• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
जे माग्यो त्यही पूरा हुने दुप्चेश्वर महादेवको यस्तो छ महिमा…!!

जे माग्यो त्यही पूरा हुने दुप्चेश्वर महादेवको यस्तो छ महिमा…!!

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, May 18, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

जे माग्यो त्यही पूरा हुने दुप्चेश्वर महादेवको यस्तो छ महिमा…!!

by gazab g
January 5, 2021
in विचित्र संसार
0
जे माग्यो त्यही पूरा हुने दुप्चेश्वर महादेवको यस्तो छ महिमा…!!

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ । यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ ।

धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि फरक छ ।‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ । दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ । दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

यो पनि पढ्नुहोस्

यी चार महिनामा जन्मने महिला हुने गर्छन् लक्ष्मीको रुप : हेर्नुहोस् कुन-कुन हुन् ती चार शुभ महिना !

फरक-फरक महिनामा जन्मने व्यक्तिको छुट्टै-छुट्टै भाग्य हुने गर्छ भने व्यवहार पनि रहने गर्छ। कुनै व्यक्ति यति धेरै भाग्यशाली हुने गर्छन् की जे काममा पनि सफलता हुने गर्छन्। हिन्दु धर्म अनुसार लक्ष्मीलाई धनकी देवी भनिने गरिन्छ भने सौभाग्यको पनि प्रतीकको रुपमा लिने गरिन्छ। आज हामी यस लेखमा केहि चार महिनामा जन्मने महिला अथवा युवतीहरुको बारेमा चर्चा गर्ने छौ। यी महिनामा जन्मने महिलाहरु धेरै भाग्यशालि हुने गर्छन्।

फेब्रुअरीको महिना

यस महिनामा जन्म लिने महिलाहरु प्राय विनम्र हुने गर्छन् भने बुद्धिमान पनि हुने गर्छन्। यस महिनामा जन्म लिने महिलाहरुको विवाह पनि भाग्य पनि चम्कने गर्छ। साथै ग्रह चालले पनि जहिले साथ दिने हुँदा परिवारलाई धेरै फाइदा मिल्ने गर्छ। जसका कारण यस महिना जन्म लिने महिलाहरुलाई लक्ष्मीको रुप मानिने गरिन्छ।

अप्रिलको महिना

यस महिना जन्म लिने महिलाहरुको ग्रह स्थिति धेरै राम्रो अवस्थामा रहने गर्छ। जसका कारण आफ्नो लक्ष्यमा धेरै छिटो पुग्ने गर्छन्। साथै भाग्यले पनि जहिले साथ् दिने हुँदा सजिलै प्रगति गर्ने गर्छन्। विवाह पछि पनि यस महिना जन्म हुने महिलाहरुले आफ्नो पतिको लागि पनि धेरै शुभ हुने गर्छन्।

जूनको महिना

शास्त्रका अनुसार यस महिना बच्चाको जन्म हुनुलाई खासै राम्रो मानिने गरिंदैन। तर यस महिना जन्म लिने महिलाहरुलाई भने जहिले पनि भाग्यको साथ मिल्ने गर्छ। यस महिना जन्म लिने महिलाहरु जुझारू र कर्मठ हुने गर्छन्। आफ्नो मिहिनेतमा विश्वास गर्ने हुँदा पनि यस प्रकारका महिलाहरुलाई भाग्यको साथ् मिल्ने गर्छ।

सेप्टेम्बरको महिना

यस महिना जन्म लिने महिलाहरुको कुण्डलीमा चन्द्र बुध र शुक्र ग्रहको साथ हुने गर्छ। जसका कारण यस महिना जन्म लिने महिलाहरुलाई भाग्यको साथ जसको अवस्थामा पनि मिल्ने गर्छ। आफुले चाहेको सम्पूर्ण चाहना पुरा गर्नको लागि खासै मिहिनेत नगरी मिल्ने गर्छ। यस महिना जन्म लिने महिलाहरुको विवाह धेरै धनि व्यक्तिसँग हुने गर्छ।

अनिताको अप्रेशन असफल भएपछि भाबुक देखिए महान् श्रीमान् बिनोद, डाक्टरले फर्काइदिएपछि यसरी भक्कानिए, हे भगवान् के भयो अनितालाई ? हेर्नुहोस् भिडियो

सामाजिक संजालबाट सबैको मन जितेकी टिक टक बाट पनि उतिकै चर्चामा आएकी अनिता खड्काको अप्रेशन असफल भएको छ।उनि बिगत लामो समय देखि अस्पतालमा भर्न भएका थिइन।भगवान जस्तो श्रीमान पाएकी अनिताको उक्त अप्रेशन असफल भएपछि निकै भाबुक हुदै उनको श्रीमान बिनोद मिडियामा आएका हुन्।डाक्टरले यो पटक अप्रेशन हुन सक्दैन भनेपछि बिनोद दुखित भएका हुन्।

बिगत केहि बर्ष देखि अस्पतालको बेडमा जीवन संग लडाई गरिरहेकी अनिताको अबस्था झन् नाजुक भएपछि विनोदलाई तनाब थपिएको थियो हाल उनि राम्रो संग बोल्न सक्ने भएकी छिन केहि बुझ्ने पनि तर उनि अझै स्वस्थ हुन् सकेकी छैनन् उनको घाटीको ठुलो अप्रेशन असफल भएको हो यो पटक।

अझै अप्रेशन गर्न समय लाग्ने भएपछि बिनोद निराश भएका छन।उनको लागि झन्डै ५० लाख भन्दा बढी खर्च भैसक्दा पनि उपचारको टुंगो न लागेपछि बिनोद निराश हुदै उनको उपचारको लागि भए पनि खर्च जुटाउने भन्दै अब गाउँ फर्किने भएका छन।अनितालाई छाडेर गाउँ जादै छन बिनोद।हेरौ यो भिडियो :

यो पनि पढ्नुहोस्

केहि दिन अगाडी सक्किगोनी टेलीसिरियलमा बिदेशीको भूमिकामा रहेका बिदेशी नागरिक काले दाई पहिलोपटक मिडियामा आएका छन।सबैलाई हँसाएर चकित पारेका उक्त व्यक्ति साच्चिकै हसाउने रहेछन।उनि हसाउने मात्र हैन अरुलाई रूहाउँन समेत पछि परेनन् कारण उनको व्यक्तित्व र जीवनको बिषयले सबैलाई अचम्मित बनायो।

उनि बिदेशी नागरिक भएकै कारण नेपालमा जिउन निकै समस्या भएको बताए।नेपालीहरुले काले भनेर हेप्ने देखि लिएर कतै हिड्दा पनि हेरेर गिज्याउने गरेको भन्दै उनि निकै भाबुक भए यति सम्म हैन उनि नेपाली मज्जाले बोल्न सक्छन।नेपाली बोल्न सक्ने उनि अहिले अर्को संकटमा पनि छन तर उनि त्यो संकट खोल्न चाहदैनन्।उनि आफ्नो जीवनको हर समय सरल रुपमै अगाडी बढाउँन चाहन्छन तर त्यो सहज हुन सकेको छैन।

सामाजिक संजालबाट उनको निकै खोजि भएको छ।पाडेको साथीको रुपमा भूमिका निर्भाव गरेका बिदेशी नागरिकले आफु सक्किगोनीमा देखिदा निकै उत्साहित भएको बताएका छन।हेरौ उहा संग गरिएको कुराकानी :

यो पनि पढ्नुहोस्

पुरु राईको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘सहारा’, ध्रुब दत्त, सृजना निङ्गलेवको अभिनय रुचाइयो

ADVERTISEMENT

काठमाडौँ । पछिल्लो समय कोरोनाले सिर्जित अवस्थाबात थलिएको मनोरंजन क्षेत्र विस्तारै लयमा फर्किदै छ । फिल्म निर्माण त भएका छन् नै प्रदर्शन पनि भइरहेका छन् । फिल्म हल वा डिजिटल प्लेटफर्ममा दर्शकले फिल्म हेर्न पाइरहेका छन् । नेपाली फिल्म र म्युजिक भिडियोको प्रवर्धनमा पछिल्लो समय बेलायतमा रहेका कलाकर्मी पनि उत्तिकै सक्रिय छन् ।

बेलायतबाट निर्माण भएको छोटो फिल्म ‘सहारा’ रिलिज भएको छ । कोरोना भाइरसका कारण विश्वभरी देखिएका विभिन्न समस्याहरुसँगै बेरोजगारी र आपसी सम्बन्धमा परेको असरलाई यसमा समेटिएको छ । ध्रुब दत्त, सृजना निङ्गलेव र पुरु राईको अभिनय रहेको सहारामा लेखन र निर्देशन पुरु राईको रहेको छ

पुरु निर्देशित यो दोस्रो छोटो फिल्म हो । फिल्मको छायांकन र सम्पादन कुशल श्रेष्ठले गरेका छन् । पछिल्लो समय बेलायतमा म्युजिक भिडियो निर्देशनमा अगाडी आउने नाम बनेका कुशल सञ्चारकर्मी पनि हुन् । यसमा संगीत आशिष राज, ब्याकग्राउण्ड म्युजिक र कलर नबिन निरौलाको रहेको छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

अचम्मको कुकुर, बा – आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा
विचित्र संसार

अचम्मको कुकुर, बा – आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा

छोरीको आँखा छलेर सासुले ज्वाईलाई के गरिन् यस्तो ?
विचित्र संसार

छोरीको आँखा छलेर सासुले ज्वाईलाई के गरिन् यस्तो ?

कोरोना महामारीमा नै अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाह, बेहुली छिन् खुशीले फुरुगं
विचित्र संसार

कोरोना महामारीमा नै अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाह, बेहुली छिन् खुशीले फुरुगं

भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई देख्नेबित्तिकै दर्शन गरि सेयर गर्नाले मिल्नेछ तपाईको जीवनमा सुख र शान्ति !
विचित्र संसार

भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई देख्नेबित्तिकै दर्शन गरि सेयर गर्नाले मिल्नेछ तपाईको जीवनमा सुख र शान्ति !

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com