• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
झापामा भव्य र्याली, पुर्वमन्त्री सुब्बाको अगुवाईमा ६ हजार बाइक

झापामा भव्य र्याली, पुर्वमन्त्री सुब्बाको अगुवाईमा ६ हजार बाइक

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, May 18, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

झापामा भव्य र्याली, पुर्वमन्त्री सुब्बाको अगुवाईमा ६ हजार बाइक

by gazab g
December 4, 2020
in राजनीति
0
झापामा भव्य र्याली, पुर्वमन्त्री सुब्बाको अगुवाईमा ६ हजार बाइक

सुनसरी । राजसंस्था पूनस्र्थापनाको माग गर्दै झापामा शनिबार सम्पन्न हुने मोटरसाइकल ¥याली भव्यताका साथ सम्पन्न हुने आयोजकहरूको दावी छ ।

पूर्वमन्त्री रामकुमार सुब्बाको नेतृत्वमा सुनसरी र मोरङबाट मात्र ६ हजार मोटरसाइकल सहभागी हुने बताइएको छ ।

राजसंस्था र हिन्दु राष्ट्र मूल माग रहेको मंसिर २० गतेको कार्यक्रममा झापाबाट युवाहरूको उल्लेख्य सहभागिता रहने देखिन्छ । आयोजकहरूले १० हजार जनता सहभागी हुने बताएका छन् । यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, झापाले औपचारिक तयारी जारी राखेको छ ।

राप्रपाका नेताहरू रामकुमार सुब्बा, राजेन्द्र लिङ्देन, राम थापा, रोहित राजवंशी, कल्याण खड्का तयारीमा सक्रिय देखिएका छन् ।

ADVERTISEMENT

शाही शक्ति नेपालका केन्द्रीय संरक्षक मुनिन्द्र राजभण्डारीले यस अघि नै कार्यक्रम भव्यताका साथ सम्पन्न गर्ने आह्वान गरीसकेको छन् । ¥यालीको लागि सम्पूर्ण राष्ट्रवादी समाज, झापाको ब्यानरमा सक्रिय तयारी पनि जारी राखिएको छ ।

राजसंस्था र हिन्दु राष्ट्रमा आस्था राख्ने संघसंस्था, दल, समूह र स्वतन्त्र व्यक्तिहरू शनिबार सम्पन्न हुने विशाल ¥यालीमा सहभागी हुने बताइन्छ । नेपाली कांगे्रस, नेकाका असन्तुष्ट युवालगायत स्थानीय बुद्धिजीवी र स्वतन्त्र नागरिकहरू कार्यक्रम सहभागी हुने अवस्था देखिन्छ ।

यस अघि ‘राजा ल्याउ देश बचाउ’ भन्ने नारामा बुटवल, नेपालगंज, जनकपुर, पोखरा, धनगडी, रौतहट नवलपुर, रौतहट, दाङ, सुर्खेत, बर्दिया, हेटौंडा, महेन्द्रनगर र काठमाडौंमा ¥यालीहरू सम्पन्न भएको छ । त्यस्ता कार्यक्रममा जनताहरू स्वतःस्फूर्त सहभागी भएको बताइएको छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो
top news

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

रहेनन्  विवेकशील पार्टीका नेता उज्वल थापा
मुख्य खबर

रहेनन् विवेकशील पार्टीका नेता उज्वल थापा

राजनीति

आखिर के भयो प्रचण्ड पत्निलाई यस्तो र प्रचण्डका परिवारका सबै सदस्यहरु बने एकाएक नि राश

पुर्व मन्त्रि जोसीको अन्तिम बिदाईमा देखियो यस्तो भावविह्वल दृश्य, श्रीमती र छोरी बे’होस , रोकिएन कसैको आँसु (भिडियो)
राजनीति

पुर्व मन्त्रि जोसीको अन्तिम बिदाईमा देखियो यस्तो भावविह्वल दृश्य, श्रीमती र छोरी बे’होस , रोकिएन कसैको आँसु (भिडियो)

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com