• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
नाजिर र आँचलले भने हाम्रो तोरी पेली तेलको भिडियोमा बनाउनुहोस् कभर भिडियो, जित्नुहोस् डेढ लाख पुरस्कार

नाजिर र आँचलले भने हाम्रो तोरी पेली तेलको भिडियोमा बनाउनुहोस् कभर भिडियो, जित्नुहोस् डेढ लाख पुरस्कार

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

नाजिर र आँचलले भने हाम्रो तोरी पेली तेलको भिडियोमा बनाउनुहोस् कभर भिडियो, जित्नुहोस् डेढ लाख पुरस्कार

by gazab g
December 31, 2020
in मनोरञ्जन
0
नाजिर र आँचलले भने हाम्रो तोरी पेली तेलको भिडियोमा बनाउनुहोस् कभर भिडियो, जित्नुहोस् डेढ लाख पुरस्कार

काठमाडौँ । नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले क्याडी इन्टरटेनमेन्टले बिहिबार सार्वजनिक गरेको भिडियो मार्फत डान्स कम्प्युटेसनको आयोजना गरेको छ । अस्मिता अधिकारी र प्रनय क्याडी श्रेष्ठको स्वरमा सजिएको तोरी पेली तेल बोलको गीतको भिडियोमा कभर गीत बनाउने मध्ये एउटा उत्कृष्ठ भिडियोलाई डेढ लाख नगद सहित पुरस्कृत गरिनेछ । साथै उत्कृष्ठ भिडियो बनाउने प्रतियोगीलाई एउटा म्यूजिक भिडियोमा काम गर्ने अवसर समेत दिने क्याडी इन्टरटेनमेन्टले जनाएको छ ।

क्याडी इन्टरटेनमेन्टको अफिसियल च्यानलबाट सार्वजािनक गरिएको गीतको भिडियोमा लोकप्रिय नायक नाजिर हुसेन र नायिका आँचल शर्माको गज्जब अभिनय रहेको छ । डान्सिगं शैलिमा तयार पारिएको गीतमा रोमान्टिक दृश्यले भिडियो हेर्ने जोकोहीलाई छमछम नचाउनेछ ।

प्रेम र रोमान्सका रमाइला पललाई कद गरिएको गीतका शब्द शृजना र संगीत दीपक शर्माका हुन् । पछिल्लो पुस्ताका लोकप्रिय र ब्यस्त निर्देशक निकेश खड्काको निर्देशनमा तयार भएको गीतको भिडियोको सम्पादन कुशल सम्पादक विकाश धमलाले गरेका हुन् । सुबोल जोशीको कोरियोग्राफी रहेको गीतको छायांकन बुद्ध थापाले गरेका हुन् । प्रतियोगीतमा सहभागीता जनाउनका लागि थप जानकारी भिडियोको सुरुवात र अन्त्यमा पनि दिइएको छ ।

ADVERTISEMENT

तोरी पेली तेल Dance Competition लागि ||

देशको कुना कुनामा लुकेर रहेको प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले सञ्चालित Caddy Entertainment को गौरवमय प्रस्तुति ‘तोरी पेली तेल’ नामको म्यूजिक भिडियो आज रिलिज भएको जानकारी गराउदछौ । ‘तोरी पेली तेल’ बोलको गीतमा कभर भिडियो बनाई हामीलाई पठाउनु होला ।
‘तोरी पेली तेल’ बोलको म्यूजिक भिडियोको Dance Competition को विजेताले रु १५०,०००।–, एउटा म्यूजिक भिडियो र आकर्षक उपहार पाउनुहुनेछ भने Competitionको नियम र अवधि, हामीलाई भिडियो पठाउने Email Address र अन्तिम मिति, विजेता घोषणा गर्ने तरिका र मिति लगायतका सम्पूर्ण नियम र विवरण तल बुदागत रुपमा दिइएको जानकारी गराउदछौ ।

१. प्रतियोगितामा भाग लिनको लागि कुनैपनि शुल्क तथा फारम भर्न पर्दैन ।
२. क्याडी इन्टरटेन्डमेन्टलाई लाइक, कमेन्ट, सब्सक्राइव अनिवार्य गनुर्पेछ ।
३. पूरा गीतमा नृत्य गर्नुपर्ने हुनेछ ।
४. एक जना वा विभिन्न ग्रुप (समूह) ले सहभागी लिनसक्नुहुनेछ ।

६. उमेरको हदबन्दी हुनेछैन कुनै पनि उमेरसमूहले सहभागी लिन पाउनुहुनेछ ।
७.जस्तो सुकै क्यामरा वा मोवाइलको क्यामरा बाट खिच्न सक्नुहुनेछ ।
८. आफूले बनाएको भिडियो पठाउदा आफ्नो नाम वा ग्रुपको नाम, सम्पर्क नम्बर र ठेगाना पठाउनु पर्नेहुन्छ ।

९. तपाईहरुले पठाएको भिडियोलाइ, सेन्सर गरेर मात्र हाम्रो च्यानेलमा अपलोड गरिनेछ ।
१०. भिडियो पठाउने अन्तिम मिति २०७७ फाल्गुण १६ गते सम्म मात्र हुनेछ ।
११. तपाईहरुको भिडियोमा आएको भिउज, लाइक र कमेन्टलाई जोडी नतिजा २०७८ बैशाख १ गते सार्वजनिक गरिनेछ । डिस्लाइकलाई भने जोडिनेछैन ।
१२. पठाएको भिडियो अपलोड भएको मिति देखि २०७७ चैत्र ३१ सम्म आएको लाइक, कमेन्ट र भिउजलाई मात्र प्रतियोगितामा मान्यता दिइनेछ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com