• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
घरैमा केटा ल्याएर राख्थिन् शुष्मा,केटा सँग सुतेको कोठामा छोरी आइपुग्दा यस्तो गर्थिन (भिडियो सहित )

पोखरामा भेटिए चुप्पी डनका डुब्लीकेट (भिडियो सहित)

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा, यि हुन् रिमा जस्ती सुन्दरीलाई पत्नि बनाउन पाउने ह्याण्डसम युवक

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

पढ्दा पढ्दै सानै उमेरमा केटासंग भा गेकी सपनाका पति यि हुन्

यि हुन् पढ्दा पढ्दै सानै उमेरमा केटा.संग भा.गेकी सपनाका पति

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Friday, February 26, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

पोखरामा भेटिए चुप्पी डनका डुब्लीकेट (भिडियो सहित)

by gazab g
January 3, 2021
in मनोरञ्जन
0
घरैमा केटा ल्याएर राख्थिन् शुष्मा,केटा सँग सुतेको कोठामा छोरी आइपुग्दा यस्तो गर्थिन (भिडियो सहित )
508
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय संसारमा एउटै अनुहार भएका धेरै मान्छेहरु देखिने गरेका छन्। यस्तै पोखरा लेखनाथमा घर बनाउदै गरेका जमन सिंह राईको अनुहार दुरुस्तै नेपाली चर्चित हास्य कलाकार चुप्पी डनको जस्तै छ ।

उनी निकै दुख संघर्ष गरेर कुल्ली काम गरेका छन् । दैनिक १२ सय कमाई हुन्छ र त्यही पैसाले घर चलाउन निकै गाह्रो भएको बताए ।

उनी २० बर्षे पुगेँ। तर उनी चुप्पी डन जस्तो चलाख भने छैन् । उनी निकै लगनशिल, इमान्दार, सोझा छन् ।

बाँकी हेर्नुहोस् भिडियोमा :


जन्तेढुङ्गाको घोर्लेमा प्रथम सुन्तला महोत्सव

जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी बजारस्थित घोर्लेमा आयोजना गरिएको प्रथम सुन्तला महोत्सव सम्पन्न भएको छ । घोर्लेका स्थानीय बासिन्दाले उत्पादन गरेका सुन्तलाको प्रवद्र्धन, विज्ञापन र पहिचान गराउने उद्देश्यका साथ गाउँपालिकाकै सहयोगमा सुन्तला महोत्सव आयोजना गरिएको हो ।

ADVERTISEMENT

‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पूर्वाधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सव विघटित प्रतिनिधिसभा सदस्य एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विशाल भट्टराईले शनिबार औपचारिक उद्घाटन गर्नुभएको थियो । घोर्लेमा उत्पादित सुन्तलाको प्रचारप्रसार गर्दै बजार प्रवद्र्धन गर्ने लक्ष्यका साथ शुक्रबार र शनिबार आयोजना गरिएको महोत्सवमा सुन्तलाको दाना, सुन्तलाको जुस, सुन्तलाको वाइनको स्टल राखिएको थियो ।

महोत्सवमा पुराना ऐतिहासिक सांस्कृतिक बाजा, पुराना प्रविधिका हस्तकलाका सामग्री, काठका ऐतिहासिक सामग्री, पितृ वा विवाहमा प्रयोग गरिने ऐतिहासिक सामग्री, हुक्का चिलिम, चोयाबाट निर्मित कोसेली वा अन्य सामान राख्न प्रयोग गरिने सामग्री, ऐतिहासिक कुपी, खुँगी, चुलेसी, काठबाट निर्मित ऐतिहासिक सामग्री राखिएका थिए । ऐतिहासिक लोहोटा र सिक्का, जाँतो, तेल पेल्ने कोल, ढिकी, किराँत राईको साकेला थान, किरात राईको पितृ पूजा गर्ने चुल्हो, मृत्यु संस्कार गरिने कार्य झल्काउने सामग्री, रक्सी बनाउने स्थानीय प्रविधि, कृषिजन्य उत्पादन, गुन्द्री, सुकुल, किराँत राजाले प्रयोग गर्ने हतियार, हस्तकलाका सामग्री लगायतका स्टलसमेत राखिएको थियो ।

गाउँपालिकाको मुख्य प्रायोजन, ग्रामीण विकास तथा अनुसन्धान केन्द्र, सृृजनशिल आमा समूह र तीनतले कोलाताङ सामुदायिक वन घोर्लेको सह–प्रयोजनमा स्थानीय प्रगतिशिल कृषक समूह र सिलिचोङ सांस्कृतिक परिवार घोर्लेको आयोजनामा सुन्तला महोत्सव गरिएको हो । घोर्लेमा उत्पादित सुन्तलालाई देशभर चिनाउँदै कृषिजन्य उत्पादनको प्रवद्र्धन, कृषि पर्यटनको विकास एवं किसानको आयआर्जनमा वृद्धि गर्न गाउँपालिकाकै आर्थिक तथा प्राविधिक सहयोगमा महोत्सवको आयोजना गरिएको गाउँपालिका प्रमुख शंकरबहादुर राईले बताउनुभयो । “घोर्लेमा उत्पादित सुन्तला अहिले तराईमा मात्र निर्यात हुन्छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा काठमाडौँ र विदेशमा निर्यात गरेर किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ सुन्तला महोत्सवको आयोजना गरिएको हो ।”

घोर्लेमा उत्पादित सुन्तलालाई चिनाउँदै कृषिको माध्यमबाट गाउँपालिकालाई समृद्ध बनाउन महोत्सवको परिकल्पना अघि सारिएको गाउँपालिकाले जनाएको छ । कृषिको प्रवद्र्धनमार्फत विदेश पलायन हुने युवालाई गाउँमै रोक्ने र कृषिको व्यवसायीकरणमा टेवा पु¥याउन सुन्तला महोत्सव फलदायी हुने अपेक्षा गरिएको छ ।

महोत्सवमा साकेला शिली, स्थानीय कलाकारको सांस्कृतिक कार्यक्रम, लोकदोहोरी तथा नृत्य प्रतियोगितालगायत कार्यक्रम राखिएको आयोजकले जनाएको छ । प्रथम पटक सुन्तला महोत्सवलाई हरेक वर्ष निरन्तरता दिइने जनाइएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त जन्तेढुङ्गा गाउँपालिकाको घोर्ले सुन्तला उत्पादन हुने प्रमुख क्षेत्रमा पर्दछ । घोर्लेमा उत्पादित सुन्तला अर्गानिक, रसिलो र स्वादिलो भए पनि प्रचारप्रसारमा झोलेलमा रहेको स्थानीय शिक्षक जीवन राईले बताउनुभयो ।

घोर्लेका ३४ घरमध्ये सबै घरले व्यावसायिक रुपमा सुन्तला खेती लगाएका छन् । घोर्लेबाट वार्षिक रु एक करोडभन्दा बढीको सुन्तला बाहिरी जिल्ला निर्यात हुने गरेको गाउँपालिकाका रोजगार संयोजक एवं प्रथम सुन्तला महोत्सव आयोजक समितिका संयोजक विज्ञान पुमा राईले जानकारी दिनुभयो । घोर्लेमा उत्पादित सुन्तला ठेकेदारले अग्रिम बैना दिएर लैजाने गरेका छन् । दश स्थानीय तह रहेको जिल्लाका अन्य ठाउँका कृषकले व्यावसायिक रुपमा लगाएको सुन्तला खेतीमा रोग लागे पनि घोर्लेमा अहिलेसम्म रोग नलागेको कृषकले बताएका छन् ।
–––

Share203Tweet127Share51
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

मनोरञ्जन

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी
मनोरञ्जन

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

आफ्नै बिहेमा छमछमी नाचे पल शाह
मनोरञ्जन

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?
मनोरञ्जन

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!