• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
पत्याउनै नसकिने गरी घट्यो सुनको मूल्य

राम्ररी समात्न नसक्ने छोरीलाई मोटरसाइकलको पछाडी राखेर यि बाबुले पार गरे असंवेदनशीलताको हद

Auto Draft

‘द भ्वाइस अफ नेपाल’ मा गएका कर्णले प्रमोदको गीत गाउँदा स्टेजमा भयो रुवाबासी

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा दोस्रो प्रतिस्पर्धीलाई तृष्णाले तिमी मेरै लागि जन्मिएका सि पाही हौ, तिमीलाई म माया गर्छु भनेपछि हुटिगं सुरु भयो हेर्नुहोस् भिडियो

Auto Draft

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

आजको ‘दि भ्वाइस अफ नेपाल’मा बिजय लामाले हँसाउनु हँसाए

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

चर्चित पाइलट बिजय लामा द भ्वाइस अफ नेपालको मञ्चमा गएर गाउँदा पत्तै पाएनन् कोचहरुले

Auto Draft

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

सुन्दरी मोडल अञ्जली अधिकारी कक्षा ११ मा भर्ना भइन्

सुन्दरी मोडल अञ्जली अधिकारी कक्षा ११ मा भर्ना भइन्

नेपाल आइडलबाट चर्चा कमाएका  ह्याण्डसम गायक प्रताप  दासको घरमा चल्यो विबाहको कुरा

नेपाल आइडलबाट चर्चा कमाएका ह्याण्डसम गायक प्रताप दासको घरमा चल्यो विबाहको कुरा

Auto Draft

भारतीय क्रिकेटर विराट कोहलीको जस्तै भब्य छ नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेको काठमाडौँको घर

Auto Draft

चर्चित मोडल अञ्जली अधिकारीलाई गएराती के भयो यस्तो ?

Auto Draft

नायक किशोर खतिवडा ३ वर्षसम्म रिलेसनसिपमा बसेकी युवतीले खोलीन् यस्ता रहस्यहरु

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, April 17, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

राम्ररी समात्न नसक्ने छोरीलाई मोटरसाइकलको पछाडी राखेर यि बाबुले पार गरे असंवेदनशीलताको हद

by gazab g
January 7, 2021
in समाज
0
पत्याउनै नसकिने गरी घट्यो सुनको मूल्य
585
SHARES
1.7k
VIEWS
Share on FacebookShare on Twitter

काडमाडौं, पुस २३ । यो तस्वीर देख्दा तपाईंलाई कस्तो लाग्यो रु बालबालिकाप्रति अभिभावकहरु कतिसम्म लापरवाह हुन्छन् भन्ने एउटा उदाहरण हो यो ।

तस्वीर काठमाडौं बल्खु चोकको हो । जहाँ एक जना बाबुले मोटरसाइकलमा आफ्नो पिठ्यूमा यी कलिली बालिकालाई यसरी राखेर कतै लैजाँदै छन् ।

बालिका यति सानी छिन् कि उनले आफ्नो बाबुलाई समात्नै पनि सक्दिनन् । तर बाबुलाई कतै जान हतार छ र उनले यस्तो जोखिमका साथ आफ्नो बच्चालाई बिना कुनै सुरक्षा उपाय पिठ्यूमा राखेर मोटरसाइकलमा लैजादै छन् ।

ADVERTISEMENT

यसै पनि काठमाडौंको सडक सुरक्षाका दृष्टिले सुरक्षित र भरपर्दो छैन, त्यसमाथि साना साना बालबालिकालाई यसरी लैजानु आफैमा जोखिम हो । अर्कातिर हिजोआज कोरोना भाइरसको अर्को जोखिम छ, नानीको मुखमा मास्क पनि देखिँदैन ।

एक त जाडोको समय छ, बालबालिकालाई मोटरसाइकलमा लिएर हिड्नु स्वास्थ्यका दृष्टिले चुनौतिपूर्ण हो । त्यसमा पनि यस्तो जोखिमपूर्ण यात्रा ट्राफिक नियमले पनि उचित पक्कै होइन ।

सम्पादकीय नोटः हामीले यो तस्वीर राखेर आममानिसलाई सूचित के गर्न खोजेका हौं भने, के हामी हाम्रा साना साना नानीहरुप्रति सचेत छौं रु सडक दुर्घटनाबाट सुरक्षित हुन हामी आफै कत्तिको सचेत छौं रु भन्न यो तस्वीर सहायक होला भन्ने हामीले ठानेका हौं ।

सुनको मूल्य घटेको छ

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । पछिपछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने घटेको हो । आज सुनको मूल्य तोलामा एक हजार ३०० सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला ९५ हजार ४०० मा मा कारोबार भइरहेको छ । छापावाला सुन बुधबार प्रतितोला ९६ हजार ७०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोही सुन बुधबार तोलामा ९६ हजार २०० मा कारोवार भएको थियो । तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै एक हजार ३०० ले घटेको छ । आज चाँदीको मूल्य पनि घटेको छ ।

म्यूजिक भिडियोका राजा मानिने नायक पल शाह र पुष्प खड्काबिच बोलचाल छैन ? पलले लाइभमा आएर खोले यस्तो रहस्य

म्यूजिक भिडियो हुँदै फिल्ममा फड्को मारेका अभिनेता हुन्, पल शाह र पुष्प खड्का । पलले फिल्म ‘नाईं नभन्नू ल ४’ बाट लिड अभिनेताको रुपमा ब्रेक पाएका थिए भने पुष्प पहिलो फिल्म ‘अझै पनि’ मा सहायक भूमिकामा थिए । पललाई डेब्यू फिल्मले नै रातरात स्टार बनाएको थियो । पुष्पको करिअरले भने गति लिन केही समय लाग्यो । फिल्म ‘मंगलम’ बाट उनी स्टार बनेका थिए ।

म्यूजिक भिडियोबाट राम्रो क्रेज बनाएका उनीहरुबीच निकै राम्रो सम्बन्ध छ । तर, फिल्मवृतमा पल र पुष्पलाई एकअर्काका प्रतिस्पर्धी भन्ने गरिन्छ । यद्यपि, उनीहरु यो कुरा स्वीकार गर्दैनन् । आफूहरुबीच कुनै प्रकारको प्रतिस्पर्धा नभएको उनीहरुको भनाई छ । पलले छाडेको फिल्म ‘तिम्रो मेरो साथ’ पुष्पले साइन गरेपछि भने उनीहरुबीच अघोषित टकराव सुरु भएको चर्चा छ ।

तर, यो कुरालाई दुवैले अफवाह बताएका छन् । फिल्म ‘मनसँग मन’ को एक गीतको छायांकनको क्रममा पलले आफूहरु मिल्ने साथी रहेको र सधैं हुने बताए । पुष्पले पनि उनको कुरामा सहमति जनाउँदै भने( ‘हामी म्यूजिक भिडियो ब्याकग्राउन्डबाट आएका हौं । हामीबीच पहिल्यैदेखि ट्यूनिङ राम्रो थियो । कारणवश् पलले गर्न नसकेको फिल्म मैले गरेँ । तर, त्यस्तो टकराव छैन ।’

पलले कथावस्तु चित्त नबुझेपछि ‘तिम्रो मेरो साथ’ बाट हात झिकेको चर्चा छ । यद्यपि, यसबारेमा उनले कुनै जानकारी दिएका छैनन् । रमेश एमके पौडेलले निर्देशन गर्ने यो फिल्मको नाम पहिला ‘रेड वाइन’ राखिएको थियो । पलले फिल्म छाडेपछि निर्माण टिमले उनको ठाउँमा पुष्पसँग सम्झौता गरेको हो । फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह पनि मुख्य भूमिकामा रहनेछिन् ।

निशान र रचनाको ‘जिन्दगीको आभास’मा आकाश र प्रकृतिको अभिनय

काठमाडौँ । गायक निशान भट्टराई र गायिका रचना रिमालको नँया गीत जिन्दगीको आभास सार्वजनिक भएको छ ।

जसमा शब्द सुदिप लम्साल र संगित कमल खत्रीको रहेको छ संगित संयोजन रिकेश गुरुङ्खको रहेको छ । सो गित आरोही ईन्टरटेमेन्टमा रेकडिगं गरिएको हो ।

भिडियोमा निर्देशक केशव प्रसाद रिजाल कोरियोग्राफर सुनिल क्षेत्रीको रहेको छ । भने सिनेमाटोग्राफर, सम्पादन र रंग संयोजन पवन सुसलिंगको रहेको छ र अभिनयमा आकाश श्रेष्ठ र प्रकृति घिमिरेको अभिनय रहेको छ ।

Share234Tweet146Share59
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

माइतीमा गएकी पत्निलाई लिन गएका सन्तोष देउजा रोए
समाचार

माइतीमा गएकी पत्निलाई लिन गएका सन्तोष देउजा रोए

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले
समाज

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल
समाचार

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिए

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल
समाचार

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!