काठमाडौँ । गलत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ।२) नीलो वा कालो रंगको कपडा पुजाका समयमा लगाउनु हुँदैन्।३) श;वको स्पर्श गरेपछि स्नान नगरी पुजा गर्नु हुँदैन्। ४) सं;भोग गरीसकेपछि स्नान नगरी पुजा गर्नु हुँदैन्।
यसलाई अपराध मानिने गरिन्छ।५) रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन्। ६) अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पुजा गर्नु अपराध मानिने गरिन्छ।७) घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा गभवानले स्वीकार गर्दैनन्। ८) केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिइ पुजा गर्दा फल प्राप्त हुँदैन्।
गलत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ।२) नीलो वा कालो रंगको कपडा पुजाका समयमा लगाउनु हुँदैन्।३) श;वको स्पर्श गरेपछि स्नान नगरी पुजा गर्नु हुँदैन्।४) सं;भोग गरीसकेपछि स्नान नगरी पुजा गर्नु हुँदैन्। यसलाई अपराध मानिने गरिन्छ।
५) रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन्।६) अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पुजा गर्नु अपराध मानिने गरिन्छ।७) घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा गभवानले स्वीकार गर्दैनन्। ८) केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिइ पुजा गर्दा फल प्राप्त हुँदैन्।
नयाँ वर्षको पहिलो दिनमै दीपिका पादुकोणले करोडौँ फ्यानलाई बनाइन् निराश !
एजेन्सी- बलिउडकी चर्चित सुन्दरी नायिका हुन दिपिका पादुकोण । उनै दिपिका पादुकोणको फ्यानलाई हैरान बनाउने खबर बाहिर आएको छ । सधैँ सोसल मिडियामा सक्रिय रहने दीपिका पादुकोणले आफ्नो इन्स्टाग्राममा पोस्ट भएका सबै पोस्ट डिलिट गरेकी छन् ।
पोस्ट डिलिट भएपछि उनका फ्यानहरु निराश भएका छन् । साथै उनले आफ्नो ट्वीटरका पोस्ट पनि डिलिट गरेकी छन् ।
नयाँ वर्षको अवसरमा उनको अकाउण्ट हेर्दा पोस्ट शुन्य देखिएको हो । केही समय पहिले ड्रग्स काण्डमा उनी माथि सोधपुछ गरिएको थियो । दिपिका बलिउडकै व्यस्त नायिकामा पर्छिन् ।
गर्भवती भएपछि ‘भद्रगोल’ छोडेकी रक्षा पहिलो पटक श्रीमानको साथ मिडियामा, कहिले जन्माउँदेछिन् बच्चा ? ब्यक्तिगत जीवनका यि सारा पाटा खोलीन् ? हेर्नुहोस् भिडियो
हाँस्य टेलिश्रृङ्खला ‘भद्रागोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठ अहिले भद्रगोलमा देखिएकी छैनन् । उनी गर्भवती भएपछि भद्रगोलको काम छोडेकी हुन् । भद्रगोल छोडेपछि मिडियावाट हराएकी रक्षा अहिले भने आफ्ना श्रीमानका साथमा देखिएकी छन् ।
भद्रगोलमा देख्नेहरुले उनलाई विवाहित हुन् भन्ने कल्पना पनि कमले मात्र गरेका थिए होलान् । उनी गर्भवती भएको खबर सार्वजनिक भएपछि धेरै अचम्म पनि परेका छन् ।
उनको श्रीमान विजनेश गर्छन । टेलिसिरियल लगायतका कामवाट केही समयका लागि विदा लिएपछि उनी अहिले श्रीमान्को काममा सघाउन थालेकी छन् । रक्षाका श्रीमान् र उनका साथीहरुले मिलेर हालै नयाँ पार्टी प्यालेस संचालन गरेका छन् । रक्षा श्रीमान्को स्मार्ट पार्टी प्यालेसमा फेला परेकी छन् । रक्षाका श्रीमान् कम मात्र मिडियामा सार्वजनिक भएका छन् । त्यसैले उनका श्रीमान् का बारेमा पनि कमलाई मात्र थाहा छ । रक्षाले पहिलो पटक श्रीमान्का बारेमा धेरै कुरा पनि खुलाएकी छन् ।
एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् । राम्रो स्त्रिmप्ट पाए मात्रै फिचर फिल्ममा काम गर्ने उनी बताउँछिन् । बाहिर धेरै काम गर्ने रक्षा अहिले घरमा मात्र बस्नुपर्दा अलि समस्या भएको बताएकी छन् । गर्भवती अवस्थामा उनलाई निकै कठिन भएको पनि बताएकी छन् । करिब ४ महिना आफुलाई निकै समस्या भएको बताइन् ।