• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
परपुरुषसँग प्रेममा थिइन् सुन्दरी सुमन, स,म्बन्ध राख्न तयार नभएको भन्दै प्रेमीले सुमनका दुवै छोरालाई न’हरमा फा ले

परपुरुषसँग प्रेममा थिइन् सुन्दरी सुमन, स,म्बन्ध राख्न तयार नभएको भन्दै प्रेमीले सुमनका दुवै छोरालाई न’हरमा फा ले

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

परपुरुषसँग प्रेममा थिइन् सुन्दरी सुमन, स,म्बन्ध राख्न तयार नभएको भन्दै प्रेमीले सुमनका दुवै छोरालाई न’हरमा फा ले

by gazab g
January 19, 2021
in समाज
0
परपुरुषसँग प्रेममा थिइन् सुन्दरी सुमन, स,म्बन्ध राख्न तयार नभएको भन्दै प्रेमीले सुमनका दुवै छोरालाई न’हरमा फा ले

एजेन्सी । केही वर्ष अघि श्रीमान को निधन भएपछि एक महिला अर्का पुरुषसंग प्रेममा थिइन् । उनी आफ्ना दुई छोरा लिएर प्रेमीसंगै बस्न थालिन् । सुमन नाम गरेकी ति महिला लखन नाम गरेका पुरुषसंग बस्न थालेकी थिइन् ।

तर प्रेमीलाई उनका छोरासंग लगाव थिएन । उनले छोरालाई आफ्नो जिवनवाट हटाउने उपाय खोजे । प्रेमीका नभएको बेलामा उनले दुवै छोरालाई न’हरमा फा ले । एक जनाको नि’धन भइसकेको छ भने अर्काको खोजी जारी छ ।

यो घटना भारतमा भएको हो । प्रेमीले मंगलौरको कोतवाली अंतर्गत गंगनहर पुलवाट न’हरमा फा ले को भारतीय मिडिया आजतकले जनाएको छ ।

७ वर्षका छोरा लक्की र ६ वर्षका अर्का छोरा लविसलाई लिएर उनी प्रेमी लखनसंग बस्दै आएको बताइएको छ । उनका श्रीमानको सन् २०१९ मा निधन भएको थियो । गाउँलेहरुका अनुसार लखनले सुमनका दुई छोरालाई माया गर्थेनन् ।

प्रहरीले गाउँलेको सहयोगमा खोजी गर्दा ठूलो छोरा लक्कीको श’व फेला पारेको छ अर्का छोराको अझै खोजी भइरहेको प्रहरीले जनाएको छ । उत्तर प्रदेश देवबंदमा बस्दै आएका लखनले छोराहरुलाई हे ला गरेको गाउँलेले पनि देखेका थिए ।

आफ्ना दुवै छोरा ह रा ए पछि आमाले प्रहरीमा खोजीका लागि आग्रह गरेकी थिइन् । प्रहरीले घटनाको अनुसन्धान गर्दा घटनामा लखनको हा’त रहेको खु’लेको हो ।

Read More : ‘आमा म भोली आउँछु’ भनेर फोन गरेको छोरा भोली पल्ट एकाविहानै अर्काको घरमा मृ’त भेटिए

काठमाडौ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का १८ वर्षीय सञ्जीव भण्डारीको नि,धन थप र,हस्यमी बन्दै गएको छ । राजनीतिक र सामाजिक रुपमा नजिएका एकजना अग्रजको घरमा बस्न गएका उनको अकस्मात नि,ध,न भएको हो । उनी पुष १२ गते घरवाट निस्किएका थिए । सोमवार घर फर्कने भनेर आमालाई भनेका उनी मंगलवार मृ’त फे,ला परेका हुन् ।

सोमवार काम परेर आउन पाइन आमा म भोली आउँछु भनेर आमालाई भनेका उनी मंगलवार पथरी शनिश्चरे नगरपालिका–१० कै युवराज बास्कोटाको घरमा मृ’त फेला परेका हुन् । सोमवार सांझ आमासंग राम्रो कुरा भएको सञ्जीव मंगलवार कसरी अकस्मात नि,ध,न भयो भन्ने कुरा रहस्यमय बनेको छ ।

सामाजिक कार्यमा बढी सक्रिय हुने सञ्जीवले युवराजलाई राजनीतिक र सामाजिक अगुवाका रुपमा गुरु मान्दै आएका थिए । त्यसैले पछिल्लो समय उनी युवराजकै घरमा धेरै बस्ने गरेको सञ्जीवको आमा राधिका भण्डारीले बताएकी छन् । ‘आज कार्यक्रममा गएर व्यस्त भए । अब भोलि ९मंगलबार० मात्रै घर आउँछु,’ सोमबार साँझ फोनमा कुरा हुँदा सञ्जीवले आमा राधिकासँग भनेका थिए ।

तर मंगलबार युवराजले नै छोरा विरामी भएकाले आउनु भन्दै आमालाई फोन गरेपछि उनी युवराजको घरमा पुगेकी थिइन् । तर छोरा विरामी होइन उनको श, व देखेपछि आमाको हो, स उ, ड्यो । उनी छाँगाबाट खसेजस्तै भइन् ।

ADVERTISEMENT

सञ्जीवलाई भूइँमा सु’ता’इएको थियो । महिला र बालबालिकाको पक्षमा काम गर्ने सञ्जीव राजनीतिक विचारधारा पनि मिल्ने भएकाले युवराजसंग नजिकिएको आमाले बताउँछिन् । तर उनलाई घ ट,ना प्रति भने शंका लागेको छ । प्रहरीले घ,ट,नाको निश्पक्ष छानविन गरोस् भन्ने उनको चाहना छ । तर सञ्जीवका परिवारका सदस्य प्रहरीको अनुसन्धान प्रति सन्तुष्ट छैनन् ।।

तर, अहिले आमा राधिकालाई युवराजकै कारण छोरोको ज्यान गयो कि भन्ने लागेको छ । हरेक दिन छोरालाई ‘मर्निङ वाक’मा बोलाउन बिहानै ५–६ बजे नै स्कुटी लिएर आफ्नो घर अगाडि आउने युवराजले छोराको मृ, त्यु भइसक्दा समेत किन ढिला जानकारी दिए रु भन्ने प्रश्न आमाको मनमा छ ।

छोराको गर्ध,न, छाती र पेट फुलेको र कान निलो भएको देखेर पनि उनलाई शंका लागेको छ । त्यस माथि युवराज र उनको श्रीमतीको वयान पनि बाझिएको उनको भनाई छ ।

युवराजका अनुसार सञ्जीव मृ’त फेला पर्नुभन्दा अघिल्लो दिनको बेलुका खाना खाएर ‘राम्रैसँग’ सु’ते’का थिए । तर, युवराजकी श्रीमतीले भने अघिल्लो साँझ सञ्जीवले चाउचाउ मात्रै खाएर सु’ते’को बयान दिएकी छन्, प्रहरीसहित सबै स्थानीयको अगाडि ।

‘सञ्जीवले आफु माथि लागेको आरोपको खण्डन गरेका छन् । मैले पनि ‘चेला’को रुपमा उनलाई सक्दो सहयोग गर्थेँ,’ उनले भनेका छन् मेरो घरमा घटना हुँदा मेरा परिवारका सदस्यलाई ठूलो चोट परेको छ । यो कुरा कसले बुझिदिने रु’

आफू नेकपाको कार्यकर्ता भएका कारण पनि घटनालाई राजनीतिक रंग दिइएको उनको भनाई छ । ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक ९डीएसपी० दीलिप कुमार गिरीले अहिले अ,नु,सन्धान जारी रहेकाले अ,नु,सन्धान पुरा नहुँदा सम्म केही भन्न नसकिने बताएका छन् ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाचार

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाज

मीनलाई सन्तान र परिवारबाट सुख प्राप्त हुने, अन्य राशीको कस्तो छ आजको दिन ?

पाथिभरा माताले सबैको रक्षा गरुन , यस्तो छ तपाइको आजको राशिफल
समाज

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

माओवादीका सबै नेताहरु प्रकाश सपुतविरुद्ध खनिउका बेला प्रचण्डले भने प्रकाश सपुत यो देशकै सपुत हो
समाज

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत १ गते मंगलबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com