• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
मुख्यमन्त्री शेरधन राईले माघ ११ गते विवाह गर्दै, को हुन् बेहुली ?

मुख्यमन्त्री शेरधन राईले माघ ११ गते विवाह गर्दै, को हुन् बेहुली ?

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

नयाँ वर्षकै दिन नाजिर हुसेनसँग इन्गेजमेन्ट गरिन् चर्चित नायिका केकी अधिकारीले, विबाहको मिति समेत तय गरे दुवैले एकसाथ खुशी भएर

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिए

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल

नाचेरै काठमाडौँमा महल ठडाएकी ज्योति मगरले यि युवकसँग गर्दैछिन् विबाह

‘आमा’ बन्दै नायिका गरिमा पन्त

‘आमा’ बन्दै नायिका गरिमा पन्त

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, April 14, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

मुख्यमन्त्री शेरधन राईले माघ ११ गते विवाह गर्दै, को हुन् बेहुली ?

by gazab g
January 16, 2021
in राजनीति
0
मुख्यमन्त्री शेरधन राईले माघ ११ गते विवाह गर्दै, को हुन् बेहुली ?
766
SHARES
2.2k
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यही माघ ११ गते विवाह गर्ने भएका छन । उनले अमेरिकामा बस्दै आएकी नेपाली युवतीसँग विवाह गर्न लागेका हुन् ।

उनको बिहे काठमाडौंमा हुने तय भएको बताएको छ । विवाह हुने तय भएको मुख्यमन्त्रीका स्व’कीय सचिव नवराज राईले पुष्टि गरेका छन् । उनले भने, “विवाहको मिति तय भइसकेको छ । काठमाडौंबाट हुँदै छ ।” विवाहलगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रि’तिभोज कार्यक्रम हुनेछ ।

विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्या’पारी, शुभचिन्तक, सांसद, कर्मचारीलगायत अतिथि र नि’म्तालुको सहभागिता रहने बताइएको छ । मुख्यमन्त्री राईले अ’न्तरजातीय विवाह गर्न लागेको उनी नि’कटस्थहरु बताउँछन् ।उनले माघ ११ गते शेर्पा थरकी युवतीसँग विवाह गर्न लागेको बताएको छ ।

आफ्नो जन्मदाता पितालाई , ‘त्यो बाउ बुढालाई पाल्नुभन्दा बरु म अरु सडकमा माग्दै हिड्नेलाई ल्याएर पाल्छु, पाप लागे पनि भोग्छु’ भन्ने यि युवक को हुन् ?

काठमाडौ । केही दिन अघि एक बृद्धले आफुलाई परिवारका सदस्यले हेला गरेको भन्दै निकै भावुक हुँदै मिडियामा अन्तरवार्ता दिएका थिए । घरभरी छोराछोरी भएर पनि आफु वृद्धाश्रममा बस्नुपरेको भन्दै गुनासो गरेका थिए ।

कुनै दिन ४ वटा गाडीका मालिक रहेका उनको श्रीमती नै ड्राइभरसंग गएको र छोराछोरीले पनि आफुलाई वेवास्ता गरेको बताएका थिए । अहिले उनका छोरा पनि मिडियामा आएका छन् ।

छोराको भनाई अनुसार किशार लामाले दुईवटी श्रीमती बिहे गरेका थिए । र सम्पत्ति सबै कान्छि श्रीमतीको नाममा गरिदिएको र आफ्नी आमालाई हेला गरेका रहेछन् । बाबु जीवित हुँदाहँदै आमाले दःखले आफुहरुलाई हुर्काएको हुनाले छोराछोरी सबैले आमालाई नै समर्थन गर्दा रहेछन् ।

छोराको भनाई अनुसार उनका बाबुले (किशोर) ले आजसम्म आफ्ना छोराछोरीलाई आफ्नो घरपरिवारको बारेमा नचिएको हुनाले आफुले पनि कुनै काका, बाजे, मूल घर केही पनि नचिनेको बताए ।

किशोरको छोराले मात्र नभई श्रीमतीले समेत किशोरको बृद्धाश्रमको बसाईलाई सजायको बसाई भएको बताएकी छन् । उनले रोएर मिडिया र अरुको मन जित्ने अनि माया पाईने भए आफु पनि रुँदै सबै कुरा सबै सामू बताईदिने कुरा गरिन् ।

उता छिमेकीहरु सबैले छोराभएको नाताले एकपटक बाबुलाई भ्ेट्न जाऊ न भन्दा‘बरु म मन्दिरका अरु गरिब भिखारी या परिवारबाट बहिष्किृत भएकाहरुको सेवा गरुला तर यो बुढाको सेवा गर्नेछैन ।’ भन्ने जवाफ दिए ।

ADVERTISEMENT

छोराको भनाई अनुसार किशार लामाले दुईवटी श्रीमती बिहे गरेका थिए । र सम्पत्ति सबै कान्छि श्रीमतीको नाममा गरिदिएको र आफ्नी आमालाई हेला गरेका रहेछन् । बाबु जीवित हुँदाहँदै आमाले दःखले आफुहरुलाई हुर्काएको हुनाले छोराछोरी सबैले आमालाई नै समर्थन गर्दा रहेछन् । छोराको भनाई अनुसार उनका बाबुले (किशोर) ले आजसम्म आफ्ना छोराछोरीलाई आफ्नो घरपरिवारको बारेमा नचिएको हुनाले आफुले पनि कुनै काका, बाजे, मूल घर केही पनि नचिनेको बताए ।

किशोरको छोराले मात्र नभई श्रीमतीले समेत किशोरको बृद्धाश्रमको बसाईलाई सजायको बसाई भएको बताएकी छन् । उनले रोएर मिडिया र अरुको मन जित्ने अनि माया पाईने भए आफु पनि रुँदै सबै कुरा सबै सामू बताईदिने कुरा गरिन् । उता छिमेकीहरु सबैले छोराभएको नाताले एकपटक बाबुलाई भ्ेट्न जाऊ न भन्दा‘बरु म मन्दिरका अरु गरिब भिखारी या परिवारबाट बहिष्किृत भएकाहरुको सेवा गरुला तर यो बुढाको सेवा गर्नेछैन ।’ भन्ने जवाफ दिए । भिडियोसहित

यि हुन् नायिका सुरक्षा पन्तका ह्याण्डसम प्रेमी, बन्दीपुरबाट प्रेमीसँगका यि तस्विरहरु सार्वजनिक गरिन्

काठमाडौँ । नेपाल आइडलबाट लोकप्रियता कमाएका गायिका रचना रिमाल र प्रबिन बेडवालको स्वरमा रहेको नयाँ गीत तिमी कस्की छोरीको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतका शब्द लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्माका हुन् । जसमा संगीत पनि शर्माले नै भरेका छन् ।

जसमा पछिल्लो समयकी चर्चित नायिका सुरक्षा पन्तको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा सुरक्षाका प्रेमिको रुपमा ह्याण्डसम शम्भु घिमिरेको अभिनय रहेको छ । पछिल्लो समय पर्यटकीय गन्तब्य बन्दै गएको तनहुँको बन्दीपुरको रामकोटगाउँमा छायांकन गरिएको दृश्यमा सुन्दरी सुरक्षा गाउँले युवतीको अवतारमा देखा परेकी छिन् ।

गाउँ घरकै आटो पिठो ढिँडो खाँदै मेलापात गर्दाका रोमाञ्चक दृश्यहरुलाई निर्देशक लक्ष्मण सुनारले कलात्मक शैलीमा भिडियोमा कैद गरेका छन् । करिब ९ मिनेटको भिडियो हेर्दा लाग्छ यो कुनै फिल्मको रोमान्टिक कथा हो । दर्शकले हेरिरहँदा शम्भु र सुरक्षाको प्रेम रोमान्सदेखि विबाह भएको रमाइलो दृश्य कटीरहेको पत्तै पाउँदैनन् । आरोन अशोककुमारको छायांकन रहेको भिडियोको सम्पादन निर्देशक लक्ष्मण सुनारकै रहेको छ ।

नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको मिक्स मास्टरिगं साजन शाहले गरेका हुन् । सार्वजनिक गीतको भिडियो मोडल शम्भुकै आफ्नै च्यानल युनिआयन मिडिया युट्युब च्यानलबाट बजारमा ल्याइएको हो । हेर्नुहोस् भिडियो

Share306Tweet192Share77
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

Auto Draft
राजनीति

आखिर के भयो प्रचण्ड पत्निलाई यस्तो र प्रचण्डका परिवारका सबै सदस्यहरु बने एकाएक नि राश

पुर्व मन्त्रि जोसीको अन्तिम बिदाईमा देखियो यस्तो भावविह्वल दृश्य, श्रीमती र छोरी बे’होस , रोकिएन कसैको आँसु (भिडियो)
राजनीति

पुर्व मन्त्रि जोसीको अन्तिम बिदाईमा देखियो यस्तो भावविह्वल दृश्य, श्रीमती र छोरी बे’होस , रोकिएन कसैको आँसु (भिडियो)

भारतीय मिडियालाई पूर्वराजाले यसरी हाने झापड, म हिन्दी बोल्न जान्दिन भन्दै भारतीय पत्रकारलाई नेपाली बोल्न बाध्य पारे, हेर्नुहोस् भिडियो
मुख्य खबर

भारतीय मिडियालाई पूर्वराजाले यसरी हाने झापड, म हिन्दी बोल्न जान्दिन भन्दै भारतीय पत्रकारलाई नेपाली बोल्न बाध्य पारे, हेर्नुहोस् भिडियो

रबि लामिछाने, विप्लव, गगन थापा र ज्ञानेन्द्र शाही मिलेर पार्टी खोले के होला ?
मुख्य खबर

रबि लामिछाने, विप्लव, गगन थापा र ज्ञानेन्द्र शाही मिलेर पार्टी खोले के होला ?

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!