• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
अहिलेसम्मकै दुखद खबर, कुलमान हटेसँगै अब दैनिक लोडसेडिङ हुने (तालिकासहित)

अहिलेसम्मकै दुखद खबर, कुलमान हटेसँगै अब दैनिक लोडसेडिङ हुने (तालिकासहित)

प्रकाश सपुतले लेखेको कवितामा ज्योतीका स्त. नको बयान

प्रकाश सपुतले लेखेको कवितामा ज्योतीका स्त. नको बयान

स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी साथीले खोलीन् श्वेताले ठाँटेका कुराका बारेमा रहस्य

स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी साथीले खोलीन् श्वेताले ठाँटेका कुराका बारेमा रहस्य

कमेडी च्याम्पियनको मञ्चबाट नै मनोज गजुरेलले मिनालाई फेरी झस्काए,  भने विबाह त मज्जाले गर्ने हो

कमेडी च्याम्पियनको मञ्चबाट नै मनोज गजुरेलले मिनालाई फेरी झस्काए, भने विबाह त मज्जाले गर्ने हो

एक्कासी किन घट्यो १५० सिसी पल्सर बाइक को मूल्य यति धेरै ?

एक्कासी किन घट्यो १५० सिसी पल्सर बाइक को मूल्य यति धेरै ?

फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ ! यसरी निस्किन्छ अनौठो नाग देवता (भिडियो सहित)

फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ ! यसरी निस्किन्छ अनौठो नाग देवता (भिडियो सहित)

मोडल अञ्जली अधिकारीको जीवनमा के भयो यस्तो ? होश छाडेर यस्तो अवस्थामा देखिएपछि देख्नेहरु नै छक्क, परिवारका सदस्यहरु चिन्तित

मोडल अञ्जली अधिकारीको जीवनमा के भयो यस्तो ? होश छाडेर यस्तो अवस्थामा देखिएपछि देख्नेहरु नै छक्क, परिवारका सदस्यहरु चिन्तित

राजेश हमाललाई यि पत्रकारले ट्यापे भनेपछि झोक्किए राजेश

प्रकाश सपुतले ज्योती मगरका एक जोर स्त .न बजारमा यत्रतत्र सबैतिर उपलब्ध छन् भन्दा भक्का निइन् ज्योती

श्रीमानको साथ नपाउँदा-नपाउँदै पनी भँडा माझेर आमाले हुर्काएका कन्चन निभ्नै लागे… (हेर्नुस भिडियो)

श्रीमानको साथ नपाउँदा-नपाउँदै पनी भँडा माझेर आमाले हुर्काएका कन्चन निभ्नै लागे… (हेर्नुस भिडियो)

बाबु सैफले छाडेपछि आमा अमृताले भागेको समस्याका बारेमा पहिलो पटक मुख खोलीन् सुन्दरी साराले

बाबु सैफले छाडेपछि आमा अमृताले भागेको समस्याका बारेमा पहिलो पटक मुख खोलीन् सुन्दरी साराले

श्रीदेवीकी छोरी जान्ह्वी कपुरको आज जन्मदिन, फिल्म खेलेरै ठडाइन् महल

श्रीदेवीकी छोरी जान्ह्वी कपुरको आज जन्मदिन, फिल्म खेलेरै ठडाइन् महल

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो

Auto Draft

बलिउड अभिनेता सोनु सुद नेपाली भनेपछि हुरुक्कै हुन्छन्, यि नेपाली बिरामीलई गर्दैछन् आँफैले उपचार, भगवान् मान्छन् सोनु सुदलाई

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, March 6, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

अहिलेसम्मकै दुखद खबर, कुलमान हटेसँगै अब दैनिक लोडसेडिङ हुने (तालिकासहित)

by gazab g
January 18, 2021
in top news, समाचार, समाज
0
अहिलेसम्मकै दुखद खबर, कुलमान हटेसँगै अब दैनिक लोडसेडिङ हुने (तालिकासहित)
497
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले अब दैनिक लोडसेडिङ गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।

नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । जुम्लाको विभिन्न ठाउँहरुमा कुन समयमा कति बत्ति काट्ने र आउने भन्ने ताालिका सार्वजनिक गरेको छ ।

अब जुम्लामा हरेक दिन ३ पटक बत्ति जानेछ । विहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ति जाने तालिका सावैजनिक गरेको छ ।

ADVERTISEMENT

पशुपति पुस्तकालयका महत्वपूर्ण २०० पुस्तक पूर्व पदाधिकारीसँग

पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तकहरु सङ्कलन गरी पशुपति क्षेत्रमा रहेको पशुपति पुस्तकालयमा राखिएका पुस्तक पढ्न लगेकाले २० औँ वर्षदेखि फिर्ता गरेका छैनन् । नेपाल वेद विद्याश्रमले विसं २०३१ मा स्थापना गरेको पुस्तकालयमा पशुपति क्षेत्र विकास कोष स्थापना भएपछि कोषको पुस्तकालयसमेत एकीकृत गरी एउटै पुस्तकालय सञ्चालन गरिएको थियो । विसं २०५६ साउनपछि वेद विद्याश्रमसमेत कोषले सञ्चालन गर्न थालेको छ । कोषले वेद विदाश्रम सञ्चालन गर्न थालेपछि दुवै पुस्तकालयलाई एउटै बनाइएको हो ।

पुस्तकालयमा रहेका पाँच हजार पुस्तकमध्ये महत्वपूर्ण २०० पुस्तक कोषका पूर्वपदाधिकारीले लगेको सूचना आफूले पाएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा बताउनुहुन्छ । बाहिर रहेका पुस्तक सङ्कलन गरी पशुपति क्षेत्रमा आकर्षक पुस्तकालय सञ्चालन गर्न लागिएको पनि कोषले जनाएको छ ।

“पूर्वपदाधिकारीले लगेका पुस्तक घरघरमै गएर सङ्कलन गरी नमूना पुस्तकालय सञ्चालन गर्छौँ, वेद विद्याश्रमका विद्यार्थीका लागि पनि पुस्तकालयले अध्ययनमा सहयोग गर्नेछ, पशुपति क्षेत्रमा आउने भक्तजनले समेत केही समय बसेर अध्ययन गर्न चाहेमा पढ्न पाउने व्यवस्था मिलाउँछौँ”, उहाँले भन्नुभयो ।

कोष मातहत पुस्तकालय भए पनि विगतमा कमै खुल्ने गरेको थियो । कोषले हालै पुस्तकालय हेर्ने कर्मचारीसमेत तोकेको छ । वेद विद्याश्रममा अध्ययन गर्दै हाल अध्यापनसमेत गराउन थाल्नुभएका मनोज घिमिरे विद्यार्थी र अध्यापक गरी २० वर्षे अवधिमा कहिलेकाहीँमात्र पुस्तकालय खुलेको सुनाउनुहुन्छ ।

विसं २०५६ देखि कोषले चलाएको पुस्तकालयमा तोकिएका कर्मचारी कहिले आउने कहिले नआउने गर्दा प्रायजसो बन्द रहने गरेको उहाँले जानकारी दिनुभयो । राष्ट्रदेवका रूपमा पूजिने पशुपतिनाथको मन्दिर रहेको क्षेत्रमा स्वदेश र विदेशबाट समेत वार्षिक लाखौँ पर्यटक आउने गरेका छन् । ती पर्यटकका लागि पशुपतिनाथ, पूर्वीय दर्शनलगायत विषयमा जानकारी लिने पुस्तकालयको अभाव छ ।

पुस्तकालयमा विभिन्न वेद, शिवपुराण, नेपाली निघण्टुलगायत पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तक छन् । शहरी क्षेत्रमा इ–पुस्तकालयको समेत अवधारणा आइसकेको समयमा यहाँ भने भइरहेको पुस्तकालयसमेत व्यवस्थितरूपमा सञ्चालन हुन सकेको छैन ।

महाविद्यालयका रुपमा विकास गरिँदै वेद विद्याश्रम

वेद विद्याश्रममा हाल २०९ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । एक सय नौ विद्यार्थीका लागि आवासीय व्यवस्था गरिए पनि कोरोना भाइरसको सङ्क्रमण शुरु भएसँगै वेद विद्याश्रमको छात्रावास बन्द छ । कोरोनाका कारण बन्दाबन्दी भएका बेला विद्याश्रम बन्द गरिएको थियो । अन्य क्षेत्र खुला भएसँगै प्रशासन खोलेर अनलाइनमाध्यमबाट पठनपाठन शुरु गरिए पनि प्रभावकारी हुन नसकेको अध्यापकहरुको अनुभव छ ।

हाल कक्षा ४ देखि १२ सम्म पढाइ हुने विद्याश्रममा विसं २०७६ देखि ११ कक्षा शुरु भएको हो । हाल कक्षा ११ मा २२ र कक्षा १२ मा १७ विद्यार्थी अध्ययनरत रहेको विद्याश्रमका प्रधानाध्यापक विष्णुप्रसाद पोखरेल बताउनुहुन्छ । संस्कृत माध्यमिक विद्यालय रानीपोखरी र उत्तर वाहिनी गुरुकुलमा समेत गत वर्षदेखि कक्षा ११ को पढाइ शुरु भएको छ । उपत्यकाका यी तीन संस्थामा कक्षा ११ र १२ मा संस्कृत पढाइन्छ ।

विद्याश्रमलाई कोषले सञ्चालन गर्नुअघि गुठी संस्थानले चलाउने गरेको थियो । विसं २०५२ देखि २०५४ सम्म दुई वर्ष भने विश्व हिन्दू महासङ्घले विद्याश्रम सञ्चालन गरेको थियो । विसं २०५४ देखि २०५६ सम्म फेरि संस्थानले नै सञ्चालन गरेको जनाइएको छ ।

संस्थानले २७ जना विद्यार्थीका लागि आवासीय व्यवस्था गरेको थियो । विसं २०५५ मा पशुपतिनाथको दर्शनसहित नेपाल भ्रमणमा आउनुभएका काञ्चीकामाकोटी पीठका शङ्कराचार्य जयन्द्र सरस्वतीले पाँच विद्यार्थीका लागि आवासीय विद्यार्थी थप गरिदिनुभएको थियो ।

विसं २०५६ मा तीर्थराज आचार्यले पशुपति क्षेत्रमा लगाउनुभएको सोमयाग यज्ञबाट जम्मा भएको स्रोतबाट एक जना विद्यार्थीका लागि विद्याश्रमको आवासीय सुविधा थप गरिएको थियो । विसं २०६० मा बलबहादुर केसी संस्कृति मन्त्री हुँदा विद्याश्रममा एक जिल्लाको एक जना विद्यार्थीलाई आवासीय रूपमा छात्रावासमा राखी पढ्ने व्यवस्था गरिएको प्रधानाध्यापक पोखरेल बताउनुहुन्छ ।

विसं २०७६ देखि भने आवासीय विद्यार्थीको सङ्ख्या बढाएर १०९ पुर्याइएको छ । आवासीय विद्यार्थीको सङ्ख्या १०९ पुर्याएपछि कोरोनाका कारण १० महिनादेखि छात्रावास बन्द छ । कोषले विद्याश्रमलाई महाविद्यालयका रूपमा अघि बढाउने सोच अघि सारेको छ । यसका लागि विद्याश्रमका भवन जीर्णोद्धारसँगै बिस्तारसमेत हुन थालेका छन् । योग कक्षा, यज्ञशाला र कक्षाकोठा धमाधम निर्माण भइरहेको छ ।

पशुपति क्षेत्रस्थित वनकालीको ३१ रोपनी क्षेत्रफलमा फैलिएको विद्याश्रम नेपालमा वेदको औपचारिक पठनपाठन हुने महत्वपूर्ण शैक्षिक संस्था हो । यही विद्याश्रमकै कारण पाठ्यक्रम विकास केन्द्रले वेद विद्याश्रमको छुट्टै पाठ्यक्रम निर्माण गरी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक समेत छपाइ भइरहेको छ । यसबाट देशभर सञ्चालनमा रहेका करिब २०० गुरुकुललाई सहयोग पुगेको छ ।

विद्याश्रम पूर्वीय दर्शनको संरक्षणमा महत्वपूर्ण शैक्षिक संस्था भए पनि शिक्षक, कर्मचारीको वृत्ति विकासमा व्यवस्थापनले ध्यान नदिएको गुनासो हुने गरेको छ । विसं २०५६ देखि कार्यरत शिक्षक, कर्मचारीमध्ये विद्याश्रमका एक जना अध्यापकमात्र स्थायी र अरु करारमा नियुक्ति हुँदा शैक्षिक क्रियाकलापमा असर पुगेको छ । करारमा काम गर्दा अवसर पाउने बित्तिकै अध्यापक अन्यत्र जाने गर्नाले पठनपाठनमा समस्या आउने गरेको हो ।

Share199Tweet124Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

एक्कासी किन घट्यो १५० सिसी पल्सर बाइक को मूल्य यति धेरै ?
समाचार

एक्कासी किन घट्यो १५० सिसी पल्सर बाइक को मूल्य यति धेरै ?

फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ ! यसरी निस्किन्छ अनौठो नाग देवता (भिडियो सहित)
समाज

फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ ! यसरी निस्किन्छ अनौठो नाग देवता (भिडियो सहित)

श्रीमानको साथ नपाउँदा-नपाउँदै पनी भँडा माझेर आमाले हुर्काएका कन्चन निभ्नै लागे… (हेर्नुस भिडियो)
top news

श्रीमानको साथ नपाउँदा-नपाउँदै पनी भँडा माझेर आमाले हुर्काएका कन्चन निभ्नै लागे… (हेर्नुस भिडियो)

श्रीदेवीकी छोरी जान्ह्वी कपुरको आज जन्मदिन, फिल्म खेलेरै ठडाइन् महल
top news

श्रीदेवीकी छोरी जान्ह्वी कपुरको आज जन्मदिन, फिल्म खेलेरै ठडाइन् महल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!