• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
नेपाल कोरोना महामारीबाट बाहिर निस्कियो, सार्कमा नेपाल कोरोना नियन्त्रण गर्ने पहिलो राष्ट्र बन्दै

नेपाल कोरोना महामारीबाट बाहिर निस्कियो, सार्कमा नेपाल कोरोना नियन्त्रण गर्ने पहिलो राष्ट्र बन्दै

Auto Draft

चर्चित नायिका शिल्पा पोखरलले भारतीय निर्देशकसँगको वि बा द का बिच गरिन् इन्गेजमेन्ट

Auto Draft

करोडौँ दर्शकका प्यारा गायक पुष्कल शर्माको यो शानदार घर, जहाँ उनले यि सुन्दरीसँग विबाह गरेर यही वर्ष भित्र्याउने तयारीमा छन्

सुन्दरी नायिका वर्षा राउत करोडौँकी सम्पत्ती मालिक्नी वर्षाको हुन् , वर्षाको घर बलिउड अभिनेत्री काजोलको भन्दा कम छैन

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

पत्नि, नाबालक छोरा र बृद्धा आमालाई छाडेर परस्त्रीसँग भागेका दीपकलाई सन्तोष देउजाले भारतबाट समातेर नेपाल ल्याए

Auto Draft

आखिर के भयो प्रचण्ड पत्निलाई यस्तो र प्रचण्डका परिवारका सबै सदस्यहरु बने एकाएक नि राश

अञ्जुले दोस्रो विवाह गरेपछि दोस्री श्रीमतीसँग मिडियामा मनोज

अञ्जुले दोस्रो विवाह गरेपछि दोस्री श्रीमतीसँग मिडियामा मनोज

सन्तोष देउजाले फिल्मको हिरोले जसरी यो जोडीलाई भारत पुगेर स मा ते

सन्तोष देउजाले फिल्मको हिरोले जसरी यो जोडीलाई भारत पुगेर स मा ते

४ जना केटासँग विबाह गरेकी  महिलासँग भागे नाबालक छोराका यि बाबु

४ जना केटासँग विबाह गरेकी महिलासँग भागे नाबालक छोराका यि बाबु

Auto Draft

झ्याई झ्याई बाजा बजाएर विबाह गरेका पतिले अर्कैकी पत्निलाई…

प्रहरी हवलदारकी श्रीमति होटलमा अर्कैसँग मस्ती गर्दै गर्दा अचानक श्रीमान् होटल पुगे पछी देखियो यस्तो हाल (भिडियो हेर्नुहोस्)

प्रहरी हवलदारकी श्रीमति होटलमा अर्कैसँग मस्ती गर्दै गर्दा अचानक श्रीमान् होटल पुगे पछी देखियो यस्तो हाल (भिडियो हेर्नुहोस्)

भ्वाइसका कोच राजु लामाले सुन्दरी कोच तृष्णाको स्टेजमा नै मुख थु ने प छि

भ्वाइसका कोच राजु लामाले सुन्दरी कोच तृष्णाको स्टेजमा नै मुख थु ने प छि

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, April 12, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

नेपाल कोरोना महामारीबाट बाहिर निस्कियो, सार्कमा नेपाल कोरोना नियन्त्रण गर्ने पहिलो राष्ट्र बन्दै

by gazab g
January 9, 2021
in top news, मुख्य खबर
0
नेपाल कोरोना महामारीबाट बाहिर निस्कियो, सार्कमा नेपाल कोरोना नियन्त्रण गर्ने पहिलो राष्ट्र बन्दै
522
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप कोरोना महामारीको कहालीबाट बाहिर निस्किएको छ ।पछिल्लो समय खुला गतिविधिहरु निर्वाध भइरहे पनि सार्वजनिक भइरहेको कोरोना संक्रमणको विवरणमा संक्रमितको संख्या घट्दो क्रममा रहदा मृत्यु हुनेको संख्या पनि उल्लेख्यरुपमा कमी आएको छ ।

सार्क मुलुकमा नै कोरोना भाइरस संक्रमितको संख्या कम हुनेमा नेपाल अग्रस्थानमा देखिएको छ । शुक्रबारको तथ्यांक अनुसार नेपालमा ५ हजार २१ जना सक्रिय संक्रमित छन् । जुन संख्या सार्क राष्ट्रमा नै सबैभन्दा कम हो ।

आमसर्वसाधारणमा पीसीआर परीक्षण कम भएका कारण कोरोना संक्रमित न्यून देखिएको भम्र भएको भन्दै इपिडिमीयोलोजी तथा रोग नियन्त्रण माहाशाखाले पछिल्लो समय वास्तबिकतामै कोरोना संक्रमित नै घट्दै गएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्याङ्क अनुसार नेपालमा ५ हजार २१ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा २ लाख ६३ हजार १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ लाख ५७ हजार २ सय २९ जना अर्थात ९७ दशमलव ४ प्रतिशत संक्रमण मुक्त भइसकेका छन् ।

मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमित मध्ये १ दशमलव ९ प्रतिशत सक्रिय संक्रमित छन् । जुन संख्या सार्क राष्ट्र मध्ये सबैभन्दा कम हो ।

सार्कदेशमा सबैभन्दा बढी सक्रिय संक्रमित यत्तिबेला भुटानमा छन् । जहाँ कुल संक्रमित मध्ये ३८.३ प्रतिशत सक्रिय संक्रमित छन् । त्यस्तै, कुल संक्रमित मध्ये पाकिस्तान १८.८, श्रीलंकामा १५.९, अफगानिस्थानमा १५.८, बंगलादेश ९.३, माल्दिसमा ४.६ र भारतमा २.२ प्रतिशत सक्रिय संक्रमित छन् ।

इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको अनुसन्धानमा नेपालमा धेरैलाई भाइरस संक्रमण भएर थाहै नपाइ निको भैसकेको देखिएको छ ।

असोजमा गरिएको सेरोप्रिभ्यालेन्सले झन्डै १५ प्रतिशतमा एन्टिवडी बनिसकेको भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

१२ प्रतिशत भन्दा कम सक्रिय संक्रमित हुनुलाई विश्व स्वास्थ्य संगठनले महामारीको जोखिम मान्दैन यो हिसाबले नेपाल महामारीबाट बाहिर निस्किसकेको छ ।

ADVERTISEMENT

यही हिसाबले संक्रमण घट्दै गए सार्क मुलुक मध्ये नेपाल कोरोना संक्रमण नियन्त्रण गर्ने पहिलो मुलुक बन्न सक्छ ।

कोरोनाको नयाँ भेरियन्ट नभित्रियोस् र संक्रमण अब नफैलियोस् भन्नेतर्फ ध्यान दिंदै सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालना गरे संक्रमण छिटो नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास विज्ञहरुले व्यक्त गरेका छन् ।

Share209Tweet131Share52
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो
top news

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

Auto Draft
top news

पूर्व मिस नेपाल शृखला खतिवडा अमेरिका जाने उड्नु अघि सिसनको परिवारलाई भेटीन्

सुरक्षाकर्मीलाई अगाडी पछाडी राखेर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पिसाव गरिरहेको तस्विर सामाजिक संजालमा भाइरल, यत्रो विद्धान मान्छे कसरी चिप्लिए हेर्नुहोस् त यि दृश्यहरु
top news

सुरक्षाकर्मीलाई अगाडी पछाडी राखेर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पिसाव गरिरहेको तस्विर सामाजिक संजालमा भाइरल, यत्रो विद्धान मान्छे कसरी चिप्लिए हेर्नुहोस् त यि दृश्यहरु

नेपाल आमाको रक्षाका लागि भोक, तिर्खा निन्द्रा नभनी लागिरहेका यि भगवान्हरुलाई सम्मान गरौँ
top news

नेपाल आमाको रक्षाका लागि भोक, तिर्खा निन्द्रा नभनी लागिरहेका यि भगवान्हरुलाई सम्मान गरौँ

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!