काठमाडौँ । नायिका श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग सोमबार काठमाडौँबाट लगनगाँठो कस्दैछिन् । पति श्रीकृष्ण श्रेष्ठको निधन भएको करिब ६ वर्षपछि २२ गते उनले गोकर्ण फरेस्ट रिसोर्टबाट विबाह गर्न लागेकी हुन् । विबाहको सम्पूर्ण तयारी पूरा भएको श्वेताले जानकारी दिइन् । विबाहको तयारी अन्तिम चरणमा पुगेका बेला श्वेताका हुनेवाला पति विजयन्द्र सिंह रावतले ब्याचलर पार्टी दिएका छन् ।
भिडियोमा विजयन्द्रका नजिकका साथीहरुलाई देख्न सकिन्छ । भिडियोमा श्वेताका हुनेवाला पतिका साथीहरुमाझ विजयेन्द्र निकै खुशी देखिएका छन् । भिडियोमा केक काट्नेक्रममा केकले हानाहान गरेको दृश्य निकै रमाइलो छ । हेर्नुहोस् श्वेताका हुनेवाला पतिले दिएको व्याचलर पार्टीको यो एक्सक्लुसिभ भिडियो
ADVERTISEMENT