• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
राजेश हमालसँग सचिन परियारले गरे निकै रमाइलो, राजेश र सचिनको यो रमाइलो कमेडी भिडियो हेर्नुहोस्, थामिनेछैन तपाईको हाँसो

राजेश हमालसँग सचिन परियारले गरे निकै रमाइलो, राजेश र सचिनको यो रमाइलो कमेडी भिडियो हेर्नुहोस्, थामिनेछैन तपाईको हाँसो

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा, यि हुन् रिमा जस्ती सुन्दरीलाई पत्नि बनाउन पाउने ह्याण्डसम युवक

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

पढ्दा पढ्दै सानै उमेरमा केटासंग भा गेकी सपनाका पति यि हुन्

यि हुन् पढ्दा पढ्दै सानै उमेरमा केटा.संग भा.गेकी सपनाका पति

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Friday, February 26, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

राजेश हमालसँग सचिन परियारले गरे निकै रमाइलो, राजेश र सचिनको यो रमाइलो कमेडी भिडियो हेर्नुहोस्, थामिनेछैन तपाईको हाँसो

by gazab g
January 18, 2021
in Uncategorized
0
राजेश हमालसँग सचिन परियारले गरे निकै रमाइलो, राजेश र सचिनको यो रमाइलो कमेडी भिडियो हेर्नुहोस्, थामिनेछैन तपाईको हाँसो
504
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बालकलाकारको रुपमा पछिल्लो समय सबैले सुनेको नाम हो सचिन परियार । आफ्नो कलाकै कारण गुल्मीबाट काठमाण्डौको यात्रा तय गरेका उनको एक पछि अर्को सफलता हात लाग्दै छ ।

यसैबीच उनले नेपाली चलचित्र जगतका महानायक राजेश हमालसगं पनि अभिनय गर्ने अवसर पाएका छन् । उनका लागि यो अझै ठुलो सफलता बनेको छ । राजेश हमालका चलचित्र हेरेर हुर्केका उनले हमालसगं भिडियोमा खेल्न पाउँदा खुसी भएको बताए ।

यो पनि पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाईरल बनेको एउटा बाल अनुहार सचिन परियार अब हास्य टेलिश्रृङ्खला मेरी बास्सैमा पनि आउने भएका छन् । आफ्नो अनौठो प्रतिभाका कारण फेसबुक,टिकटक जस्ता सामाजिक सञ्जालमा अहिले उनी निकै रुचाईएका छन् ।

उनलाई सुरुमा मिद्यियामा लेराउने लेकसाइड टिभी र ब्लु स्काई नेपालका सबिन क्षेत्री र महेन्द्र भण्डारी हुन् ्र र काठमाडौँ ल्याउन पनि उनीहरुले सहयोग गरेका थिए हेर्नुहोस् भिडियो

मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयनका लागि आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिडबाट प्रभावित उद्योग व्यवसायको पुनरोत्थानका लागि मौद्रिक नीतिमार्फत घोषणा गरिएका राहत प्याकेज कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरी उद्योग व्यवसायको सहज सञ्चालनका लागि आर्थिक पुनरोत्थानका कार्यक्रम अगाडि बढाउन आग्रह गरेको हो ।

कतिपय बैंक वित्तीय संस्थाले नीति र कार्यविधिमा उल्लेख भएबमोजिमको सुविधा प्रदान गर्न आनाकानी गर्दा कोभिड प्रभावित उद्योगी व्यवसायी थप समस्यामा पर्न गएको गुनासो गर्दै महासङ्घले त्यसका सम्बन्धमा ध्यानाकर्षणसमेत गराएको छ ।

पछिल्ला दिनमा अर्थतन्त्रमा केही सुधार भए पनि राष्ट्र बैंककै अध्ययनले ५४ प्रतिशत व्यवसाय मात्र सञ्चालनमा आएको देखाएको भन्दै महासङ्घले सञ्चालनमा रहेका अधिकांश व्यवसाय पनि बजारमा माग नबढेर अभैm नगदको अभाव झेलिरहेको स्मरण गराएको छ ।

मौद्रिक नीतिमार्पmत रु ५० अर्बको छुट्टै कोष बनाएर व्यवसाय निरन्तरताका लागि दिइने कर्जाको भर्खरै मात्र कार्यान्वयन शुरु भएको तथ्य पेश गर्दै महासङ्घले करीब १० महिनादेखि प्रभावित व्यवसाय सञ्चालनमा निकै कठिनाइ भोग्नुपरेको जनाएको छ ।

विना कुनै झञ्झट कर्जा उपभोग गर्न पाउने व्यवस्थाका लागि केन्द्रीय बैंकले विशेष भूमिका निर्वाह गर्नुपर्ने माग महासङ्घले राखेको अध्यक्ष गोल्छाले जानकारी दिनुभयो । साना तथा मझौला उद्यम लक्षित पुनर्कर्जा लिन जाँदा पनि बैंक वित्तीय संस्थाहरुले विभिन्न बहानामा काम नगरिदिएको गुनासो आएको भन्दै महासङ्घले प्रक्रियागतरुपमा सहजीकरणका लागि राष्ट्र बैंकले विशेष भूमिका निर्वाह गनुपर्नेमा जोड दिएको छ ।

ADVERTISEMENT

कतिपय बैंक वित्तीय संस्थाले उद्यमी व्यवसायीलाई विभिन्न बहानामा कालोसूचीमा राख्ने गरेको र कर्जा सूचना केन्द्रको सूचीले पनि त्यसलाई पुष्टि गरेको महासङ्घको भनाइ छ । महासङ्घले भनेको छ, “एकतर्फीरुपमा कालोसूचीमा नराखिदिन बैंक वित्तीय संस्थालाई आग्रह गर्दै यसको प्रभावकारी अनुगमनका लागि केन्द्रीय बैंकसमक्ष अनुरोध गर्दछ । साथै लगातार दुई वर्ष घाटामा गएको ऋणीलाई वाचफुल लिस्टमा राख्ने व्यवस्था पनि हाललाई स्थगित गर्न महासङ्घ केन्द्रीय बैंकसमक्ष आग्रह गर्दछ ।”

अनलाइन भुक्तानी बढ्दै गइरहेको सन्दर्भमा यसको सीमा बढाउन र आवश्यक सुरक्षाको व्यवस्था गर्न आवश्यक देखिएको स्पष्ट पार्दै महासङ्घले सरकारी राजश्व, दस्तुर सेवा शुल्क अनिवार्यरुपमा अनलाइन भुक्तानी गर्ने गरी समयसीमा तोकेर कानूनी र अन्य व्यवस्था गर्न भनिएको छ ।

सो अवसरमा महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, बैंक बीमा तथा वित्तीय समितिका सभापति साहिल अग्रवाल, चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकाश अधिकारी र उपमहानिर्देशक गोकर्ण अवस्थीलगायतको उपस्थिति रहेको थियो ।

Share202Tweet126Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी
Uncategorized

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह एकसाथ पहिलो पटक भेटिए, अब म उहालाई छाडेर एक्लै बस्न सक्किदन भन्दै झयाप्पै अँगालोमा बेरिइन हिमानी, तस्विरले पायो चर्चा
Uncategorized

पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह एकसाथ पहिलो पटक भेटिए, अब म उहालाई छाडेर एक्लै बस्न सक्किदन भन्दै झयाप्पै अँगालोमा बेरिइन हिमानी, तस्विरले पायो चर्चा

प्रचण्ड-नेपाललाई ओलीको व्यंग्य : मेरा भाइहरुले लड्डु खाएछन्, के जिते मलाई थाहा छैन
Uncategorized

प्रचण्ड-नेपाललाई ओलीको व्यंग्य : मेरा भाइहरुले लड्डु खाएछन्, के जिते मलाई थाहा छैन

सर्वोच्चको फैसलापछि यस्तो मा र्मिक स्टाटस लेखे दीपराज गिरीले, ‘…नत्र दल र नेताहरूले त जित्लान्, देशले हार्नेछ’
Uncategorized

सर्वोच्चको फैसलामा दीपकराजको टिप्पणी– ‘…नत्र दल र नेताहरूले त जित्लान्, देशले हार्नेछ’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!