• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
यि हुन् अनुष्का शर्माले सोमबार जन्माएकी क्यूट छोरी

यि हुन् अनुष्का शर्माले सोमबार जन्माएकी क्यूट छोरी

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो

Auto Draft

बलिउड अभिनेता सोनु सुद नेपाली भनेपछि हुरुक्कै हुन्छन्, यि नेपाली बिरामीलई गर्दैछन् आँफैले उपचार, भगवान् मान्छन् सोनु सुदलाई

माग्ने बुढा आफ्नी १ सय बर्षकी हजुरआमासँग यसरी रमाए, भिडियो हेरेर नहाँँस्ने को होला  ?

माग्ने बुढा आफ्नी १ सय बर्षकी हजुरआमासँग यसरी रमाए, भिडियो हेरेर नहाँँस्ने को होला ?

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

शहरी विकासमन्त्री प्रभु साहले दिपा कुँवरलाई म.र्नु न बाँ. च्नु बनाएको रहस्य बाहिरियो, दीपाले वि .ष समेत से वन गर्न खोजिन् तर…

शहरी विकासमन्त्री प्रभु साहले दिपा कुँवरलाई म.र्नु न बाँ. च्नु बनाएको रहस्य बाहिरियो, दीपाले वि .ष समेत से वन गर्न खोजिन् तर…

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग विबाह गर्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने  निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Friday, March 5, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

यि हुन् अनुष्का शर्माले सोमबार जन्माएकी क्यूट छोरी

by gazab g
January 12, 2021
in मनोरञ्जन
0
यि हुन् अनुष्का शर्माले सोमबार जन्माएकी क्यूट छोरी
512
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्माले छोरी जन्माएकी छिन् । उनले आफु जस्तै सुन्दर छोरी जन्माएर श्रीमान विराटलाई बाबु बनाएकी छिन् । छोरी जन्मिएको खुशीयालीमा भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले सामाजिक सञ्जालमा आफु छोरीको बाबु भएको भन्दै खुशी व्यक्त गरेका छन् । उनले आज (सोमबार) आफ्नो ट्विटर अकाउन्टमा छोरी जन्मेको सुखद खबर दिएका हुन् ।

अनुष्का छोरीलाई मुम्बईको ब्रीच क्यान्डि अस्पतालमा जन्म दिएकी हुन् । आफु छोरीको बाबु भएपछि विराटले सामाजिक संजालमा लेखेका छन्– ‘हामी दुबै जना निकै खुशी छौ । आज हामीलाई पुत्री लाभ भएको छ । हामी सबैको माया र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छौ । अनुष्का र हाम्री छोरी स्वस्थ छन् र हामी जिन्दगीको नयाँ अध्याय सुरु गर्न जाँदैछौ । यो समयमा हामीलाई थोरै मात्रामा भएपनि गोप्यता चाहिएको छ भन्ने कुरामा तपाइहरु सबै समझदार हुनुहुन्छ भन्ने लागेको छ ।’

विराटले आफ्ना र श्रीमती अनुष्काको फ्यानहरुलाई आफुहरु छोरीको आमा बुवा बनेको भन्दै दिएको खुशीको यो समाचारले उनीहरुको फ्यानहरुमा खुशीयाली छाएको छ । विरोटको उक्त स्टेटस्मा उनीहरुका धेरै फ्यानहरुले शुभकामना दिनुका साथै कोभिडको महामारी भएको हुनाले बच्ची र आमाको ख्याल राख्न विराट र उनका परिवारलाई सुझाव पनि दिएका छन् । विराटको यो खुशीको कुरालाई उनका फ्यानहरुले धेरै नै शेयर पनि गरेका छन् । विराट र अनुष्काको विवाह तीन वर्षअघि भएको थियो ।

चन्द्रमामा दिन भयो, चिनियाँ रोभर युतुले काम शुरू गर्यो !

शीर्षक पढेर अचम्म नमान्नु होला। कुरा साचो हो। चन्द्रमामा पृथ्वीका हिसाबले लामो समय पछि झण्डै ३२७.५ घण्टा पछि सूर्योदय भएको छ। र सूर्यको न्यानो पाउना साथ चिनिया रोभर युतुले आफ्नो दिनचर्या प्रारम्भ गरेको छ।

ल, यसबारे अलिक विस्तारमै उल्लेख गरौं। पृथ्वी झैँ चन्द्रमा पनि आफ्नो धुरीमा घुम्छ। पृथ्वीले आफ्नो धुरीमा घूमेका कारण नै यहाँ दिन र रात्रि भन्ने दुइटा अवस्था हुन्छन्। किन हुन्छन् यसको कारण प्राकृतिक एवं गणितीय छ। पृथ्वी झण्डै झण्डै गोलो छ यस कारणले सूर्यको प्रकाश पूरा पृथ्वीमा एकनास पर्न सक्दैन। र यसको घुम्ने कारणले एक पटकमा पृथ्वीको एक निश्चित भागमा मात्रै सूर्यको प्रकाश पर्छ । जहाँ प्रकाश पर्छ, त्यहाँ हामी दिन भएको भन्छौं र जुन भागमा सूर्यको प्रकाश परिरहेको हुँदैन त्यहाँ अँध्यारो भएका कारण रात्रि भन्ने चलन छ। पृथ्वी धुरीमा घुम्ने भएकोले एक भागमा दिन हुँदा अर्को भागमा रात पर्ने क्रम निरन्तर चलिरहेको हुन्छ ।

पृथ्वीले मोटामोटी २४ घण्टामा आफ्नो धुरी (अक्ष) मा एक फन्को लगाउने गर्छ । त्यसैले यहाँ १२ घण्टाको दिन र यति नै समयको रात्रि हुन्छ। तर चन्द्रमा ‘अल्छे’ भएकोले आफ्नो धुरीमा पृथ्वी झैँ तीव्र गतिले घुम्दैन। पृथ्वी आफ्नो धुरीमा प्रति सेकेण्ड ४६५ मीटरको गतिले अर्थात प्रति घण्टा १,६७४ किमीको गतिले फन्को मारिरहेको हुन्छ। चन्द्रमा भने यस मामलामा अति अल्छे एवं सुस्त छ। पृथ्वीको तुलनामा उसको धुरीमा परिभ्रमण गर्ने गति झण्डै १०० गुना कम अर्थात जम्मा ४.६२७ मीटर प्रति सेकेण्ड हुन्छ। पृथ्वी आफ्नो गतिका कारण धुरीमा एक फन्को लगाउने काम २४ घण्टामै पूरा गर्छ भने चन्द्रमालाई एक फन्को लगाउन झण्डै ६५५.७ घण्टाको समय लाग्छ। यसको अर्थ के हो भने चन्द्रमामा एक पूरा दिन (दिन +रात ) ६५५.७ घण्टाको हुन्छ। अर्थात चन्द्रमामा हुने रात्रि ३२७. ५ घण्टा (पृथ्वीका १३.६६ दिनरात बराबरी ) को हुन्छ र दिन पनि ३२७.५ घण्टाको हुन्छ।

अब यो सबै जानकारीलाई शीर्षकसंग समन्वय गरी गणना गर्नुस्। चन्द्रमाको जुन भागमा चिनिया रोभर युतु गएर बसेको छ, त्यस भागमा हिजोसम्म रात्रिको समय थियो। र, तपाईं झैँ रात्रिको समयमा रोभर युतुले पनि काम नगरी आराम गर्यो र बिहान हुनासाथ फ्रेश भई आफ्नो काममा लाग्यो। अब यसको वैज्ञानिक कारण के हो भने रोभर युतु र चन्द्रमामा भएको यसको घर अर्थात चिनिया चन्द्र मिसन चाङ्ग’इ ४ को ‘ल्यान्डर’ को ऊर्जा आपूर्ति सूर्यबाट नै हुन्छ। रात्रि भएकाले यसका सौर्य प्यानलले काम गरेन र रोभर युतु ‘ल्यान्डर’ भित्र पसी अलि कति भए पनि चन्द्रमाको रात्रिकालीन माइनस १८० डिग्री तापमानको चिसोबाट जोगियो। चन्द्रमाको वातावरण गज्जब नै छ । यहाँका रात्रि माइनस १८० सम्मका चिसा हुन्छन् भने दिनको तापमान १०० डिग्री सेल्सियससम्म पुग्छ। यसो हुनुको पछाडि चन्द्रमाको वातावरण पृथ्वी झै सघन नभई अत्यन्त पातलो हुनु नै हो।

युतुले चन्द्रमाको २६ औं दिनमा सूर्य स्नान गर्दै ‘ड्यूटी ज्वाइन’ गरेको हो। युतु चन्द्रमामा पुगेपछि २६ ‍औं पटक सूर्योदय भएको हो। अर्थात युतुको उमेर २६ चन्द्रमा दिन पुग्यो। त्यसो त पृथ्वीका हिसाबले युतुको उमेर २ वर्ष ८ दिन पुगेको छ भनौं ७३८ दिन ( यो समाचार लेखी रहदा पुष २७ गते /जनवरी ११ का दिन सम्म )। पृथ्वीका यी ७३८ दिनमा चन्द्रमामा भने २६ औं पटक दिन भएको छ। माथि उल्लेख गरिसकिएको छ– चन्द्रमाको दिन ३२७.५ घण्टाको र रात्रि ३२७.५ घण्टाको दुबैको जोड ६५५ घण्टामा चन्द्रमाले आफ्नो धुरीको परिक्रमा पूरा गर्छ । त्यहाँको एक दिन ( दिन +रात ) पृथ्वीको २७.३२१६६१ दिन ( दिन +रात ) बराबरी हुन्छ। चन्द्रमाको रात्रिको अवधि पृथ्वीका १३.६६ दिन (दिन +रात्रि ) र चन्द्रमाको दिनको अवधि पनि पृथ्वीका १३.६६ दिन बराबरी हुन्छ।

चीनले ७ दिसम्बर सन २०१८ मा प्रक्षेपित गरेको चाङ्ग’इ मिसनको ल्यान्डर र रोभर युतुले ३ जनवरी २०१९ मा चन्द्रमाको पृथ्वीबाट कहिल्यै नदेखिने भाग ‘फार साइड अफ मून’ अथवा ‘डार्क साइड अफ मून’ भन्ने स्थलमा ल्याण्ड गरेका थिए। ओर्ले पछि १३ दिनसम्म ( पृथ्वीका १३ दिनरात तर चन्द्रमाको भने एक दिनको समय ) काम गरी युतुले यति नै समयको विश्राम लियो र फेरि काममा फर्कियो। यसपटक युतु २६ औं पटक ड्यूटी ज्वाइन गर्न निस्केको हो। भनौं युतु चन्द्रमामा भएको ठाउँ ‘डार्क साइड अफ मून’ मा दिन प्रारम्भ भएको छ।

ADVERTISEMENT

‘डार्क साइड अफ मून’ चन्द्रमाको त्यो ठाउँ हो जुन पृथ्वीबाट कहिल्यै पनि देखिँदैन। यसको जम्मा जम्मी कारण चन्द्रमा पृथ्वीसंग ‘टाइड्ली लक्ड’ छ।

पृथ्वीले सूर्यको परिक्रमा गरे झैँ चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ। पृथ्वीको परिक्रमा गर्ने यसको गति १.०२२ किमी प्रति सेकेण्ड रहेको छ। यस गतिले पृथ्वीको चारैतिर घुम्दै यसले एउटा परिक्रमा पूरा गर्न ६५५.७ घण्टा अर्थात २७.३२१६६१ दिनको समय लाग्छ। चन्द्रमालाई आफ्नो अक्षको परिक्रमा पूरा गर्न र पृथ्वीको परिक्रमा पूरा गर्न लाग्ने समय दुरूस्तै एउटै छ। यसै कारणले चन्द्रमाको एउटा भाग मात्रै पृथ्वीतिर रहेको हुन्छ र पछाडिको भाग कहिल्यै सामु आउन पाउदैन। चन्द्रमाको यही पृथ्वीबाट नदेखिने भाग (झण्डै ४३ प्रतिशत भाग ) लाई नै ‘फार साइड अफ मून’ अथवा ‘डार्क साइड अफ मून’ भनिन्छ। अब तपाईलाई अन्दाजी गर्न गाह्रो हुन्न होला कि चन्द्रमाको ‘फार साइड’मा दिन भएको छ अर्थात पृथ्वीवासीले ‘डार्क साइड अफ मून’ भन्ने ठाउँमा अहिले झलमल्ल घाम लागेको छ। अब यसो हुँदा पृथ्वीबाट देखिने भागमा भने रात्रिको शुभारम्भ भयो होला। यस कुराको पुष्टि त तपाई घरमै रहेको पात्रोबाट पनि गर्न सक्नु हुन्छ।

चीनले सन २११३ मै चाङ्ग ‘इ ३ बाट चन्द्रमामा ओर्लिने सफलता पाएको थियो। चीन चन्द्रमामा पुग्ने विश्वको तेस्रो देश हो। सन २०२० मा भारतले चन्द्रमामा ओर्लिने प्रयास गरे पनि अन्तिम समयमा भारतीय चन्द्रयानले सुरक्षित अवतरण गर्न सकेन। ओर्लिने क्रममा अन्तिमका केही मिनेटमा भारतीय चन्द्रयानको ल्यान्डर सॉफ्ट ल्यान्डिङ गर्न नसकेर चन्द्रमाको भुइँमा बजारिएको ( हार्ड ल्यान्डिङ्ग ) थियो।

Share205Tweet128Share51
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

Auto Draft
मनोरञ्जन

बलिउड अभिनेता सोनु सुद नेपाली भनेपछि हुरुक्कै हुन्छन्, यि नेपाली बिरामीलई गर्दैछन् आँफैले उपचार, भगवान् मान्छन् सोनु सुदलाई

माग्ने बुढा आफ्नी १ सय बर्षकी हजुरआमासँग यसरी रमाए, भिडियो हेरेर नहाँँस्ने को होला  ?
मनोरञ्जन

माग्ने बुढा आफ्नी १ सय बर्षकी हजुरआमासँग यसरी रमाए, भिडियो हेरेर नहाँँस्ने को होला ?

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम
मनोरञ्जन

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना
मनोरञ्जन

ज्योतिष अभिनेता हरिहरसँग विबाह गर्दै नायिका निता ढुंगाना

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!