• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
विबाहपछि पतिसहित अन्तरवार्तामा आएकी आँचल यसरी खुलिन्, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा दोस्रो प्रतिस्पर्धीलाई तृष्णाले तिमी मेरै लागि जन्मिएका सि पाही हौ, तिमीलाई म माया गर्छु भनेपछि हुटिगं सुरु भयो हेर्नुहोस् भिडियो

Auto Draft

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

आजको ‘दि भ्वाइस अफ नेपाल’मा बिजय लामाले हँसाउनु हँसाए

चर्चित पाइलट बिजय लामा द भ्वाइस अफ नेपालको मञ्चमा गएर गाउँदा पत्तै पाएनन् कोचहरुले

Auto Draft

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

सुन्दरी मोडल अञ्जली अधिकारी कक्षा ११ मा भर्ना भइन्

नेपाल आइडलबाट चर्चा कमाएका  ह्याण्डसम गायक प्रताप  दासको घरमा चल्यो विबाहको कुरा

नेपाल आइडलबाट चर्चा कमाएका ह्याण्डसम गायक प्रताप दासको घरमा चल्यो विबाहको कुरा

Auto Draft

भारतीय क्रिकेटर विराट कोहलीको जस्तै भब्य छ नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेको काठमाडौँको घर

Auto Draft

चर्चित मोडल अञ्जली अधिकारीलाई गएराती के भयो यस्तो ?

Auto Draft

नायक किशोर खतिवडा ३ वर्षसम्म रिलेसनसिपमा बसेकी युवतीले खोलीन् यस्ता रहस्यहरु

माइतीमा गएकी पत्निलाई लिन गएका सन्तोष देउजा रोए

माइतीमा गएकी पत्निलाई लिन गएका सन्तोष देउजा रोए

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, April 17, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

विबाहपछि पतिसहित अन्तरवार्तामा आएकी आँचल यसरी खुलिन्, हेर्नुहोस् भिडियो

by gazab g
January 3, 2021
in मनोरञ्जन
0
विबाहपछि पतिसहित अन्तरवार्तामा आएकी आँचल यसरी खुलिन्, हेर्नुहोस् भिडियो
561
SHARES
1.6k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नायीका आँचल श्रेष्ठसंगको विवाह पछि अहिले उदिप श्रेष्ठ पनि मिडियामा छाइरहेका छन् । आँचलको प्रेम र विवाह जिवनका बारेमा गरिने चर्चामा उदिप जोडिन आइपुग्छन् । विवाह लगत्तै लकडाउन भएका कारण उदिप र आँचल निकै लामो समय संगै समय बिताउन पाएका छन् । उनीहरुले घरमै निकै रमाइलो समय बिताएका थिए । लकडाउनको अन्त्यसंग आँचल फेरी काममा फर्कीएकी छन् । उनले म्युजिक भिडियोमा काम सुरु गरेकी छन् ।

उदिप पेशाले चिकित्सक हुन् । उनीहरुको करिब डेढ वर्ष लामो प्रेम पछि विवाह गरेका हुन् । दुई जनाको विवाहको पनि निकै चर्चा भएको थियो । निकै भब्यताका साथ भएको विवाहको सामाजिक सञ्जाल र मिडियामा चर्चा भएको हो । आँचलले लगाएको गहना र कपडाको पनि कुरा भएको थियो । उदिप पेशाले चिकित्सक भएका कारणले लकडाउनका समयमा पनि उनी भने ब्यस्त नै थिए । आँचल भने घरमै रमाइलो समय बिताएकी थिइन् । लकडाउन अन्त्य भएसंगै बाहिर निस्केकी आँचलले उदिपको कार्यालय घुमाएकी छन् ।

उदिपको अफिसमा युटयुवरलाई लिएर गएर उनले त्यहाँको वस्तुस्थितीको बारेमा जानकारी गराएकी हुन् । उनको कार्यालय बालुवाटारमा छ । उनको हेल्दी च्वाइस क्लीनिक सञ्चालन गरेका छन् । त्यसमा पाइने सबै सेवा र सुविधाका बारेमा उनले जानकारी दिएका छन् । भट्टचन कम्प्लेक्समा भएको उनको क्लीनिकमा कपालको ट्रान्सप्लान्टको काम पनि हुन्छ । उनले त्यसवाहेक अन्य कामहरु पनि पर्छन । आँचलले श्रीमान उदिपकोक काममा पनि सहयोग गर्छिन । उनी उदिपसंगै अफिस जानिछन् र काममा सघाउने गरेकी छन् ।

ADVERTISEMENT
Share224Tweet140Share56
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो
मनोरञ्जन

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस
मनोरञ्जन

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा दोस्रो प्रतिस्पर्धीलाई तृष्णाले तिमी मेरै लागि जन्मिएका सि पाही हौ, तिमीलाई म माया गर्छु भनेपछि हुटिगं सुरु भयो हेर्नुहोस् भिडियो

Auto Draft
मनोरञ्जन

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य
मनोरञ्जन

आजको ‘दि भ्वाइस अफ नेपाल’मा बिजय लामाले हँसाउनु हँसाए

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!