• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
बामदेव ओली र प्रचण्डतिर नजानुको खास कारण यस्तो रहेछ

बामदेव ओली र प्रचण्डतिर नजानुको खास कारण यस्तो रहेछ

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा, यि हुन् रिमा जस्ती सुन्दरीलाई पत्नि बनाउन पाउने ह्याण्डसम युवक

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

पढ्दा पढ्दै सानै उमेरमा केटासंग भा गेकी सपनाका पति यि हुन्

यि हुन् पढ्दा पढ्दै सानै उमेरमा केटा.संग भा.गेकी सपनाका पति

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Friday, February 26, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

बामदेव ओली र प्रचण्डतिर नजानुको खास कारण यस्तो रहेछ

by gazab g
January 2, 2021
in top news
0
बामदेव ओली र प्रचण्डतिर नजानुको खास कारण यस्तो रहेछ
500
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

चिनिया जा,सु,सको इशारामा बामदेवले गर्दैछन् यस्तो काम, भैँसेपाटीमा चीनको इशारामा रातीरातीमा यस्तो काम गर्छन् बामदेव

काठमाडौं । सत्तारुढ दल नेकपामा विभाजन आएपछि कतैतिर नलागेका वामदेव गौतम पार्टी एकता जोगाउने भन्दै एकता अभियानमा लागेका छन् । ‘पार्टी एकता अभियान’ भन्दै छुट्टै समूहको नेतृत्व गर्दै उनी एकताको पक्षमा उभिएका हुन् । उनले पार्टी एकताको प्रस्ताव लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटघाट गरिसकेका छन् । ओलीसँग उनले चार वटा प्रस्ताव राख्दै एकताका लागि पहल गर्न आग्रह गरेका हुन् ।

राष्ट्रिय सभाको बैठक बस्नु अघि विहिबार राती भेटघाट गरेका गौतमले ओलीलाई चार वटा प्रस्ताव गरेका हुन् । उनले युवाहरुको पंक्तिलाई नेतृत्व हस्तान्तरण गर्ने, एकताकै क्रममा रहेकाले कात्तिक २८ गतेपछि उत्पन्न परिस्थिति र त्यसपछि पार्टीमा आएका सबै प्रस्ताव फिर्ता गर्ने, संसद पुर्नस्थापना र पार्टी एकताका लागि गरिने सबै प्रकारका त्याग गर्न तयार हुनुपर्ने प्रस्ताव राखेका थिए । तर प्रधानमन्त्री ओलीले यी सबै प्रस्ताव समस्याको समाधान नभएकाले तथा प्रस्ताव नै ढिला भएको र राजनीतिक कोर्स अगाडी बढेकाले तत्काल एकता प्रकृया असम्भव रहेको बताएका थिए। ‘ओलीसँगको प्रस्ताव असफल भएपछि गौतम शुक्रबार विहान खुमलटार पुगेका रहेछन् खुमलटारमा प्रचण्डले आफूतिर आउन आग्रह गर्दा पार्टी विभाजनको टिका नलगाउने बरु पार्टी एकता अभियान सञ्चालन गर्ने भन्दै फर्केका रहेछन्’, प्रचण्ड निकट एक नेताले भने । ती नेताका अनुसार गौतमले ओलीतिर पनि जान नसकिने र दाहाल नेपालतिर पनि आउन नसक्ने जानकारी दिएका थिए ।

पार्टी विभाजनपछि नेपाल भ्रमणमा आएको चिनियाँ राजनीतिक टोली यचौको टोलीले पनि मध्यमार्गी भूमिका खेल्न आग्रह गरेको थियो । पार्टी विभाजनको शुरुदेखिनै तटस्थ रहेका गौतमले पार्टी एकताको पहल गर्न थालेका हुन् । उनको समूहमा को को रहनेछन भन्ने बारेमा अहिलेसम्म केही बताइएको छैन । ‘ गौतमको समूहमा ओलीतिर जान नसक्ने, दाहाल नेपालतिर पनि जान नसक्ने स्वतन्त्र रहेको तल्लो तहको ठूलो पंक्ति रहेको छ । केही दिन अघि त्यही पंक्तिका धेरै नेता कार्यकर्ताले गौतमलाई भेटेर एकताको पहल गर्न आग्रह गरेपछि उहाँले एकता अभियान बनाउन लाग्नु भएको हो’, उनी निकट नेताले भने ।

वामदेव गौतमसँग सारथीको रुपमा काम गर्दै आएका हरि पराजुलीले पनि गौतम सधै पार्टी एकताको पक्षमा रहेको बताए । शुरुदेखिनै कुनै पनि गुटको भेलामा सहभागी नजनाउने बताउदै आएका गौतमको पार्टी एकता अभियानमा देशभरका कार्यकर्ताहरु सहभागी हुने पराजुलीको दावी छ । ‘एकता अभियानमा को को राख्नु हुन्छ भन्ने त एकिन छैन तर ठूलो पंक्ति एकताकै पक्षमा रहेकाले उहाँलाई धेरै नेता कार्यकर्ताको साथ रहनेछ । प्रचण्डले पनि एकताको पहल गर्नुस भनेका छन्’, पराजुलीले भने ।

राष्ट्रिय सभाको बैठक सकिएपछि पनि गौतमले आफू पार्टी एकताको पक्षमा रहेको बताउदै एकता अभियान बनाउने बताएका थिए । पार्टीभित्र आफ्नो कित्ता क्लियर रहेको बताउदै पार्टी विभाजन भइनसकेको र आफू अझैपनि एकता जोगाउने पक्षमा रहेको बताएका थिए । गौतमले शुक्रबार विभाजित पहिलो र दोस्रो कित्ता, अनि आफू एकताको पक्षमा तीन नम्बर कित्तामा रहेको पनि दावी गरे । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जीवित रहने उनको भनाई थियो । उपाध्यक्ष गौतमले संगठित रुपमै एकता अभियान अगाडी बढाउने पनि बताएका छन् । उपाध्यक्ष गौतमले आफु अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताउँदै एकताको पक्षमा सबै रहेको र देशभरबाट एकता अभियानको पक्षमा दशौं हजार नेता कार्यकर्ता आफुसँग रहेको समेत दावी गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रेमीले छोडिदिए साम्राज्ञीलाई

काठमाडौं । युवा पुस्ताले निकै रुचाएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह २ वर्षदेखि देवांश राणासँग प्रेममा थिइन् । अहिले उनीहरुको सम्बन्ध टुटेको छ ।

चलचित्र ‘ड्रिम्स’बाट नेपाली चलचित्रमा भित्रिएकी साम्राज्ञी र देवांशको प्रेम बालीमा खिचिएका तस्बिरले निकै भाइरल भएको थियो। उक्त तस्बिरमा छताछुल्ल रुपमा देख्न पाइन्थ्यो ।

त्यसपछि साम्राज्ञीले एकपछि अर्को गर्दै प्रेमी देवांशसँगका तस्विर सार्वजनिक गर्दै गइन् । कहिले नेपालगन्ज, कहिले पोखरा त कहिले बालीमा पुगेर साम्राज्ञीले आफ्नो प्रेम छताछुल्ल पारिन् ।

उनीहरु त्यसपछि कयौं कार्यक्रमहरुमा पनि सँगै देखिएको यो जोडीको विवाह हुने चर्चा समेत सुरु भएको थियो । प्रेममा रहँदा साम्राज्ञी र देवांशले एक म्युजिक भिडियोमा सँगै अभिनय समेत गरे । जुन गीत साम्राज्ञीकी आमाले गाएकी थिइन् । यी दुईबीचको प्रेम सम्बन्ध टुटेको खबर सार्वजनिक भएको छ ।

झण्डै ३ महिनादेखि साम्राज्ञीका कुनै पनि सामाजिक सञ्जालमा देवांशको उपस्थिति नदेखिनुले पनि यो कुरालाई पुष्टि गरेको छ । यति मात्रै होइन साम्राज्ञीले सामाजिक सञ्जालमा हालेका देवांशसँगका पुराना धेरै फोटा पनि हटाएकी छन् ।

यि हुन् नयाँ बर्षको पहिलो दिन विश्वभर जन्मिएका विश्वका ३ लाख ७१ हजार भाग्यमानी शिशु, नेपालमा कति जन्मिए ?

नयाँ बर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ ।

फिजीमा सन् २०२१ को पहिलो शिशुको जन्म हुन्छ भने अमेरिकामा यो वर्षको पहिलो दिनको अन्तिम शिशुको जन्म हुनेछ ।

संसारभरी जन्मेका शिशुमध्ये ५० प्रतिशत शिशुहरु १० देशमा जन्मने बताइएको छ । जसमध्ये भारतमा ५९ हजार ९९५, चिनमा ३५ हजार ६१५, नाइजेरियामा २१ हजार ४३९, पाकिस्तानमा १४ हजार १६१, इन्डोनेसियामा १२ हजार ३३६, इथोपियामा १२ हजार ६ जना, अमेरिकामा १० हजार ३१२, इजिप्टमा ९ हजार ४५५, बंगलादेशमा ९ हजार २३६ र कंगोमा ८ हजार ६४० जना शिशुहरुले नयाँ वर्षको पहिलो दिन जन्म लिने युनिसेफले जनाएको छ ।

युनिसेफले सन् १९५२ देखि बालबालिकाको अधिकार र कल्याणका लागि विभिन्न देशमा काम गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

रमेश प्रसाईकी पत्निको आँखाको शल्यक्रिया हुँदै, आर्शिवाद दिनुहोस् रमेश र नन्दालाई, शल्यक्रिया गर्ने तयारीपछि यसरी खुशी ब्यक्त गरिन् नन्दाले, रमेश पनि दंग, हेर्नुहोस् भिडियो

कालिकोट स्थायी घर भएकी नन्दा सिंह आफैमा एक दृष्टिबिहिन हुन । भर्खरै मात्र चर्चीत वक्ता रमेश प्रसाइ संग विवाह बन्धनमा बाँधिएर अझ बढी चर्चा कमाउन सफल नन्दा संह, २ वर्षको उमेर हुँदासम्म आँखा देख्थिन । तर जब उनलाई दुई बर्षको उमेरमा झाडापखलाले नराम्ररी समात्यो तब उनी धेरै लामो समय सम्म बिरामी भइन । त्यसपछि नन्दालाई निको नभएपछि घर गाउँ सबैले अब यो म”री भनेर सेतो कपडामा बेरेर नजिकैको जङ्गलमा लगेर गाड्न ठिक्क पारेका थिए।

हो त्यतिनै बेला संयोग पनि कस्तो भैदियो, त्यतिनै बेला राति चलमलाएर नन्दा ब्युँझिन । त्यसपछि यो यो त ज्यूँदै रहिछ भनेर सबैलाई बाँ”चेको थाहा भयो। तर बाँ”चे पनि जीवनमा अन्धकार थपियो। झाडापखला लाग्नुअघि आँखा देख्ने उनि त्यसपछि भने नदेख्ने भइन्, बाल्यकाल पनि अन्धकारमै बित्यो।

“बाल्यकालमा अरु साथी खेलेको देख्दा मलाई पनि खेल्न मन लाग्थ्यो। अरु साथीसँग मलाई खेल्नसमेत दिइँदैनथ्यो किनकी मेरो जस्तै आँखा नदेख्ने रोग अरु केटाकेटीलाई पनि सर्छ भन्थे । मन भित्रभित्रै रुन्”थ्यो, बाल्यकालमा आँखा न”देख्ने अ”न्धी भनेर हे”प्थे ।” नन्दाले भावुक भएर सुनाइन् । तर मेरो मनमा एउटा आँ”ट पलायो, जीवनमा केही न केही गर्छु भनेर मनलाई द”ह्रो बनाए। नन्दाले बताइन् । त्यसपछि नन्दा आफ्नी मिल्ने साथी संग काठमाडौ आइन र काठमाडौंमा बाल(आश्रम चलाइन र अहिले पनि चलाइरहेकी छिन् ।

उनले आफ्नो बाल्यकाल देखिकै मिल्ने साथी गिता बस्नेत संग मिलेर अन्तरदृष्टि नेपाल’ नामक अना”थालय सञ्चालन गरे । आफैमा दृष्टिबिहिन, आफुलाई नै अरुको साहारा चाहिने हुदाहुदै पनि संस्थामा करिब एक दर्जन बालबालिकाहरुलाई आश्रय दिदै आएकी छिन् ।

भर्खरै मात्र विवाह बन्धनमा बाँधिएर नन्दा अहिले फेरि काठमाडौ आइपुगेकी छिन । उनी काठमाडौ आइसकेपछी एक युटुब च्यानलमा एउटा कुराको खुलासा गरेकी छिन । तपाइँको आँखाको उपचारको लागि के सोच्नुभएको छ भन्ने प्रश्नमा नन्दा भन्छिन स्( मेरो आँखा बन्छ कि बन्दैन थाहा छैन तर पनि अब म केही दिनमै वरिष्ठ डा। सन्दुक रुइत संग परामर्श लिन उहाँलाइ भेट्न जाँदै छु ।

नेपालमा नभएर विदेश मा हुने भयो भने पनि म जान सक्दिन किनकी मेरो त्यँहा सम्म जाने हैसियत छिन । भरिसक नेपालमै भैदिएको भए सहज हुन्थ्योस म भन्दा पनि मेरा यी बालबच्चा लाई हुर्काउन अझ बढी सहज हुन्थ्यो भन्ने उनको उनको भनाई थियो । अब हेर्नुस् अन्य अरु के के भनिन त आफ्नो आँखाको उपचारको बारेमा । भिडियो हेर्न तल लिंकमा क्लिक गर्नुहोला ।

यो पनि पढ्नुहोस्

हालै विबाह बन्धनमा बाँधिएकी नायिका श्वेता खड्काका पति विजयेन्द्रको आज जन्मदिन, पतिको जन्मदिनमा यस्तो मिठो स्टाटस लेखेर शुभकामना दिइन् श्वेताले

काठमाडौँ । गत महिना काठमाडौँको गोकर्ण रिर्सोटमा धुमधामले विबाह गरेकी नायिका श्वेता खड्काका पति विजयेन्द्र सिंह रावतको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा श्वेताले आफ्ना पतिलाई भिन्न तरिकाले शुभकमना ब्यक्त गर्दै खुशी आफ्ना दर्शकमाझ साटेकी छिन् ।

श्जेताले गएराती नै पोष्ट गरेको स्टटास यो समाचार तयार पार्दासम्म करिब २६ हजारले लाइक गरिसकेका छन् भने ३ हजार कमेन्ट आएका छन् । जसमा उनलाई पतिको दिर्घायूको कामना गरेका छन् । नयाँ जीवन सुरु गरेकी श्वेताका पतिलाई हाम्रो पनि जन्मदिनको शुभकामना ।

ADVERTISEMENT

यो पनि पढ्नुहोस्

कामदार मालिक बनेपछि ….

चितवन – दुई दशक अघि अर्काको पुस्तक पसलमा सहयोगी भएर काम थाल्नुभएका एक युवक अहिले पुस्तक पसल मात्रै होइन, पब्लिकेशनको मालिक बन्नुभएको छ । उहाँकै क्रियाशीलतामा जिल्लाका लेखकले पुस्तक लेख्ने र छपाउने गर्न थालेका छन् ।

गैँडाकोट नगरपालिका–७ गैह्रीका लेखराम सापकोटाले विसं २०५७ मा एसएलसी परीक्षा दिएसँगै पुस्तक पसलमा काम गर्न थाल्नुभयो । नारायणगढको मिलनरोडमा रहेको पाण्डे पुस्तक पसलमा सहयोगीका रुपमा सापकोटाले दुई वर्ष काम गर्नुभयो । त्यसपछि उहाँका दुई वर्ष काठमाडौँको एशिया पब्लिकेशनमा बित्यो । यसपछिका छ वर्ष मलेसिया, कतार र संयुक्त अरब इमिरेटस्मा बिताउनुभएका सापकोटा फेरि फर्किएर यहाँकै मास्के पुस्तक भण्डारमा काम थाल्नुभयो ।

चार वर्ष त्यहाँको अनुभवपछि विसं २०७१ भदौमा सापकोटाले साथीसँग मिलेर पुस्तक पसल खोल्ने निर्णयमा पुग्नुभयो । सुनगाभा पुस्तक पसल उहाँको साझेदारी पुस्तक पसल थियो । त्यसको थप अनुभव लिँदै जाँदा अहिले उहाँले एकल स्वामित्वको सम्पूर्ण किताब पसल खोल्नुभएको छ । साथीसँग मिलेर थोक व्यापारका लागि काठमाडौँको भोटाहिटीमा सम्पूर्ण किताब पसल पनि छ ।

उहाँले भन्नुभयो, “भोटाहिटीको हामी दुई जनाको साझेदारीमा खुलेको पसल हो । यो मेरो निजी हो ।” यससँगै युरेका पब्लिकेशनको उहाँ एकजना साझेदार हो जसले हालसम्म ३० वटा पुस्तक प्रकाशन गरिसकेको छ । युरेकाको प्रबन्ध निर्देशकसमेत रहनुभएका सापकोटाको व्यावसायिक सम्बन्ध साङ्ग्रिला पब्लिकेशनसँग पनि छ ।

सम्पूर्ण किताब भन्नासाथै जिल्लामा साहित्यिक पुस्तक भण्डारका रुपमा धेरैले चिन्दछन् । भरतपुर महानगरपालिका वडा नं १ बालकुमारी कलेज रोडमा रहेको यस पुस्तक पसलमा अन्य पाठ्यपुस्तक पनि पाइन्छ । पुस्तक पसलमा बिहानदेखि साँझ अबेरसम्म जिल्ला र बाहिरबाट आएका साहित्यकार जुट्ने गर्दछन् । पुस्तक पसलमा सापकोटाले आफैँले कमाएर रु ५० लाखभन्दा बढी लगानी गरिसक्नुभएको छ । यहाँको आम्दानी पुस्तक पसलमा थपिँदै गएको छ । सापकोटाले भन्नुभयो, “पुस्तक पसलमा अहिले हेर्दा रु एक करोडभन्दा बढीका पुस्तक छन् ।”

रु एक हजार २०० मासिक पारिश्रमिक लिएर काम शुरु गर्नुभएका सापकोटालाई श्रममा विश्वास गर्ने र सरल व्यक्तिका रुपमा धेरैले चिन्दछन् । फुर्सदको समयमा कायाकैरन दैनिक र त्यसको अनलाइन संस्करणमा समाचारसमेत लेख्नुहुने साहित्यिक व्यक्तित्व सापकोटा जिल्लामा पठन संस्कृतिको विकासमा आफू लागेको बताउनुहुन्छ । जिल्लाका लेखकको प्रकाशनको आधारसमेत बन्नुभएका सापकोटा भन्नुहुन्छ, “लेखन र पठन संस्कृतिको विकासले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्छ ।” के कति सकिन्छ आफू यसैमा लागिरहने उहाँ बताउनुहुन्छ ।

मास्के पुस्तक पसलमा काम गर्दा त्यहाँ बिक्रीका लागि आएका पुस्तकको फोटो खिचेर फेसबुकमा राखेर लेखक र साहित्यकारमाझ पु¥याउने गर्नुभएका सापकोटाकोमा अहिले साहित्यकार आफैँ आउँछन् । पुस्तक व्यवसायबाटै एक भाइ र तीन बहिनीको बिहे मात्रै होइन, परिवार सञ्चालन गरेर व्यवसायसमेत बढाउन उहाँ सफल हुनुभएको छ । आख्यानकार वसन्त पराजुली भन्नुहुन्छ, “निरन्तरको मिहिनेत र मिजासिलो स्वभावकै कारण सापकोटा सफल हुनुभएको हो ।”

कामलाई सानो नभनी त्यसबाट अनुभव संगाल्दै निरन्तर लागिरहने हो भने सफलता मिल्छ भन्ने उदाहरण बन्नुभएको छ ३७ वर्षीय सापकोटा ।

Share200Tweet125Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

पढ्दा पढ्दै सानै उमेरमा केटासंग भा गेकी सपनाका पति यि हुन्
top news

पढ्दा पढ्दै सानै उमेरमा केटासंग भा गेकी सपनाका पति यि हुन्

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै
top news

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै

तल्लो जातका राजेश नेपालीले तीन बर्ष सम्म प्रेम गरेर क्षेत्रीको छोरी भगाएर गरे धुमधामसंग विवाह
top news

तल्लो जातका राजेश नेपालीले तीन बर्ष सम्म प्रेम गरेर क्षेत्रीको छोरी भगाएर गरे धुमधामसंग विवाह

उर्लाबारीका प्रवीनको परिवारलाई मिल्ला त न्याय ?
top news

उर्लाबारीका प्रवीनको परिवारलाई मिल्ला त न्याय ?

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!