• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
‘हिन्दु हुँ’ भनेर गौरीको परिवारलाई ढाँटेका शाहरुख यसरी समातिए, एक नम्बरका ठाँट भन्दै गौरीका माइतीले घेरा हाले, त्यसपछि…

‘हिन्दु हुँ’ भनेर गौरीको परिवारलाई ढाँटेका शाहरुख यसरी समातिए, एक नम्बरका ठाँट भन्दै गौरीका माइतीले घेरा हाले, त्यसपछि…

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

शहरी विकासमन्त्री प्रभु साहले दिपा कुँवरलाई म.र्नु न बाँ. च्नु बनाएको रहस्य बाहिरियो, दीपाले वि .ष समेत से वन गर्न खोजिन् तर…

शहरी विकासमन्त्री प्रभु साहले दिपा कुँवरलाई म.र्नु न बाँ. च्नु बनाएको रहस्य बाहिरियो, दीपाले वि .ष समेत से वन गर्न खोजिन् तर…

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग विबाह गर्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने  निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि  अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो   ?

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो ?

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न  पाइएन, छिट्टै पार्टी दिनेछौँ

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न पाइएन, छिट्टै पार्टी दिनेछौँ

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, March 3, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

‘हिन्दु हुँ’ भनेर गौरीको परिवारलाई ढाँटेका शाहरुख यसरी समातिए, एक नम्बरका ठाँट भन्दै गौरीका माइतीले घेरा हाले, त्यसपछि…

by gazab g
January 20, 2021
in मनोरञ्जन
0
‘हिन्दु हुँ’ भनेर गौरीको परिवारलाई ढाँटेका शाहरुख यसरी समातिए, एक नम्बरका ठाँट भन्दै गौरीका माइतीले घेरा हाले, त्यसपछि…
510
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । शाहरुख खान र गौरी खान बलिउडका चर्चित जोडी हुन् । जहाँ शाहरुख एक तर्फ एक सुपरस्टार हुन् भने गौरी देशको एक ठूलो आन्तरिक र फेशन डिजाइनर हुन् । दुवै जना २९ वर्ष देखि संगै छन् । बलिउडमा यो जोडिको निकै चर्चा हुने गर्छ । सबैलाई थाहा छ गौरी एक पंजाबी परिवारबाट आएका हुन् र शाहरुख एक मुस्लिम परिवारबाट आएका हुन्।

शाहरुख खान र गौरी खानले विवाह गरेका थिए। शाहरुख र गौरीले एक अर्कासँग मिल्न धेरै संघर्ष गर्नु परेको थियो। शाहरुखले गौरीका बाबुआमालाई प्रभावित पार्न पाँच बर्षसम्म हिन्दू भएको नाटक गरे र दुवैले अन्ततः अक्टोबर २५ , १९९१ मा विवाह गरे।

यस सम्बन्धमा, एक उनौठो कुरा छ जसका कारण गौरीको परिवार चकित भए। शाहरुख खानले गौरी छिब्बरको परिवारका सदस्यहरूसँग विवाहको रिसेप्शनमा एउटा नाटक गरे । जुन नाटकका कारण गौरीका परिवार छक्क परे । यो कुरा शाहरुखले फरीदा जलालसंग गरेको अन्तर्वार्तामा खुलासा गरेका छन् ।

शाहरुखले अन्तरवार्तामा भनेका छन्, म उनको पूरै परिवारलाई सम्मान गर्छु । हाम्रो विवाहको रिसेप्शनमा वृद्धवृद्धा पनि उपस्थित थिए । जसले परम्परागत संस्कार प्रति निकै प्रेम गर्छन । म उनीहरू सबैलाई सम्मान गर्दछु ।

त्यसबेला सबैजना त्यहाँ उपस्थित थिए । म त्यहाँ १.१५ मा पुगे । मैले उसको परिवारका मानिसहरु आपसमा कुरा गरिरहेको छु सुने । उनीहरुले भनिरहेका थिए, शाहरुख मुसलमान केटा हुन्, के गौरीले आफ्नो नाम परिवर्तन गर्नेछन् ? उनी मुस्लिम बन्नेछन् ?

शाहरुखले भने, म सबैको कुरा सुन्दै थिए। मैले जवाफमा भनेँ, ओके गौरी, बुर्का लगाऊ र अब हामी नमाज पढ्छौं। उनीहरू मैले यस्तो भन्दा छक्क परे । कसरी शाहरुखले यति छिटै गौरीको धर्म परिवर्तन गरिदिए ? मैले उनीहरुलाई भनें मब गौरी संधै बुर्का लगाउने छ, यो घरबाट बाहिर पनि आउँदैन र हामी गौरीको नाम आयशा राख्दछौं । यद्यपि शाहरुखले गौरीको परिवारसँग ठट्टा गरेका थिए ।

हिन्दु धर्ममा ॐ नै महामन्त्र हो, ‘ॐ’ उच्चारणबाट यी कैयौँ रोगहरु निको हुन्छन्, यसरी गर्नुहोस् उच्चारण

हिन्दु धर्म ॐ लाई महामन्त्र मानिन्छ ।

कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ॐ बाट हुने गर्छ ।

ॐ उच्चारणले भगवान मात्र खुशी हुने होइन्, यो मन्त्रको जपबाट मानसिक तथा शारीरिक स्वास्थ्यलाई पनि फाइदा पुग्छ ।

ॐ उच्चारणबाट उत्पन्न हुने तरंगले दिमागलाई शान्त राख्न सहयोग पुर्याउँछ । यसले धेरै विरामीहरु ठिक हुने कुरा वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेको छ ।

१) थाइराइड: हरेक दिन ॐ उच्चारण गर्दा थाइराइडको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

२) एन्जाइटी: ॐ को उच्चारणले हाम्रो मानसिक स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । यसको उच्चारणले तनाव, डरजस्ता समस्याबाट मुक्ति पाइन्छ ।

३) स्ट्रेस वा टेन्सन: ॐ मन्त्रको जप गर्दा मानसिक शान्ति मिल्छ । यसले चिन्ता, तनाव, मानसिक थकानलाई टाढै राख्छ ।

४) ब्लड सर्कुलेसन : ॐको उच्चारणले शरीरमा ब्लड सर्कुलेसनलाई पनि सहयोग पुर्याउँछ । यसको दिनहुँ उच्चारण गर्दा रगतमा अक्सिजनको मात्रा वृद्धि हुन्छ ।

ADVERTISEMENT

५) स्वस्थ मुटु: दैनिक यसको जप गर्दा ल‌ंग्स, बिपी र ब्लड सर्कुलेसनमा सन्तुलित हुन्छ । यसले मुटुपनि स्वस्थ रहन सहयोग गर्छ ।

६) डाइजेशन : ॐ उच्चारणले पेटमा भाइब्रेसन उत्पन्न हुन्छ, जसले पाचन प्रक्रिया सन्तुलित रहन्छ ।

Read More : ‘ओठ खोलेर’ हिट भएपछी रबिना र सचिन एकसाथ मिडियामा आए, सचिनसँगै रबिनाको कमेडी हेर्नुहोस् भिडियोमा

९ बर्षका भाईरल बालक सचिन परीयारको पहिलो गीत ‘ओठ खोलेर‘को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा रबिनलाई बाल गायिका रबिना बसेलले साथ दिएकी छन। गीतलाई दर्शक स्रोताले एकदमै रुचाएका छन्। १ हप्ताको अवधिमा गीतलाई युटुबमा ३६ लाख बढी भ्युज, एक लाख बढी लाइक र छ हजार बढी सकारात्मक कमेन्ट मिलेको छ। गुल्मीका सचिनको यो पहिलो गीत हो गीतका निर्माता लेकसाइड टिभीका सन्चालक सविन छेत्री हुन्। गीतमा गणेश अधिकारीको शब्द अनी महेन्द्र भण्डारीको संगीत रहेको छ ।

स्‍मृति तिमील्सिना “गुरुआमा” को निर्देशनमा तयार भएको भिडियोमा सुरेश श्रेष्ठको छायांकन, शिव पौडेलको सम्पादन रहेको छ ।गीतको भिडियोमा सचिन पारीयार, रबिना बसेलको साथमा कारीश्मा ढकाल, सव्बीइन छेत्री, अर्जुन कुँवर, एलिना रायमाझी लगायत कलाकारको अभिनय रहेको छ। गीतलाई लेक साइड टी भि नामक यूटुब च्यानल बाट शनिबार सार्वजनिक गरिएको हो।

आज हामि यसै गीतकी गायिका मोडल रबिना बसेल र उनकी आमासंग कुरा गरेका छौ –

यो पनि पढ्नुहोस्

अब अनलाइनबाटै हसाउन पाइने, बुद्दि तामाङ निर्णायक रहेको प्रतियोगीका विजेतालाई लाखौ जित्ने अवसर

काठमाडौं । विश्वभर छरिएर रहेका नेपाली भाषा बोल्न जान्ने व्यक्ति जो चुट्किला सुनाएर अरुको मुहारमा हाँसो ल्याउन सक्छन् उहाहरुको लागि भनेर ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१’ सिजन १ को सुरुवात भएको छ। रिदम स्क्रिनको प्रस्तुतिमा भैरहेको यस कार्यक्रमको आयोजना अमेरिकामा बसेर नेपाली साहित्य,संगीत र कलामा क्रियासिल संगीतकर्मीहरुले गरेका हुन्।

यस कार्यक्रममा सहभागी हुन् प्रतियोगीहरुले रमाईलो जोक्स कम्पिटिशन नामक वेवसाइटमा गएर निशुल्क फारम भर्न सक्छन् अथवा रिदम स्क्रिनको आधिकारिक फेसबुक पेज वा ईन्स्टग्राम मार्फत पनि सहभागिता जनाउन सक्ने छन्।

यस कार्यक्रमको निर्णायकहरुमा कलाकार बुद्दि तामाङ , हाँस्यकलाकार दिलिप गुरुङ र कलाकार भानु तिवारी रहेका छन्। यस कार्यक्रममा पहिलो हुने विजेताले तिन हजार डलर , दोस्रो हुनेले दुई हजार डलर र तेस्रो हुनेले एक हजार डलर नगद सहित ट्रफी र प्रमाणपत्र पुरुस्कार स्वरूप पाउने छन्।

जनवरी ८ देखि फेब्रअरी २८ सम्म प्रतियोगीहरुले आवेदन दिन सक्ने छन्। विश्वभर छरिएर रहेका प्रतिभावान कलाकारहरुलाई प्रोत्सहान गर्न यो कार्यक्रमको आयोजना गरिएको यस कार्यक्रमका उत्पादक तथा निर्देशक कमल राईले बताएका छन्।

यो पनि पढ्नुहोस्

सुन्दरीनिर्देशक समुन्द्र भन्छिन् ‘सोचे जस्तो हुन्न जीवन’

काठमाडौँ – बिगत एक दशक देखि चलचित्र निर्देशन यात्रामा लागेकी निर्देशक समुन्द्र भट्ट नेपाली चलचित्र क्षेत्रमा एउटा गर्विलो नाम हो । सानै उमेर देखि चलचित्र क्षेत्रमा सक्रिय रहेर सिने नगरीमा स्थापित हुन सफल निर्देशक समुन्द्र भट्ट चलचित्र निर्देशक समाज नेपालको कोषाध्यक्ष हुन्। चलचित्र बिषयमा पढेर निर्देशनमा प्रवेश गरेकी उनि सामाजिक कार्यमा समेत परिचित नाम हो। निडर स्वाभाबकि भट्ट चाडैनै नयाँ चलचित्र निर्देशन गर्ने तयारीमा छिन। पछिल्लो समय म्युजिक भिडियो पनि निर्देशन गर्न सुरु गरेकी उनले नेपाली चलचित्र क्षेत्रलाइ अन्तराष्ट्रिय स्तरमा पुर्याउन विभिन्न महत्वपुर्ण भूमिका निर्बाह गरिसकेकी छिन। ब्यबसायी समेत रहेकी कुशल चलचित्र निर्देशक समुन्द्र भट्ट संग गरिएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छ।

-नमस्कार ! आजकाल के मा ब्यस्त हुनुहुन्छ ?
नमस्कार, आजकल नयाँ चलचित्रको स्क्रिप्ट, गित फाइनलको तयारीमा लागेकी छु। त्यसैगरी आफ्नै ब्यापार ब्यबसाय र सामाजिक कार्यमा व्यस्त छु।

– अहिलेको सिनेमाको मुलधार कता गइरहेको जस्तो लाग्छ ?
सिनेमा एउटा समाजको ऐना हो, जसले समाजमा देशमा र विश्वमा भएका मानचित्रलाई दर्शकसामु प्रस्तुत गर्दछ। तर हामीले सधैं मनोरञ्जनको साधन मात्रै मान्यौ । चलचित्र एउटा बिश्वबिद्यालय पनि हो । नेपालमा सिनेमा लाई केवल हलमा चल्नुलाई सफलता मानिन्छ । तर त्यो होइन । देशमा परिवर्तन ल्याउने बाटो पनि हो चलचित्र अनि मानिसको जीवनलाई परिबर्तन गर्ने माध्यम समेत हो । अहिले नेपालमा निर्माण भैरहेका नेपाली चलचित्रको मुलधार सस्तो मनोरञ्जन मात्रै हो । साडे दुई घन्टा दर्शकले सस्तो र भड्किला डायलग, हाउभाउ ,कटाक्ष , नारीको नाङ्गा नर्तक, यौन प्रदर्शन, अनावश्यक फाइट र समाजको भल्गारिटि लाई मात्रै हेर्नुपर्ने बाध्यता छ । त्यही हेरेर क्षेणिक आनन्द लिन्छन दर्शक। हल बाट बाहिर आउदा बिर्सनु पर्छ किनकि त्यस्ले दर्शकको मुटुमा मस्तिष्कमा स्थाइ प्रभाव पारेकै हुदैन । तसर्थ हामीले यथार्थपरक चलचित्र बनाउन समेत लाग्नु पर्छ। जसले गर्दा भोलिका पुस्ताहरुले हाम्रो क्रियसनलाइ ईतिहासको रुपमा याद गरुन।

-निर्देशक समाजले के कस्ता काम गर्दै आएको छ ?
निर्देशक समाज एउटा संस्था हो। निर्देशक समाजले नेपाली चलचित्र क्षेत्रलाइ आन्तरिक तथा बाह्य रुपमा कसरि प्रबर्धन गर्न सकिन्छ र दर्शकहरुलाई कसरि राम्रो चलचित्र मार्फत मनोरंजनको साथमा शिक्षा प्रदान गर्ने र निर्देशकहरुको हकहित तथा उत्थानमा लागेर समग्र चलचित्र उधोगलाइ उकास्ने कार्यमा लागेको छ। कोभिड-१९ र लकडाउनको मारमा परेका निर्देशकहरुलाई राहत वितरण गर्ने कार्य समेत गर्यो र अबका दिनमा चलचित्र उधोग पुन: सुचारु भएको अबस्थामा सम्पूर्ण निर्देशकहरु एकबद्ध भएर चलचित्र क्षेत्रलाइ उकास्ने सहकार्यमा लागेको छ।

– तपाई आफुलाई जनतासामु कसरि चिनाउन चाहनुहुन्छ ?
म एक चलचित्र निर्देशक हु, बिगत लामो समय देखि चलचित्र निर्देशनमा नै लागेकी छु। भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु र राम्रो चलचित्र दर्शकहरुले दिने कोशिषमा छु। चलचित्र क्षेत्रलाइ प्रबर्धन गर्ने मेरो उदेश्य छ। चलचित्र निर्देशन संगै आफ्नो ब्यबसाय, सामाजिक कार्यमा समेत सक्रिय रहदै आएकी छु। यधपी म चलचित्रकर्मी भएर चलचित्र क्षेत्रको उत्थानमा लागिपरेको हुँदा चलचित्रकर्मी नै भनेर चिनाउन चाहन्छु।

– जिबन अनि जीवनका भोगाइहरु के हुन् ?
‘सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ। हाम्रो जीवनको महत्वाकांक्षा, सपना, भोगाई, सोचाई र देखाईको वरिपरि केन्द्रित छ। जीवन जिउनु एक कला हो । जन्मिएपछि हामी एकदिन मर्नुनै पर्छ । तर, हामी हाम्रो जिबनकालमा कस्तो जीवन बाँच्छौं भन्ने कुरा हाम्रो कलाको कुरा हो । कसैले गुणस्तरिय जीवन बाँच्छन्, कसैले बेकारको जीवन बाँच्छ । एउटा भनाई छ, ‘जीवन कति लामो बाँच्छौं, त्यसले कुनै अर्थ राख्दैन । तर, कस्तो जीवन बाँच्छौं, त्यसले खास अर्थ राख्छ ।’ जन्म पश्चात् जीवनलाई सफल बनाउनु महान वीरता हो । जीवनमा सफलताको लागि इच्छाशक्ति, ज्ञानशक्ति र कर्मशक्तिको सदुपयोग गर्नुपर्छ । शुभ इच्छा र त्यसअनुसार कर्म गर्ने व्यक्तिले नै ज्ञान शक्ति प्राप्त गर्छ । जब निराकार आत्मा, साकार शरीर, इन्द्रिय र मनको साथ मिल्छ, तब शरीरमा शक्तिको सञ्चार हुन्छ । जन्म भएपछि आफ्नो पूर्णशक्तिको विकास गर्नु जीवनको लक्ष्य हो । जीवनमा हरेक मानिसको सपना हुन्छ। अधिकांश मानिस आफूलाई सफल, सबल र सक्षम बनाउन चाहान्छन। तर पनि किन हुन्न हरेक मानिसको जीवन सोचे जस्तो ? किन सबै मानिस सफल हुन सक्दैनन् ?

-तपाइको बिचारमा सिनेमा भनेको के हो ?
सिनेमा वा फिल्म एक प्रकारको सञ्चार माध्यम हो जसमा चल्ने चित्र र आवाजको प्रयोग गरेर कथालाई प्रस्तुत गरिन्छ। संसारभरका मानिसहरू मनोरञ्जनका लागि चलचित्र हेर्दछन्। धेरैजसो चलचित्रहरू यसरी बनाइन्छ कि ठुला पर्दा भएका सिनेमाघर वा चलचित्र भवनमा देखाउन सकियोस।चलचित्र श्रव्य दृश्य माध्यम भएकाले यसमा हामी त्यस्ता दृश्यहरू देख्न सक्छौं। समाजलाई अभिव्यक्त गर्ने र प्रभावित गर्ने काम फरक धारका चलचित्रहरूको हो, व्यावसायिक चलचित्रहरूको होईन । व्यवसायिक चलचित्रको एक मात्रै उद्देश्य मनोरञ्जन दिनु हो । दर्शकलाई भरपुर आनन्द दिन सकियो भने व्यवसायिक चलचित्रको कर्तव्य पूरा हुन्छ। संसारमा जति पनि कला रूपहरू छन्, ती सबै अटाउन सक्ने एउटै मात्र कला भनेको चलचित्र नै हो । साहित्य, संगीत, गायन, नृत्य, चित्र कला, मूर्ती कला, वास्तु कला, अभिनय कला, स्थापत्य कला आदि जति पनि कलाहरू छन्, ती सबैको उपयोग चलचित्रमा हुन सक्छ ।

-यस्तो अवस्थाबाट चलचित्र क्षेत्रलाई माथि उकास्न के गर्नुपर्छ?
कोभिड-१९ तथा लकडाउन गर्दा थालिएको चलचित्र उधोगमा कलाकार र कन्टेन्ट राम्रो भए उकास्न समस्या छैन। तर, अब फिल्मको लगानी घटाउनुपर्छ। दुई तिन करोड लगानीका फिल्महरु रु.१ करोड सम्ममा निर्माण गर्नुपर्छ। थोरै लगानीमा उत्कृष्ट काम गर्न सक्यो भने घाटा लाग्दैन। लगानी घटाउन कलाकार, प्राविधिक अथवा निर्देशकलाई कम ज्याला दिएर चाहिं हुँदैन। बरु कलाकारलाई सेयर दिनुपर्छ। निर्देशन पक्षलाइ पनि सवल बनाएर कथालाई न्याय दिएर हामीले दर्शक सामु पुर्याउन सक्यो भने चलचित्र क्षेत्रलाइ उकास्न सकिन्छ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
कोरोनाले गर्दा चलचित्र उधोग अझ बढि मारमा परेको छ। भर्खरै मात्र सिनेमा घरहरु खुले पनि दर्शकहरु गएर चलचित्र हेर्ने बाताबरण मिलेको छैन। यस्तो अबस्थामा सरकारले अन्य क्षेत्रलाइ जस्तै उच्च प्राथमिकतामा राखेर सहुलियत पूर्ण ऋण उपलब्ध गराई धरासायी बनेको चलचित्र क्षेत्रलाइ उकास्न मद्दत गर्नु पर्ने देखिन्छ। महामारीमा अझ नसकिएको हुँदा सबै उमेर र वर्गका मानिसहरू आ–आफ्नो क्षेत्रमा सजग र सुरक्षित रहनु हुन विनम्र आग्रह छ । एक अर्कालाई सकेको मानवीय सहयोग गर्न हार्दिक अपिल गर्दछु । गित संगीत, चलचित्र, मोडलिङ र पत्रकारिता क्षेत्रलाइ ब्यबस्थित बनाउन लागि परौ।

Share204Tweet128Share51
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम
मनोरञ्जन

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना
मनोरञ्जन

ज्योतिष अभिनेता हरिहरसँग विबाह गर्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना
मनोरञ्जन

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने  निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया
मनोरञ्जन

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!