• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार

म कन्चनलाई अझै पनि माया गर्छु भन्दै अनिशाले स्विकारिन प्रेम

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

मलेसियाबाट यी सोझा पतिले पठाएको लाखौँ रकम नाठोलाई खुवाएर नाठोसँग मस्ति गरेकी सुष्मा अन्तत सानी छोरी र पतिको मायालाई लत्याएर भागिन्

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

तपाईको आजको दिन कस्तो छ ?  असार २३ गते बिहिबारको हेर्नुहोस राशिफल

पाथीभरामाइले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस साउन २१ गतेको राशीफल

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Thursday, August 11, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

म कन्चनलाई अझै पनि माया गर्छु भन्दै अनिशाले स्विकारिन प्रेम

by gazab g
January 17, 2021
in समाज
0

म कन्चनलाई अझै पनि माया गर्छु भन्दै अनिशाले स्विकारिन प्रेम, अस्पतालमा कन्चनको हालत देखेर रोकिएन आँसु, रोएकै सकिएको सिंगो अन्तरवार्ता भिडियोमा हेर्नुहोस्, अनिशाका माइतीले दुवैलाई बोलाएर बिछोड गराएपछि आज यि दुवै प्रेमी निराश भएका छन्

काठमाडौँ । चितवनका एक जोडीले मध्यरातमा भागेर काठमाडौँ पुगेर विबाह गरे । चितवनका कञ्चन र अनिशाले काठमाडौँमा विबाहपछि ३ दिन बिताए । तर अनिशाको परिवारले भित्र्याउने बहानामा यो जोडीलाई छुटाइदियो । अनिशा र कञ्चनलाई छुटाएसँगै क,ञ्चनले वि,ष सेव,न गरेपछि अहिले उपचार चलिरहेको छ । कञ्चनको अवस्था ग,म्भिर बनिरहँदा अनिशाले भने आँफुले अहिले पनि कञ्चनलाई माया गर्ने स्विकार गरेकी छिन् । अनिशाले एक अन्तरवार्ताका क्रममा आँफुले हृदयदेखि नै माया गरेको भएता पनि छु,ट्टिनु परेको स्विकार गरेकी छिन् । हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो

यो पनि पढ्नुहोस्

अनिशाको झु,टको प,र्दाफास, हेर्नुहोस् भिडियो

चितवन । अनिशा र कञ्चनको प्रेम, विबाह र सम्बन्ध विच्छेद अनि चिन्दिन भन्ने कुराहरुले यतिबेला सामाजिक सञ्जाल निकै नै तातेको छ । अनिशाले कञ्चनसंग चितवनबाट काठमाण्डौ आएर सुटुक्कै विबाह गरिन् । तर विबाह गरेको तीन दिनपछि अनिशाको माईतिले उनलाई कञ्चनबाट छु’टाए,पछि श्रीमती अनिशालाई लिन गएका कञ्चनलाई उनले नै चि’न्दि,न भनिदिएपछि कञ्चनले सहन नसकेर ,वि’ष, स’मेत ,पि’ए । अहिले उनी अस्पतालको बे,डमा जीवन र ,मृ,त्यु,को बीचमा छन् ।

मायाले जीवन दिन्छ र मायाले नै जीव,न पनि लि,न्छ भन्ने भनाई यहाँ कञ्चनको जीवनमा ला,गू भईदिएको छ । कमलो मन भएका कञ्चनले अनिशालाई धेरै नै माया गरेका रहेछन् । उनले यो कुरा अनिशाले आफुलाई चिन्दिन भनिदिएपछि आफ्ना आमाबुवा र सबै आफन्तहरुलाई अनिशालाई कसैले पनि केही गा’ली न’गर्नु भन्दै आफुले संसार छोड्ने निर्णय गरेर पि’एको वि’षले नै बताउँछ । मायामा धो’का त सबैलाई हुन्छ । तर धोका भयो भन्दैमा जीवनको अन्त्य उसैलाई सम्झंदै कसैले पनि गर्दैन ।

साथीलाई साक्षि राखेर कञ्चनको सिंन्दुर आफ्नो सिउँदोमा भरेकी अनिशाले कञ्चनलाई चिन्दैचिन्दन भनेतापनि उनी र कञ्चनबीचका प्रमाणहरुले बोल्छन् चिन्छिन् कि चिन्दिनन् भन्ने कुरा । उनले श्रीमान कञ्चनलाई चिन्दिन भन्नुको पछाडीको कारण के छ त्यो कसैलाई पनि थाहा छैन । तर आफुले माया गरेको मान्छे आफ्नै कारणले जीवन र मृत्यसंग ल’डीरहेको थाहा पाएपछि पनि आफ्नै अडान बस्नु सरासर अनिशाको गल्ति देखिन्छ । कञ्चनलाई चिन्दिन भनेपनि उनले एक पटक अस्पतालमा गएर कञ्चनलाई भेटिन् भने सायद कञ्चन चाँडै निको हुन्छन् होला यस्तो सबैको विश्वास छ ।

आफुले नौं महिना आफ्नो कोखमा राखेर जन्माएर हुर्काएको आमालाई आफ्नै आखाँ अगाडी छोराले केटीकोलागी आफ्नो प्रा’ण त्या’ग्न ला’ग्दा र अस्पतालको बेडमा छ’ट्प’टाई’रहंदा ती आमाला’ई कति पि’डा भएको होला । उनको पि’डाको अनुभूति केवल गर्न सकिन्छ न कि भोग्न नै । उनै कञ्चनकी आमाले रुँ,दै मिडियामा आफ्नो छोरा र केटीको विषयमा यसरी आफ्ना कुरा सुनाएकी छिन् । भिडियोसहित

ADVERTISEMENT

यो पनि पढ्नुहोस्

बिवाह गरेको ३ दिनमै श्रीमतीले छोडेपछि श्रीमानले पिडा सहन नसकेर चालेको कदमले प्रेमीहरुले भने यो कस्तो माया, सिंगो गाउँ नै एक जुट भएर युवतीको माइती घेरा हाल्न पुग्यो, हेर्नुहोस् भिडियो

चितवन । अनिशा र कञ्चन का-ण्डले यतिबेला सामाजिक सञ्जाल तताएको छ । आफैले बिहे गरेर सिउँदो भरेको श्रीमतीले नै आफुलाई चिन्दिन भनेपछि कञ्चनले वि- ष पि’एका थिए । अहिले उनको स्वास्थ्य अवस्था सुध्रिनुको साटो झनझन बिग्रदै गईरहेको छ । उनको स्वास्थ्य लाभको कामना गर्ने सबैले उनी चाँडै नै निको हुने आशा गरिरहेको बेला डाक्टर कञ्चनको बाँच्ने सम्भावना केवल ५ प्रतिशत मात्र भएको बताएका छन् ।

यो खबर सुनेर अहिले कञ्चनको पक्षमा पुरै गाउँ नै उर्लिएको छ । सबैले अनिशा र उनको परिवारले सजाय पाउनु पर्छ भन्दै आवाज उठाएका छन् । गाउँलेहरुको भनाई अनुसार यदि कञ्चनलाई केही भईहाल्यो भने अनिशा र उनको परिवारलाई जेल हाल्छौं भन्दै पुरै गाउँलेहरुले नै आ’क्रोश व्यक्त गरेका छन् । गाउँलेहरुले अनिशालाई कुनै पनि हालतमा क्षमा नदिने र नछोड्ने बताएका छन् । माया गर्नु कञ्चनको कुनै दोष नभएको उनीहरुले बताउँदै यस्मा अनिशाकै कारणले कञ्चनको यो हालत भएको उनीहरुले बताएका छन् ।

अनिशाले म चिन्दिन उहाँलाई भनेपछि कञ्चनले आफ्ना सबै आफ्न्तहरुलाई अनिशालाई गा’ली नगर्नु भन्दै आफुले यो संसार त्या’ग्ने निर्णय गरेर वि’ष से’वन ग’रेका थिए । कञ्चनले वि’ष से’व’न गरेदेखि उनको परिवारमा निकै त’ना’वको वातावरण श्रृजना भएको छ । कञ्चन घरको कान्छा छोरा हुन् । त्यसैले उनको यो अवस्था देखेर सबैभन्दा उनकी धेरै उनकी आमा रोएकी छिन् । छोरा निको हुने आशमा बसेकी कञ्चनकी आमालाई कस्तो भएको होला जब आज डाक्टरले कञ्चनको बाँच्ने चान्स केवल ५ प्रतिशत मात्रै छ भन्दा । भिडियोसहित

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा
top news

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न
top news

मलेसियाबाट यी सोझा पतिले पठाएको लाखौँ रकम नाठोलाई खुवाएर नाठोसँग मस्ति गरेकी सुष्मा अन्तत सानी छोरी र पतिको मायालाई लत्याएर भागिन्

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम
top news

प्रेम विबाह गरेका चितवनका रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

तपाईको आजको दिन कस्तो छ ?  असार २३ गते बिहिबारको हेर्नुहोस राशिफल
समाज

पाथीभरामाइले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस साउन २१ गतेको राशीफल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com