फरक-फरक महिनामा जन्मने व्यक्तिको छुट्टै-छुट्टै भाग्य हुने गर्छ भने व्यवहार पनि रहने गर्छ। कुनै व्यक्ति यति धेरै भाग्यशाली हुने गर्छन् की जे काममा पनि सफलता हुने गर्छन्। हिन्दु धर्म अनुसार लक्ष्मीलाई धनकी देवी भनिने गरिन्छ भने सौभाग्यको पनि प्रतीकको रुपमा लिने गरिन्छ। आज हामी यस लेखमा केहि चार महिनामा जन्मने महिला अथवा युवतीहरुको बारेमा चर्चा गर्ने छौ। यी महिनामा जन्मने महिलाहरु धेरै भाग्यशालि हुने गर्छन्।
फेब्रुअरीको महिना
यस महिनामा जन्म लिने महिलाहरु प्राय विनम्र हुने गर्छन् भने बुद्धिमान पनि हुने गर्छन्। यस महिनामा जन्म लिने महिलाहरुको विवाह पनि भाग्य पनि चम्कने गर्छ। साथै ग्रह चालले पनि जहिले साथ दिने हुँदा परिवारलाई धेरै फाइदा मिल्ने गर्छ। जसका कारण यस महिना जन्म लिने महिलाहरुलाई लक्ष्मीको रुप मानिने गरिन्छ।
अप्रिलको महिना
यस महिना जन्म लिने महिलाहरुको ग्रह स्थिति धेरै राम्रो अवस्थामा रहने गर्छ। जसका कारण आफ्नो लक्ष्यमा धेरै छिटो पुग्ने गर्छन्। साथै भाग्यले पनि जहिले साथ् दिने हुँदा सजिलै प्रगति गर्ने गर्छन्। विवाह पछि पनि यस महिना जन्म हुने महिलाहरुले आफ्नो पतिको लागि पनि धेरै शुभ हुने गर्छन्।
जूनको महिना
शास्त्रका अनुसार यस महिना बच्चाको जन्म हुनुलाई खासै राम्रो मानिने गरिंदैन। तर यस महिना जन्म लिने महिलाहरुलाई भने जहिले पनि भाग्यको साथ मिल्ने गर्छ। यस महिना जन्म लिने महिलाहरु जुझारू र कर्मठ हुने गर्छन्। आफ्नो मिहिनेतमा विश्वास गर्ने हुँदा पनि यस प्रकारका महिलाहरुलाई भाग्यको साथ् मिल्ने गर्छ।
सेप्टेम्बरको महिना
यस महिना जन्म लिने महिलाहरुको कुण्डलीमा चन्द्र बुध र शुक्र ग्रहको साथ हुने गर्छ। जसका कारण यस महिना जन्म लिने महिलाहरुलाई भाग्यको साथ जसको अवस्थामा पनि मिल्ने गर्छ। आफुले चाहेको सम्पूर्ण चाहना पुरा गर्नको लागि खासै मिहिनेत नगरी मिल्ने गर्छ। यस महिना जन्म लिने महिलाहरुको विवाह धेरै धनि व्यक्तिसँग हुने गर्छ।
अनिताको अप्रेशन असफल भएपछि भाबुक देखिए महान् श्रीमान् बिनोद, डाक्टरले फर्काइदिएपछि यसरी भक्कानिए, हे भगवान् के भयो अनितालाई ? हेर्नुहोस् भिडियो
सामाजिक संजालबाट सबैको मन जितेकी टिक टक बाट पनि उतिकै चर्चामा आएकी अनिता खड्काको अप्रेशन असफल भएको छ।उनि बिगत लामो समय देखि अस्पतालमा भर्न भएका थिइन।भगवान जस्तो श्रीमान पाएकी अनिताको उक्त अप्रेशन असफल भएपछि निकै भाबुक हुदै उनको श्रीमान बिनोद मिडियामा आएका हुन्।डाक्टरले यो पटक अप्रेशन हुन सक्दैन भनेपछि बिनोद दुखित भएका हुन्।
बिगत केहि बर्ष देखि अस्पतालको बेडमा जीवन संग लडाई गरिरहेकी अनिताको अबस्था झन् नाजुक भएपछि विनोदलाई तनाब थपिएको थियो हाल उनि राम्रो संग बोल्न सक्ने भएकी छिन केहि बुझ्ने पनि तर उनि अझै स्वस्थ हुन् सकेकी छैनन् उनको घाटीको ठुलो अप्रेशन असफल भएको हो यो पटक।
अझै अप्रेशन गर्न समय लाग्ने भएपछि बिनोद निराश भएका छन।उनको लागि झन्डै ५० लाख भन्दा बढी खर्च भैसक्दा पनि उपचारको टुंगो न लागेपछि बिनोद निराश हुदै उनको उपचारको लागि भए पनि खर्च जुटाउने भन्दै अब गाउँ फर्किने भएका छन।अनितालाई छाडेर गाउँ जादै छन बिनोद।हेरौ यो भिडियो :
केहि दिन अगाडी सक्किगोनी टेलीसिरियलमा बिदेशीको भूमिकामा रहेका बिदेशी नागरिक काले दाई पहिलोपटक मिडियामा आएका छन।सबैलाई हँसाएर चकित पारेका उक्त व्यक्ति साच्चिकै हसाउने रहेछन।उनि हसाउने मात्र हैन अरुलाई रूहाउँन समेत पछि परेनन् कारण उनको व्यक्तित्व र जीवनको बिषयले सबैलाई अचम्मित बनायो।
उनि बिदेशी नागरिक भएकै कारण नेपालमा जिउन निकै समस्या भएको बताए।नेपालीहरुले काले भनेर हेप्ने देखि लिएर कतै हिड्दा पनि हेरेर गिज्याउने गरेको भन्दै उनि निकै भाबुक भए यति सम्म हैन उनि नेपाली मज्जाले बोल्न सक्छन।नेपाली बोल्न सक्ने उनि अहिले अर्को संकटमा पनि छन तर उनि त्यो संकट खोल्न चाहदैनन्।उनि आफ्नो जीवनको हर समय सरल रुपमै अगाडी बढाउँन चाहन्छन तर त्यो सहज हुन सकेको छैन।
सामाजिक संजालबाट उनको निकै खोजि भएको छ।पाडेको साथीको रुपमा भूमिका निर्भाव गरेका बिदेशी नागरिकले आफु सक्किगोनीमा देखिदा निकै उत्साहित भएको बताएका छन।हेरौ उहा संग गरिएको कुराकानी :
पुरु राईको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘सहारा’, ध्रुब दत्त, सृजना निङ्गलेवको अभिनय रुचाइयो
काठमाडौँ । पछिल्लो समय कोरोनाले सिर्जित अवस्थाबात थलिएको मनोरंजन क्षेत्र विस्तारै लयमा फर्किदै छ । फिल्म निर्माण त भएका छन् नै प्रदर्शन पनि भइरहेका छन् । फिल्म हल वा डिजिटल प्लेटफर्ममा दर्शकले फिल्म हेर्न पाइरहेका छन् । नेपाली फिल्म र म्युजिक भिडियोको प्रवर्धनमा पछिल्लो समय बेलायतमा रहेका कलाकर्मी पनि उत्तिकै सक्रिय छन् ।
बेलायतबाट निर्माण भएको छोटो फिल्म ‘सहारा’ रिलिज भएको छ । कोरोना भाइरसका कारण विश्वभरी देखिएका विभिन्न समस्याहरुसँगै बेरोजगारी र आपसी सम्बन्धमा परेको असरलाई यसमा समेटिएको छ । ध्रुब दत्त, सृजना निङ्गलेव र पुरु राईको अभिनय रहेको सहारामा लेखन र निर्देशन पुरु राईको रहेको छ
पुरु निर्देशित यो दोस्रो छोटो फिल्म हो । फिल्मको छायांकन र सम्पादन कुशल श्रेष्ठले गरेका छन् । पछिल्लो समय बेलायतमा म्युजिक भिडियो निर्देशनमा अगाडी आउने नाम बनेका कुशल सञ्चारकर्मी पनि हुन् । यसमा संगीत आशिष राज, ब्याकग्राउण्ड म्युजिक र कलर नबिन निरौलाको रहेको छ ।