संसारमा कहिले काँही प्रकृतिलाई नै चुनौती दिने घटना हुन्छन् । तस्बिरमा देखिएकी खुशी हसिली महिला ‘सलवा हुसेन’ एक त्यस्तै महिला हुन । उनले प्रकृतिलाई नै चुनौती दिएकी छन् । उनी मुटु नभएकी संसारकी एक मात्र महिला हुन् । यो संसारको एक दुर्लभ घटना हो ।
उनले आफु बाँच्नका लागि एक कृतिम मुटु लिएकी छन् । जुन शरिर भित्र छैन । उनले आफ्नो कृतिम मुटुलाई एउटा झोलामा राखेकी छिन । बेलायती अखबार डेली मेलले भन्यो कि 39 बर्षिय सलवा हुसेन एकमात्र यस्तो ब्यक्ति हुन , जो ब्रिटेनमा यसरी बस्छिन । उनी बिबाहित दुई सन्तानको आमा हुन, र सकेसम्म एक सामान्य जिबन बिताउने प्रयास गर्छिन, तर एउटा चुनौतिको साथमा ।
सलवा को ‘कृतिम मुटु’ एक झोलामा राखिएको छ, जसलाई उनी सधै आफ्नो काखमा राख्छिन । झोला सधैं उनिसँग एक ‘डिवाइस’को साथमा हुनेगर्छ, जसमा दुई ब्याट्री हुन्छ, जसको वजन 6.8 किलोग्राम हुन्छ, जुन एक इलेकट्रीक बिजुलिको तार, मोटर र एउटा पम्प पाएपको साथमा हुन्छ ।
ब्याट्रीले उनको शरिरमा रक्तसञ्चारको लागि जोडिएको ट्युबमार्फत बिरामिको छातिमा प्यास्टिकको झोलामा हावा धकेल्छ । उनको श्रीमान ूअलू हमेसा आफ्नो श्रीमतीको साथमा यो डरले बस्नुपर्ने हुन्छ कि, यदि ब्याट्री अचानक काम गर्नलाई विफल भयोभने , उस सँग नयाँ ब्याट्री चेन्ज गर्नका लागि मात्र ९० सेकेन्ड समय बाकी रहन्छ ।
यो पनि पढ्नुहोस्
सुशांत सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्तीलाई अर्को वि,पत आइपर्यो, घरमा बस्नै नसक्ने भइन्, नयाँ घर खोज्न भन्दै लामो समय पछि बाहिर निस्कदा पनि भोगिन् यस्तो समस्या
एजेन्सी । सुशांत सिंह राजपूत मृत्यु घटना पछि उनको प्रेमिका रिया चक्रवर्तीले निकै समस्या भोग्नु परेको थियो । उनी प्रहरी हिरासतमा पुगिन् । उनका भाईलाई पनि प्रहरीले पक्राउ गरेको थियो । अहिले उनीहरु अदालतले रिहा गर्न आदेश दिएपछि घर फर्किएका छन् । तर अहिले बसिरहेको घरमा मिडिया र समाजले निकै समस्या पारेपछि उनीहरु नयाँ घर खोज्दै हिडेका छन् ।
धेरै महिना पछि, रिया र भाई शोभिक पहिलो पटक घरबाट बाहिर भेटिएका हुन् । दुबैलाई वांद्रास्थित एक भवन बाहिर देखिएको थियो। स्रोतका अनुसार रिया र शोविक बांद्रामा नयाँ घर खोज्न गएका थिए। यस समयमा, रियाको तस्बिर लिन खोजेका क्यामेरालाई उनले छल्न खोजेकी थिइन् । शोभिकले पनि क्यामेरा फेस गर्न चाहेनन् ।
रिया हाल मुम्बईक जुहू तारा रोड स्थित प्राइमरोज अपार्टमेन्टमा बस्छिन्। उनी यहाँ आफ्ना बाबुआमा र भाईसँग बस्छिन्। सुशान्त घटनामा रियाको एफआईआर पछि उनको घरमा सीबीआई, एनसीबी र ईडीले निकै समस्या पारेको थियो ।
सुशान्तको अचानक मृत्यु पछि प्रेमिका रियालाई सो घटनामा मुछिएको थियो । शुसान्तलाई देह त्याग गर्न बाध्य पारिएको भन्दै रियालाई आरोप लगाइए पछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । सुशान्तका बुवा के के सिंहले रिया विरुद्ध उजुरी दिएका थिए । रियाले सुशान्तलाई ला गु औ ष ध दिने गरेको आरोप लगाइएको थियो ।
यो पनि पढ्नुहोस्
केही बर्ष यता ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न हिं’सा’त्मक गतिविधि गरेको भन्दै सरकारले उक्त समूहमाथि प्रतिबन्ध लगाएको छ। सो पार्टीका अधिकांश नेता पछिल्लो समय लगभग भूमिगत छन्। उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्द भने केहि समय अगाडी चितवनको एक चिकित्साशास्त्र कलेजमा एमबीबीएसको पढाइ पूरा गरेका छन्।
उनलाई चाहिँ उनको बुवाको नेतृत्वमा रहेको सङ्गठनले गरेका गतिविधि कस्तो लाग्दैछ? यो धेरै पुरानो र पहिलेका कुरासँग जोडिएको छ। बाल्यकालसँग पनि जोडिएको छ।
१० वर्षे द्व’न्द्व’कालमा देखेको चित्र र म आफैँले भोगेको पी’डा पनि छ। त्यो बेलामा रोल्पामा हजारौँ कमरेडहरूले आफ्नै आँखा अगाडि दिएको ब’लिदान र क्रान्तिले त्यतिखेर भोग्नु परेको क्ष’ति- यिनै विषयले मलाई कता कता प्रोत्साहन पनि दियो र पढ्नुपर्छ भन्ने मलाई त्यतिखेर नै लागेको थियो।
हामीले ठूलो क्ष’ति बे’होरेका थियौँ। त्यतिखेर यु’द्धमा लाग्ने जनमुक्ति सेनालाई स्वास्थ्य उपचारको सामान्य भन्दा सामान्य विषय नजान्दा धेरै क्षति भएको थियो। त्यसलाई कहीँ न कहीँ हल गर्न सकिन्छ भन्ने हिसाबले मलाई लाग्थ्यो र मैले बुवासँग पनि छलफल गरिराख्थेँ। त्यही सिलसिलामा कता कता बाट मिलेर आयो र डाक्टरी पढियो।
यसै क्रममा उनले आफुले नै पढेको अस्पतालका संचालकलाई घि’सा’रेर बाहिर नि’काल्छु भन्दै दिएको अभिब्यक्ति निकै चर्चित भएको थियो । प्रकाशले वि एण्ड सि मेडिकल कलेजका संचालक दुर्गा प्रसाईलाई घि’सारे’र बाहिर निकाल्छु भन्दै दिएको अभिब्यक्ति चर्चित भएको थियो ।
प्रकाशले प्रसाईलाई मेडिकल माफिया भनेपछि उनीहरुबीच वि’वाद चु’लिएको थियो । उनीहरुबीचको टेलिफोन वार्ता सार्वजनिक भएपछि उनी वि’वाद बढेको हो । यसैबीच प्रकाशलाई भारतीय टेलिफोन नम्बरवाट हिन्दी बोल्ने मानिसले ध’ म्की दिएका छन् । हिन्दी बोल्ने ब्यक्तिले दुर्गालाई त’र्साउन खोजेको भन्दै ध ‘म्की दिएको सुनिन्छ । टेलिफोन गरेर ति हिन्दी बोल्ने ब्यक्तिले दुर्गालाई किन दुख दिन्छन् ? भन्दै धम् की दिएको सुनिन्छ ।
प्रकाशले पनि ति ब्यक्तिलाई भारतवाट फोन गरेर मलाई ध म्की दिने ? तेरो हि’म्मत छ भने नेपालमा आएर केही गरेर देखा न भन्दै जवाफ दिएको टेलिफोनमा सुनिन्छ । त्यो अडियो पनि सार्वजनिक भएको छ । प्रकाश चन्दलाई फोन आएको नम्बरमा फेरी संचारकर्मीले फोन गर्दा फोन अफ भएको देखिन्छ । दुई दिन सम्म पनि त्यो नम्बर अफ भएको देखिन्छ ।
बुर्जुवा शिक्षा भनेर आलोचना गर्ने तर आफ्ना छोराछोरीलाई त्यही शिक्षा दिलाउने अनि जनताका छोराछोरीलाई मर्न पठाउने भनेर आलोचना हुने गरेको छ नि तपाईँको बुवाको?
आलोचना गर्नका लागि गरिने विषयहरूमा हाम्रो भन्नु केही छैन। तर हाम्रो बाल्यकाल हेर्नूस् – हामी कस्तो खालको भोगाइबाट गुज्रिएका छौँ र कस्तो खालको शिक्षादिक्षाबाट अगाडि बढेका छौँ भन्ने कुरा सबै युवाले बुझ्न जरूरी छ।
मेरो बाल्यकालको कुरा गर्ने हो भने रोल्पाको बमबारी र बारुदभित्र गुजारेका ती रातहरू, आँखै अगाडि रक्ताम्मे भएर ढल्दै गरेका लाशहरू अनि मेरै बुवाको मरेको भन्ने चिठ्ठी पढ्दाताकाका मेरा भावनाका कुराहरू, यी सबै कुरा जोडिएर आउँछन्।
यहाँ कसैले बुर्जुवा शिक्षा पढ् वा नपढ् भन्ने भन्दा पनि शिक्षा लिने कुरामा बुर्जुवा होस् वा जे होस् लिने कुरा ठूलो हो त्यसैले अहिले शिक्षा लिने मौका छ लिनुपर्छ भन्ने हो।
अहिले जुन विषय आएका छन् आफ्ना छोराछोरी पढाउने अरूको छोराछोरी मार्न लगाउने भन्ने – खास विषय त्यो होइन। हामी पनि वा म पनि क्रान्तिको मैदानमा हुनेछु।
आज म एमबीबीएस पढ्दै छु। भोलि वातावरण बिग्रदै गएको अवस्थामा म तुरुन्तै हिँड्न तयार छु। क्रान्तिको लागि कसले कहाँबाट बलिदानी दिने भन्ने कुरा हो। त्यसका लागि हामी सधैँ तयार छौँ।
बुवा राजनीतिक मूलधारमा आइदिए हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन?
यही धारमा यही अवस्थामा मूलधारमा आउनु हुँदैन। विप्लवले मूलधारमा ल्याए पनि हामी मान्दैनौँ त्यो कुरा। पारिवारिक हिसाबले मेरो बुवा भए पनि यो तीन करोड नेपाली जनताको मुक्ति कि मृत्यु भन्ने विषय बनिसक्यो।
तपाईँजस्तो डाक्टर पढ्न ठूलो रकम आवश्यक पर्छ। तपाईँको खर्च कहाँबाट जुट्छ?
यसमा धेरै साथीहरूको पनि सहयोग रहेको छ। सीएमसी कलेजले हाम्रो अनुरोधमा धेरै खर्च लिएको छैन। हाम्रो परिवार डाक्टरी पढ्नै नसक्ने, मोटरसाईकल चढेर हिँड्न नसक्ने, राम्रो लुगा लगाउनै नसक्ने खालको परिवार पनि होइन।
हामी ठकुरी खानदान भएको हिसाबले पनि लाहुरे परिवारको पृष्ठभूमि छ। त्यसकारणले गर्दा डाक्टरी पढ्नै नसक्ने विषय होइन। हाम्रो परिवारको जुन स्थिति छ त्यो भन्दा निकै तल गएर हामीले हाम्रो बालापन बिताएका छौँ।
तपाईँ महँगो मोटर साईकलमा चढ्नुहुन्छ भनेर आलोचना हुने गरेको छ। आम्दानीको स्रोत के हो?
त्यो विषय कहाँबाट आयो भन्ने कुरा बुझ्न जरूरी हुन्छ। जुन ‘हार्ले डेभिडसन’ मोटर साईकलको कुरा हो, काठमाण्डूमा सामान्य पार्किङ्ग गरी राखेको अवस्थामा मैले चढेर फोटो खिचेर सामाजिक सञ्जालमा हालेको थिएँ। त्यो आजको कुरा पनि होइन, करिब २/३ वर्ष अगाडिको कुरा हो।
केही मिडिया र केही सामाजिक सञ्जालका समूहहरूले यसलाई ठूलो विषय बनाएर, मसला हालेर, रङ्गरोगन गरेर अगाडि ल्याएपछि आलोचना त हुने नै भयो। त्यो (मोटर साईकल) मेरो पनि होइन।
यो पनि पढ्नुहोस्
पशुपतिमा शव ब्यबस्थापन गरेर चर्चामा आएका बिनयजंगसंगको सम्बन्ध र बिहे बारे पहिलो पटक खुलेरै बोलिन् सुन्दरी पुजाले
काठमाण्डौ । पछिल्लो समय सामाजिक सञ्जालै भरी समाज सेवी विनयजंग बस्नेत र पुजा विश्वकर्माको विबाहको विषयले चर्चा पाई रहेको छ । विनय र पुजाको विबाहको विषयमा यी दुवैले खुलेरै कुरा गर्न थालेका छन् । एउटै क्षेत्र अनि एकअर्कालाई एउटै मन भएर बुझेको दाबी गर्दै यी दुवैले एकअर्कालाई आफ्नालागी योग्यको ठानेका छन् । पुजा बाँकेकी हुन् । उनी पनि बेवारिसेहरुलाई जिल्लास्तरमा व्यवस्थापन गर्ने काममा लागेको हुनाले यी दुवैको भेट भएको थियो ।
पुजाले जिल्लामा साथीहरुसंगको सहकार्य र सहयोगमा थुपै्र बेवारिसेहरुलाई व्यवस्थापन गर्ने काम गर्दै आएकी छन् । तीनै पुजालाई विनयले मन पराएको कुरा पुजाले थाहा पाएपछि सानो जात र ठूलो जातको विषयमा पनि यी दुवैले निकै नै छलफल गरेका रहेछन् । पुजा आफु सानो जातको भएको हुनाले विनयलाई यो विषयमा सोँच्न भन्दा विनयले आफुलाई जातको विषयमा आफुले कसैलाई पनि भेदभाव नगर्ने बताएको हुनाले विनयसंग विबाहकोलागी राजी भएको कुरा पनि पुजाले सुनाईन् ।
पुजाको भनाई अनुसार विनयजंगसंग विबाह गर्नकोलागी उनको परिवारले उनलाई स्वीकृती दिएका छन् । परिवारको सल्लाहमै विनयले पनि पुजालाई विबाह गर्न लागेको कुरा पुजाले बताईन् । एउटै क्षेत्र भएको हुनाले आफुलाई पनि विनयसंग विबाह गर्न सजिलो भएको कुरा पुजाले सुनाईन् । शुरुमा विनयले प्रस्ताव राख्दा पत्यार नलागेपनि पछि विनयले साँच्चै नै आफुलाई माया गर्ने कुरा गरेको बताएपछि विश्वास लागेको हुनाले विबाह गर्नकोलागी आफु राजी भएको उनले सुनाईन् । भिडियोसहित
यो पनि पढ्नुहोस्
एउटै भिडियो खेलेको लाख भन्दा बढी रकम लिँदै आएका पल शाहले काठमाडौँमा घर किन्दै
काठमाडौं- नायक पल शाहले घर किन्ने भएका छन् । उनले यसका लागी बैना गरिसकेको र घर किन्ने पक्का जस्तै भइसकेको बताएका छन् । एक अन्र्तवार्तामा उनले घर किन्नका लागी बैना गरिसकेको बताएका हुन् ।
उनले सपनको घर किन्न लागेको भन्दै खुशी समेत व्यक्त गरेका छन् । यद्यपी उनले घरको मूल्य भने खुलाएनन् । उनले घर किन्ने भएपछि नायिका पुजा शमाले पल शाहलाई बधाइ दिएकी छन् ।
पल शाह पछिल्लो समय म्युजिक भिडियोमा अत्यन्तै व्यस्त रहेका छन् । कोरोना सुरु भएपछि लकडाउन यता मात्रै उनले म्युजिक भिडियो खेलेरै ३ करोड कमाएको समाचार बाहिर आएको थियो । पल अभिनित पछिल्लो फिल्म म यस्तो गीत गाँउछु हो जुन प्रर्दशनको तयारीमा रहेको छ ।
यो पनि पढ्नुहोस्
तीतेपानीको मीठो पानी
जङ्गलको छेउमै पानीको मूल । मूलबाट बगेको पानी सिधै हात थापेर पिउन सकिन्छ । प्राकृतिक जलस्रोत तीतेपानीको मूलको पानी वैज्ञानिक परीक्षणबाट पनि सिधै पिउन योग्य प्रमाणित भएको छ ।
ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र रानीवनको छेउमा रहेको प्राकृतिक पानीको मूलका कारण ठाउँको नाम नै तीतेपानी भए पनि यहाँको पानी अति नै स्वादिलो भएको उपभोक्ता बताउँछन् । बिहानदेखि बेलुकासम्म यहाँ पानी लिन आउनेको लर्को नै लाग्दछ ।
धेरैै स्थानमा तातोपानी, खारापानी, नूनीलोपानीलगायतका विभिन्न स्वादका पानी भेटिए पनि तीतेपानी भनेर अन्यत्र खासै सुन्न र उपयोग गर्न नपाएको इञ्जिनीयर जीवन शेरचनले बताए ।
खानेपानी संस्थान पोखरा शाखाका पूर्वप्रमुखसमेत रहेका उनका अनुसार विगत १० वर्षअघि प्रयोगशालामा परीक्षण गर्दा सो पानी सिधै पिउन मिल्लले प्रमाणित भएको हो । पोखरामा खानेपानीको व्यवस्था नहुने अवस्थादेखि नै सो पानीको स्रोतको उपयोग गर्दै आएको हुँदा जनस्वास्थ्यको ख्याल राखी पानीको परीक्षण गरिएको उनको भनाइ छ ।
“जङ्गलको छेउमा जमिन मुनिबाट आएको प्राकृतिक स्रोतको पानी कुनै पनि उपचार नगरी सिधै पिउन सकिन्छ”, उनले भने । बिहानी मिरमिरेदेखि राति १२ बजेसम्म पानी भर्ने उपभोक्ताको लाइन लाग्ने गरेको स्थानीय दानबहादुर शाही बताउँछन् । पानीको स्वाद चाखेका पोखरा– १७ लगायत वडा नं ७ र ८ का बासिन्दा पानी लिनका लागि अहिले पनि तीतेपानी मूलमा आउने गरेका छन् ।
मूलको पानी पाइप विस्तार गरेर नमूनाटोल र अमले टोलका झण्डै ३०० घरपरिवारले उपयोग गर्दै आएको स्थानीय उपभोक्ता धर्मदत्त तिमिल्सिनाले जानकारी दिए। लामो समयदेखि निरन्तर सिधै उपयोग गर्दै आएको सो क्षेत्रका उपभोक्तालाई आजसम्म पानीका कारण स्वास्थ्यमा कुनै पनि समस्या देखिएको छैन उनले भने, “तीतेपानी मूलको पानी एक पटक खाएपछि छोडनै मन लाग्दैन ।”
तीतेपानीको स्रोत, शान्त वातावरण एवं मनोरम सो स्थानमा रहेको लगभग १० रोपनी सार्वजनिक जग्गामा पानी सङ्कलन ट्याङ्कीका साथै पार्क, विश्रामस्थल, शौचालय एवं किरियापुत्री भवनसमेत निर्माण गर्ने योजना अघि सारिएको इञ्जिनीयर किसानसिं गुरुङ बताउँछन् ।
तीतेपानी मूलसँगै रहेको रानिवनलाई सरकारले जैविक विविधता उद्यानका रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेर कामको थालनीसमेत गरेको छ । निर्माण कामले भने तीव्रता पाउन सकेको छैन ।
सो क्षेत्रमा भौतिक संरचना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन( डिपिआर) तयार भइसकेको छ । उक्त निर्माणका लागि ३५ लाख रुपैयाँमा खर्च लाग्ने पूर्वानुमान छ । छरिएर रहेका पानीका स्रोतलाई एकीकृत गरी पानी सङ्कलन ट्याङ्कीमा जम्मा गरिनेछ ।
हिउँदका महिनामा मङ्सिरदेखि वैशाखसम्म सो मूलमा पानी कम भए पनि वर्षाका समयमा भने प्रशस्त हुने गरेको छ । मूलको पानी वर्षादका समयमा उपभोक्ताले खानेपानीसहित कृषि उत्पादनमा समेत प्रयोग गर्दै आएका छन् । मूलबाट सिधै पिउन उपयुक्त पानी विरलै पाइन्छ । यस्तो पानीलाई लेबल लगाएर बजारमा बिक्री वितरण गर्ने हो भने त्यही पानी आयआर्जनको माध्यमसमेत बन्न सक्दछ ।
तीतेपानीमा पानीट्याङ्की निर्माण गरिने
पानीमध्येको अब्बल र शुद्ध तीतेपानीमा ५० हजार क्षमताको पानी ट्याङ्की निर्माण गरिने भएको छ । कूल १५ लाख रुपैयाँ खर्च हुने सो ट्याङ्की निर्माणका लागि पोखरा महानगरपालिका वडा नं १७ बाट १० लाख रुपैयाँ विनियोजन गरेको छ । बाँकी स्थानीय जनश्रम परिचालन गरिने भएको छ ।
रातिको समयमा खेर जाने पानीलाई सङ्कलन गरी उपभोक्तालाई सर्वसुलभ तरिकाले उपलब्ध गराउने उद्देश्यका साथ पानी ट्याङ्की निर्माण गर्न लागिएको हो । निर्माणाधीन पानीट्याङ्कीमा सात वटा धारा जडान गरिनेछ । जसमा पाँच वटा सर्वसाधारणका लागि र दुई वटा किरियापुत्रीका लागि व्यवस्था गरिने तीतेपानी संरक्षण समितिले जनाएको छ ।
पोखरा महानगरपालिका वडा नं १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले उक्त पानी ट्याङ्कीको एक कार्यत्रमका बीच शिलान्यास गरे । मूलको पानी प्रयोग गर्ने उपभोक्ताको हितलाई ध्यानमा राखी ट्याङ्की निर्माण गरिने उनले बताए ।
पोखरा बजारमा विस्तारित मुख्य वितरण लाइनको पानीको साथै आसपासमा रहेका पानीका स्रोतको संरक्षणसँगै उपयोग गरिने योजना वडाले अघि सारेको बताउँदै उनले यसको निर्माणमा तीनै तहका सरकारको सहयोग रहने विश्वास व्यक्त गरे।
पानीको मूलको संरक्षण गर्दै केही तल्लो भागमा निर्माण गरिने ट्याङ्कीमा कम्तीमा सात वटा धारा जडान गरिने र तीमध्ये पाँच वटा सर्वसाधारणका लागि दुई वटा धारा किरियापुत्रीका लागि छुट्याइने तीतेपानी संरक्षण समितिका अध्यक्ष पदम ढकालले जानकारी दिए ।
पानीट्याङ्की निर्माणसँगै घण्टौँ लाइनमा बसेर एक जार पानी भर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिइएको छ । सो स्थानसम्म पुग्नका लागि कच्ची मोटरबाटोसमेत निर्माण गरिएको छ । फेवातालको दक्षिणी भागस्थित निर्मित फेवाबाँधको तल रहेको डेभिजफल जाने खोला माथिको झोलुङ्गे पुल पार गरेर पैदल यात्राबाट र छोरेपानस्थित पर्यटकीय गन्तव्य गुप्तेश्वर गुफा र डेभिजफलमा आउने पर्यटकलाई सो क्षेत्रसम्म विस्तार गरेर थप पर्यटकीय आकर्षण बढाउन सकिने स्थानीय बासिन्दाको सामूहिक धारणा रहेको छ ।
सो स्थानसम्म यातायातका साधानमा पुग्न सकिने उक्त तीतेपानीबाट दैनिक सयौँजनाले पानी टाउकामा नाम्लोले बोकेर लैजाने गरेका छन् । पानीट्याङ्की निर्माणले पाइप विस्तार गरी घरघरमा धारा लैजाने र भाँडामा पानी डोकामा बोकेर लैजाने दुवैखाले उपभोक्तालाई शुद्ध खानेपानीको सुविधा पुग्ने विश्वास अध्यक्ष ढकालको रहेको छ । पानीको स्रोतमा पानी भर्नेको दैनिक जात्रा नै लाग्ने गरेको छ ।
महानगर कार्यपालिका सदस्य राधिका योगी शाही, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटीका अध्यक्ष सुभास ढुङ्गाना, नेपाली कांग्रेसका सभापति देवीप्रसाद आचार्य लगायतले विकास निर्माणमा सबैको साथ र सहयोग आवश्यक रहने विश्वास व्यक्त गरे।
फेवाबाँध तल खोला माथिको जीर्ण झोलुङ्गे पुल मर्मत हुन नसक्दा तीतेपानीमा पानी लिन जाने उपभोक्ता र पर्यटकलगायत स्थानीय बासिन्दालाई ओहोरदोहोरमा अप्ठ्यारो पर्नुका साथै उच्च जोखिम बढेको छ ।

हिन्दीमा गाली गर्ने भारतीयको सातो लिए विप्लवका छोरा प्रकाश चन्दले, तेरो हिम्मत छ भने नेपालमा आएर देखा भन्दै गर्जिए, हेर्नुहोस् भिडियो