• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
भाईरल सचिनले एक महिनामा नै कमाए लाखौँ रुपैयाँ, हजार रुपैयाँको नोटको बिटो देखेर छक्क परेका सचिनले मेरी बास्सै खेल्दै , सचिनलाई यसरी घेरा हाले मेरी बास्सैका कलाकारहरुले, हेर्नुहोस् यो रमाइलो भिडियो

भाईरल सचिनले एक महिनामा नै कमाए लाखौँ रुपैयाँ, हजार रुपैयाँको नोटको बिटो देखेर छक्क परेका सचिनले मेरी बास्सै खेल्दै , सचिनलाई यसरी घेरा हाले मेरी बास्सैका कलाकारहरुले, हेर्नुहोस् यो रमाइलो भिडियो

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

शहरी विकासमन्त्री प्रभु साहले दिपा कुँवरलाई म.र्नु न बाँ. च्नु बनाएको रहस्य बाहिरियो, दीपाले वि .ष समेत से वन गर्न खोजिन् तर…

शहरी विकासमन्त्री प्रभु साहले दिपा कुँवरलाई म.र्नु न बाँ. च्नु बनाएको रहस्य बाहिरियो, दीपाले वि .ष समेत से वन गर्न खोजिन् तर…

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग विबाह गर्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने  निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि  अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो   ?

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो ?

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न  पाइएन, छिट्टै पार्टी दिनेछौँ

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न पाइएन, छिट्टै पार्टी दिनेछौँ

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, March 3, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

भाईरल सचिनले एक महिनामा नै कमाए लाखौँ रुपैयाँ, हजार रुपैयाँको नोटको बिटो देखेर छक्क परेका सचिनले मेरी बास्सै खेल्दै , सचिनलाई यसरी घेरा हाले मेरी बास्सैका कलाकारहरुले, हेर्नुहोस् यो रमाइलो भिडियो

by gazab g
January 18, 2021
in मनोरञ्जन
0
भाईरल सचिनले एक महिनामा नै कमाए लाखौँ रुपैयाँ, हजार रुपैयाँको नोटको बिटो देखेर छक्क परेका सचिनले मेरी बास्सै खेल्दै , सचिनलाई यसरी घेरा हाले मेरी बास्सैका कलाकारहरुले, हेर्नुहोस् यो रमाइलो भिडियो
625
SHARES
1.8k
VIEWS
Share on FacebookShare on Twitter

भाईरल सचिनले एक महिनामा नै कमाए लाखौँ रुपैयाँ, हजार रुपैयाँको नोटको बिटो देखेर छक्क परेका सचिनले मेरी बास्सै खेल्दै , सचिनलाई यसरी घेरा हाले मेरी बास्सैका कलाकारहरुले, हेर्नुहोस् यो रमाइलो भिडियो

सचिन पारीयार एक चर्चित नाम हो । गुल्मी देखी उन्को भिडियो भाईरल भएसी उनी काठमाडौं आएको थियो । उन्लाई सपोर्ट र मिडिया लाउने नाम हो मोहन बस्नेत ,मोहन बस्नेत एक कुसल र चर्चित पत्रकार हुन । उन्ले अहिले धेरै नयाँ प्रतिभाहरु सामाजिक सन्जाल मा ल्यएर उनिहरु को जीवन खुशी बनाइसकेको छ ।

सचिन ले इन्द्रेनी सम्म गाएर दर्सक स्रोता को मन जिती सकेको छ । सचिन पारीयार आज भने मेरी बास्सै खेल्न गाएको छ् । सचिन ले दारी बा गोक्ते काजी लाई समेत हसायो । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजानिक भएको छ ।

यो पनि : २० वर्षपछि मिडियामा आउँदा श्रीकृष्ण श्रेष्ठलाई सम्झदै रोइन राजमति (हेर्नुस् भिडियो)

ADVERTISEMENT

काठमाडौं– सन् १९९५ मा बनेको एकदमै चर्चित नेवारी फिल्म हो ‘राजमति’ । निर शाहले निर्देशन गरेको यही फिल्मबाट चर्चामा आएकी कलाकार हुन्, हिसिला महर्जन् । जसले यो फिल्ममा अभिनेता श्रीकृष्णसँग जोडी बाँधेर ‘राजमति’को भूमिका निर्वाह गरेकी थिइन् ।

आइतबार किर्तिपुरमा राजेन्द्र खड्गीको नयाँ फिल्मको सुटिङ भइरहँदा एक्कासी ‘राजमति’कै अवतारमा आइपुगिन्, हिसिला । २० वर्षपछि राजमतिको अवतारमा देख्दा सबै चकित भए । हिसिलाले पनि राजमतिका किस्सा र डायलग सुनाउन भ्याइन् । स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई समेत सम्झिइन् ।

यो पनि : उखु किसानले सबै रकम भुक्तानी पाएनन्ः भुक्तानी नभए आन्दोलन
–समुन्द्रा घिमिरे

सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी पाएका छन् ।

उखुको बक्यौता रकम भुक्तानीका विषयमा उखु किसान र सरकारबीच सहमति भएको आज २१ दिन पूरा भएको छ । उखुको बक्यौता रकम माग्दै गत मङ्सिर २८ देखि काठमाडौँको माइतीघरमा आन्दोलनरत उखु किसान र सरकारबीच गत पुस १३ गते चारबँुदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उनीहरुले आइतबार साँझसम्म तीन वटा चिनी उद्योगबाट रु साढे ४७ करोड भुक्तानी पाएका हुन् ।

सहमतिअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीले उखु किसानलार्ई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सम्बन्धित उद्योगबाट २१ दिनभित्र उपलब्ध गराउने व्यवस्था मिलाउने भनिएको छ । रु ६५ करोडभन्दा बढी बक्यौता रकममध्ये आइतबार साँझसम्म तीन वटा चिनी उद्योगले रु साढे ४७ करोड बक्यौता रकम भुक्तानी गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उखुको बक्यौता रकम माग्दै किसानले आन्दोलन नै गरेपछि मन्त्रालयले भुक्तानी नगर्ने मिललाई कारबाही गर्ने बताएको थियो । सम्बद्ध सञ्चालकलाई पक्राउ गर्न प्रहरीमार्फत पक्राउ पूर्जी पनि जारी ग¥यो । त्यसपछि मात्र भुक्तानी उठेको हो । माघ ४ गते साँझसम्म करीब रु साढे ४७ करोड भुक्तानी भएको छ । श्रीराम सुगर मिल, अन्नपूर्ण सुगर मिल र लुम्बिनी सुगर मिलले रु ४७ करोड ४५ लाख बक्यौता रकम भुक्तानी गरेको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार इन्दिरा सुगर मिलले किसानको बैंक खातामा न्यून रकम जम्मा गरेको देखिएको छ । उखु किसान र सरकारबीच सहमति हुनु अगाडि नै सो मिलले रु ३३ करोड बक्यौता रकम भुक्तानी गरेसकेका थिए । सम्झौता भएको २१ दिनको अवधिमा ती उद्योगले न्यून मात्रामा रकम भुक्तानी गर्ने गरेको उहाँको भनाइ छ ।

सूचना अधिकारी लामिछानेका अनुसार सबैभन्दा धेरै श्रीराम सुगर मिलले रु ३१ करोड ८१ लाख बक्यौता रकम भुक्तानी गरिसकेको छ । रु ३५ करोड बक्यौता रकम रहेको सो मिलले किसानले उखु खरीदको प्रमाण बुझाउन नसक्दा भुक्तानीमा ढिलाइ भएको र खातामा पर्याप्त रकम भएको जानकारी दिएको उहाँले बताउनुभयो । यसैगरी अन्नपूर्ण सुगर मिलले रु ११ करोड ४७ लाख बक्यौता रकम भुक्तानी गरेको छ । उक्त मिलले उखु किसानलाई रु १७ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी छ । अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक एकैभए तापनि हालसम्म इन्दिराले रकम भुक्तानी गरेको छैन । इन्दिरा सुगर मिलको खातामा रु एक करोड ५० लाख रकम जम्मा भएको देखिए पनि बक्यौता रहेको रु चार करोड ७० लाख भुक्तानी नगरेको उहाँले जानकारी दिनुभयो । दुवै मिलले अझै रु ११ करोड बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

रु आठ–आठ करोड ४१ लाख बक्यौता रकम रहेको लुम्बिनी सुगर मिलले रु चार करोड १६ लाख बक्यौता रकम भुक्तानी गरेको छ । उक्त मिलले ५० प्रतिशतको हाराहारीमा रकम भुक्तानी गरेको पाइएको छ । किसान र सरकारबीच सहमति हुँदा श्रीराम सुगर मिलले रु २६ करोड ११ लाख, अन्नपूर्ण तथा इन्दिराले रु पाँच करोड २६ लाख र लुम्बिनी सुगर मिलले रु दुई करोड बक्यौता रकम भुक्तानी गरिसकेका थिए ।

भुक्तानी नभए आन्दोलन

सहमतिअनुसार आज साँझसम्म सबै बक्यौता रकम भुक्तानी नभए आन्दोलन गर्ने उखु किसान बताउँछन् । सरकारसँग सहमति हुनुअघिसम्म फटाफट बक्यौता रकम भुक्तानी गर्न शुरु गरेका चिनी मिल पछिल्लो समय सुस्तरुपमा भुक्तानी गरेको उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले जानकारी दिनुभयो ।

“सहमतिअघिसम्म रु ३३ करोड बढी रकम भुक्तानी भइसकेको थियो, सरकारसँगको सहमतिअनुसार २१ दिनको अवधिमा रु १४ करोडमात्र बक्यौता रकम भुक्तानी भएको छ, रकम भुक्तानीमा सरकारसँगै उद्योगीले बेवास्ता गरेँ”, उहाँले भन्नुभयो, “आज साँझसम्म उद्योग मन्त्रालयले दिएको तथ्याङ्कअनुसारको रकम भुक्तानी नभए आन्दोलनका कार्यक्रम घोषणा गर्छौं ।” “अहिले थोरैथोरै भुक्तानी भइरहेको छ”, उहाँले भन्नुभयो, “सम्झौता अवधिमा सबै रकम पाउन मुस्किल छ ।”

Share250Tweet156Share63
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम
मनोरञ्जन

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना
मनोरञ्जन

ज्योतिष अभिनेता हरिहरसँग विबाह गर्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना
मनोरञ्जन

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने  निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया
मनोरञ्जन

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!