• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
विबाह गरेको महिना दिन नपुग्दै श्वेता र विजयेन्द्रको यस्तो भिडियो रातारात भाइरल, देख्नेहरु हेरेको हेर्यै, तपाईले हेर्नुभयो ?

यि बाठा पुरुषले छिमेकी महिलासँग स;म्बन्ध राख्न बनाए सुरुङ, पत्निको गो;प्य काम कुरोको रहस्य पतिले यसरी पत्तो पाए, आफ्नी पत्निसँग सु;त्न आएका ति युवकलाई सुरुङमा नै फालिदिए, लिं;ग भाँचियो

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

शहरी विकासमन्त्री प्रभु साहले दिपा कुँवरलाई म.र्नु न बाँ. च्नु बनाएको रहस्य बाहिरियो, दीपाले वि .ष समेत से वन गर्न खोजिन् तर…

शहरी विकासमन्त्री प्रभु साहले दिपा कुँवरलाई म.र्नु न बाँ. च्नु बनाएको रहस्य बाहिरियो, दीपाले वि .ष समेत से वन गर्न खोजिन् तर…

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग विबाह गर्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने  निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि  अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो   ?

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो ?

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न  पाइएन, छिट्टै पार्टी दिनेछौँ

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न पाइएन, छिट्टै पार्टी दिनेछौँ

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, March 3, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

यि बाठा पुरुषले छिमेकी महिलासँग स;म्बन्ध राख्न बनाए सुरुङ, पत्निको गो;प्य काम कुरोको रहस्य पतिले यसरी पत्तो पाए, आफ्नी पत्निसँग सु;त्न आएका ति युवकलाई सुरुङमा नै फालिदिए, लिं;ग भाँचियो

by gazab g
January 3, 2021
in विचित्र संसार, समाचार
0
विबाह गरेको महिना दिन नपुग्दै श्वेता र विजयेन्द्रको यस्तो भिडियो रातारात भाइरल, देख्नेहरु हेरेको हेर्यै, तपाईले हेर्नुभयो ?
503
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एक बिवाहित पुरुषले एक बिवाहित छिमेकी महिलासँग स;म्ब;न्ध राख्न आफ्नो घरदेखि ती महिलाको कोठासम्म सुरुङ बनाएको खुलासा भएको छ। छिमेकी महिलासँग प्रेम भएपछि ती पुरुषले सो सुरुङमार्फत त्यहाँ जाने गरेका थिए।

जब ती बिवाहित महिलाका श्रीमान घरबाट बाहिर निस्कन्थे, प्रेमी सुरुङबाट ती महिलाको कोठामा पुग्थे। यो घटना मेक्सीकोको हो। डेलिमेलका अनुसार अल्बर्टो नामका ती पुरुषले सु-रुङ बनाएको घटनाको पटाक्षेप एक दिन ती महिलाका श्रीमान जर्ज अफिसबाट छिटै घर फर्केपछि भएको हो।

घरमा उनले श्रीमती र उनका प्रेमी अल्बर्टोलाई रंगेहात फेला पारेका थिए। ती महिलाका श्रीमान घरमा पुगेपछि अल्बर्टोलाई समातेर सु-रुगंमा फालिदिएपछि उनको संवेदनशिल अंगमा चोट लागेको बताइएको छ ।

डिभोर्सपछि पनि मेरो करियर सिध्याउन खोजिँदैछ भन्दै फेरी भक्कानिइन् फुलबुट्टे सारी सपक्क पारीकी गायिका मिलन नेवार, हेर्नुहोस् रुँदा रुँदै आँखा सुनिएको भिडियो, भिडियो हेरेपछि नरुने को होला ?

काठमाडौं । कलाको सिमाना हुँदैन । कुनै भूगोलको परिबन्धमा पनि बाँधिन सक्दैन । न त कलाको जात र थर नै हुन्छ । कलाले जीवन बोल्छ, प्रकृतिको अनुपम उपहारलाई वर्णन गर्छ । जगतलाई सचेत गराउँछ । तर, समाजको ऐना बनेका सबै कलाकारको जीवन भने रसपूर्ण हुँदैन । उनीहरुले गायका, अभिनय गरेका, लेखेका जस्तै केही दुःखदायी कथा आफ्नै जीवनमा भोगेका हुन्छन् ।

भारत आसामकी गायिका मिलन नेवार गायनको कर्मभूमि बनाउन नेपाल छिरिन्, नेपालीको मन पनि जितिन् । नेपालीमूलका धेरै भारतीय नागरिकले आफ्नो कलाको कर्मस्थल नेपाललाई बनाएका छन् । यस्तै धेरै नेपाली भारतमा पुगेर कलाको क्षमता उजागर गरेका छन् । यहीको निरन्तरतामा गायिका मिलन पनि नेपाल आइन् ।

एकाएक गायकी क्षमता र सुमुधर स्वरकी धनी मिलनले नेपालीको मन जितिन्, सबैको मन मनमा बस्न सफल भइन् । यतिमात्रै होइन उनको कर्मभूमिमात्रैमा नेपाल समिति रहने, वैवाहिक सम्बन्ध पनि नेपालसँगै गाँसिन । नामजस्तै मिलनको नेपाली युवकसँग मिलन भयो अर्थात नेपाली युवक मेन्सन अमात्यसँग लगनगाँठो कसिन् ।

जुन भूमिले माया दियो, जहाँ आफ्नो स्वरलाई मन पराइयो, उहीँ वैवाहिक सम्बन्ध कायम गर्दा मिलनमा अपार खुसी थियो । विवाहपछि महिलाले पतिको थर लेखाउने चलन नेपाल पनि छ, तर बाध्यात्मक छैन । मिलनलाई पनि पतिको थर ‘अमात्य’ लेखाउनु पर्ने भयो । तर, आफ्नो जन्मजातको थर ‘नेवार’लाई माथ गरेर अमात्य लेखाउन मन लागेन । आफ्नो कुरा परिवारमा राखिन् । परिवारमा आफूले चाहेजस्तै सबै कुरा हुँदैन ।

उनलाई अमात्य लखाउनुपर्ने दबाब सृजना भयो । परिवारको खुसी आफ्नै खुसी सम्झिन् । परिवार खुसी हुन्छ भने आफू खुसी भइन्छ भन्ने सोचिन् । र राजी भइन्, मिलन नेवारबाट मिलन अमात्य बन्न । ‘मलाई मिलन नेवारबाट अमात्य बनाउन मन थिएन, तर बनाउन बाध्य भएँ’, ती दिन सम्झँदै मिलनले बताइन् ।

मिलन नेवार अब मिलन अमात्यले परिचित हुँदै गइन् । नेवार कम अमात्यबाट बढि चिनिन थालिन् मिलन । उनको गाएकी क्षमताले स्रोता र दर्शक मन्त्रमुग्ध भए । जताततै उनकै माग हुन थाल्यो । कामको संख्या बढ्दै गयो, समय पनि बढी खर्चनुपर्ने भयो । परिवारलाई भन्दा आफ्नो कर्मलाई बढी समय दिनुपर्ने भयो । कहिले बिहानै, कहिले राति, कहीँ न कहीँ गइरहनु पर्ने भयो । कन्सर्टदेखि स्टुडियोसम्मको यात्रामा कुनै निश्चित समय भएन । यो उनको कर्मको सुखद् फल थियो । यसमा उनी निकै खुसी थिइन् । तर, परिवार भने बेखुसी हुन थालेको उनी अहिले सम्झिन्छन् । परिवारमा खटपट सुरु हुन थाल्यो ।

दर्शक र स्रोताको माग पूरा गर्न कन्सर्टदेखि स्टुडियोसम्म धाउनु पर्ने मिलनलाई समयको बेप्रवाह गरेको आरोप लागेको उनी बताउँछिन् । परिवारबाट पाउन थालेको व्यवहारले मिलनलाई दुखाउन थाल्यो । परिवारको खुसीका लागि आफ्नो थर परिवर्तन गरेकी मिलनलाई अब त्यही थर बोझ हुने स्थितिमा आइपुग्न थालेपछि बेचैन भयो । आफ्नो करियर र घरपरिवारमध्ये एक रोज्नुपर्ने अवस्था आएको अहिले सम्झिँदा मिलनको आँखाबाट बलिन्द्र आँशुका धारा बग्छन् ।

उनी भन्छिन्, मेन्सनसँगको सम्बन्धलाई कायम राख्न निकै प्रयास र लचक भएँ । तर, केही लागेन ।’ मिलन र मेन्सनले आफ्नो सात वर्षे वैवाहिक सम्बन्धलाई २०७४ असोजमा अन्त्य गराएका थिए । वैवाहिक सम्बन्धबाट कायम गरेको नाता अर्थात परिवारबाट बिछोडिँदा मन भक्कानिएको उनले भनिन् । तर, आफ्नो बाल्यकालदेखिकै सपना र इच्छा गायन थियो । उनी गायन छाड्न सक्दिनथिइँन् । त्यसैले परिवार छाडिन्, गायन पेशालाई उर्वर बनाउने संकल्पलाई आत्मसाथ गरिन् ।

सोचेकी थिइँन्, डिभोर्सपछि अमात्य परिवारबाट गायन पेशमा आफूमाथि अवरोध हुनेछैन । तर, त्यो गलत रहेछ । उनी भन्छिन्, ‘मेरो जीवनलाई मात्रै होइन करियरलाई नै सिध्याउन खोजेका रहेछन् ।’ चोटमाथि चोट, घाउमाथि नूनचुकले कुनै बेला जीवनप्रति मोह कम हुँदै गएको उनले सम्झिन् । तर, जन्मदिने बुवाआमाको साथ र मायाले आफूलाई बाँचेर गायनको कर्ममा रमाउन हिम्मत र साहस आएको मिलन बताउँछिन् ।

ADVERTISEMENT

‘जसलाई मनमा सजाएँ, हिरो बनाएँ, ऊ नै पछि आफ्नो विरोध होलान् भन्ने कल्पना गरेको थिइँन,’ भक्कानिँदै मिलन भन्छिन्, ‘तर, अहिले साहस र हिम्मतका साथ आफ्नो करियरमा अघि बढेको छु, जति नै छेकबार र तगारो हाले पनि पन्छाएर अघि बढिरहने तागतको विकास गरेको छु ।’ बाँकि भिडियोमा हेर्नुहोस

Share201Tweet126Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य
समाचार

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र
समाचार

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या
समाचार

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि  अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो   ?
समाचार

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो ?

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!