जिरे खुर्सानीबाट चर्चा कमाएका हाँस्यकलाकार गोपाल नेपाल फिस्टे कहाँ छन् अहिले ? एकाएक किन विदेश उड्का रहेछन् ? रुँदै खोले सर्घषको कथा, हेर्नुहोस् भिडियो
जिरे खुर्सानीका जिरे चिन्नै नसक्ने भए, जवान भएपछि क्यारिकेचर गर्न खप्पिस भएछन्, गर्लफ्रेन्ड र विबाह बारे गरे यस्तो खुलासा, हेर्नुहोस् यो रमाइलो कुराकानीले भरिएको भिडियो
अन्ततः रबि लामिछानेले न्यूज २४ छाडे
अन्ततः रबि लामिछानेले न्यूज २४ छाडे, यसरी रुदै सबैलाई भाबुक बनाए, उनी हिँड्दैगर्दा सबैको आखामा छचल्कियो आँसु, आखिर कहाँ गए त रवि न्यूज २४ छोडेर ? हेर्नुहोस् भिडियो
चर्चित तथा ह्याण्डसमहरुका कान्छी त कोही चौथो श्रीमती भएर भित्रिएका यि हुन् नेपालका आधा दर्जन नायिकाहरु
धर्म शास्त्रका अनुसार बिहे गरेर बाँधिएको जोडी कहिल्यै छुट्न हुदैन भनिन्छ, तर कुमारी वा कुमार नै हुनुपर्छ भन्ने मान्यता अहिलेको समाजमा हराइसकेको छ । दोस्रो विवाह गर्नु अहिलेको समयमा खासै ठूलो असर पुराउछ जस्तो देखिएको छैन् ।
धेरै नेपाली अभिनेत्रीहरुले पहिले विवाह गरेर छुट्टिसकेका श्रीमान् रोजेका छन् भने कोही श्रीमतीसँगै बस्नेको दोस्री श्रीमती भएर पनि भित्रिएका छन् ।
पहिल्यै विवाह गरिसकेका पुरुष रुचाएर विवाह गर्ने ८ नेपाली अभिनेत्रीबारे आज जानकारी प्रस्तुत गरिएको छ ।
संचिता लुइँटेलः
अभिनेत्री संचिता लुइँटेल र अभिनेता निखिल उप्रेती सन् २००९ मा भागेर मुम्बई पुगेपछि मात्र यी दुइले विवाह गरेको खुलेको थियो । संचिताको पहिलो विवाह छोटो समयमा नै टुटेको थियो भने निखिल जेठी श्रीमती कोपिलासँगै बस्दथे । यी दुइले विवाह गर्दा निखिलको घरमा नाबालक छोरा पनि थिए । अहिले निखिल दुबै श्रीमतीसँग मिलेर बस्ने प्रयासमा छन् ।
सुस्मिता केसी:
अभिनेता अनमोल केसीकी आमा सुस्मिताले विवाह गर्दा अभिनेता भुवन केसीले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेका थिए । भूवन र सुस्मिताको विवाह पनि लामो समयसम्म टिक्न सकेन । सुस्मिताले अब विवाह गरेर ‘जात्रा नदेखाउने’ भन्दै दोस्रो विवाह नगर्ने बताएकी छिन् भने भुवन केसी विभिन्न महिलासँगको सम्बन्धका कारण अहिले पनि चर्चामा रहिरहन्छन् ।
थप जानकारी तलको भिडियोबाट
यी त उदारण मात्र हुन् । खोतल्दै जाने हो भने दोस्रो विवाह गर्ने धेरै कलाकार भेट्न सकिन्छ । तर यस्ता कलाकारको कथा भने बोग्ला बेग्लै रहेको छ । केही कलाकारले बाध्यताले दोस्रो विवाह गरेका छन्, भने केहीले अघिल्लोबाट धोका पाएर दोस्रो विवाह रोजेको हुन् । केहीले भने अघिल्लोलाई धोका दिएर दोस्रो विवाह गरेको देख्न सकिन्छ