काठमाडौं । यो मंसिर महिना हो । मंसिर भन्ने वितिक्कै विवाहको समय भनेर हाम्रो नेपाली समाजमा परिचित छ । तपाईहरुले यतबिेला सामाजिक सञ्जालमा भाईरल भएको फोटो र भिडियो हेर्नुभएकै होला । विवाहको प्रसङग् हो रमेश प्रसाई र नन्दा सिहंको ।
नन्दा पछिल्लो लामो समय देखि बाल आश्रममा सक्रिय थिईन् भने यता रमेश प्रसाईपनि आफ्नो वाक कला मार्फत दर्शक माझ परिचित थिए । रमेश र नन्दाको यहि मंसिर २२ गते धरानबाट बिबाह हुदै छ । हामीले विवाहको प्रसङगमा रहेर नन्दाको साथी र बहिनीसँग निकै कुराकानी गरेका छौं ।
ADVERTISEMENT