• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
५२ वर्षीया नन्दकला थापालाई मोटरसाइकलमा हिँडिरहेका बेला एक्कासी झ,म्टिएर लग्यो बाघले

भद्रगोल , सक्कीगो नीकी कलाकार रक्षा श्रेष्ठ आमा बन्दै

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

नयाँ वर्षकै दिन नाजिर हुसेनसँग इन्गेजमेन्ट गरिन् चर्चित नायिका केकी अधिकारीले, विबाहको मिति समेत तय गरे दुवैले एकसाथ खुशी भएर

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिए

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल

नाचेरै काठमाडौँमा महल ठडाएकी ज्योति मगरले यि युवकसँग गर्दैछिन् विबाह

‘आमा’ बन्दै नायिका गरिमा पन्त

‘आमा’ बन्दै नायिका गरिमा पन्त

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, April 14, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

भद्रगोल , सक्कीगो नीकी कलाकार रक्षा श्रेष्ठ आमा बन्दै

by gazab g
January 3, 2021
in मनोरञ्जन
0
५२ वर्षीया नन्दकला थापालाई मोटरसाइकलमा हिँडिरहेका बेला एक्कासी झ,म्टिएर लग्यो बाघले
879
SHARES
2.5k
VIEWS
Share on FacebookShare on Twitter

टेलसिरियल भद्रगोल , सक्कीगो नीकी कलाकार रक्षा श्रेष्ठ आमा बन्दै छिन् । लामो समय देखि कलाकारितामा व्यस्त भएकी रक्षा गर्भवती भएकै कारण केही समय कलाकारिताबाट ब्रेक लिने बुझिएको छ । हालै एक युट्युव अन्तरवार्तामा सक्कीगो नी टिमका कलाकारले रक्षा आमा बन्न लागेको कुरा खुलाएका हुन् । उनी गर्भवती भएको कारण सक्कीगो नीको अबको भागमा रक्षा नहुने पनि बताइएको छ । भद्रगोल देखि सक्कीगो नी सम्म आउदा रक्षा र जिग्रीको जोडीलाई दर्शकले निकै रुचाएका थिए । त्यस्तै रक्षा पछिल्लो समय म्युजिक भिडियोमा पनि निकै व्यस्त छिन् ।

५२ वर्षीया नन्दकला थापालाई मोटरसाइकलमा हिँडिरहेका बेला एक्कासी झ,म्टिएर लग्यो बाघले

काठमाडौ । बर्दिया निकुञ्ज क्षेत्रमा मोटरसाइकलमा पछाडि बसेकी महिलालाई बाघले झ,म्टे,र लगेर मारेर खाएको छ । पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अम्रेनी–चिसापानी खण्डमा शुक्रबार बेलुकी कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरीकी ५२ वर्षीया नन्दकला थापालाई बा–घले मा,रे,को हो । छोरा सन्तोषको मोटरसाइकलमा पछाडि बसेकी उनी कोहलपुर हुँदै घर जान हिँडेकी थिइन् ।

बेलुकी करिब ९ बजे घुम्ना पुलनजिक घटना भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताए । ‘बाघले आमालाई ल-गे-पछि मोटरसाइकलबाट लडेका सन्तोषले सुर-क्षाकर्मीलाई फोन गर्नुभएछ,’ उनले भने, ‘अनि सेनाको टोलीले राति नै खोजतलास गरे पनि आमालाई फेला पार्न सकिएन ।’ नन्दकलाको श-व क्ष-त-वि-क्षत अवस्थामा शनिबार दिउँसो राजमार्गदेखि दक्षिण घना वनको दुई किलोमिटर पर फेला परेको हो ।

मोटरसाइकलमा सवारलाई बाघले एकै ठाउँमा झ-म्टे-र मारेको दुई दशकको अन्तरालमा यो दोस्रो घ-ट-ना हो । यसअघि सन् २०५८ सालमा कैलाली लम्कीको सिनेमाघर शीतल चलचित्र मन्दिरका सञ्चालक मा-रि-एका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।

शुक्रबारको घटनापछि सो क्षेत्रमा सेनाको गस्ती बढाएको छ भने अनि-श्चित-कालका लागि दुई पांग्रे र पैदलयात्रुलाई प्र-तिबन्ध लगाएको छ ।

सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारको श्रीमती सशस्त्र प्रहरीकै सिपाहीले भ,गाए

उदयपुर । एउटी आमाकोलागी उस्को सन्तान नै यो संसारमा सबैथोक हुन्छ । सन्तानप्रतिको मोहलाई यो संसारको कुनै कुरासंग साँट्न मिल्दैन तर उदयपुरमा एउटी आमाले आफ्नै सन्तानको मायालाई एउटा एउटा चाउचाउ, बिस्किट र हजारको नोटसंग साँटेकि छन् । उनले आफ्ना कलिला छोराछोरीको हातमा यी खाने कुरा थमाएर आफु भने अर्कैको श्रीमानसंग भागेकी छन् ।

उदयपुरको चौजण्डेगढी नगरपालिका ६ सिरवानी टोलीकी रुपा बस्नेतले आफ्ना ती अबोध छोराछोरीलाई खाने कुरा दिएर नारायण थापा नाम गरेका व्यक्तिसंग भागेको खबर बाहीरिएको छ । रुपा सशस्त्र प्रहरी बलका बरिष्ठ हवल्दार प्रमोद बस्नेतकी श्रीमती हुन् । र उनलाई भगाउने पनि सशस्त्र पहरी बलकै सिपाही नारायण थापा हुन् ।

यी दुवैले आफ्नो घरमा भएका बालबच्चा सहित आ आफ्नो श्रीमान र श्रीमतीलाई धोका दिएर प्रेम गरी भागेका छन् । यीनीहरुको खोजी कार्य भईरहेको छ । यीनीहरुलाई आफ्न्तकोमा खोजेर नभेटाएपछि सोशल मिडियामा नै यीनीहरुको तस्वीर सार्वजनिक गरिएको छ ।

रुपाले नारायणसंग भागेर जाँदा श्रीमान प्रमोदको कमाईको ९ लाखसंगै ३ तोला सुन समेत लगेको परिवारले बताएको छ । परिवारको भनाई अनुसार प्रमोद सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दार हुन् र उनी रिटायर भईसकेका छन् । हाल उनी मलेसियामा कार्यरत छन् ।

रुपा र नायारणको भेट यही श्रावण महिनादेखि भएको हुन सक्ने परिवारको आशंका रहेको छ । रुपाको काका ससुरा र नन्दको भनाई अनुसार रुपाको बानी घरका मानिसहरुसंग कम बोल्ने, घरको काममा भन्दा मोबाईलमा धेरै समय बिताउने रहेको बताईएको छ । घुसघुसे बानीले गर्दा रुपाको चालचलन र चरित्र बुझ्न नसकिएको काका ससुरा सन्त बहादुर बस्नेतले बताएका छन् ।

पोखराबाट उदयपुर सरुवा भएका नारायणको पनि उता घरमा श्रीमती र दुई सन्तान रहेका छन् । नारायण भने हाल सशस्त्र प्रहरी बलमै कार्यरत एक सिपाही हुन् । रुपा नारायणसंग भागेर गएदेखि दुबैका छोराछोरीको बिचल्लि भएको छ भने । रुपका परिवारहरु निकै नै आक्रोशित रहेका छन् ।

धुमधामसंग विवाह गरेर श्रीमान् मलेसिया गए, श्रीमान हुँदाहुँदै ससुरालीले नै छोरीको विवाह फेरी अर्कैसंग गरिदिए (भिडियो हेर्नुस्)

काठमाडौ । धुमधामसंग विवाह गरेर पैसा कमाउन भन्दै विदेश गएका एक पुरुषका श्रीमतिलाई ससुरालीले धुमधामसंग फेरी अर्कैसंग विवाह गरिदिए । रुपन्देहीको भैरहवामा यस्तो घटना भएको हो । उनी मलेसिया गएपछि श्रीमतिलाई विदेशवाट पैसा पठाउँथे । ससुरालीको घर पनि उनले नै बनाइदिएको बताउँछन् ।

म मलेसिया गएपछि श्रीमति माइत गएर बसिन्, ससुरालीले घर बनाउँदै थिए । त्यसका लागि पनि मैले मलेसियावाट पैसा पठाए । तर घर बनाएर सकेपछि श्रीमतिलाई ससुरालीले नै छोरीको विवाह अर्कैसंग गरिदिए । रविन कुमार विश्वकर्मा अहिले नेपाल फर्किएका छन् ।

ADVERTISEMENT

रविनले मलेसियावाट नेपाल फर्केपछि पनि प्रहरीकहाँ आफु अन्यायमा परे भनेर पुगेको भएपनि प्रहरीले न्याय नदिएको बताएका छन् । त्यसपछि उनी अहिले मिडियामा सो घटना सार्वजनिक गर्दै आएका छन् । तीन वर्ष अघि मन्दिरमा गएर गैडाकोट नगरपालिका धारापानीकी युवतीसंग विवाह गरेको बताएका छन् ।

विवाह पछि उनले पढाई छोडेर सिलाई सिक्न भनेर माइत बसेको उनको भनाई छ । मलेसियावाट आएपछि श्रीमति लिन जाँदा ससुरालीले छोरी पठाएनन् । उनले ससुराकै नाममा पैसा पठाएको रसिद पनि प्रमाणका रुपमा राखेका छन् ।

श्रीमतिको गोर्खामा रहेको केटासंग प्रेम भएको र घर सल्लाहमै विवाह गराईदिएको आफुले थाहा पाएको बताएका छन् । श्रीमतिले विवाहमा आफुले दिएको गहना, ससुरालीको घर बनाउन भन्दै दिएको पैसा केही पनि फिर्ता नदिएको बताएका छन् ।

श्रीमतिलाई माइतमै बसेको भएपनि मलेसियावाट खर्चका लागि भनेर पैसा पठाएको बताएका छन् । मलेसियामा हुँदा फोनमा हरेक दिन कुरा समेत हुने गरेको बताएका छन् । त्यतीबेला भने श्रीमतिले त्यस्तो नराम्रो कुरा केही नगरेको बताएका छन् । गएको मंसिरमा विवाह भएको थाहा पाएको र फेसवुकमा आफ्नै श्रीमतिको अर्कैसंग विवाह भएको फोटो पनि देखेको बताएका छन् ।

Share352Tweet220Share88
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई
मनोरञ्जन

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले
मनोरञ्जन

नयाँ वर्षकै दिन नाजिर हुसेनसँग इन्गेजमेन्ट गरिन् चर्चित नायिका केकी अधिकारीले, विबाहको मिति समेत तय गरे दुवैले एकसाथ खुशी भएर

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल
मनोरञ्जन

नाचेरै काठमाडौँमा महल ठडाएकी ज्योति मगरले यि युवकसँग गर्दैछिन् विबाह

‘आमा’ बन्दै नायिका गरिमा पन्त
मनोरञ्जन

‘आमा’ बन्दै नायिका गरिमा पन्त

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!