• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
सचिन परियारको अभिनय रहेको मेरो बास्सैको नयाँ शृखला बाहिरियो

मेरी बास्सैमा काजीबाकी छोरीको भूमिकामा अभिनय गर्दै आइरहेकी सरस्वती भिरबाट लडिन्, आयो यस्तो दुखद खबर

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा, यि हुन् रिमा जस्ती सुन्दरीलाई पत्नि बनाउन पाउने ह्याण्डसम युवक

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

पढ्दा पढ्दै सानै उमेरमा केटासंग भा गेकी सपनाका पति यि हुन्

यि हुन् पढ्दा पढ्दै सानै उमेरमा केटा.संग भा.गेकी सपनाका पति

पढ्दा पढ्दै सानै उमेरमा केटासंग भा गेकी सपनाका पति यि हुन्

पढ्दा पढ्दै सानै उमेरमा केटासंग भा गेकी सपनाका पति यि हुन्

विबाहपछि वच्चाको योजनाको कुरा गर्दै नायिका आँचल शर्मा  पति उदिपसँगै लाइभमा आइन्

विबाहपछि वच्चाको योजनाको कुरा गर्दै नायिका आँचल शर्मा पति उदिपसँगै लाइभमा आइन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Friday, February 26, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

मेरी बास्सैमा काजीबाकी छोरीको भूमिकामा अभिनय गर्दै आइरहेकी सरस्वती भिरबाट लडिन्, आयो यस्तो दुखद खबर

by gazab g
January 19, 2021
in मनोरञ्जन
0
सचिन परियारको अभिनय रहेको मेरो बास्सैको नयाँ शृखला बाहिरियो
539
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । टिकटक र युट्युवमा के छ हजुर र ठिक छ हजुर भनेर चर्चामा आएका सचिन परियारको अभिनय गरेका चर्चित हाँस्यकलाकार सचिन परियारले अभिनय गरेको हाँस्यशृखला मेरी बास्सैको नयाँ भाग सार्वजनिक गरिएको छ ।

दमन रुपाखेतीले निर्देशन गरेको शृखलाको चर्चा चुलीएका बेला भाइरल सचिन र उनलाई मिडियामा ल्याएका मोहन बस्नेत समेत नयाँ शृखलामा अतिथी कलाकारको रुपमा देखा परेका छन् । सुरवि पण्डित, रामचन्द्र अधिकारी, दमन रुपाखेती, सुरेन्द्र अधिकारी, पल्पसा डंगोल, लगायतका चर्चित कलाकारको अभिनय रहेको हाँस्यशृखलाको नयाँ भागमा काजीबाकी धर्म छोरीको रुपमा अभिनय गरेकी सरस्वती फुँयाल ‘ससे’को ल’डे,र मृ, त्यु भएको दृश्यलाई देखाइएको छ ।

भिडियोमा उनको श,ल्य,क्रि,याका क्रममा ,नि,ध-न भएको दृश्य देखाइएको छ । यद्यपी यसबारेमा जान्नका लागि अर्को नयाँ भाग कुर्नेपर्ने हुन्छ । यो समाचार हामीले मेरी बास्सैमा देखाइएको दृश्यका आधारमा बनाएका हौँ । दर्शकप्रति पर्न गएको भ्रमप्रति क्षमाप्राथी छौँ । मेरी बास्सैले नै यस्तो दृश्य देखाएपछि हामीले पनि सोही भिडियोका आधारमा यो पोष्ट तयार पारेका हौँ । हेर्नुहोस् भिडियो

प्रधानमन्त्री कप क्रिकेट ः कर्णाली र लुम्बिनी विजयी
चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष क्रिकेटमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश आ–आफ्नो खेलमा विजयी भएका छन् । कर्णालीले गण्डकी प्रदेशलाई पाँच विकेटले तथा लुम्बिनीले प्रदेश–२ लाई ७७ रनले पराजित गरेको छ ।

ADVERTISEMENT

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकीले दिएको २०५ रनको लक्ष्य कर्णालीले ३६ दशमलव पाँच ओभरमा भेट्टायो । उसका लागि हिमांशु शाहीले ६८, विपीन रावलले ४९, हेमन्त ओलीले २९ तथा राज शाहले ३२ रन बनाउनुभयो ।

बलिङतर्फ गण्डकीका विपीन खत्रीले चार तथा सुवास भण्डारीले एक विकेट लिनुभयो । यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले ४२ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २०४ रन बनाएको थियो । उसका लागि अर्जुन कुमालले ४६, राहुल उपाध्यायले ५३, कप्तान विपीन खत्रीले ३२, दिनेश बुढामगरले १० तथा विशाल पौडेलले १५ रनको योगदान दिनुभयो । बलिङतर्फ कर्णालीका लागि दिनेश अधिकारीले तीन, अनुज चुनारा र दिवान पुनले दुई÷दुई तथा रविन्द्र शाहीले एक विकेट लिनुभयो ।

यसैगरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै लुम्बिनीले ५० ओभरमा नौ विकेट गुमाएर २५७ रन बनायो । लुम्बिनीका लागि सन्दीप रजाइलीले सर्वाधिक ८३ रन बनाउनुभयो । यस्तै सौरभ खनालले ५६, विक्रम भुषालले ३६, सन्दीप सुनारले ११ तथा कृष्ण कार्कीले १० रन बनाउनुभयो ।

बलिङतर्फ प्रदेश–२ का हरिशंकर शाहले तीन तथा दिव्यांशु मल्लिकले दुई विकेट लिनुभयो । २५८ रनको लक्ष्य पछ्याएको प्रदेश–२ ले ४२ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर १८० रन मात्र बनायो । प्रदेश–२ का लागि सुधीर चौधरीले ४२, हरिशङ्कर साहले २२, मेहबुब आलमले ३१ तथा विवेक यादवले ५१ रन बनाउनुभएको थियो । बलिङतर्फ लुम्बिनीका अनिल खरेलले चार, दीपेन्द्र रावतले दुई तथा कृष्ण कार्की, अमित तामाङ र विक्रम भुषालले एक एक विकेट लिनुभयो ।

तेह्रौँ सागका सबै समिति विघटन

गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकूद (साग) का लागि गठित विभिन्न समिति विघटन गरिएको छ । आयोजक समितिका अध्यक्ष एवं युवा तथा खेलकूदमन्त्री दावा तामाङको अध्यक्षतामा बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो ।

तेह्रौँ साग आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ को परिच्छेद–३ को दफा १०, ११, १२, १४, १५ र १६ अनुसार गठित आयोजक समिति, कार्यकारी समिति, विषयगत समिति, स्थानीय सहजीकरण समिति, उपसमिति, कार्यदल र १३औँ साग कार्यकारी समितिको सचिवालय सोमबारदेखि विघटन गर्ने निर्णय गरिएको हो ।

बैठकले १३औँ सागको सफलताका लागि सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, नेपाल सरकार मन्त्रिपरिषद् तथा युवा तथा खेलकूद, अर्थ, गृह, रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं २ लगायत विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई आयोजक समितिका तर्फबाट धन्यवाद ज्ञापन गरिएको राखेप प्रचारप्रसार शाखाले जनाएको छ । कूल २६ खेल समावेश १३औँ साग २०७६ मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा सञ्चालन भएको थियो । नेपालले १३औँ सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक प्राप्त गरेको थियो ।

Share216Tweet135Share54
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

आफ्नै बिहेमा छमछमी नाचे पल शाह
मनोरञ्जन

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?
मनोरञ्जन

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त
मनोरञ्जन

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?
मनोरञ्जन

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!