• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
पतिको ह, त्या गरेर काठमाडौँकी यि युवती श, वसँगै घण्टौँ बसिन्, बहिनीलाई भेट्न पठाओ चढेर दिदी शर्मीला सोही स्थानमा पुगेपछि दुवै स्तब्ध

पतिको ह, त्या गरेर काठमाडौँकी यि युवती श, वसँगै घण्टौँ बसिन्, बहिनीलाई भेट्न पठाओ चढेर दिदी शर्मीला सोही स्थानमा पुगेपछि दुवै स्तब्ध

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग विबाह गर्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने  निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि  अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो   ?

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो ?

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न  पाइएन, छिट्टै पार्टी दिनेछौँ

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न पाइएन, छिट्टै पार्टी दिनेछौँ

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

ऋण लागेर दाङ देखि विदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे, भैदिए भूमिगत (भिडियो)

ऋण लागेर दाङ देखि विदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे, भैदिए भूमिगत (भिडियो)

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, March 3, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

पतिको ह, त्या गरेर काठमाडौँकी यि युवती श, वसँगै घण्टौँ बसिन्, बहिनीलाई भेट्न पठाओ चढेर दिदी शर्मीला सोही स्थानमा पुगेपछि दुवै स्तब्ध

by gazab g
January 17, 2021
in समाचार, समाज
0
पतिको ह, त्या गरेर काठमाडौँकी यि युवती श, वसँगै घण्टौँ बसिन्, बहिनीलाई भेट्न पठाओ चढेर दिदी शर्मीला सोही स्थानमा पुगेपछि दुवै स्तब्ध
688
SHARES
2k
VIEWS
Share on FacebookShare on Twitter

पाँच दिन पछि अमेरीका जान लागेका उमेश केसीको ह- ‘त्या र उनको श्रीमति सुदिक्षा गिरिको दे-ह- त्या-ग घ-ट-ना-मा नयाँ रहस्य खुल्दै गएको छ । काठमाण्डौंको टोखामा भएको उक्त घ-ट-ना-मा उमेशको मृ-त्यु-को लामो समयसम्म सुदिक्षा जिवित रहेको पाइएको थियो ।

उक्त दम्पति टोखास्थित ग्रान्डी भिल्ला कोलोनीमा बस्दै आएका थिए । घटनाको प्रहरीले प्रारम्भिक अ नुसन्धानमा सुदीक्षाले नै उमेशको ज्या- न लिएपछि दे-ह- त्या-ग गरेको खुले पनि त्यसको कारण भने अझै पत्ता लागेको छैन ।

प्रहरीले अ-नु-सन्धानका क्रममा सुदीक्षा २ महिनाकी ग-र्भवती रहेको र सुदीक्षाभन्दा उमेशको ह’ ‘त्या १२ देखि २४ घण्टाको अन्तरमा भएको पो-ष्ट- मार्टमबाट थाहा भएको बताएको छ ।

अहिले अर्को रहस्य खुलेको छ । सुदीक्षाले उमेशको ह’ ‘त्या-पछि आफ्नी दिदी शर्मीलालाई कोलोनीमै बोलाएको खुलेको छ । घ- ट नाको अ-नु-स-न्धान गरिरहेका एक प्रहरी अधिकारीका अनुसार सुदिक्षाकी दिदीलाई उमेशको मृ -त्यु-बारे जानकारी भएको हुनसक्छ ।

प्रहरीका अनुसार शर्मीला आठ बजेतिर कोलोनीमा पुगेको खुलेको छ । शर्मीलाले त्यसबेला सुदीक्षासँग जम्मा २ मिनेट बिताएकी देखिन्छ । शर्मीला पठाओ प्रयोग गरेर त्यहाँ पुगेकी थिइन् र त्यही राइडरसँग फर्किएको पत्ता लागेको छ ।

शर्मिलाले पनि उक्त कुरा स्वीकारेको प्र-हरी अधिकारीले बताए । सुदिक्षाको फोन नउठेपछि त्यहाँ पुगेको तर तुरुन्तै फर्किएको र यस्तो घटनाको कल्पना समेत नगरेको उनले बताएकी छिन् ।

गण्डकीमा पहिलोपटक संस्थागत हिमाल आरोहण

हिमाल आरोहणका दृष्टिबाट नेपालकै पहिलो प्रदेश भए पनि आरोहणका गतिविधि न्यून हुने गरेको गण्डकीमा पहिलोपटक संस्थागत हिमाल आरोहण सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवम् नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको आयोजनामा संस्थागतरुपमा धम्पुस पिक आरोहण गरिएको हो ।

कोरोना महामारीले सुस्ताएको पर्यटनलाई आन्तरिक पर्यटन प्रवद्र्धनमार्फत पुनरोत्थान गर्न नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) र नेपाल पर्वतारोहण सङ्घ (गण्डकी प्रदेश) को संयुक्त पहलमा दुई महिलासहित छ नेपालीको टोलीले मुस्ताङ जिल्लामा अवस्थित छ हजार १२ मिटर अग्लो धम्पुस पिकको सफल आरोहण गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्यटन विभागबाट अनुमति लिएर नेपाल पर्वतारोहण सङ्घको प्राविधिक सहयोगमा उनीहरूले सो पिक आरोहण गरेका हुन् । आरोहण दलका संयोजक जीवनराज सापकोटाका अनुसार हिजो माघ ३ गते बिहान ११ः४८ बजे छ जनाको टोली शिखरमा पुगेर नेपालको झण्डा फहराएको थियो । गत पुस २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आरोहीसहित नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण सङ्घ (गण्डकी प्रदेश) का प्रतिनिधि, पर्यटन व्यवसायी र सञ्चारकर्मीसहितको २६ जनाको टोलीलाई नेपालको, गण्डकी प्रदेश सरकारको, नेपाल पर्यटन बोर्डको र नेपाल पर्वतारोहण सङ्घको झण्डा हस्तान्तरण गर्दै धम्पुस पिकको सफल आरोहणको शुभकामना दिनुभएको थियो ।

आरोहणमा सहभागीमध्ये टासी पासाङ गुरुङ (मुस्ताङ), मनु गुरुङ (मनाङ), दीपेशबाबु सुवेदी (कास्की), सनकुमार जुग्जाली (म्याग्दी), सुदीप गौतम (कास्की) र हीराकुमारी मल्ल (स्याङ्जा) ले सफल आरोहण गरेका छन् । आरोहण दलका संयोजक सापकोटाका अनुसार अत्यन्त तीव्र गतिको हावाका कारण अन्य पर्वतारोहीहरू भने शिखर नजीकै पुगेर पनि फर्कन बाध्य हुनुभएको थियो भने कान्तिपुर दैनिकका दीपक परियार लेक लागेका कारण आधार शिविरबाट फर्कनुभएको थियो ।

पर्वतारोहण र पर्वतीय पर्यटनका लागि नेपाल विश्वमै अग्रणी रहे तापनि आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर नेपालीलाई पनि तुलनात्मकरुपमा कम खर्च र प्राविधिक तयारीमा नै धम्पुस पिकजस्ता धेरै हिमशिखरहरुको अरोहण गराउन सकिन्छ भन्ने सन्देश दिनका लागि संस्थागतरुपमा नै हिमाल आरोहण गराइएको नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले बताउनुभयो ।

फ्रेन्च नागरिक मौरिस हर्जोगले सन् १९५० को जुन ३ मा गण्डकी प्रदेशमा अवस्थित आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम चढेर विश्वमा पर्वतारोहणको इतिहास रचेको भए तापनि हाल धेरै कम पर्वतारोहीले मात्र अन्नपूर्ण र धवलागिरि हिमशृङ्खलामा रहेका शिखरहरुको आरोहण गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय पर्वतारोहीको रोजाइमा आठ हजार मिटरभन्दा अग्ला हिमालका अलावा नेपाल पर्वतारोहण सङ्घले आरोहण अनुमति दिने आमादब्लम, मीरा पिक, आइल्यान्ड पिक, पिसाङ पिकहरु पर्दछन् । यीमध्ये मनाङ जिल्लाको पिसाङ पिक अन्नपूर्ण शृङ्खलामा पर्दछ भने अन्य पिकहरु सगरमाथा क्षेत्रमा पर्दछन् । आरोहणको जेठो हिमाल अन्नपूर्ण पहिलोसहितका धेरै अग्ला तथा विभिन्न उचाइका हिमाल रहेर पनि गण्डकीमा हिमाल आरोहणले गति भने लिएको पाइँदैन ।

मौरिस हर्जाेगको टोली आरोहणमा जाँदा र आउँदा बसेका पोखरासहित गण्डकीका विभिन्न स्थान त्यसपछि मात्र पर्यटकीयरुपमा उपयोग हुन थालेका छन् । पछिल्लो समयमा गण्डकी प्रदेशले आफूलाई पर्यटनको राजधानीका रुपमा स्थापित गर्दै गएको छ । मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथमको आरोहण गरेसँगै बढ्दै गएको पर्यटकीय गतिविधि र त्यसको एक दशकपछि सन् १९६० देखि पोखरामा ‘हिप्पी’ पर्यटकको आगमन भएको पर्यटनका जानकार बताउँछन् ।

ADVERTISEMENT

सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा गरेको पदयात्राले समग्र गण्डकी प्रदेशलाई हिमाल आरोहणका साथै पदयात्रा पर्यटनको आकर्षक गन्तव्य पुष्टि गरेको थियो । हिमाल आरोहण र पदयात्रा पर्यटनको जगमा भएको हिप्पी पर्यटकको आगमनपछि पोखराको पर्यटकीय पूर्वाधार विकास सन् १९८० को दशकदेखि बिस्तारै फस्टाउन थालेको पाइन्छ ।

गण्डकी प्रदेशमा अन्नपूर्ण, धवलागिरि, मनास्लुजस्ता हिमशृङ्खला छन् । अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गत सात हजार मिटरभन्दा बढी उचाइका अन्नपूर्ण पहिलोसहित, दोस्रो, तेस्रो र चौथो, अन्नपूर्ण साउथ, गङ्गापूर्ण, बराह शिखर हिमाल छन् । अन्नपूर्ण शृङ्खलाअन्तर्गत नै तिलिचो पिक, नीलगिरि, लमजुङ आदि हिमाल रहेका छन् । त्यस्तै गण्डकीकै धवलागिरि हिमशृङ्खलामा सात हजार मिटरभन्दा माथिका धवलागिरि पहिलोसहित दोस्रो, तेस्रो र चौथो, गुर्जा, चुरेनजस्ता हिमाल रहेका छन् । धवलागिरि शृङ्खलामा नै सीता चुचुरा हिमाल पर्दछ ।

गण्डकी प्रदेशभित्रकै मनास्लु हिमशृङ्खलामा मनास्लु, ङ्यादीचुली, हिमाल चुली, बौद्ध हिमाल आदि रहेका छन् । विभिन्न हिमशृङ्खलामा धेरै सङ्ख्यामा हिमाल समेटिए पनि यहाँका हिमालमा खासै आरोहण हुने गरेको छैन । हिमाल आरोहणको नेपाल सरकार पर्यटन विभाग र नेपाल पर्वतारोहण सङ्घले व्यवस्थापन गर्ने गर्दछन् ।

नेपाल पर्वतारोहण सङ्घले नेपालका विभिन्न २७ हिमालको आरोहणको व्यवस्थापन गर्दै आएकामा गण्डकीमा मात्रै छवटा हिमाल पर्दछन् । यसमध्ये चुलुइष्ट छ हजार ५८४ मिटरको उचाइमा छ भने सिन्गुचुली छ हजार ५०१, हिउँचुली छ हजार ४४१, चुलु बेष्ट छ हजार ४१९, लाक्र्या पिक छ हजार ४१६ र पिसाङ पिक छ हजार ९१ मिटर उचाइमा छन् । पछिल्ला समयमा पिसाङ पिक हिमाल आरोहणका लागि चर्चामा आउने गरेको छ । संस्थागतरुपमा धम्पुस पिकको सफल आरोहणसँगै आगामी दिनमा गण्डकी प्रदेशमा हिमाल आरोहणका गतिविधि बढ्ने विश्वास गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताउनुभयो ।

Share275Tweet172Share69
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र
समाचार

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या
समाचार

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि  अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो   ?
समाचार

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो ?

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल
समाचार

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!