एजेन्सी। भारतको मुम्बईमा एउटा अनौठो घ-ट-ना घ-टेको को छ। एउटा सर्प प्रयोग गरिएको क-न्ड-ममा फसेपछि वन विभागले यसलाई बचाउन कडा संघर्ष गर्नुपरेको छ।
टाइम्स अफ इण्डियाको एक रिपोर्ट अनुसार २ जनवरीमा मुम्बईको कांदिवली क्षेत्रमा रहेको ग्रीन मेडोज हाउजिंग सोसाइटीको नजिकै क-न्ड-ममा फसेपछि सर्पलाई सास फेर्न गाह्रो भएको थियो । मीता मालावंकर नामकी एउटी महिलाले सर्प क-न्ड-म-मा फसेको देखेपछि उनले वन बिभागलाई खबर गरेकी थिइन्। ती महिलाले खबर गर्ने बित्तिकै बन विभागको टोली घ-ट्ना-स्थल पुगको थियो।
सर्प बचाउने बन बिभागका कर्मचारीहरू त्यहाँ पुगेपछि सर्पको टाउकोबाट क-न्ड-म निकाले । उ-द्धार गरिएको स-र्पलाई बोरिवली, मुम्बईको संजय गान्धी राष्ट्रिय निकुञ्जमा लगिएको छ। निकुञ्जका पशु चिकित्सकहरुलेले अहिले सर्प स्वस्थ रहेको जनाएका छन् । यस घ-ट्ना-मा क-ण्डमा फाल्ने व्यक्तिका विरूद्ध पशुसँग क्रु-र व्य-हार गरेको आरोपमा मु-द्दा दर्ता गरिएको छ।
भाइरल सचिन परियारको के छ हजुरमा ठिक छ हजुर भन्दै श्वेता र बिजयन्द्रले गरेको टिकटक भाइरल, हेर्नुहोस् भिडियो
काठमाडौँ । नायिका श्वेता खड्का’ पछि’ल्लो दुई हप्तादेखि विबाहका कारण थप चर्चामा छिन् । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगा’यतका फिल्ममा अभि’नय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनग’ढीका प्रेमी विज’यन्द्र सिंह रावतसँग विवाह गरिन ।यो उनको दोस्रो वि’वाह हो ।
केही वर्षअघि दोस्रो वि’बाहका बारेमा इन्कार गर्दै आए’की श्वेताले पछिल्ला दिनहरुमा भने अब आफू एकल बस्न गाह्रो भ’एको भन्दै श्रि कृस्न उपर एउटा भा’वपुर्ण स्ट्याटस समेत हा’लेकि थिइन् ।
श्वेता र विज’यन्द्र केही समय’देखि प्रेममा रहेको चल’चित्र वृत्तमा चर्चा भए पनि उनले अस्वि’कार गर्दै आए’की थिइन् । श्वेताले २०७१ असार २३ गते अ’भिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृ’ष्णले यो संसार’बाट विदा मा’गेर गएका थिए ।
बल्ल त श्वेता हास्न था’लेकि छिन् रम्न थालेकि’छिन् ,अतितलाई भुलेर बर्तमानलाई सर्वस्व मान्न थाले’किछिन् । टिक टक मा उनले रमाइलो भिडियो बनाउँदै पोस्ट गरेकी छिन् । हेर्नुस् श्वेता र बिजेन्द्रको यो रमाइलो भिडियो
करिना कपुरको ठूलो बेबी बम्प देखेर झस्किएका आफन्तले भने ‘जुम्ल्याहा बच्चा छन् र ? बुढेसकालमा सैफले एकसाथ सेहार्लान् करिनाका ३ वच्चा ?
काठमाडौं । कारोना महामारीमा पनि सुटिगंमा ब्यस्त रहेकी नायिका करिना कपुर महामारीकै समयमा दोस्रो पटक आमा बन्ने तरखरमा छिन् । कोरोनाले गर्दा खासै बाहिर नहिँडेकी करिना पछिल्ला दिनमा भने फाट्ट फुट्ट रुपमा निस्किन थालेकी छिन् । हालै उनलाई घर बाहिर हिँडिरहेको अवस्थामा भेटियो ।
गर्भावस्थाको अन्तिम समयमा भएकोले पनि होला तस्विरमा करिनाको पेट ठूलै देखिएको छ । करिनाको पेटको आकार हेरेर धेरैले उनलाई उनको पेटभित्र जुम्ल्याहा छन् कि भनेर धेरैले प्रश्न गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
भारतीय मिडियामा एक पछि अर्के गर्दै करिनाका गर्भवती अवस्थाका तस्विरहरु बाहिरिएसँगै उनका फ्यान र आफन्तले समेत करिनाको पेटमा जुम्ल्याहा वच्चाा हुर्किरहेको आँकलन गर्दै सो प्रश्न तेर्स्याएका हुन् । सुत्केरी हुने दिन नजिकिएसँगै करिना अहिले हिँडडुल पनि गरेर शरीरलाई थप स्फुर्त बनाउन लागिरहेकी छिन् ।
करिना र सैफले आफ्नो सन्तानलाई घर भित्र्याउनका लागि तयारी पनि सुरु गरिसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
यो पनि पढ्नुहोस्
संघर्षका दिन सम्झिएर भावुक इन्दिरा, कसरी लुक्छ इन्दिराको प्रेम ?(हेर्नुस् भिडियो कुराकानी)
काठमाडौं– आइटम र डान्सिङ नम्बर गीतमा स्वर दिएर चर्चा कमाएकी गायिका इन्दिरा जोशीले यसपटक फरक र चेतनामुलक गीत लिएर आएकी छिन् । अन्तरजातीय प्रेमको कथामा बनेको ‘बेग हानी गा’को’ गीतमा पहिलोपल्ट इन्दिरा स्वयम्ले अभिनय गरेकी छिन् ।
यही सेरोफेरोमा उनीसँग गरेको कुराकानीका क्रममा इन्दिराले आफ्नो संघर्षका दिनदेखि प्रेमसम्मका कुराहरु गर्न भ्याएकी छिन् । अन्य नेपाली सेलिब्रेटीहरुको प्रेम खुलेर सार्वजनिक भइरहँदा किन इन्दिराको सधँे लुकिरहेको छ ? इन्दिरा नेपाली फिल्ममा हिरोइन बनेर आउने सम्भावना कति छ ?