काठमाडौं बलिउडकी चर्चित अभिनेत्री हुन् उवर्शी रौतेला । उनी नयाँ फिल्म र आफ्नो हट फोटोशुटका कारण बेला बेलामा चर्चामा आइरहने गर्छिन् । कोरोना महामारीपछि पछिल्लो समय उनी कुनै फिल्ममा देखिएकी छैनन् ।
गएको ३१ डिसेम्बरको दिन उनी दुबईको फाइभस्टार होलट प्लाजो वर्ससमा आयोजना भएको एक कार्यक्रम पुगेकी थिइन् । उनले उक्त कार्यक्रममा एक प्रस्तुतीकै महँगो रहम लिएकी छिन् ।
भारतिय मडियाका अनुसार उनले १५ मिनेट प्रस्तुतिका लागि ४ करोडभन्दा बढी रकम लिएको बताइएको छ । उनले उक्त प्रस्तुतीको सामाजिक सञ्जलामार्फत पनि जानकारी दिएकी छिन् । उनी अब एक प्रोजेक्टमा इजिप्टका अभिनेता मोहम्मद रमदानसँग देखिने भएकी छिन् ।
ADVERTISEMENT