• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
अन्तत नेपाल सामु झुके जीन्युजका सम्पादक सुधिर

अन्तत नेपाल सामु झुके जीन्युजका सम्पादक सुधिर

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो

Auto Draft

बलिउड अभिनेता सोनु सुद नेपाली भनेपछि हुरुक्कै हुन्छन्, यि नेपाली बिरामीलई गर्दैछन् आँफैले उपचार, भगवान् मान्छन् सोनु सुदलाई

माग्ने बुढा आफ्नी १ सय बर्षकी हजुरआमासँग यसरी रमाए, भिडियो हेरेर नहाँँस्ने को होला  ?

माग्ने बुढा आफ्नी १ सय बर्षकी हजुरआमासँग यसरी रमाए, भिडियो हेरेर नहाँँस्ने को होला ?

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

शहरी विकासमन्त्री प्रभु साहले दिपा कुँवरलाई म.र्नु न बाँ. च्नु बनाएको रहस्य बाहिरियो, दीपाले वि .ष समेत से वन गर्न खोजिन् तर…

शहरी विकासमन्त्री प्रभु साहले दिपा कुँवरलाई म.र्नु न बाँ. च्नु बनाएको रहस्य बाहिरियो, दीपाले वि .ष समेत से वन गर्न खोजिन् तर…

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग विबाह गर्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने  निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Friday, March 5, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

अन्तत नेपाल सामु झुके जीन्युजका सम्पादक सुधिर

by gazab g
January 14, 2021
in top news, मुख्य खबर
0
अन्तत नेपाल सामु झुके जीन्युजका सम्पादक सुधिर
501
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

अन्तत नेपाल सामु झुके जीन्युजका सम्पादक सुधिर, माफी माग्दै भने– सगरमाथा नेपालकै हो, भारतले खोस्न खोजेको हैन, गोर्खाली सामु ठूलो गल्ती गरे(भिडियो)

काठमाडौं, पुस २९ – भारतीय टेलिभिजन च्यानल जीन्युजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथाको सावैभौमिकतामाथि भारतले दाबी नगरेको भन्दै आफ्नो प्रस्तुतीबाट भ्रम फैलिन गएकोमा माफी मागेका छन्।

प्रधानमन्त्री केपी ओलीसँग अन्तर्वार्ता लिन काठमार्डौं निम्ताइएका चौधरीले आइतबार बिना अनुमति हेलिकोप्टरबाट सगरमाथाको आधार शीवीर काला पत्थ्थर पुगेर सगरमाथाको नाम परिवर्तन गर्नु पर्ने र जीन्युजले त्यो अभियान सुरु गरेको बताएका थिए।

भारतको संस्थापन निकट मानिने र नेपालबारे बारम्बार विवादास्पद प्रस्तुति दिँदै आएको टेलिभिजनले सगरमाथामाथि भारतको दाबी पेश गरेपछि काठमाडौंमा बुधबार त्यसको दिनभर विरोध भएको थियो।

बुधबार साँझ आफ्नो नियमित कार्यक्रममा चौधरीले आफ्नो अभिव्यक्ति सगरमाथाको सार्वभौमिकतामाथि भारतले दाबी गर्नु पर्छ भन्ने नरहेको बरु माउन्ट एभरेस्टको ठाउँमा यसको सुरुको उचाई मापन गर्ने भारतीय गणितज्ञ राधानाथ सिकदरको नामबाट नामाकरण गरिनु पर्ने रहेको स्पष्टिकरण दिएका हुन्।

ADVERTISEMENT

चौधरीले आफ्ना दर्शक समेत रहेका नेपालीको भावनामा ठेस पुर्‍याउने उद्देश्य नरहेको भन्दै आफ्नो अभिव्यक्तिले नेपाल र भारतका नागरिकबीचको सम्बन्धमा असर नपुग्ने दाबी गरे।

‘माउन्ट एभरेस्ट नेपाल र तिब्बतको बीचमा छ र यहीँ नै रहन्छ, यसलाई कसैले खोस्न सक्दैन, यसको नाम चाहिँ परिवर्तन हुनुपर्छ’, चौधरीले भने, ‘चुनाव हुन्छ र सरकार आउँछन् जान्छन्, तर भारत र नेपालबीचको सम्बन्धमा हार्दिकता हुनुपर्छ।’

भारत सन् १९४७ मा स्वतन्त्र भएपनि माउन्ट एभरेस्ट अहिलेसम्म अँग्रेजको ‘गुलाम’ नै रहेको उनले दाबी गरे।

‘हामीले एउटा अभियान सुरु गरेका छौं, जसले माउन्ट एभरेस्टलाई अँग्रेजबाट मुक्त गराउने छ’, चौधरीले भने, ‘हामीले सगरमाथाको उचाइ मापन गर्ने भारतीय गणितज्ञ राधानाथ सिकदरलाई श्रेय फर्काउन खोजेका हौं, जसमा नेपालको अवरोध छैन। भारतले माउन्ट एभरेस्ट नभनेर माउन्ट सिकदर नामले जान्नुपर्छ भन्ने हाम्रो अभियान हो।’

चौधरीले भने, ‘माउन्ट एभरेस्टबाट नाम परिवर्तन भएर माउन्ट सिकदर हुनु भनेको यसमा भारतको कब्जा हुन्छ भन्ने होइन। यसबाट त्यो गल्ती सुधार्न मात्रै खोजिएको हो, जुन गल्ती बेलायतले आफ्नो शासनकालमा जाने बुझेर अंग्रेजी नाम राखेर गरे।’

आइतबार चौधरीले अनधिकृत रुपमा कालापत्थ्थरमा पुगेर सगरमाथाबारे रिपोर्ट बनाएका थिए।

माउन्ट एभरेस्टको नाम परिवर्तन गर्न चीन, नेपाल र संयुक्त राष्ट्रसंघ अन्तर्गतको युनेस्कोसँग अनुमति लिनु पर्ने भन्दै चौधरीले त्यसका लागि भारत सरकारले कुटनीतिक पहल लिनु पर्ने बताए। भिडियोः

Share200Tweet125Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

शहरी विकासमन्त्री प्रभु साहले दिपा कुँवरलाई म.र्नु न बाँ. च्नु बनाएको रहस्य बाहिरियो, दीपाले वि .ष समेत से वन गर्न खोजिन् तर…
top news

शहरी विकासमन्त्री प्रभु साहले दिपा कुँवरलाई म.र्नु न बाँ. च्नु बनाएको रहस्य बाहिरियो, दीपाले वि .ष समेत से वन गर्न खोजिन् तर…

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी
top news

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

बिहे गरेको १ महिना नहुदै संसार छो डेर गए कोहलपुरका २५ वर्षिय बिरेन्द्रले
top news

बिहे गरेको १ महिना नहुदै संसार छो डेर गए कोहलपुरका २५ वर्षिय बिरेन्द्रले

सभामुख र राजदूतबीच भेट
top news

सभामुख र राजदूतबीच भेट

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!