• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
राजाकी गर्लफ्रेण्डका १४०० न,ग्न फोटो लिक भएपछि तनावमा राजा, क्या सारो गरेछन् रमाइलो पनि

राजाकी गर्लफ्रेण्डका १४०० न,ग्न फोटो लिक भएपछि तनावमा राजा, क्या सारो गरेछन् रमाइलो पनि

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै  नै गरिरहन्छु

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै नै गरिरहन्छु

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा, यि हुन् रिमा जस्ती सुन्दरीलाई पत्नि बनाउन पाउने ह्याण्डसम युवक

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Friday, February 26, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

राजाकी गर्लफ्रेण्डका १४०० न,ग्न फोटो लिक भएपछि तनावमा राजा, क्या सारो गरेछन् रमाइलो पनि

by gazab g
January 9, 2021
in विचित्र संसार
0
राजाकी गर्लफ्रेण्डका १४०० न,ग्न फोटो लिक भएपछि तनावमा राजा, क्या सारो गरेछन् रमाइलो पनि
566
SHARES
1.6k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। राजाकी गर्लफ्रेण्डका १ हजार ४ सय फोटो देशैभरी छ्याप्छ्याप्ती भएपछि अहिले थाइल्याण्डमा हंगामा भएको छ । आफ्नी गर्लफ्रेण्डका फोटो लिक भएपछि राजा महा बाजीरालंकर्ण तनावमा परेका छन् । राजाकी गर्लफ्रेण्ड सिनिनित वोंगवाजीरापकडीका दुश्मनहरुले उनका यति धेरै न, ग्न फोटोहरु त्यहाँका राजतन्त्रविरोधी अभियन्ताहरुलाई पठाएको द टाइम्सको रिपोर्टलाई उद्धृत गर्दै डेलीमेलले जनाएको छ । रिपोर्टका अनुसार पठाइएका फोटोहरुमध्ये ठूलो संख्यामा फोटोहरु न, ग्न छन् ।

राजाकी पत्नी सुथिडा र गर्लफ्रेण्ड सिनिनितबीच चलिरहेको झ ग डाका कारण यी तस्वीरहरु लिक भएको विश्वास गरिएको छ । सुथिडा थाइल्याण्डकी रानी हुन् । राजाकी गर्लफ्रेण्ड सिनिनितका तस्वीर यस्तो समयमा लिक भएका छन् जतिबेला उनी भर्खरै जेलबाट छुटेर राजाको नजिक पुगेकी छिन् । गत वर्ष राजाले आश्चर्यजनक तरिकाले आफ्नी गर्लफ्रेण्डलाई जेल हालेका थिए । उनीमाथि रानीको छवि बिगार्न खोजेको आरोप लगाइएको थियो ।

रिपोर्टअनुसार सिनिनितका न( ग्न फोटोहरु थाइल्याण्डमा राजशाहीविरुद्ध विरोध प्रदर्शन गरिरहेका अभियन्ताहरुलाई पठाइएको छ । यी फोटोहरु २०१२ देखि २०१४ को बीचमा खिचिएको बताइएको छ । स्वयं सिनिनितले नै ती तस्वीर खिचेको अनुमान गरिएको छ । थाइल्याण्डको राजशाहीको आलोचक रहेका बेलायती पत्रकार म्याकग्रेगर मार्शललाई पनि यी तस्वीरहरु पठाइएको छ ।

थाइल्याण्डका ६८ वर्षका राजा महा बाजीरालंकर्णले २०१९ मा सुथिडासँग बिहे गरेका थिए । उनलाई रानीको दर्जा प्राप्त छ । यसअघि पनि राजाले तीन विवाह गरेका थिए । उनका ७ सन्तान छन् । उनका तीन पत्नीहरुसँग भने सम्बन्धविच्छेद भइसकेको छ । ४२ वर्षकी सुथिडा र ३५ वर्षकी सिनिनित दुवैले पहिले राजाको महलमा बरिष्ठ अधिकारीको रुपमा काम गरेका थिए । सुथिडाले यसअघि थाइ एयरवेजमा फ्लाइट क्रुको रुपमा काम गरेकी थिइन् भने सिनिनित पहिले सेनाकी नर्स थिइन् ।

कोरोनाले थलिएको चलचित्र क्षेत्र यि विकल्पले उठ्ला ?

काठमाडौं । १० पुसबाट काठमाडौं र मोफसलका सिनेमा हलहरू खुलेका छन् । तर हलमा दर्शक छैनन् । यता नेपाल सरकारले अझै सिनेमा हल खोल्नका लागि आधिकारिक अनुमति दिएको छैन । दर्शक नआए पनि सरकारले अनुमति नदिए पनि हल खोलिएका छन् ।

यसरी हल खोले पनि तत्काल नयाँ चलचित्र रिलिज नहुने भएपछि निराश भएका हल सञ्चालकहरूमा यतिबेला आशा जागेको छ । यही माघबाट चैतसम्ममा आधा दर्जन चलचित्र रिलिज हुने भएपछि उनीहरूमा आशा जागेको हो ।
हल सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानका अनुसार यही माघबाट केही नयाँ नेपाली चलचित्र रिलिजका लागि निर्माताहरूसँग कुराकानी हुँदै छ । यदि उनीहरू सकरात्मक भएको खण्डमा माघबाट हरेक साता नयाँ नेपाली चलचित्र हलमा रिलिज हुने पनि उनले बताएका छन् ।

प्रधानका अनुसार माघेसंक्रान्तिका लागि रिलिज गर्न नयाँ नेपाली एउटा यस्तो प्रेम कहानी तय भइसकेको छ । यो चलचित्रलाई अभिनेता शिव श्रेष्ठले निर्माण गरेका हुन् । हल सञ्चालकहरूले नयाँ नेपाली फिल्म प्रदर्शनमा पूर्ण सहयोग गर्ने बताएपछि आफूहरूले यो नयाँ चलचित्र रिलिज गर्न लागेको अभिनेता निर्मात शिव श्रेष्ठले बताएका छन्, ‘सिनेमा रिलिजका लागि आवश्यक विज्ञापनदेखि सर्भर शुल्कमा समेत सहुलियत मिल्ने भएपछि हामीले यो चलचित्रलाई १ माघबाट रिलिज गर्न लागेका हौं । सिनेमा हलमा दर्शक अब पक्कै आउनेछन् भन्ने हाम्रो विश्वास छ ।’ आफूहरूले चलचित्र रिलिज गरेपछि अरूले पनि हलमा सिनेमा ल्याउने विश्वास शिव श्रेष्ठको छ ।

ADVERTISEMENT

यो चलचित्रमा अभिनेता शिवले आफ्नै छोरा शक्ति श्रेष्ठलाई नायकको रूपमा उतारेका छन् । शक्तिको नायिकाको रूपमा यो चलचित्रमा करिश्मा मानन्धरकी छोरी कविता मानन्धर छिन् । योचलचित्रमा अन्य कलाकारमा शिव श्रेष्ठसँगै प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सुष्मा कार्की, बसुन्धरा भुसाल, राजाराम पौडेल, मिथिला शर्मालगायत छन् ।

यस्तै, फागुन २७ मा अर्को नयाँ चलचित्र ‘लप्पन छप्पन–२’ रिलिज हुुने भएको छ । यो चलचित्रलाई शिवरात्रिको अवसर पारेर रिलिज गर्न लागिएको निर्माण पक्षले जनाएको छ । यो चलचित्रका निर्माता निर्देशक मुकुन्द भट्टका अनुसार मुलुकमा कोरोनाका संक्रमण घट्दै गएका कारण चलचित्रलाई फागुनमा रिलिज गर्ने निर्णय गरिएको हो । यो चलचित्रको विदेशमा छायांकन गरिएको छ । एक्सन प्रधान यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, वर्षा शिवाकोटी, अर्पण थापासहितको मुख्य भूमिका रहेको छ ।

यस्तै, आगामी नयाँ वर्षको अवसर पारेर चैतको चौथो साता चलचित्र प्रेम गीत–३ रिलिज गरिने भएको छ । निर्माता निर्देशक सन्तोष सेनका अनुसार यो चलचित्र गत वर्ष नै नयाँ वर्ष २०७७ को अवसर पारेर चैतको अन्तिम साता रिलिजको तयारी गरिएको थियो । तर त्यतिबेला कोरोनाका महामारी फैलिएपछि यसलाई प्रदर्शन गरिएन ।राजधानि दैनिकमा खबर छ ।

चलचित्रको प्रचार प्रसार चाँडै नै सुरु गर्ने र आगामी चैतको अन्तिममा यो चलचित्रलाई रिलिज गर्ने सेनको भनाइ छ । तर, कोरोनाको संक्रमण बढेको खण्डमा यो चलचित्र रिलिज सो समयमा नहुन पनि सक्छ । यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, पुष्कर कार्र्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायतको मुख्य भूमिका रहेको छ ।

Share226Tweet142Share57
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

सुन्दर देखिनकै लागि कुखुराको मासु छोडेर यो ठाँउका मानिसहरु किन्न गर्छन मुसाको मासु, किलोकै २ सयमा बिक्रि
विचित्र संसार

सुन्दर देखिनकै लागि कुखुराको मासु छोडेर यो ठाँउका मानिसहरु किन्न गर्छन मुसाको मासु, किलोकै २ सयमा बिक्रि

८ फीट लामो गोही शहरमा पसेपछि मानिसहरुको भागाभाग
विचित्र संसार

८ फीट लामो गोही शहरमा पसेपछि मानिसहरुको भागाभाग

शनिको प्र भावले यी दुई राशिलाई लाग्दैछ सा ढेँ सा तको द शा !
विचित्र संसार

शनिको प्रभा वले यी दुई राशिलाई लाग्दैछ सा.ढेँ सा तको द.शा !

सुँगुरले २ टाउको र ३ वटा आँखा भएको अनौठा बच्चा जन्माएपछि हेर्न आउने मानिसको भिड, कतिले त भगवानको स्वरुप भन्दै पुजा गरे
विचित्र संसार

सुँगुरले २ टाउको र ३ वटा आँखा भएको अनौठा बच्चा जन्माएपछि हेर्न आउने मानिसको भिड, कतिले त भगवानको स्वरुप भन्दै पुजा गरे

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!