• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
कुलमानको बिदाईसँगै फेरि लोडसेडिङ फर्किने त्रास बढ्यो, ओलीले कुलमानलाई घर पठाएर लोडसेडिङ गर्ने यस्तो चलखेल गर्ने ?

लोडसेडिङ फर्काउन ओलीका यि मान्छेले कति पैसा लिएका छन् ? जनताले कुलमानको जयजयकार गरिरहँदा लोडसेडिङ गर्न खोज्ने यि को हुन् ?

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै  नै गरिरहन्छु

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै नै गरिरहन्छु

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा, यि हुन् रिमा जस्ती सुन्दरीलाई पत्नि बनाउन पाउने ह्याण्डसम युवक

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, February 27, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

लोडसेडिङ फर्काउन ओलीका यि मान्छेले कति पैसा लिएका छन् ? जनताले कुलमानको जयजयकार गरिरहँदा लोडसेडिङ गर्न खोज्ने यि को हुन् ?

by gazab g
December 31, 2020
in Uncategorized
0
कुलमानको बिदाईसँगै फेरि लोडसेडिङ फर्किने त्रास बढ्यो, ओलीले कुलमानलाई घर पठाएर लोडसेडिङ गर्ने यस्तो चलखेल गर्ने ?
499
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – उर्जामन्त्रीको दोस्रो का र्याकालका लागि टोपबहादुर रायमाझीले भ र्खरै मात्र पदभार सम्हालेका छन्। तर, सं योग नै मान्नुपर्छ उनले प दभार सम्हालेको २४ घण्टा न बित्दै राजधानीमा लो डसेडि ङकै भा न पार्ने गरी विजुली जा न थालेको छ। लो डसेडि ङकै शैलीमा वि द्युत जा न था लेपछि यतिबेला फेरि १८ घण्टे लो डसे डि ङ का लको स म्झना शुरु भएको छ।

हाल उर्जामन्त्री भएका टोपबहादुर संविधान जारी भएपछि बनेको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा यसअघि नै उ र्जामन्त्री थिए। २०७२ सालमा उनी उर्जामन्त्री रहँदा देशमा १८ घण्टा नै लो ड से डि ङ हुने अ वस्था समम आएको थियो। त्यतिबेला वि द्युत प्रा धिकरणका एमडी मुकेश काफ्लेसँग मि लेर रायमाझीले लो डसेडि ङ ग राएको भन्दै उनको आ लो चना भएको थियो।

त्यतिबेला मन्त्री रायमाझी लो डसेडि का सा क्षी ज स्तै थिए। तर, ओली सरकार ढ ले पछि बनेको पुष्पकमल दाहाल प्र चण्ड नेतृत्वको सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुशल व्यवस्थापक कुलमान घिसिङलाई नियुक्त गर्‍यो। उनै कुलमानले १८ घण्टे लो ड से डिङ को अ न्ध कार ह टाएर मुलुकमा च म त्कार गरिदिए।

हाल कुलमान घिसिङको कार्यकाल स किएको छ। उनको पुनर्नियुक्तिो लागि उ र्जामन्त्री वर्षमान पुनले को शिस गरे पनि प्रधानमन्त्री ओलीले रो केका का रण हालसम्म पनि उनको नि युक्त हुन स केको छैन। कुलमानको अ भा व र उर्जामन्त्री प रिवर्तन भएकै दिनदेखि नेपालमा फेरि झ्या प झ्या प बत्ति जान थालेपछि फेरी लो डसेडि ङ हुने त्रा स बढेको छ।

यता उर्जामन्त्री भएपछि प दभार ग्र हण गर्दै रायमाझीले एमसीसीबारे अ ना वश्यक कुरा न गर्न भन्दै एमसीसी कार्यान्वयन हुने बताएका छन्। अहिले पनि देशको दूरदराजमा विद्युत बिस्तार हुन नसकेको र उद्योगहरुमा पर्याप्त बिजुली पुग्न नसकेको दृश्य हेरिरहँदा रायमाझीले कुनै नै तिकताले विद्युत व्या पारको कुरा गरिरहेका छन्, त्यो भने शं काकै विषय बनेको छ।

नेपालमा अमेरिकी शै न्य र णनीतिअनुसार एम सी सी प रियोजना ल्याउन खोजिएको भन्दै त्यसको व्या पक आ लोचना भएको छ। आफ्नो देशको राष्ट्रिय सु र क्षामा ख तरा पर्ने भन्दै श्रीलंकाले एम सी सी अ स्वीकार गरे पनि ओली ने तृत्वको सरकारले एमसीसी पा स गराउन जो र जु लु म गरिरहेको छ।

कुलमानलाई निकालेर केपी ओलीले गल्ती गरे, झ्यापझ्याप बत्ती निभाएर लोडसेडिङ निम्त्याएर बत्ती र ब्याट्रीको ब्यापार गर्ने ओलीका मान्छेको यस्तो खेल, प्रचण्डको रिस जनतालाई साँध्न पाइन्छ ?

मात्र पाँच वर्षअगाडि फर्केर हेरौं, दैनिक १८ घन्टासम्मको लोडसेडिङमा बाँच्नुपर्दाका दिनहरु अहिले एकादेशको कथा झैं लाग्छन् । बिजुली एउटा दुर्लभ र बहुमूल्य चीजजस्तो लाग्थ्यो । जतिबेला देश अत्याशलाग्दो अन्धकारभित्र पिल्सिएको थियो । नेपाल विद्युत प्राधिकरणको मुख्य काम थियो, लोडसेडिङको तालिका प्रकाशित गर्ने र त्यसलाई नियमित अध्यावधिक गर्ने । त्यही तालिका आम नेपालीका घर र कोठामा हुन्थे ।

तर प्राधिकरणको कार्यकारी निर्देशकमा जब कुलमान आए, अवस्था फेरियो । विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको जिम्मेवारी कुलमान घिसिङले सम्हाले लगत्तै उनको कुशल व्यवस्थापन र नेतृत्वमा लोडसेडिङ अन्त्य भयो । वर्षौंदेखि लोडसेडिङको मार खेप्दै अँध्यारोको सामना गर्दै आएका आम सर्वसाधारणको उज्यालो युग भेटे ।

नेपाली समाजले बिजुलीको अर्को नयाँ पर्यायवाची शब्द पनि बनाएको छ । त्यो शब्द हो कुलमान । त्यसैको खुसीयालीमा आम सर्वसाधरणले बिजुलीको पर्यायवाची नाम कुलमान मात्र राखेनन्, बत्ती आउँदा कुलमान आए र जाँदा गएसम्म भन्न थालियो । कतिपयले आफ्नो घर अगाडिको बाटो, चोकको नाम पनि कुलमान घिसिङको नामबाट राखे । नेपालीलाई अन्धकार दिने त्यो लोडसेडिङ अन्त्यको सुरुवात दिन लक्ष्मीपूजा तथा दीपावलीको दिन थियो ।

तर चार वर्षको सफल र ऐतिहासिक कार्यकाल सकेर कुलमान बाहिरिए । प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानको पुनर्नियुक्त हुन सकेनन् । कार्यकाल सकिएपछि सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा दोर्होयाएन । अथवा गरिएन । प्राधिकरणमा ठूलो परिवर्तन ल्याएका घिसिङलाई पाखा लगाइयो ।

पछिल्लो केही दिनदेखि अघोषित रुपमा बिजुली गइरहेको छ । यसले उपभोक्तामा पुनः लोडसेडिङ फर्किने त्रास बढेको छ । प्राधिकरणले पूर्वसूचना नै नदिई बत्ती काटिदिँदा उपभोक्तामाझ शंका बढेको छ। शंका बलियो हुनुको अर्को कारण हो, कार्यकारी प्रमुख कुलमान घिसिङको पदावधि नथपिनु र ऊर्जा मन्त्रालयमा टोपबहादुर रायमाझीको पुनरागमन। रायमाझीको ऊर्जा मन्त्रालयबाट बहिर्गमनसँगैको संयोग थियो मुलुक लोडसेडिङमुक्त घोषणा हुनु।

ऊर्जामन्त्री वर्षमान पुन राजीनामा दिएर सरकारबाट बाहिरिए। यसै साता प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा मन्त्रालयको जिम्मेवारीमा रायमाझीलाई ल्याए। बिजुली बारम्बार झ्यापझ्याप काटिन थाल्यो। बेला न कुबेला बत्ती गइरहन्छ । कहिले जाने कहिले आउने अत्तोपत्तो हुँदैन ।

कतिपय ठाउँमा सूचना नै जारी गरेर विद्युत काट्न थालिएको छ । प्राधिकरणले घुमाउरो पाराले लोड व्यवस्थापन गर्न भन्दै ललितपुरका विभिन्न स्थानमा विद्युत कटौतीका लागि सूचनानै प्रकाशित गरेको छ । काठमाडौ बानेश्वरको लोड व्यवस्थापन गर्न ललितपुरका चापागाउँ, हरिसिद्धि, र खुमलटारस्थित रेडियो नेपाल फिडर १ देखि ३ घण्टा सम्म बन्द गर्न सूचना निकालिएको हो ।

प्राधिकरणको प्रष्टीकरण

दैनिक विना सूचना झ्यापझ्याप बत्ती गइरहेको भए पनि प्राधिकरण भने यसलाई मान्न तयार छैन । यसले लोडसेडिङ नभएको दाबी गदैृ आएको छ । यो समस्या विशुद्ध प्राविधिक भएको दाबी प्राधिकरणको छ। विद्युत् अवरुद्ध हुने समस्या अघिल्ला वर्षहरूमा पनि हुने गरेकाले लोडसेडिङ होला कि भन्नु मनोवैज्ञानिक त्रास मात्रै भएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको टिप्पणी छ। गत वर्षको तुलनामा यो वर्ष कुल ऊर्जा माग बढे पनि विद्युत् प्रणालीमा कुनै समस्या नरहेको उनको दाबी छ । प्राधिकरणको यस्तो प्रष्टीकरण सर्वसाधारण भने मान्न तयार छैनन् ।

देशमा ऊर्जाको माग बढेसँगै भारतबाट आयातित विद्युत्मा परनिर्भरता पनि बढेको छ। गत वर्ष पुस १२ गते भारतबाट कुल ४ सय ७१ मेगावाट विद्युत् आयात भएकामा यो वर्ष सोही दिन आयात बढेर ६ सय ३२ मेगावाट पुगेको छ । गत वर्ष पुस १२ गते भारतबाट ८० लाख युनिट आयात भएकामा यो वर्षको सोही दिन यो परिमाण बढेर १ करोड १० लाख युनिट पुगेको छ।

तराई क्षेत्रमा यसपालि एकाएक विद्युत्को माग बढेको छ । तराईमा मात्रै सय मेगावाट लोड बढेको छ भने काठमाडौं उपत्यकामा घटेको छ । तराईमा माग बढेपछि प्राधिकरणले भारतबाट थप सय मेगावाटै बिजुली आयात गरेको छ ।

के भन्छन् कुलमान ?

तर प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ पनि अहिले नियतवश लोडशेडिङ गराउने योजनाले बत्ती गएको मान्न तयार छैनन् । केही दिनअघि बीबीसीसँगको कुराकानीमा उनले अनुभूति आफूले पनि गरेको भए पनि नियतवश लोडशेडिङ गराउने योजना भने नभएको बताएका छन् ।

त्यसोभए अहिले किन बत्ती पटकपटक गइरहेको होला त? बीबीसीसँग उनले भनेका छन् यसका दुई–तीनवटा कारण हुनुपर्छ । एक त समस्याहरू निरन्तर आइरहन्छन् तर तिनको द्रुत गतिमा सम्बोधन भइरहनुपर्छ । अर्को माग र आपूर्तिबीच पनि निरन्तर सन्तुलन मिलाइराख्नुपर्छ ।’

ADVERTISEMENT

प्राधिकरणको विज्ञप्ती : लोडसेडिङ्ग नहुने

नेपाल विद्युत् प्राधिकरणले कुनै पनि प्रकारका लोडसेडिङ नहुने स्पष्ट पारेको छ । प्राधिकरणले बिहीबार विज्ञप्ति नै निकालेर नेपालमा अघोषित रूपमा लोडसेडिङ भएको भनी सञ्चारमाध्यममा छापिएका समाचारमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले ३ वर्षअघि नै नेपाल लोडसेडिङमुक्त भइसकेको उल्लेख गर्दै फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको पनि स्पष्ट पारेको छ । केटिएमदैनिकबाट साभार

Share200Tweet125Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै  नै गरिरहन्छु
Uncategorized

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै नै गरिरहन्छु

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी
Uncategorized

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह एकसाथ पहिलो पटक भेटिए, अब म उहालाई छाडेर एक्लै बस्न सक्किदन भन्दै झयाप्पै अँगालोमा बेरिइन हिमानी, तस्विरले पायो चर्चा
Uncategorized

पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह एकसाथ पहिलो पटक भेटिए, अब म उहालाई छाडेर एक्लै बस्न सक्किदन भन्दै झयाप्पै अँगालोमा बेरिइन हिमानी, तस्विरले पायो चर्चा

प्रचण्ड-नेपाललाई ओलीको व्यंग्य : मेरा भाइहरुले लड्डु खाएछन्, के जिते मलाई थाहा छैन
Uncategorized

प्रचण्ड-नेपाललाई ओलीको व्यंग्य : मेरा भाइहरुले लड्डु खाएछन्, के जिते मलाई थाहा छैन

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!