• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
आफ्नै बडीगार्डसँग राजकुमारीले से; क्स गरेपछि मुख थुन्नका लागि दिइन् १९ करोड, राजकुमारीको भयो सडकको बास भिडियो भाइरल

आफ्नै बडीगार्डसँग राजकुमारीले से; क्स गरेपछि मुख थुन्नका लागि दिइन् १९ करोड, राजकुमारीको भयो सडकको बास भिडियो भाइरल

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो

Auto Draft

बलिउड अभिनेता सोनु सुद नेपाली भनेपछि हुरुक्कै हुन्छन्, यि नेपाली बिरामीलई गर्दैछन् आँफैले उपचार, भगवान् मान्छन् सोनु सुदलाई

माग्ने बुढा आफ्नी १ सय बर्षकी हजुरआमासँग यसरी रमाए, भिडियो हेरेर नहाँँस्ने को होला  ?

माग्ने बुढा आफ्नी १ सय बर्षकी हजुरआमासँग यसरी रमाए, भिडियो हेरेर नहाँँस्ने को होला ?

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

शहरी विकासमन्त्री प्रभु साहले दिपा कुँवरलाई म.र्नु न बाँ. च्नु बनाएको रहस्य बाहिरियो, दीपाले वि .ष समेत से वन गर्न खोजिन् तर…

शहरी विकासमन्त्री प्रभु साहले दिपा कुँवरलाई म.र्नु न बाँ. च्नु बनाएको रहस्य बाहिरियो, दीपाले वि .ष समेत से वन गर्न खोजिन् तर…

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग विबाह गर्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने  निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Friday, March 5, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

आफ्नै बडीगार्डसँग राजकुमारीले से; क्स गरेपछि मुख थुन्नका लागि दिइन् १९ करोड, राजकुमारीको भयो सडकको बास भिडियो भाइरल

by gazab g
January 3, 2021
in विचित्र संसार
0
आफ्नै बडीगार्डसँग राजकुमारीले से; क्स गरेपछि मुख थुन्नका लागि दिइन् १९ करोड, राजकुमारीको भयो सडकको बास भिडियो भाइरल
501
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। दुबइका शासक शेख मोहम्मद बिन राशिद अल मकतुमकी पत्नी राजकुमारी हया बिन्त हुसेनको आफ्नै बडीगार्डसँग अ;वै;ध स;म्ब;न्ध भएको खुलेको छ । बेलायती नागरिक रहेका ती बडीगार्डलाई चुप लाग्नको लागि राजकुमारी हयाले १.२ मिलियन पाउण्ड (१९ करोड रुपैयाँ) र महंगा उपहारहरु दिएको डेलीमेलले दावी गरेको छ । राजकुमारीले बडीगार्डलाई १२ हजार पाउण्ड पर्ने घडी, ५० हजार पाउण्ड पर्ने पुरानो शटगनसहितका उपहार दिएको रिपोर्टमा दावी गरिएको छ ।

बेलायतको अदालतका चलेको सुनुवाइको आधारमा डेलीमेलले यस्तो दावी गरेको हो । दुबइका शासकले राजकुमारी हयालाई कुनै जानकारी नदिइ फेब्रुअरी २०१९ मा शरिया कानुनअनुसार राजकुमारी हयासँग सम्बन्धविच्छेद (तलाक) गरेका थिए । रिपोर्टका अनुसार राजकुमारीका बडीगार्ड विवाहित थिए तर राजकुमारीसँगको यो अ;वैध सम्ब;न्धका कारण बडीगार्डको वैवाहिक सम्बन्ध विच्छेद भयो ।

राजकुमारी हयाले अहिले दुबइ छाडिसकेकी छिन् र बेलायतमा बस्दै आएकी छिन् । बच्चाहरुको अभिभावकत्व आफूले पाउनुपर्ने मागसहित राजकुमारी हयाले बेलायतको अदालतमा मुद्दा दायर गरेकी थिइन् र अदालतले हयाको पक्षमा फैसला गरेको थियो ।

जन्तेढुङ्गाको घोर्लेमा प्रथम सुन्तला महोत्सव

जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी बजारस्थित घोर्लेमा आयोजना गरिएको प्रथम सुन्तला महोत्सव सम्पन्न भएको छ । घोर्लेका स्थानीय बासिन्दाले उत्पादन गरेका सुन्तलाको प्रवद्र्धन, विज्ञापन र पहिचान गराउने उद्देश्यका साथ गाउँपालिकाकै सहयोगमा सुन्तला महोत्सव आयोजना गरिएको हो ।

‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पूर्वाधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सव विघटित प्रतिनिधिसभा सदस्य एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विशाल भट्टराईले शनिबार औपचारिक उद्घाटन गर्नुभएको थियो । घोर्लेमा उत्पादित सुन्तलाको प्रचारप्रसार गर्दै बजार प्रवद्र्धन गर्ने लक्ष्यका साथ शुक्रबार र शनिबार आयोजना गरिएको महोत्सवमा सुन्तलाको दाना, सुन्तलाको जुस, सुन्तलाको वाइनको स्टल राखिएको थियो ।

महोत्सवमा पुराना ऐतिहासिक सांस्कृतिक बाजा, पुराना प्रविधिका हस्तकलाका सामग्री, काठका ऐतिहासिक सामग्री, पितृ वा विवाहमा प्रयोग गरिने ऐतिहासिक सामग्री, हुक्का चिलिम, चोयाबाट निर्मित कोसेली वा अन्य सामान राख्न प्रयोग गरिने सामग्री, ऐतिहासिक कुपी, खुँगी, चुलेसी, काठबाट निर्मित ऐतिहासिक सामग्री राखिएका थिए । ऐतिहासिक लोहोटा र सिक्का, जाँतो, तेल पेल्ने कोल, ढिकी, किराँत राईको साकेला थान, किरात राईको पितृ पूजा गर्ने चुल्हो, मृत्यु संस्कार गरिने कार्य झल्काउने सामग्री, रक्सी बनाउने स्थानीय प्रविधि, कृषिजन्य उत्पादन, गुन्द्री, सुकुल, किराँत राजाले प्रयोग गर्ने हतियार, हस्तकलाका सामग्री लगायतका स्टलसमेत राखिएको थियो ।

गाउँपालिकाको मुख्य प्रायोजन, ग्रामीण विकास तथा अनुसन्धान केन्द्र, सृृजनशिल आमा समूह र तीनतले कोलाताङ सामुदायिक वन घोर्लेको सह–प्रयोजनमा स्थानीय प्रगतिशिल कृषक समूह र सिलिचोङ सांस्कृतिक परिवार घोर्लेको आयोजनामा सुन्तला महोत्सव गरिएको हो । घोर्लेमा उत्पादित सुन्तलालाई देशभर चिनाउँदै कृषिजन्य उत्पादनको प्रवद्र्धन, कृषि पर्यटनको विकास एवं किसानको आयआर्जनमा वृद्धि गर्न गाउँपालिकाकै आर्थिक तथा प्राविधिक सहयोगमा महोत्सवको आयोजना गरिएको गाउँपालिका प्रमुख शंकरबहादुर राईले बताउनुभयो । “घोर्लेमा उत्पादित सुन्तला अहिले तराईमा मात्र निर्यात हुन्छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा काठमाडौँ र विदेशमा निर्यात गरेर किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ सुन्तला महोत्सवको आयोजना गरिएको हो ।”

घोर्लेमा उत्पादित सुन्तलालाई चिनाउँदै कृषिको माध्यमबाट गाउँपालिकालाई समृद्ध बनाउन महोत्सवको परिकल्पना अघि सारिएको गाउँपालिकाले जनाएको छ । कृषिको प्रवद्र्धनमार्फत विदेश पलायन हुने युवालाई गाउँमै रोक्ने र कृषिको व्यवसायीकरणमा टेवा पु¥याउन सुन्तला महोत्सव फलदायी हुने अपेक्षा गरिएको छ ।

महोत्सवमा साकेला शिली, स्थानीय कलाकारको सांस्कृतिक कार्यक्रम, लोकदोहोरी तथा नृत्य प्रतियोगितालगायत कार्यक्रम राखिएको आयोजकले जनाएको छ । प्रथम पटक सुन्तला महोत्सवलाई हरेक वर्ष निरन्तरता दिइने जनाइएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त जन्तेढुङ्गा गाउँपालिकाको घोर्ले सुन्तला उत्पादन हुने प्रमुख क्षेत्रमा पर्दछ । घोर्लेमा उत्पादित सुन्तला अर्गानिक, रसिलो र स्वादिलो भए पनि प्रचारप्रसारमा झोलेलमा रहेको स्थानीय शिक्षक जीवन राईले बताउनुभयो ।

ADVERTISEMENT

घोर्लेका ३४ घरमध्ये सबै घरले व्यावसायिक रुपमा सुन्तला खेती लगाएका छन् । घोर्लेबाट वार्षिक रु एक करोडभन्दा बढीको सुन्तला बाहिरी जिल्ला निर्यात हुने गरेको गाउँपालिकाका रोजगार संयोजक एवं प्रथम सुन्तला महोत्सव आयोजक समितिका संयोजक विज्ञान पुमा राईले जानकारी दिनुभयो । घोर्लेमा उत्पादित सुन्तला ठेकेदारले अग्रिम बैना दिएर लैजाने गरेका छन् । दश स्थानीय तह रहेको जिल्लाका अन्य ठाउँका कृषकले व्यावसायिक रुपमा लगाएको सुन्तला खेतीमा रोग लागे पनि घोर्लेमा अहिलेसम्म रोग नलागेको कृषकले बताएका छन् ।

रमेश प्रसाईसँग नाम जोडिएर चर्चामा आएकी कल्पनाको त्यो अविस्मरणीय दिन

आजभन्दा करिब ९ महिना अघि यस्तो कहानी हामीले कमै देखेका छौ; देखे पनि चलचित्रमा देखेका छौ तर एउटा यस्तो सत्य घ,टना घट्यो गायिका कल्पना दाहालको जीवनमा।

भर्खरै मात्र चर्चीत वक्ता रमेश प्रसाईं संग दोहोरी गाएर अझ बढी चर्चा कमाउन सफल सिन्धुपाल्चोककि गायिका कल्पना दाहाल काठे दोहोरी महोत्सवमा भाग लिदै फाइनलमा पुग्दै थिईन ।

अकस्मात उनलाई फोन आयो,फोनमा भनियो’तपाई अर्जुनको को हो?कल्पनाले भनिन ‘म अर्जुनको बहिनी हो किन र?”उतर आयो “अर्जुनको डोजर दुर्घ’टनामा मृ’त्यु भयो”।एता गीत गाउदै गरेकी कल्पना कहा सम्हालिन सकिन र ।

कल्पना फाइनलमा पगे संगै उनि उक्त प्रतियोगिताकी पहिलो भएर ३ लाख त जितिन तर उनको दाई अर्जुन कहिल्यै न फर्कने गरि यो संसारबाट टाढा भए।

कल्पना आफुलाई सम्हाल्दै गीत गाउन पुगेपछि जज देखि आयोजक सबै चकित थिए धेरैले त भने ‘तिमी एक शक्तिशाली र शहनसिल नारि रैछौ सलाम छ आज यो जित तिम्रै दाईको भएको हो’।(नौ महिना पहिलाको उक्त भिडियो हेर्नुहोस)

Share200Tweet125Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

३ लाखमा बनाउछ सकिन्छ यस्तो आ कर्षक घर
विचित्र संसार

३ लाखमा बनाउछ सकिन्छ यस्तो आ कर्षक घर

सुन्दर देखिनकै लागि कुखुराको मासु छोडेर यो ठाँउका मानिसहरु किन्न गर्छन मुसाको मासु, किलोकै २ सयमा बिक्रि
विचित्र संसार

सुन्दर देखिनकै लागि कुखुराको मासु छोडेर यो ठाँउका मानिसहरु किन्न गर्छन मुसाको मासु, किलोकै २ सयमा बिक्रि

८ फीट लामो गोही शहरमा पसेपछि मानिसहरुको भागाभाग
विचित्र संसार

८ फीट लामो गोही शहरमा पसेपछि मानिसहरुको भागाभाग

शनिको प्र भावले यी दुई राशिलाई लाग्दैछ सा ढेँ सा तको द शा !
विचित्र संसार

शनिको प्रभा वले यी दुई राशिलाई लाग्दैछ सा.ढेँ सा तको द.शा !

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!