• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
सास फेर्न र कि;स गर्न नपाइनेगरी खोलियो यौ;न बजार, छिटो छिटो काम कुरो गरेर बाटो लाग्न भनियो, हेर्नुहोस् भिडियो

सास फेर्न र कि;स गर्न नपाइनेगरी खोलियो यौ;न बजार, छिटो छिटो काम कुरो गरेर बाटो लाग्न भनियो, हेर्नुहोस् भिडियो

Auto Draft

चर्चित नायिका शिल्पा पोखरलले भारतीय निर्देशकसँगको वि बा द का बिच गरिन् इन्गेजमेन्ट

Auto Draft

करोडौँ दर्शकका प्यारा गायक पुष्कल शर्माको यो शानदार घर, जहाँ उनले यि सुन्दरीसँग विबाह गरेर यही वर्ष भित्र्याउने तयारीमा छन्

सुन्दरी नायिका वर्षा राउत करोडौँकी सम्पत्ती मालिक्नी वर्षाको हुन् , वर्षाको घर बलिउड अभिनेत्री काजोलको भन्दा कम छैन

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

पत्नि, नाबालक छोरा र बृद्धा आमालाई छाडेर परस्त्रीसँग भागेका दीपकलाई सन्तोष देउजाले भारतबाट समातेर नेपाल ल्याए

Auto Draft

आखिर के भयो प्रचण्ड पत्निलाई यस्तो र प्रचण्डका परिवारका सबै सदस्यहरु बने एकाएक नि राश

अञ्जुले दोस्रो विवाह गरेपछि दोस्री श्रीमतीसँग मिडियामा मनोज

अञ्जुले दोस्रो विवाह गरेपछि दोस्री श्रीमतीसँग मिडियामा मनोज

सन्तोष देउजाले फिल्मको हिरोले जसरी यो जोडीलाई भारत पुगेर स मा ते

सन्तोष देउजाले फिल्मको हिरोले जसरी यो जोडीलाई भारत पुगेर स मा ते

४ जना केटासँग विबाह गरेकी  महिलासँग भागे नाबालक छोराका यि बाबु

४ जना केटासँग विबाह गरेकी महिलासँग भागे नाबालक छोराका यि बाबु

Auto Draft

झ्याई झ्याई बाजा बजाएर विबाह गरेका पतिले अर्कैकी पत्निलाई…

प्रहरी हवलदारकी श्रीमति होटलमा अर्कैसँग मस्ती गर्दै गर्दा अचानक श्रीमान् होटल पुगे पछी देखियो यस्तो हाल (भिडियो हेर्नुहोस्)

प्रहरी हवलदारकी श्रीमति होटलमा अर्कैसँग मस्ती गर्दै गर्दा अचानक श्रीमान् होटल पुगे पछी देखियो यस्तो हाल (भिडियो हेर्नुहोस्)

भ्वाइसका कोच राजु लामाले सुन्दरी कोच तृष्णाको स्टेजमा नै मुख थु ने प छि

भ्वाइसका कोच राजु लामाले सुन्दरी कोच तृष्णाको स्टेजमा नै मुख थु ने प छि

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, April 12, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

सास फेर्न र कि;स गर्न नपाइनेगरी खोलियो यौ;न बजार, छिटो छिटो काम कुरो गरेर बाटो लाग्न भनियो, हेर्नुहोस् भिडियो

by gazab g
January 3, 2021
in विचित्र संसार
0
सास फेर्न र कि;स गर्न नपाइनेगरी खोलियो यौ;न बजार, छिटो छिटो काम कुरो गरेर बाटो लाग्न भनियो, हेर्नुहोस् भिडियो
501
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। कोरोनाको म,हामा,रीका कारण लगाइएको लकडाउन विश्वभरी विस्तारै खुकुलो पार्न थालिएको छ । नेदरल्याण्ड र थाइल्याण्ड सरकारले आफ्नो देशका वे,श्या,लय र रे,ड,लाइट ए,रिया कडा प्रतिबन्धको नियमसहित खोल्न अनुमति दिएका छन् । यी देशमा अब यौ,नक,र्मी र ग्राहकहरु रे,डला,इट एरियामा जान पाउँछन् तर किस गर्न पाउँदैनन् । उनीहरुले जोडले सा,स फेर्न पनि पाउने छैनन् ।

बैंकक पोस्टका अनुसार थाइल्याण्डको राजधानी बैंककको रे,ड,ला,इट एरिया खुलेको छ । थाइल्याण्डका बार, काराओके भेन्यू, मसाज पार्लर आदि पनि खुलेका छन् । विगत ३७ दिनदेखि थाइल्याण्डमा कोरोना सं,क्रमणको एउटा पनि स्थानीय के,स नभेटिएपछि यहाँ यी व्यवसाय खोल्न अनुमति दिइएको हो । यससँगै हजारौंको संख्यामा रहेका यौ,नक,र्मी,हरु आफ्नो काममा फर्किएका छन् ।

प्रतिनिधिसभा विघटन हुँदैन स् सभामुख सापकोटा

ADVERTISEMENT

सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको बताउनुभएको छ । सर्वोच्च अदालतमा आज आफ्नो लिखित जवाफ पठाउँदै उहाँले सार्वभौम जनताको प्रतिनिधिमूलक संस्थाको विघटन संसद्माथिको हस्तक्षेप भएको उल्लेख गर्नुभएको छ । प्रतिनिधिसभाको विघटन नेपालको संविधानको मर्म र भावनानुरुप नभएको उहाँको जवाफमा उल्लेख छ ।

नेपालको संविधानको धारा ७६ मा प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको सभामुखको जवाफमा उल्लेख छ । संविधानको फरक व्याख्या नहोस् र शक्तिपृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यता संविधानमा प्रतिनिधिसभाको कार्यकालका बारेमा स्पष्ट लेखिएको उहाँको भनाइ छ ।

विगतका विसङ्गतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधिसभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य स्मरणीय रहेको सभामुखको जवाफमा समेटिएको छ । संविधानले प्रतिनिधिसभा सदस्यले सरकार गठन गर्न सक्ने अवस्था नभएमा मात्र विघटन हुन सक्ने व्यवस्था गरेको भए पनि अहिले त्यस्तो अवस्था नभएको उहाँको जवाफमा भनिएको छ ।

“प्रतिनिधिसभा विघटन हुँदा सिङ्गो प्रतिनिधिसभा तथा आफूलाई मर्माहत बनाएको मात्र नभई सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था संसद्उपर हस्तक्षेप हुन गएको देखिन्छ । त्यस्तो हस्तक्षेप नेपालको संविधानको मर्म र भावनाअनुरुप देखिन नआएको हुँदा रिट निवेदकको दाबी संविधानबमोजिम नै देखिएकाले प्रतिनिधिसभा विघटन हुन सक्ने कुनै आधार छैन”, सभामुख सापकोटाको जवाफमा उल्लेख छ ।

Share200Tweet125Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

मैले भोगेको पी डाको एकएक हिसाब…
विचित्र संसार

मैले भोगेको पी डाको एकएक हिसाब…

बिहे गरेको १२ घण्टा नबित्दै दिदीबहिनीले लिए संसारबाट बि दा..
विचित्र संसार

बिहे गरेको १२ घण्टा नबित्दै दिदीबहिनीले लिए संसारबाट बि दा..

यदि तपाई धर्ममा आस्था राख्नुहुन्छ भने मात्र पढ्नुहोला ,ॐ गणेशाय नम:
विचित्र संसार

यदि तपाई धर्ममा आस्था राख्नुहुन्छ भने मात्र पढ्नुहोला ,ॐ गणेशाय नम:

एक युवतीसँग दुई युवकको प्रेम, रातिमा पनि हुन्छ यसरि बिस्तारा शेयर
विचित्र संसार

एक युवतीसँग दुई युवकको प्रेम, रातिमा पनि हुन्छ यसरि बिस्तारा शेयर

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!