पर्वत,पुस १६ । पर्वतका उदयमान युवा शेखर पाैडेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली निकट अनेरास्ववियुकाे केन्द्रीय सदस्यमा मनाेनित भएका छन् ।
अाेलि निकट अनेरास्ववियुले विस्तार गरेको सदस्यमा उनले पनि स्थान पाएका हुन। उनले बिगत ६ बर्ष यता देखि पाेखराकाे पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुकाे सक्रिय बिध्यार्थि अान्दोलनमा लागेका थिए ।
पाैडेल सगै पर्वतबाट अन्य चार जना केन्द्रीय सदस्य थपिएका छन्।जसमा अनुप लामिछाने,साेविना सुवेदी,बिनय राना र ईश्वर भुषाल रहेका छन् ।
ADVERTISEMENT