• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
विवाह गरेको केही दिनमा नै १६ वर्षकी निमाको मृत्यु भएपछि परिवारमा खैलाबैला

विवाह गरेको केही दिनमा नै १६ वर्षकी निमाको मृत्यु भएपछि परिवारमा खैलाबैला

प्रकाश सपुतले लेखेको कवितामा ज्योतीका स्त. नको बयान

प्रकाश सपुतले लेखेको कवितामा ज्योतीका स्त. नको बयान

स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी साथीले खोलीन् श्वेताले ठाँटेका कुराका बारेमा रहस्य

स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी साथीले खोलीन् श्वेताले ठाँटेका कुराका बारेमा रहस्य

कमेडी च्याम्पियनको मञ्चबाट नै मनोज गजुरेलले मिनालाई फेरी झस्काए,  भने विबाह त मज्जाले गर्ने हो

कमेडी च्याम्पियनको मञ्चबाट नै मनोज गजुरेलले मिनालाई फेरी झस्काए, भने विबाह त मज्जाले गर्ने हो

एक्कासी किन घट्यो १५० सिसी पल्सर बाइक को मूल्य यति धेरै ?

एक्कासी किन घट्यो १५० सिसी पल्सर बाइक को मूल्य यति धेरै ?

फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ ! यसरी निस्किन्छ अनौठो नाग देवता (भिडियो सहित)

फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ ! यसरी निस्किन्छ अनौठो नाग देवता (भिडियो सहित)

मोडल अञ्जली अधिकारीको जीवनमा के भयो यस्तो ? होश छाडेर यस्तो अवस्थामा देखिएपछि देख्नेहरु नै छक्क, परिवारका सदस्यहरु चिन्तित

मोडल अञ्जली अधिकारीको जीवनमा के भयो यस्तो ? होश छाडेर यस्तो अवस्थामा देखिएपछि देख्नेहरु नै छक्क, परिवारका सदस्यहरु चिन्तित

राजेश हमाललाई यि पत्रकारले ट्यापे भनेपछि झोक्किए राजेश

प्रकाश सपुतले ज्योती मगरका एक जोर स्त .न बजारमा यत्रतत्र सबैतिर उपलब्ध छन् भन्दा भक्का निइन् ज्योती

श्रीमानको साथ नपाउँदा-नपाउँदै पनी भँडा माझेर आमाले हुर्काएका कन्चन निभ्नै लागे… (हेर्नुस भिडियो)

श्रीमानको साथ नपाउँदा-नपाउँदै पनी भँडा माझेर आमाले हुर्काएका कन्चन निभ्नै लागे… (हेर्नुस भिडियो)

बाबु सैफले छाडेपछि आमा अमृताले भागेको समस्याका बारेमा पहिलो पटक मुख खोलीन् सुन्दरी साराले

बाबु सैफले छाडेपछि आमा अमृताले भागेको समस्याका बारेमा पहिलो पटक मुख खोलीन् सुन्दरी साराले

श्रीदेवीकी छोरी जान्ह्वी कपुरको आज जन्मदिन, फिल्म खेलेरै ठडाइन् महल

श्रीदेवीकी छोरी जान्ह्वी कपुरको आज जन्मदिन, फिल्म खेलेरै ठडाइन् महल

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो

Auto Draft

बलिउड अभिनेता सोनु सुद नेपाली भनेपछि हुरुक्कै हुन्छन्, यि नेपाली बिरामीलई गर्दैछन् आँफैले उपचार, भगवान् मान्छन् सोनु सुदलाई

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, March 6, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

विवाह गरेको केही दिनमा नै १६ वर्षकी निमाको मृत्यु भएपछि परिवारमा खैलाबैला

by gazab g
January 18, 2021
in समाज
0
विवाह गरेको केही दिनमा नै १६ वर्षकी निमाको मृत्यु भएपछि परिवारमा खैलाबैला
765
SHARES
2.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । दुई महिना अघि मा १६ वर्षको उमेरमै विवाह गरेकी एक किशोरीको रहस्यम नि,धन भएको छ । झापाकी स्थानिय निमा लिम्बुको १६ वर्षकै उमेरमा रहस्यमय निधन भएको हो ।

उनले देह त्याग गरेको श्रीमानका परिवारका सदस्यले बताएका छन् । घ,टना हुँदा आफुहरुले थाहा नपाएको परिवारका सदस्यले बताएका छन् । वर्षात लिम्बु (श्रीमान) र सासुले किन यस्तो निर्णय गरिन् भन्ने आफुहरुलाई थाहा नभएको बताएका छन् ।

तर निमाका परिवारका सदस्यले भने घ,टना र,हस्यमयी भएको बताएका छन् । घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग उनीहरुको छ । निमाको दिदीले भाव विह्वल हुँदै भनिन्, उसले देह त्याग गरेको भएपनि त्यसको के कारण थियो भन्ने कुराको खुलासा हुनुपर्छ । आफ्नो जिवन नै त्याग गर्ने निर्णय त उसले त्यसै गरीन होला ।

निमा कात्तिक ३० गते उनी घरवाट निस्केकी थिइन् । तर उनी कहाँ छन् भन्ने कुरा परिवारले जानकारी पाएका थिएनन् । केही दिन पछि उनीहरुले वर्षात लिम्बुसंग रहेको जानकारी पाएको बताएका छन् । युवकको उमेर करिब २४ वर्षको रहेको उनीहरुले बताएका छन् । निमा घरवाट हिडेपछि मात्र वर्षातसंग प्रेम रहेको थाहा पाएको बताए ।

घरवाट हिडेको एक महिना पछि मात्र निमा वर्षातसंग विवाह गरेको रहेछ भन्ने थाहा पाएको बताए । आफै विवाह गरेर गए पछि छोरीसंग कुनै सम्पर्क नभएको उनीहरुले बताए । तर एकै पटक उसको निधन भएको मात्र आफुहरुले थाहा पाएको बताए ।

प्रमलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मङ्गलबार पनि

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन गरिएकामा आपत्ति जनाउनुभयो । प्रधानमन्त्रीले दुई वर्षसम्म सरकार राम्रोसँग चलाएकाले निर्दाेष सदन विघटन गर्न नपाइने जिकिर गर्नुभयो ।

“पुस १७ गते संसद् अधिवेशन बस्ने तयारी थियो, ५ गते नै विघटन गरियो र केही अध्यादेश पनि ल्याइयो, यो न्यायोचित भएन । यसबाट प्रधानमन्त्री संंसद्पति उत्तरदायी नभएको ठहर्छ”, उहाँले भन्नुभयो ।यसमा राजनीतिक विषय भनेर अदालत उम्किन नसक्ने बताउँदै उहाँले संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर विघटन गर्न नमिल्ने तर्क दिनुभयो । “प्रधानमन्त्रीको लिखित जवाफमा दिइएको आरगुमेन्ट(तर्क) पनि मिल्दैन”, उहाँले भन्नुभयो, पार्टीभित्रको विवाद मिलाउन नसकी प्रतिनिधिसभा नै विघटन गरेर संसद्लाई पीडित बनाउन मिल्दैन । ताजा जनादेश मात्र भनेर हँुदैन ।”

संविधानले नदिएको अधिकारका आधारमा निर्वाचन गर्न नमिल्ने जनाउँदै उहाँले ताजा जनादेशमा जान त प्रजातान्त्रिक अभ्यास हुनुपर्छ भन्नुभयो । विसं २०५२ को तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको प्रतिनिधिसभा विघटन मुद्दामा पनि संसद् विघटन गरेर ताजा जनादेशमा जानु राजनीतिक विषय भए पनि विघटन गर्दा संविधानसम्मत हुनुपर्छ भनी फैसला भएको जिकिर उहाँले गर्नुभयो । । “संसदीय अभ्यासलाई नमानीकन प्रतिनिधिसभा विघटन गर्नुहँुदैन”, पोखरेलले भन्नुभयो ।

रिट निवेदकै तर्फबाट अधिवक्ता सरोजकृष्ण घिमिरेले निर्वाचनमा जाने जनताको मनस्थिति नभएको जनाउँदै संविधानले प्रतिनिधिसभा विघटन अधिकार नदिएकाले मिल्ने भनी व्याख्या गर्न नमिल्ने जिकिर गर्नुभो । सत्तारुढ पार्टीका संसदीय दलका नेता केपी शर्मा ओलीले एकल निर्णयमा निर्दाेष प्रतिनिधिसभा गर्न नपाइने तर्क पनि उहाँले दिनुभयो । आज सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखी पुनः मङ्गलबारका लागि तोकिएको छ ।गत पुस ११ देखि सर्वाेच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आजदेखि विषयवस्तुमा प्रवेश गरेर बहस शुुरु भएको हो ।

उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२, २९ गते हुँदै यही माघ २ गते संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको हो । रिट निवेदक १३ जनामध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भयो ।

ADVERTISEMENT

गत १० पुस गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । आदेशअनुसार राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले गत पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गरिसक्नुभएको छ ।

अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिश र निर्णयको सक्कलप्रति राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने तथा प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्ट्रारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश जारी गरेको थियो ।

अदालतका सहयोगी (एमिकस क्युरी) मा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहनुभएको छ ।

प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गर्नुभएको थियो ।

रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ ।

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, सन्तोष भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर ओली, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले निवेदन दायर गर्नुभएको थियो ।

कानून व्यवसायीले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिश र सो सिफारिशका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिशका आधारमा भएगरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा, १३३ को उपधारा, २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ ।

Share306Tweet191Share77
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

एक्कासी किन घट्यो १५० सिसी पल्सर बाइक को मूल्य यति धेरै ?
समाचार

एक्कासी किन घट्यो १५० सिसी पल्सर बाइक को मूल्य यति धेरै ?

फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ ! यसरी निस्किन्छ अनौठो नाग देवता (भिडियो सहित)
समाज

फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ ! यसरी निस्किन्छ अनौठो नाग देवता (भिडियो सहित)

श्रीमानको साथ नपाउँदा-नपाउँदै पनी भँडा माझेर आमाले हुर्काएका कन्चन निभ्नै लागे… (हेर्नुस भिडियो)
top news

श्रीमानको साथ नपाउँदा-नपाउँदै पनी भँडा माझेर आमाले हुर्काएका कन्चन निभ्नै लागे… (हेर्नुस भिडियो)

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो
समाचार

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!