काठमाण्डौ । नेपाली सिने जगतका महानायक राजेश हमाल र सदाबहार नायिका करिश्मा मानन्धरलाई फेरी एक पटक एकै साथ रमाईलो गर्दै गरेको अवस्था देखिएको छ । यो देखेर सबै नेपाली दर्शकहरु निकै नै खुशी भएका छन् । दर्शकहरुले राजेश र करिश्माको जोडीलाई आजबाट मात्रै नभई यो जोडी पर्दामा देखिएसंगै मन पराउन थालेका हुन् । यो जोडी नेपाली सिने जगतमा सदाबहार जाडीको रुपमा सबै दर्शकको मन मन्दिरमा बस्न सफल भएको जोडी हो ।
यसपटक वर्षौंपछि राजेश हमाल र करिश्मालाई एकै साथ रमाईलो गर्दै ठट्यौली पारामा प्रस्तुत भएको देखिएको छ । मुन्द्रेको कमेडी क्लबमा दिपा श्री निकालिएपछि नायिका करिश्मा मानन्धर अध्यक्षको कुर्सिमा बस्दै आएकी छिन् । सोही कार्यक्रममा अथितिको रुपमा महानायक राजेश हमाल पुगेका थिए । उनले कार्यक्रमको शोभा नै बढाएका थिए । सोही कार्यक्रममा राजेश हमाल र करिश्मा मानन्धरले काजी र बसन्तीको भूमिकामा ठट्यौली पारामा रमाईलो गर्दै अभिनय गरेका थिए ।
यी दुई सदाबहार जोडीले गरेको उक्त अभिनयलाई दर्शले निकै नै मन पराएका पनि थिए । अभिनयकालागी मुन्द्रेले डाइलग क्रिएट गरेका थिए । जस्मा काजीले बसन्तीलाई मुन्द्रेको जिम्ममा लगाएर आफु जानु पर्ने सिन थियो भने बसन्तीले पनि काजीलाइृ मुन्द्रको जिम्मा लगाएर नजान आग्रह गर्नु पर्ने सिन थियो । तर काजी कुनै पनि हालतमा जानै पर्ने भएको हुनाले मुन्द्रेलाई बसन्तीको राम्रोसंग रेखदेख गर्न आग्रह गरिएको थियो । मुन्द्रेको रेखदेखमा बस्नु पर्दा बसन्तीलाई काजीको धेरै नै याद आउने र चाँडै फर्कने बाचाका साथ काजीलाई बिदाई गर्नु पर्ने सिन थियो ।
सोही सिन र डाईलगमा करिश्मा र राजेशले निकै ठट्यौली पारामा हाँस्दै र हँसाउँदै अभिनय गरेका थिए । मुन्द्रेले पनि बसन्तीको राम्रोसंग रेखदेख गर्ने बचन काजीलाई दिएका थिए । यो सिन हेरेर मुन्द्रेको कमेडी क्लबमा हाँसोको फोहोरा नै छुटेको थियो । करिश्मा र राजेशको यो ठट्यौली पारामा गरिएको रमाईलोलाई सोशल मिडियामा धेरै दर्शकहरुले वर्षौंपछि यो जोडीलाई देख्न पाएकोमा खुशी पनि व्यक्त गरेका छन् । मुन्द्रेको कमेडी क्लबमा गरिएको करिश्मा र राजेशको उक्त मजाकको केही अंशहरु हेर्नलाई तलको भिडियो लिंकमा क्लिक गर्नुहोला । भिडियोसहित
अनिता खड्काको अ-प्रेश-न असफल
सामाजिक संजालबाट सबैको मन जितेकी टिक टक बाट पनि उतिकै चर्चामा आएकी अनिता खड्काको अ-प्रे-शन असफल भएको छ।उनि बिगत लामो समय देखि अस्पतालमा भर्न भएका थिइन।भगवान जस्तो श्रीमान पाएकी अनिताको उक्त अप्रेशन असफल भएपछि निकै भाबुक हुदै उनको श्रीमान बिनोद मिडियामा आएका हुन्।डाक्टरले यो पटक अप्रेशन हुन सक्दैन भनेपछि बिनोद दुखित भएका हुन्।
बिगत केहि बर्ष देखि अस्पतालको बेडमा जीवन संग लडाई गरिरहेकी अनिताको अबस्था झन् नाजुक भएपछि विनोदलाई तनाब थपिएको थियो हाल उनि राम्रो संग बोल्न सक्ने भएकी छिन केहि बुझ्ने पनि तर उनि अझै स्वस्थ हुन् सकेकी छैनन् उनको घाटीको ठुलो अप्रेशन असफल भएको हो यो पटक।
अझै अप्रेशन गर्न समय लाग्ने भएपछि बिनोद निराश भएका छन।उनको लागि झन्डै ५० लाख भन्दा बढी खर्च भैसक्दा पनि उपचारको टुंगो न लागेपछि बिनोद निराश हुदै उनको उपचारको लागि भए पनि खर्च जुटाउने भन्दै अब गाउँ फर्किने भएका छन।अनितालाई छाडेर गाउँ जादै छन बिनोद।हेरौ यो भिडियो :
केहि दिन अगाडी सक्किगोनी टेलीसिरियलमा बिदेशीको भूमिकामा रहेका बिदेशी नागरिक काले दाई पहिलोपटक मिडियामा आएका छन।सबैलाई हँसाएर चकित पारेका उक्त व्यक्ति साच्चिकै हसाउने रहेछन।उनि हसाउने मात्र हैन अरुलाई रूहाउँन समेत पछि परेनन् कारण उनको व्यक्तित्व र जीवनको बिषयले सबैलाई अचम्मित बनायो।
उनि बिदेशी नागरिक भएकै कारण नेपालमा जिउन निकै समस्या भएको बताए।नेपालीहरुले काले भनेर हेप्ने देखि लिएर कतै हिड्दा पनि हेरेर गिज्याउने गरेको भन्दै उनि निकै भाबुक भए यति सम्म हैन उनि नेपाली मज्जाले बोल्न सक्छन।नेपाली बोल्न सक्ने उनि अहिले अर्को संकटमा पनि छन तर उनि त्यो संकट खोल्न चाहदैनन्।उनि आफ्नो जीवनको हर समय सरल रुपमै अगाडी बढाउँन चाहन्छन तर त्यो सहज हुन सकेको छैन।
सामाजिक संजालबाट उनको निकै खोजि भएको छ।पाडेको साथीको रुपमा भूमिका निर्भाव गरेका बिदेशी नागरिकले आफु सक्किगोनीमा देखिदा निकै उत्साहित भएको बताएका छन।हेरौ उहा संग गरिएको कुराकानी :
पुरु राईको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘सहारा’, ध्रुब दत्त, सृजना निङ्गलेवको अभिनय रुचाइयो
काठमाडौँ । पछिल्लो समय कोरोनाले सिर्जित अवस्थाबात थलिएको मनोरंजन क्षेत्र विस्तारै लयमा फर्किदै छ । फिल्म निर्माण त भएका छन् नै प्रदर्शन पनि भइरहेका छन् । फिल्म हल वा डिजिटल प्लेटफर्ममा दर्शकले फिल्म हेर्न पाइरहेका छन् । नेपाली फिल्म र म्युजिक भिडियोको प्रवर्धनमा पछिल्लो समय बेलायतमा रहेका कलाकर्मी पनि उत्तिकै सक्रिय छन् ।
बेलायतबाट निर्माण भएको छोटो फिल्म ‘सहारा’ रिलिज भएको छ । कोरोना भाइरसका कारण विश्वभरी देखिएका विभिन्न समस्याहरुसँगै बेरोजगारी र आपसी सम्बन्धमा परेको असरलाई यसमा समेटिएको छ । ध्रुब दत्त, सृजना निङ्गलेव र पुरु राईको अभिनय रहेको सहारामा लेखन र निर्देशन पुरु राईको रहेको छ
पुरु निर्देशित यो दोस्रो छोटो फिल्म हो । फिल्मको छायांकन र सम्पादन कुशल श्रेष्ठले गरेका छन् । पछिल्लो समय बेलायतमा म्युजिक भिडियो निर्देशनमा अगाडी आउने नाम बनेका कुशल सञ्चारकर्मी पनि हुन् । यसमा संगीत आशिष राज, ब्याकग्राउण्ड म्युजिक र कलर नबिन निरौलाको रहेको छ ।