ADVERTISEMENT
काठमाडौँ । लोकप्रिय गायिका स्मिता दाहालको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ ।
जन्मदिनको अवसरमा स्मिताकी आमा गंगा दाहालले छोरीलाई शुभकामना दिँदै लेखेको स्टाटसमा कैयौँले शुभकामना ब्यक्त गरेका छन् ।
गायिका स्मिता नेकपा आध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डकी कान्छी छोरी गंंगाकी छोरी अर्थात नातिनी हुन् । स्मिताको जन्मदिनमा हेरौँ उनका गीतहरु
en=”allowfullscreen”>