• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
भाइरल सचिन भन्छन्,‘काठमाण्डौमा मलाई त केटीलाई कसरी चुप्पा गर्ने भनेर दाईहरुले सिकाउनु हुन्छ ।’ (भिडियोसहित)

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

मलेसियाबाट यी सोझा पतिले पठाएको लाखौँ रकम नाठोलाई खुवाएर नाठोसँग मस्ति गरेकी सुष्मा अन्तत सानी छोरी र पतिको मायालाई लत्याएर भागिन्

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

प्रेम विबाह गरेका चितवनका रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

तपाईको आजको दिन कस्तो छ ?  असार २३ गते बिहिबारको हेर्नुहोस राशिफल

पाथीभरामाइले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस साउन २१ गतेको राशीफल

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Thursday, August 11, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

भाइरल सचिन भन्छन्,‘काठमाण्डौमा मलाई त केटीलाई कसरी चुप्पा गर्ने भनेर दाईहरुले सिकाउनु हुन्छ ।’ (भिडियोसहित)

by gazab g
December 31, 2020
in विचित्र संसार
0
भाइरल सचिन भन्छन्,‘काठमाण्डौमा मलाई त केटीलाई कसरी चुप्पा गर्ने भनेर दाईहरुले सिकाउनु हुन्छ ।’ (भिडियोसहित)

काठमाण्डौ । ‘कस्तैले गाई भन्छन्, कस्तैले नाँच भन्छन्, कस्तैले चुप्पा गर भन्छन् । म त अचम्मैमा परें ।’ यो भनाई हो गुल्मीको तम्घासबाट आफ्नो सपनाको शहर काठमाण्डौ आएका सचिन परियारको । सचिनलाई यतिबेला नचिन्ने कोही पनि छैनन् । उनी गुल्मी तम्घासका बहुप्रतिभाशाली बाल कलाकार हुन् । उनलाई गीत गाउन मन पर्छ । गीत गाउँदै गर्दा हातका साईँली र बुढी औंला पट्काउँदै गीतको तालमा ताल मिलाउन मन पर्छ ।

हिजोआज त उनले बोलेका वाक्यका केही अशंहरु पनि टिकटकमा निकै नै भाइरल बनिरहेको पनि छन् । हँसिला अनुहारका सचिन साँच्चै माया लाग्दा बानी पनि छन् । मन पनि सचिनको साह्रै नै कमलो रहेछ । कसैको दुःख सुन्नै नसक्ने । सुन्यो कि रोईहाल्ने । उनको यो बानीले त झनै सबैलाई मोहीत नै बनाएको छ । काठमाण्डौ आएर आफुले पुतली भन्ने आफ्नी बहीनीलाई निकै नै मिस गरेको बताउँछन् सचिन । गाउँमा छैदा काठमाण्डौमा गएर गीत गाउने धोको राखेका सचिनको धोको पुरा भएको छ ।

उनले काठमाण्डौमा आएर गीत रेकर्ड पनि गराएका छन् । गीत रेर्कड भएपछि सचिन निकै खुशी पनि छन् । भन्छन्,‘काठमाण्डौमा त घरैघर हुने रहेछ । गाडी पनि कति धेरै हुन् । यहाँ त झिलीमिली बत्ति पनि रातैभरी बलि रहने हो रहेछ ।’ उनका यस्ता कुरा सुनेर सुन्नेहरु पनि मख्खै परे । आफ्नै पारामा कमेडी गर्ने सचिनको कमेडीमा वास्तविकता झल्किन्छ । हाँसी हाँसी बोल्ने र गीत गाउँने सचिनले काठमाण्डौमै बस्ने र यही बसेर पढ्ने इच्छा व्यक्त गरेका छन् । भिडियोसहित

ADVERTISEMENT
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो
विचित्र संसार

अचम्मको कुकुर, बा – आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा

छोरीको आँखा छलेर सासुले ज्वाईलाई के गरिन् यस्तो ?

कोरोना महामारीमा नै अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाह, बेहुली छिन् खुशीले फुरुगं

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com