ओखलढुंगा । सुन्दा पनि पत्याउने नसकिने घटना घटेको छ ओखलुंगामा । ओखलढुंगाको थाक्ले भन्ने ठाउँमा आफ्नै छोराको सम्बन्ध आफ्नै आमासंग रहेको कुरा जब बुहारीले थाहा पाईन् तब उनले गाउँलेहरुलाई भनिन् । उनको कुरा गाउँलेहरुले पत्याएनछन् । तर जब गाउँलेहरुले बुहारीको कुरा पत्याएनन् तब ती आमा छोराको सम्बन्धले अझैं खुलेरै नाता कायम गर्नमा सफल हुँदै गएछ । कसरी आफ्नै छोरासंग आफ्नै आमाले यस्तो गलत काम गर्न सकेको होला ? अहिले यो प्रश्न पुरै ओखलढुंगाबासीको मनमा रहेको छ ।
यो समाचार लेख्दा र पोष्ट गर्दापनि हाम्रो टीमलाई पत्याउन गाह्रो भईरहेको छ । तर यो साँचो हो । आफ्नै श्रीमानको सम्बन्ध जब आफ्नै सासुसंग रहेको कुरा बुहारीलाई थाहा भएछ तब ती बुहारीले पहिला त सासु र श्रीमानलाई धेरै ने सम्झाईछन् । तर ती आमा छोराले बुहारीको कुरा नसुनेपछि गाउँलेलाई उनले आफ्नो घरको त्यस्तो घिनलाग्दो कुरा भन्न बाध्य भएकी रहिछन् । यो कुरा त्यही गाउँका एक जनाले भनेका हुन् । ती छिमेकीका अनुसार ती आमा र छोराको सम्बन्धको शुरुवात यसरी भएको रहेछ । भिडियोसहित
अतालिदै बाउ छोरीको भित्री सम्बन्ध बारे बिनयको श्रीमतिले पोल खोलिन् (भिडीयो)
काठमाण्डौ । वेवारीसेहरुको व्यवस्थापन गर्ने विनय जंग बस्नेत र उनले छोरी मानेको उनकी छोरी सपना रोका मगरबीच पछिल्लो समय अनेक थरीका चर्चापरिचर्चा चल्दै आईरहेको छ । यो विषयमा धेरैले धेरै थरीका अनुमान र गसिपहरु गर्दै आएका पनि छन् । कतिपयले विनयजंगकै कारण सपना टाढिएको भन्ने टिकाटिप्पणी गरेका छन् भने कतिपयले सपना स्वार्थी भएको भन्दै प्रतिकृया दिएका छन् । खासमा यी बाबु छोरीबीचको सम्बन्धको बारेमा वास्तविक के भएको हो भन्ने कुरा कसैले पनि बुझ्न सकेका छैनन् ।
यो विषय वास्तवमै सबैकालागी निकै नै चासोको विषय पनि बनेको छ । यसै विषयमा भर्खरै मात्र वास्तविकता के हो भनेर सबै नालीबेली सुनाएकी छन् विनयजंगकी हुनेवाली श्रीमती पुजा विश्कर्माले । उनको कुरा सुनेर सबै दंग नै परेका छन् । पुजा विनयजंग र सपना दुवैको नजिक रहेकी पात्र हुन् । यस अर्थमा उनलाई यी दुवैको वास्तविकताको बारेमा थाहा छ । धेरैले पुजाले केही भनिदिए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरिरहेकै बेला पुजाले भने अहिले आएर सबै कुरा खोलेकी छन् ।
पुजाको भनाई अनुसार सपना र विनयजंगको सम्बन्ध गएको दशैंपछि नै टाढिएको कुरा उनले मिडियासामू बताएकी छन् । उनको भनाई अनुसार सपना र विनयको बीच कुनै पनि आपसी मतभेद नभएको बुझिएको छ । पुजाले भनेकी छन्,‘सपनाले पढ्दै काम गर्ने कुरा सुनाईन् । र त्यसैमा विनय सरले पनि आफ्नो विचार राख्नु भयो । र सपनाको विचारलाई पनि समर्थन गर्नु भयो । उहाँहरु दुवैबीच कुनै पनि मतभेद भने छैन । पढाईकोलागी नै सपनाले यो काममा आफुलाई निरन्तरता दिन नसकेको हो ।’ भिडियोसहित