• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
सक्किगोनीको नयाँ भागमा जिग्री युवतीको भूमिकामा, जिग्री केटी बनेपछि बले र कक्रोज पछि लागे, हेर्नुहोस् अहिलेसम्मकै रमाइलो कथा भिडियोमा

सक्किगोनीको नयाँ भागमा जिग्री युवतीको भूमिकामा, जिग्री केटी बनेपछि बले र कक्रोज पछि लागे, हेर्नुहोस् अहिलेसम्मकै रमाइलो कथा भिडियोमा

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा, यि हुन् रिमा जस्ती सुन्दरीलाई पत्नि बनाउन पाउने ह्याण्डसम युवक

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

पढ्दा पढ्दै सानै उमेरमा केटासंग भा गेकी सपनाका पति यि हुन्

यि हुन् पढ्दा पढ्दै सानै उमेरमा केटा.संग भा.गेकी सपनाका पति

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Friday, February 26, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

सक्किगोनीको नयाँ भागमा जिग्री युवतीको भूमिकामा, जिग्री केटी बनेपछि बले र कक्रोज पछि लागे, हेर्नुहोस् अहिलेसम्मकै रमाइलो कथा भिडियोमा

by gazab g
January 8, 2021
in मनोरञ्जन
0
सक्किगोनीको नयाँ भागमा जिग्री युवतीको भूमिकामा, जिग्री केटी बनेपछि बले र कक्रोज पछि लागे, हेर्नुहोस् अहिलेसम्मकै रमाइलो कथा भिडियोमा
505
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

सक्किगोनीको नयाँ भागमा जिग्री युवतीको भूमिकामा, जिग्री केटी बनेपछि बले र कक्रोज पछि लागे, हेर्नुहोस् अहिलेसम्मकै रमाइलो कथा भिडियोमा

यो पनि हेर्नुहोस् / पढ्नुहोस्

भाडा तिर्न नसकेर कोठाबाट निकालिएका पल शाहले हार खाएर ट्याक्सी चलाउने तयारी समेत गरेका थिए, यि होटलमा अहिलेसम्म बाँकी छ उनको, अहिले कार चढेर सरर हिँड्दा देखे ति होटल, भिडियोमा हेर्नुहोस् विबाहबारे छ यस्तो तयारी

यो पनि हेर्नुहोस् / पढ्नुहोस्

संघर्षका दिन सम्झिएर भावुक इन्दिरा, कसरी लुक्छ इन्दिराको प्रेम ?(हेर्नुस् भिडियो कुराकानी)

काठमाडौं– आइटम र डान्सिङ नम्बर गीतमा स्वर दिएर चर्चा कमाएकी गायिका इन्दिरा जोशीले यसपटक फरक र चेतनामुलक गीत लिएर आएकी छिन् । अन्तरजातीय प्रेमको कथामा बनेको ‘बेग हानी गा’को’ गीतमा पहिलोपल्ट इन्दिरा स्वयम्ले अभिनय गरेकी छिन् ।

यही सेरोफेरोमा उनीसँग गरेको कुराकानीका क्रममा इन्दिराले आफ्नो संघर्षका दिनदेखि प्रेमसम्मका कुराहरु गर्न भ्याएकी छिन् । अन्य नेपाली सेलिब्रेटीहरुको प्रेम खुलेर सार्वजनिक भइरहँदा किन इन्दिराको सधँे लुकिरहेको छ ? इन्दिरा नेपाली फिल्ममा हिरोइन बनेर आउने सम्भावना कति छ ?

यो पनि हेर्नुहोस् / पढ्नुहोस्

तरकारी किन्न घरमै गाडी पुगेपछि कृषकलाई राहत

गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरकी भगवता कुँवर आफ्नै करेसाबारीमा फलेका खुर्सानी टिपेर सिमीचौरको बाँसखर्क आउनुभयो । उहाँले आफ्नै करेसाबारीबाट टिपेर ल्याएको खुर्सानी खरिद गर्न रेसुङ्गा नगरपालिकाको गाडी त्यस स्थानमा पुगेको थियो । नगरपालिकाले तोकेको भाउअनुसार आधा किलो खुर्सानीको उहाँले रु ७० पाउने हुनुभयो । “खुर्सानी, केराउका मन्टा, रायो साग, पिडालुलगायतका तरकारी नगरपालिकाले खरिद गरिदिन्छ”, उहाँले भन्नुभयो, “तरकारी बेचेको पैसा पनि केही दिनपछि घरमै आउँछ ।”

आफूहरुले तरकारी बिक्री गरेर मासिक रु पाँच हजारसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । घरमा भएको सबै कृषि उपज नगरपालिकाले खरिद गरिदिँदा स्थानीय कृषकले उत्पादन गरेको तरकारीले बजार पाएको र राम्रो आम्दानीको स्रोत भएको उहाँले बताउनुभयो । श्रीमान् रोजगारीका लागि विदेशमा भए पनि घरमा आफू र छोरीको खर्च चलाउन श्रीमान्को आस गर्नुनपर्ने उहाँको अनुभव छ ।

सोही ठाउँकै मीना पाण्डे पनि नगरपालिकाले उत्पादित सबै कृषि उपज खरिद गरिदिन थालेपछि स्थानीय उत्पादनले राम्रो बजार पाएको र आम्दानीको स्रोत बढेको बताउनुहुन्छ । नगरपालिकाको गाडी आउँदा प्रत्येकपटक थोरै भए पनि तरकारी बिक्री गर्ने र त्यसबाट घर खर्च चलाउन सहज भएको उहाँको बुझाइ छ । “पहिले–पहिले एक पाउ तरकारी बोकेर बजारमा बेच्न जाँदैन थियौँ”, उहाँले भन्नुभयो, “अहिले गाउँमा आएको गाडीले तरकारी लैजान्छ ।”

नगरपालिकाले पिडालु प्रतिकिलो रु ५० र अदुवा प्रतिकिलो रु ९० मा खरिद गर्ने गरेको उहाँले बताउनुभयो । पिडालु, गिठ्ठाजस्ता कहिल्यै बिक्री नहुने तरकारी र फलफूलजन्य उपज पनि नगरपालिकाले खरिद गरिदिँदा आफूहरुको आम्दानीको स्रोत राम्रो भएको उहाँ बताउनुहुन्छ । नगरपालिकाले हाटबजार सञ्चालन गरी कृषकले उत्पादन गरेका कृषि उपजको बजारको ग्यारेन्टी गरेपछि कृषक लाभान्वित भएका छन् । नगरपालिकाले २०७६ कात्तिक २३ गतेदेखि हाटबजार सञ्चालन गरेको छ तर कोरोना महामारी शुरु भएसँगै गत चैतबाट बन्द भएको थियो । त्यसको नौ महिनापछि गत पुस ८ गतेदेखि हाटबजार पुनः सञ्चालनमा आएपछि कृषकले उत्पादन गरेको कृषि उत्पादनले बजार पाएको छ । नगरपालिकाले समय मिलाएर रेसुङ्गा–४ अर्खले, वडा नं १० सिमीचौर, धुर्कोट गाउँपालिका तथा अर्घाखाँचीको ढिकुरासम्म पुगेर कृष उपज सङ्कलन गरी हाटबजारमार्फत बिक्री गर्दै आएको छ ।

बाँसखर्ककै सुमित्रा पाण्डेका श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्छ । घरमा दुई छोरी र आफूको खर्च तरकारी बिक्रीबाटै जुटाउने गरेको उहाँ बताउनुहुन्छ । पहिले–पहिले डोकोमा बोकेर बजारसम्म तरकारी बेच्न हिँड्ने पाण्डेका लागि अहिले तरकारी लिन घरमै गाडी आउँछ । नगरपालिकाले सञ्चालन गरेको यो योजनाले स्थानीयवासी कृषकको समयको बचत, सबै तरकारी बिक्री तथा तत्काल भुक्तानी पाइनेजस्ता फाइदा रहेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “अहिले नसोचेको काम स्थानीय सरकारले गरेको छ ।” यसरी तरकारी खरिद गर्न नगरको गाडी टोलटोलमै पुग्छ भन्ने आफूले कहिल्यै नसोचेको बताउनुभयो । डोकोमा बोकेर तरकारी लैजाँदा व्यापारीका अनेकथरीका भनाइ सुन्नुपरे पनि अहिले सम्मानजनकरूपमा तरकारी बिक्री हुने र उत्पादन गर्न हौसला मिलेको उहाँको अनुभव छ ।

ADVERTISEMENT

स्थानीयवासी ५१ वर्षीय खेतबहादुर कुँवरले तरकारी खेतीका लागि पानीको समस्या भएको बताउनुभयो । पानी भए आफूहरुले जति पनि तरकारी उत्पादन गर्ने बताउँदै उहाँले सिँचाइको व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । कृषकले उत्पादन गरेको कृषि र कृषिजन्य उत्पादनलाई हाटबजारमार्फत उपभोक्तासम्म पुर्याउने उद्देश्यले रेसुङ्गा नगरपालिकाले हाटबजार सञ्चालन गरेको हो । नगरपालिकाका कृषि शाखा प्रमुख हरिशरण पन्थीका अनुसार तम्घास चारिखोलामा रहेको हाटबजार प्रत्येक दिन दिउँसो १ बजे पछाडि सञ्चालनमा आउँछ । हाटबजारमा अहिले विभिन्न स्थानमा उत्पादन भएका स्थानीय तरकारीजन्य सामग्री खरिद बिक्री हुन्छ ।

लोकल कुखुरा, लोकल अण्डा, प्याज, टमाटर, गाजर, आलु, पिडालु, अदुवा, बन्दागोभी, धनियालगायतका ३३ प्रकारका स्थानीय उत्पादन पाइन्छन् । तरकारीको दर प्रत्येक दिन फरक–फरक हुन्छ । औसतमा सागको मुठा रु तीन, अदुवा प्रतिकिलो रु ९०, टमाटर प्रतिकिलो रु ५५, प्याज प्रतिकिलो रु ८० लगायतको दरमा खरिद तथा बिक्री भइरहेको कृषि शाखा प्रमुख पन्थीले बताउनुभयो ।

हाटबजारमा तरकारी किन्न पुगेकी रेसुङ्गा–१ की आरुसी खनालले हाटबजार सञ्चालन हुँदा आफूहरुलाई सहज भएको बताउनुभयो । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले हाटबजारलाई थप व्यवस्थित बनाउन जिल्ला तथा जिल्लाबाहिरका पालिकासँग समन्वय भइरहेको जानकारी दिनुभयो । कृषि र पशुपालनमार्फत रोजगारको सिर्जना गर्ने लक्ष्य लिएकाले नगरपालिकाले आवश्यक लगानी गर्ने बताउनुभयो ।

Share202Tweet126Share51
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

मनोरञ्जन

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी
मनोरञ्जन

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

आफ्नै बिहेमा छमछमी नाचे पल शाह
मनोरञ्जन

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?
मनोरञ्जन

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!