• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
प्रेमीकासँग बदला लिन भन्दै प्रेमीले न,ग्न भिडियो र ठेगाना पो,र्न साइटमा हालिदिए, केही घण्टामै दर्जनौं पुरुष आएर ढोका ढक्ढक्याए, त्यसपछि

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

प्रेमीकासँग बदला लिन भन्दै प्रेमीले न,ग्न भिडियो र ठेगाना पो,र्न साइटमा हालिदिए, केही घण्टामै दर्जनौं पुरुष आएर ढोका ढक्ढक्याए, त्यसपछि

by gazab g
January 3, 2021
in विचित्र संसार
0
प्रेमीकासँग बदला लिन भन्दै प्रेमीले न,ग्न भिडियो र ठेगाना पो,र्न साइटमा हालिदिए, केही घण्टामै दर्जनौं पुरुष आएर ढोका ढक्ढक्याए, त्यसपछि

काठमाडौं। एक महिलाले दुःखद् भोगाइ सुनाउँदै आफ्ना प्रेमीले कसरी क्यामेरा लुकाएर आफ्नो नग्न भिडियो बनाए, ती भिडियोलाई पोर्न साइटमा हालिदिएर आफूलाई प्रताडित गरे भन्ने विषयमा बताएकी छिन् । यतिमात्र होइन प्रेमीले ती महिलाको ठेगाना समेत पोर्न साइटमा हालिदिएका थिए । त्यसपछि त्यही ठेगानाका आधारमा यौनको माग गर्दै दर्जनौं पुरुष उनको ढोका ढक्ढक्याउन आइपुगे ।

मिररको रिपोर्टअनुसार इङल्याण्डको बर्मिंघमकी तीन सन्तानकी आमा शेरोन थम्पसनले दुखद भोगाइ सुनाएकी हुन् । शेरोनका अनुसार डेरेन नामका एक व्यक्ति २ वर्षसम्म उनका ब्वाइफ्रेण्ड थिए । एक दिन महिलाको घरमा कैयौं अन्जान मानिसहरु आएको देखेपछि उनी दंग परिन् । ४० वर्षकी शेरोनका अनुसार त्यस दिन केही घण्टामै १२ जना पुरुषले उनको घरको ढोका ढक्ढक्याएका थिए ।

घरमा लगातार पुरुषहरु आउन थालेपछि उनी डराइन् । त्यसपछि आएका १३ औं पुरुषसँग उनले त्यहाँ आउनुको कारण सोधिन् । त्यसपछि बल्ल उनलाई थाहा भयो कि उनको भिडियो र ठेगाना पोर्न साइटमा राखिएको छ । उनलाई फेसबुकमा पनि सयौं म्यासेज आउन लागेका थिए । मानिसहरुले उनीसँग नग्न फोटो पनि माग्न थालेका थिए ।

ADVERTISEMENT

शेरोनका अनुसार उनलाई पत्तै थिएन कि गर्भावस्थाको क्रममा उनका प्रेमीले उनको भिडियो बनाइरहेका छन् । उनलाई लागिरहेको थियो कि उनी प्रेमपूर्ण सम्बन्धमा छिन् तर उनले धेरै पछि मात्र ब्वाइफ्रेण्डको वास्तविकता थाहा पाइन् । पछि शेरोनको उजुरीमा पुलिसले आरोपीलाई गिरफ्तार गर्यो । इङल्याण्डको वोल्भरह्याम्पटन अदालतले उनका पूर्वप्रेमीलाई दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

अचम्मको कुकुर, बा – आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा
विचित्र संसार

छोरीको आँखा छलेर सासुले ज्वाईलाई के गरिन् यस्तो ?

कोरोना महामारीमा नै अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाह, बेहुली छिन् खुशीले फुरुगं

भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई देख्नेबित्तिकै दर्शन गरि सेयर गर्नाले मिल्नेछ तपाईको जीवनमा सुख र शान्ति !

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com