• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
प्रचण्डलाई  पत्नी सीताको अवस्था कस्तो छ ? प्रचण्डलाई  एकान्तमा लगेर कसैले नसुन्ने गरी किन यसो भने चिकित्सकले ?

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

मलेसियाबाट यी सोझा पतिले पठाएको लाखौँ रकम नाठोलाई खुवाएर नाठोसँग मस्ति गरेकी सुष्मा अन्तत सानी छोरी र पतिको मायालाई लत्याएर भागिन्

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

प्रेम विबाह गरेका चितवनका रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

तपाईको आजको दिन कस्तो छ ?  असार २३ गते बिहिबारको हेर्नुहोस राशिफल

पाथीभरामाइले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस साउन २१ गतेको राशीफल

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Thursday, August 11, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

प्रचण्डलाई पत्नी सीताको अवस्था कस्तो छ ? प्रचण्डलाई एकान्तमा लगेर कसैले नसुन्ने गरी किन यसो भने चिकित्सकले ?

by gazab g
December 30, 2020
in राजनीति
0
प्रचण्डलाई  पत्नी सीताको अवस्था कस्तो छ ? प्रचण्डलाई  एकान्तमा लगेर कसैले नसुन्ने गरी किन यसो भने चिकित्सकले ?

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी पत्नी सीतालाई भेट्न नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालमा पुगेका छन् । प्रचण्ड पत्नी सीता दाहाललाई बुधवार भैसेपाटी स्थित मेडिसिटी अस्पताल भर्ना गरिएको छ । प्रचण्डकी छोरी गंगा दाहालले त्यसवारे जानकारी गराएकी छन् ।

दिनभरी पेरिसडाँडामा पार्टी कार्यक्रममा ब्यस्त रहेका प्रचण्ड कार्यक्रम सकेर पत्नी सीतालाई भेट्न अस्पताल पुगेका हुन् । अस्पताल पुगेका प्रचण्डलाई उपचारमा संलग्न चिकित्सकहरुले सीताको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिएका छन् ।

छोरी गंगा दाहालले सीतालाई अस्पताल भर्ना गरिएको तस्बिर सार्वजनिक गर्दै सीतालाई अस्पताल भर्ना गरिएको जानकारी दिएकी हुन् । अस्पतालमा भर्ना भएको तस्बिर शेयर गर्दै गंगाले लेखेकी छन्, ‘मम्मीको उपचारको क्रममा हस्पिटल, शिघ्र स्वास्थ्य लाभको कामना मम्मी ।’

सीता लामो समयदेखि पार्किन्सन रोगबाट पीडित छन् । छोरा प्रकाशको अचानक निधन भएपछि उनी थप सिथिल भएकी हुन् । उनको आकस्मिक कक्षमा उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

ADVERTISEMENT

दाहाल पाकिन्सन्स्जस्तो जटिल रोग पीएसपी ९प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी० बाट पीडित छन्। प्रचण्ड परिवारले उनलाई थप उपचारका लागि यसै साता भारत लैजाने तयारी गरिरहेको थियो। दाहालको यसअघि अमेरिका जोन हकिङ्स अस्पताल र सिंगापुरमा उपचार गरिएको थियो।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

जुलुस लिएर निर्वाचन आयोग गरेर प्रचण्डले भने ‘हामी नै आधिकारीक हौं सुर्य चिन्ह दिनुस्, ओलीको सानो गुटमा नै हो’
top news

समाजवादी केन्द्रको नेतृत्व प्रचण्डले गर्ने

बालेन खुट्टा नै टेक्न नसक्नेगरी यसरी हिँडेको भिडियो रातारात भाइरल, अति नै जँड्याहा रहेछन् बालेन भन्दै चौतर्फी आलोचना सुरु, रक्सीले झ्याप बालेनले बेसुरमा के के भने त्यो रात हेर्नुहोस् भिडियो

भरतपुर मेयरमा रेणु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी जितको नजिक

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com