आज मनोज गजुरेल र मिना ढकालका छोराको जन्मदिन, मिनाले छोरालाई जन्मदिन मनाउन बोलाउँदा पनि मिनासँग नगई मनोजसँगै बसे छोरा, जन्मदिनमा समेत बोलाउँदा छोरा आएन भन्दै बाल आश्रममा पुगेर भक्कानिइन् मिना, हेर्नुहोस् भिडियो
काठमाडौँ । आज मनोज गजुरेल र मिना ढकालका छोरा मिराजको जन्मदिन परेको छ । मिराज आजबाट २३ वर्षमा लागेका छन् । छोराको जन्मदिनमा भने मिना ढकाल एक्लै भइन् । छोरा मनोजसँगै घरमा भएका कारण मिनाले बालआश्रममा पुगेर छोराको जन्मदिन मनाउ्एकी छिन् । छोराको जन्मदिनमा पन िमिनाले मनोजका पोल खोल्न छोडीनन् । भिडियोमा हेर्नुहोस् फेरी पूर्वपति मनोजलाई के के भनिन् मिनाले ?
ओली र प्रचण्ड निकै तल्लो स्तरको राजनीति गर्न थाले
काठमाडाैँ । नेकपा प्रचण्ड-माधव नेपाल समुहकी नेतृ तथा पूर्व मन्त्री बिना मगर आफ्नै गृहजिल्लामा लखेटिएकी छन् ।कार्यक्रममा सम्बाेधन गर्न गएकी बेला स्थानीयहरूले बिना मगर मुर्दावाद भन्दै चर्काे नाराबाजी लगाएका थिए।
स्थानीहरूले टायर बालेर कालाे झन्डा समेत देखाएका छन् ।कालोझण्डा देखाउने स्थानीय र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो।
प्रचण्ड-माधव नेपाल समुहकाे पछिल्लाे रवैयामाथि असन्तुष्टि जनाउँदै स्थानीयहरूले चर्काे नाराबाजी गरेका हुन्र।