• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
भारतलाई सबक सिकाउनकै लागि नेपालमै नयाँ पार्टी खोल्ने तयारीमा मनिषा कोइराला

भारतलाई सबक सिकाउनकै लागि नेपालमै नयाँ पार्टी खोल्ने तयारीमा मनिषा कोइराला

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, May 18, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

भारतलाई सबक सिकाउनकै लागि नेपालमै नयाँ पार्टी खोल्ने तयारीमा मनिषा कोइराला

by gazab g
January 4, 2021
in मनोरञ्जन
0
भारतलाई सबक सिकाउनकै लागि नेपालमै नयाँ पार्टी खोल्ने तयारीमा मनिषा कोइराला

काठमाडौँ । बलिउड अभिनेत्री मनिषा कोइरालाले राजनीतिमा पाइला सार्न थालेकी छिन्। नेपालमा राजावादीहरूको आन्दोलन चर्किरहेका बेला अभिनेत्री कोइराला पनि अहिले नेपालमै बसेर ‘राजनीतिक परामर्श’ मा जुट्न थालेकी हुन्।

केही दिनदेखि उनले नेपालका विभिन्न राजनीतिक दल, सामाजिक अभियन्ता, पूर्वप्रहरी, कर्मचारीलगायत लेखक तथा पत्रकारहरूसँग समेत परामर्श गरिरहेकी छिन्।

नेपालमा राजसंस्थासहितको हिन्दु राष्ट्र कायम गर्ने उद्देश्यसहितको राजनीतिक यात्रामा साथ दिन उनले आग्रहसमेत गरिरहेकी छिन्।

कोइरालानिकट स्रोतका अनुसार उनले नेता विपिन कोइराला, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने तथा पूर्वडिआइजी रमेश खरेललगायतसँग परामर्श गरेकी छिन्।

त्यस्तै लेखक तथा विश्लेषक हरि रोकादेखि कांग्रेस ९बिपी० समूहका विभिन्न नेताहरूसँग समेत परामर्श गरेकी छिन्। स्रोतका अनुसार उनले नेपालका वरिष्ठ पत्रकारहरूसँग समेत सल्लाह गरेकी छिन्।

‘हाम्रो पहिलो अजेन्डा भनेकै अब राष्ट्र जोगाउनुपर्छ भन्ने हो,’ कोइरालानिकट स्रोतले भन्यो, ‘कांग्रेस, कम्युनिस्टहरूले राष्ट्रको नाशै गरिसके। अब पहिलो काम भनेको हामीले हाम्रो राष्ट्र जोगाउनुपर्छ भन्ने हाम्रो अभियान हो। त्यसैका लागि हामी अहिले छलफलमा छौं।’

स्रोतका अनुसार कोइरालाले पुराना कांग्रेसी नेताहरूसँग अलि बाक्लै छलफल गरेकी छिन्।

‘राजसंस्था पुनस्र्थापनासहित हिन्दु राष्ट्र कायम गर्नका लागि जनमत संग्रहमा जानुपर्छ भन्ने हो,’ स्रोतले भन्यो, ‘देशमा हरेक व्यवस्थाका लागि जबर्जस्ती राजनीतिक अजेन्डा घुसाइएको छ। जनताले आफ्नो चाहना व्यक्त गर्न पाउनुपर्छ। रोज्न पाउनुपर्छ।’

त्यसैको तयारीअनुरूप अभिनेत्री कोइरालाको एउटा समूहले पुस २७ गते ‘पृथ्वी जयन्ती’ मनाउने तयारी पनि गरिरहेको छ। त्यो कार्यक्रमलाई भव्य बनाउनका लागि एउटा तयारी समितिसमेत गठन गरिएको छ। त्यसको बारेमा जानकारी दिन मनिषासहितको यो टोलीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैछ।

पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रहसहितको विज्ञप्तिमा नायिका मनिषा कोइराला, रमेश खरेल तथा भरत बस्नेतले हस्ताक्षर पनि गरेका छन्।

मनिषा आफैंले पनि ट्विट गर्दै पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रह गरेकी छिन्। ‘आउनुहोस्, राष्ट्रिय अस्मिता, स्वतन्त्रता र नेपाली पहिचानका लागि कृतज्ञता एवं श्रद्धाञ्जली अर्पण गरौं पृथ्वीनारायण शाहप्रति,’ उनले ट्विटरमा लेखेकी छिन्।

आयोमेलसँग कुरा गर्दै कोइरालाले भने यो कुनै राजनीतिक अभियान नभएको बताइन्।

‘यो एकदमै ननपोलिटिकल काम हो। मैले केही राजनीति गर्न खोजेको होइन,’ उनले भनिन् ‘हामीले हाम्रा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झिएका मात्रै हौं। यो कुनै राजनीतिक अभियान होइन।’

केही समयअघि प्राणघातक क्यान्सर पराजित गरेर तंग्रिएकी उनी पछिल्लो समय फिल्मी क्षेत्रमा भने कमै देखिन्छिन्।

ADVERTISEMENT

मनिषा बिपी कोइरालाकी नातिनी अर्थात् प्रकाश कोइरालाकी छोरी हुन्। १६ अगस्ट १९७० मा मनिषा काठमाडौंमै जन्मिएकी थिइन्।

उनका बुबा प्रकाश कोइराला राजाको पालामा मन्त्री पनि भएका थिए। मनिषाका भाइ सिद्धार्थ तरुण दलका नेता पनि हुन्।

बनारसमा उच्च शिक्षा लिएकी मनिषाले हिन्दी चलचित्र ‘सौदागर’ बाट आफ्नो फिल्मी करिअर सुरु गरेकी थिइन्। त्यसपछि उनले धेरै हिन्दी चलचित्र र तमिल चलचित्रमा पनि अभिनय गरिन्। उनले नेपाली फिल्म ‘फेरि भेटौंला’ र, ‘धर्मा’ मा पनि अभिनय गरेकी छिन्।

पाठेघरको क्यान्सर जितेर उनले एउटा पुस्तक लेखिन् ‘हिल्ड।’ क्यान्सरसँगको संघर्ष कथा समेटिएको यो पुस्तक निकै चर्चित छ। यसको नेपाली संस्करण प्रकाशित छ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com