एजेन्सी । ११ बर्षसम्म, एक डाक्टरले नाबालिग केटीसँग सम्बन्ध राखे । घटना खुलेपछि दबाबमा परेर बिहे गरे। तर जब उनीहरुबीच सम्बन्ध राम्रो भएन युवतीलाई घरबाहिर निकालिदिए । घरमा साँचो लगाएर डाक्टर सम्पर्क विहिन भएका छन् । उनको श्रीमती १२ दिन देखि भोकै घर बाहिर धर्ना दिएर बसेकी छन् ।
यो घटना भारत राजस्थानको धोलपुर जिल्लाको हो। राजस्थानको धौलपुर जिल्लाको बेसेडी थाना क्षेत्रको गाउँमा डाक्टरको यस्तो कालो ब्यवहार सार्वजनिक भएको हो । करीव ११ बर्षदेखि डाक्टरले आफन्तको छोरीसंग सम्बन्ध राख्दै आएका थिए । त्यतीबेला ति युवती नाबालिग थिइन् । कानुनी कारवाही हुने डरले डाक्टरले विवाह त गरे तर उनीहरुको सम्बन्ध राम्रो भएन ।
अहिले डाक्टरले अदालत मार्फत सम्बन्ध विच्छेदको नोटीस समेत पठाएको युवतीले बताएकी छन् । घटनाको बारेमा भारतीय मिडिया आजतकले समाचार बनाएपछि अहिले प्रहरी घटनास्थल पुगेर युवतीको उद्दार गरेको छ । उनलाई घर भित्र प्रवेश गराएको छ । । युवतीको नाम नेहो हो । नेहाले भनिन् कि उनको माइती बिसेडी थाना क्षेत्रको गाउँमा उनको आफन्त छन् । सन् २००६ मा उनी सोही आफन्तको घरमा गएकी थिइन् ।
डाक्टरको नाम उपेन्द्रले हो । उनी उत्तर प्रदेशको आग्रामा एमबीबीएस अध्ययन गरिरहेका थिए । त्यती बेला देखि नै उपेन्द्रले नेहासंग सम्बन्ध राखे । त्यती बेला नेहा नाबालिग थिइन् । धेरै कठिनाई पछि, उपेन्द्रको २० डिसेम्बर २०१७ मा आर्य समाज फरीदाबादमा बिवाह गरे ।
विवाह गरेपछि उपेन्द्रले धोलपुरमा लगेर नेहालाई केही समय राखे । त्यसपछि उपेन्द्र आग्रा गए। अहिले उपेन्द्रले नेहालाई वास्ता गर्दैनन् । उपेन्द्रले अब अदालत मार्फत सम्बन्ध विच्छेदको सूचना पठाएका छन् । यो खबर थाहा पाएपछि उनी उपेन्द्रको घरमा आइन् । उनलाई डाक्टर उपेन्द्र र उनका परिवार मिलेर या त ना दिए । उनलाई घरवाट बाहिर निकालिदिए र आफुहरु सम्पर्क विहिन भए । नेहा सोही घरको ढोकामा १२ दिन देखि भोकै बसिरहेकी छन् ।
बिक्रमबाबाले हामी सबैको रक्षा गरुन्, बाबाको दर्शनगरी पुष १९ देखि २५ गते सम्मको राशिफल हेर्नुहोस्
मेष : मध्यम खालको समय छ । कृषि एवं अन्नअनाजको व्यापारमा प्रगति हुनेछ । शैक्षिक काममा व्यस्तता बढ्नेछ । सवारी साधनको काममा लाभ हुनेछ । भ्रमणको गोचर रहेको छ । घर बाहिर घुमफिरमा समय खर्च होला। आर्थिक कारोबार बढ्नाले ऋणको भार कम हुनेछ । इष्टमित्रसँग नयाँ सम्बन्ध बन्नेछ । वैदेशिक काममा फाइदा एवम् यात्राको मजा मिल्नेछ । साताको अन्त्यमा भने साथीसँग वैमनस्यता हुनेछ । शारीरिक कष्ट एवम् अनावश्यक खर्चले समस्या आउनेछ ।
वृष : यो साता मध्यम खालको छ । स्वास्थ्यमा समस्या आउने भएकाले ध्यान दिन जरुरी छ। पारिवारिक किचलो हुने सम्भावना छ । जग्गाजमिनको विवाद बढ्न सक्छ । साताको मध्यमा प्रेममा प्रगति एवम् भोग विलासमा खर्च हुनेछ । जग्गाजमिनबाट फाइदा एवम् नोकरी रोजगारीमा राहत मिल्नेछ । साताको अन्त्यमा भने यात्राको सुख मिल्नेछ । दाजुभाइबाट सहयोग पाइने एवम् सन्तानको स्वास्थ्यमा भने समस्या आउने देखिन्छ ।
मिथुन : साताको सुरुमा केही समस्या देखिएको छ । घरबाहिरको काममा व्यस्तता बढ्नेछ । काममा जिम्मेवारी थपिनाले व्यक्तिगत काम पर सर्नेछ । नयाँ काममा लगानी बढ्नेछ । दाजुभाइबाट सहयोग मिल्नेछ । अचानक खर्च आउनाले सञ्चित धन कम हुनेछ । अनावश्यक लाञ्छना लाग्ने एवम् पेटको समस्या हुनेछ । साताको मध्यमा भने आपसी समझदारीमा विवाद टुंगिनेछ । साताको अन्त्यमा भने व्यापार व्यवसायमा फाइदा एवम् भोजनको सुख मिल्नेछ ।
कर्कट : धनको सवारी साधनामा लगानी बढ्नेछ । कारोबारमा आर्थिक लाभ मिल्नेछ । पशुचौपाया एवम् कृषिबाट आम्दानी मिल्नेछ । स्त्रिपक्षबाट सहयोग मिल्नाले काममा सहजता आउनेछ । साताको मध्यमा भने यात्रामा खर्च बढ्ने, अनावश्यक वादविवाद हुने एवम् स्वास्थ्यमा प्रतिकुलता देखिन्छ । साताको अन्त्यमा भने पारिवारिक भेटघाट हुने, नयाँ सरसामान प्राप्ति हुने योग रहेको छ ।
सिंह: स्वास्थ्यमा बाधा हुनेछ । मातृवर्गसँग वैमनस्यता बढ्नेछ । साथीभाइसँग रमाइलोमा खर्च बढ्नेछ । राजनीतिक पहुँच बढ्नेछ । बोली वचनले विवाद आउनेछ । रोजगारीमा भने प्रगति देखिन्छ । व्यापारमा प्रशस्त आम्दानी हुनेछ । जीवनसाथीको स्वास्थ्यमा गडबडी एवम् अचानक खर्च हुनेछ । साताको अन्त्यमा भने विदेशको काममा खर्च हुने, मनोरञ्जनमा संलग्न भइने एवम् अनावश्यक पैसा व्यय हुनेछ ।
कन्या: यात्रामा झन्झट बढ्नेछ । सरसामान हराउन सक्नेछ । धनको कारोबारमा अनावश्यक तनाव आउनेछ । काममा ढिलासुस्ती एवम् शारीरिक आलस्यता बढ्नेछ । धर्मकर्ममा रुचि जाने एवम् विदेशबाट मिठो खबर आउनेछ । ठूलाबडा व्यक्तिको सहयोग एवम् साथले काममा सहजता मिल्नेछ । साताको अन्त्यमा भने आर्थिक भार कम हुने एवम सरकारीे काममा लाभ मिल्नेछ ।
तुला: कृषि एवम् पर्यटनबाट फाइदा हुनेछ । स्वास्थ्यले भने समस्या दिनेछ । पारिवारिक वैमनस्यता बढ्नाले काममा रुचि घट्नेछ । साताको मध्यमा भने वैदेशिक योग बन्ने एवम् अधुरा काममा राहत मिल्नेछ । सामाजिक प्रतिष्ठा मिल्ने तथा सरसहयोगमा समय जानेछ । साताको अन्त्यमा भने काममा जस मिल्ने एवम् पदोन्नती तथा राम्रो अवसरको प्रस्ताव आउनेछ ।
वृश्चिक: राजनीतिमा अवसर मिल्नेछ । वैवाहिक कुराले साथ पाउनेछ । साझेदारीमा फाइदा मिल्ने तथा व्यावसायिक यात्रा हुनेछ । इष्टमित्रबाट सहयोग मिल्नाले काममा सहजता हुनेछ । साताको मध्यमा भने काममा रोकावट आउने तथा अपजसको भागिदार भइनेछ । साताको अन्त्यमा भने अधुरा काम बन्ने, धार्मिक यात्रा हुने तथा आफ्नो योजनामा खुशीको अवस्था आउनेछ ।
धनु: सामाजिक एवम् सामुहिक काममा सहभागिता बढ्नेछ । धर्ममा रुचि बढ्नेछ । विदेशको काम बन्नेछ । वादविवादमा परिन सकिनेछ । घरको कामभन्दा बाहिरको जिम्मेवारी थपिनेछ । स्वास्थ्यमा सुधार हुने तथा खेलकुदमा प्रगति मिल्नेछ । काममा आलोचना हुने तथा मातृपक्षको स्वास्थ्यमा गडबडी हुनेछ । व्यापारमा भने फाइदा मिल्ने तथा प्रेममा प्रगति हुनेछ । साताको अन्त्यमा भने अचानक घाटा हुनेछ । शारीरिक अस्व्स्थता बढ्ने तथा थालनीको काममा रोकावट हुनेछ ।
मकर: साताको शुरुमा काममा वाधा आउनेछ स्वास्थ्यमा समस्या हुनेछ । प्रेममा अनावस्यक शंका बढ्नाले काममा वाधा पर्नेछ । साताको मध्यमा आम्दानीको स्तर बढ्नाले पुराना काम पुरा हुनेछन् । स्वास्थ्यमा सुधार आउनुका साथै विरोधी पक्षको भय हट्नेछ । मुद्दामामिलामा राहत मिल्ने एवम् कला, संगीत र सामाजिक कार्यमा प्रगति देखिन्छ । साताको अन्त्यमा भने यात्राको योग बन्नेछ। पारिवारिक भेटघाट रहने एवम वैवाहिक प्रसंग आउनेछ ।
कुम्भ( साथीभाइसँग रमाइलोमा खर्च बढ्नेछ । नयाँ ठाउँमा यात्राको अवसर मिल्नेछ । घरायसी कुरामा विवाद आउनेछ । सरसल्लाह नमिल्नाले काममा बोझ पर्नेछ । जग्गाजमिनमा विवाद आउनुका साथै आफन्तबाटै असहयोग आउनेछ । साताको मध्यमा भने विद्यामा प्रगति हुने, सन्तानबाट खुशीयाली मिल्ने र आम्दानीको स्तर बढ्नेछ । साताको अन्त्यमा भने घरबाहिर रहनुपर्ने एवम् खेलकुदमा प्रगति हुनेछ ।
मीन: अनावस्यक वादविवादमा परिनेछ । खेलकुदमा जीत हुनेछ । काममा व्यस्तता बढ्नाले व्यक्तिगत काम अधुरा रहनेछन् । साताको मध्यमा भने पारिवारिक कलह एवम् मनमुटावको योग देखिन्छ । सामान्य चोटपटक एवम् पारिवारिक स्वास्थ्यमा समस्या आउनेछ । साताको अन्त्यमा भने धनसम्पतिको कारोबार बढ्ने एवम् सुख सुविधामा मन जानेछ । फलाम धातुबाट धनको वृद्धि हुने र सवारी सुखको योग रहेको छ।
केपी ओलीकी छोरी भनिएकी यि नेत्रीले ओली विरुद्ध दिइन् यस्तो कडा अभिब्यक्ति, ओलीले कति झर्पालान् अब ?
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली समुहकी केन्द्रिय सदस्य तथा विघटित संघिय संसदका सांसद निरु पालले संघियता समेत विघटन गर्नुपर्ने बताएकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यस्तो गर्ने आँट गर्न अनुरोध गरेकी छन् ।
प्रधानमन्त्री ओलीसंग ब्यक्तिगत रुपमा पनि निकट सम्बन्ध रहेकी निरु पालले प्रधानमन्त्री ओलीलाई संघियता खारेज गर्न सुझाव दिएकी छन् । निरुले प्रधानमन्त्री ओलीलाई बुवा सम्बोधिन गर्छिन । पारिवारिक सम्बन्ध रहेकी निरुले प्रधानमन्त्री ज्यू संघियता खारेज गरेर प्रत्यक्ष निर्वाचनमा जाने आँट गर्नुस् भन्दै सुझाव दिएकी छन् ।
उनले सामाजिक सञ्जाल फेसवुकमा एक स्टटास लेख्दै प्रधानमन्त्री ओलीलाई यस्तो आग्रह गरेकी छन् । निरु फेसवुकमा लेख्छिन्, ‘सम्माननिय प्रधानमन्त्री ज्यु आँट गर्नुस संघियता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद को सिट १०५ केन्द्र को मन्त्रीमण्डल बढिमा १५ सदस्यीय र भ्रष्टाचारी लाई जेलको कालकोठरी मा सडाउने आँट गर्नुस नेपाली जनताको मनमस्तीस्कमा सधै बस्नुहुनेछ।मेरो ब्यक्तिगत बिचार ।’
निरुले लेखेको यस्तो अभिब्यक्तिमा मिश्रित प्रतिकृया आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेसंगै नेपाल कम्युनिष्ट पार्टी नेकपा अनौपचारीक रुपमा विभाजन भएको । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समुह प्रधानमन्त्री ओलीले सो कदमको विरोध गर्दै सडकमा उत्रिएका छन् ।
‘विद्या तिम्रो सिन्दुर खोई‘’ भन्दै राष्ट्रपतिबिरुद्ध अपमानजनक नारा लगाउने ब्यक्तिलाई भेटाएरै छाड्यो प्रहरीले
प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड–माधव नेपाल समुह अहिले सडक आन्दोलनमा छन् । त्यही आन्दोलनका क्रममा केही ब्यक्तिहरुले राष्ट्रपति र प्रधानमन्त्री बिरुद्ध अपमानजनक नाराहरु लगाएका छन् ।
उक्त समुहले मंगलबार काठमाडौंमा गरेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिप्रति अमर्यादित लाञ्छना लगाउँदै नाराबाजी भएको थियो । अहिले ती ब्यक्तिको पहिचान भएको बताइएको छ ।
प्रहरीले प्रचण्ड–माधव पक्षधर नेकपाका ती कार्यकर्तालाई पक्राउ गर्न सम्बन्धित युनिटलाई परिचालन गरेको स्रोतले जनाएको छ । तत्कालीन माओवादी सम्बद्ध वाईसिएलका केन्द्रीय सदस्य रहेका दार्चुलाका नरबहादुर बिष्टलाई प्रहरीले खोजी गरिरहेको एक उच्च अधिकारीले बताए ।
बिष्ट दार्चुलाको मार्मा गाउँपालिका कमिटीको नेकपा अध्यक्ष समेत रहेको जानकारी प्राप्त भएको प्रहरी स्रोतले जनाएको छ । जुलुसमा माइकबाटै उनले राष्ट्रपतिको नाम किटेर व्यक्तिगत चरित्र ह त्या गर्ने हिसाबले अमर्यादित नारा लगाएका थिए ।
उनलाई साथ दिने अरुको पनि पहिचान भएको प्रहरी स्रोतले जनाएको छ । पार्टीले तय गरेको भन्दा बाहिर गएर नारा लगाएको भन्दै प्रचण्ड-माधव पक्षले सो नारामा आफ्नो सहमति नरहेको जनाएको छ । शब्द तस्वीर: नेपाल प्रेस