• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
मेरो आमालाई ब’चाइदिनुहोस् उहाँ बिना हामी कस्को सा’हाराले बाँच्ने ? के आइलाग्यो य’स्तो !

मेरो आमालाई ब’चाइदिनुहोस् उहाँ बिना हामी कस्को सा’हाराले बाँच्ने ? के आइलाग्यो य’स्तो !

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

नयाँ वर्षकै दिन नाजिर हुसेनसँग इन्गेजमेन्ट गरिन् चर्चित नायिका केकी अधिकारीले, विबाहको मिति समेत तय गरे दुवैले एकसाथ खुशी भएर

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिए

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल

नाचेरै काठमाडौँमा महल ठडाएकी ज्योति मगरले यि युवकसँग गर्दैछिन् विबाह

‘आमा’ बन्दै नायिका गरिमा पन्त

‘आमा’ बन्दै नायिका गरिमा पन्त

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, April 14, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

मेरो आमालाई ब’चाइदिनुहोस् उहाँ बिना हामी कस्को सा’हाराले बाँच्ने ? के आइलाग्यो य’स्तो !

by gazab g
January 22, 2021
in समाज
0
मेरो आमालाई ब’चाइदिनुहोस् उहाँ बिना हामी कस्को सा’हाराले बाँच्ने ? के आइलाग्यो य’स्तो !
495
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

दिउसो खाना खाएर यसो बसेको थिए त्यतिकै मा दाइ नमस्कार , मलाइ सहयोग गर्नु पर्यो , मेरो ममिलाइ बचाउनु पर्यो भन्दै यो बहिनिको म्यासेज रिक्वेस्ट आयो,मैले उनलाइ चिनेको थिएन,उनिलेचाहि मलाइ savesiyona अभियानमा चिनेको थिए भन्दैथिन ।

अचेल बिरामिको बाहना बनाएर फेक सहयोग सङ्कलन गर्नेहरु बढेकोले मैले उनिसङ सबै डकुमेन्ट्स हरु मागे,हस्पिटलमा पनि कुरा गरे, उहाहरुको आर्थिक स्रोत केहि रहिनछ, एउटा क्यान्टिन चलाउनुहुदो रहेछ ,तर ममि बिरामि भएसि त्यो पनि छैन दाइ भन्दै थिन ।

खासमा उनको ममि भिमा देबि बस्याल (कावसति,नवलपुर) बिगत एक बर्स देखि स्त’न क्या’न्सरबाट ग्रसित हुनुहुदो रहेछ र ऐले फेरि ब्रेन ट्युमर भएछ, ऐले उहा भरतपुर मेडिकल कलेजमा उपचारार्थ हुनुहुदो रहेछ तर अब उहालाइ भोलि काठमाडौं स्थित न्युरो हस्पिटल मा लगिदै रहेछ, कम्तिमा पनि नेपाली १० लाख नेपाली रकम चाहिने रहेछ, मलाइ कोरियामा अभियान चलाइदिनु न दाइ भनेर सृस्टि बस्याल बहिनिले म्यासेज गरेको हुनाले यो पोस्ट गरेको हो ।

नवलपरासी बर्दघाट सुस्ता पूर्व कावासाेति नगरपालिका वडा नँ १४ बसाेबास गर्ने मेरि ४० बर्षिय ममि भिमादेबि बस्याल १ वर्षदेखि स्तन क्यानसर भएकाे र हाल CMC भरतपुरमा उपचार गर्दा गर्दै Brain Tumor पनि देखिएकाे छ । थप उपचारकाे लागि काठमाडौं लैजानुपर्ने तर परिवारकाे अार्थिक स्राेतले नभेटने भएकाले उहाँकाे जिउ ज्यानको सुरक्षाकाे लागि तपाईँहरू समक्ष सहयाेगकाे अपिल गर्दछौं ।

सहयोगको लागि:

HARIMAYA BASYAL

Bank : Kamana Sewa Bikash Bank

A/C no : 03014100368034000001

9867411826,9806911933

काठमाण्डौ । भर्खरै सुदुर पश्चिमका विजेन्द्र रावतसंग विबाह बन्धनमा बाँधिएकी नायिका श्वेता खड्का आमा बन्दै छिन् ।

यो कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर यो साँचो हो । उनी रियल लाईफमा नभई रिलमा आमा बन्ने भएकी हुन् । चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन् ।

उनी अभिनीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो । अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्धित भएकी हुन् ।

‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरेका यमको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन् । चलचित्रमा उनी आमाको भूमिकामा देखिने छिन् ।

चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा भन्ने छ । कोरोना महामारी र लकडाउनको अवस्था सहज हुनेबित्तिकै चलचित्रको छायांकन सुरु हुने बताइएको छ । चलचित्रमा छोरीको भूमिकामा सेड्रिना शर्मालाई लिने प्रयास भइरहेको छ ।

डेब्यु चलचित्र ‘कहाँ भेटिएला’ बाट लभर गर्लको भूमिकामा देखिँदै आएकी श्वेतालाई पहिलो पटक दर्शकले भिन्न भूमिकामा देख्न पाउनेछन् । चलचित्रमा उनको अहम् भूमिका रहेको छ।

Read More :

न्यूज २४ ले बिदाईकै दिन दियो रवि लामिछानेलाई अहिलेसम्मकै ठूलो धो.का

५ सेप्टेम्बर सन् १९७४ मा भक्तपुरको बागेश्वरीमा जन्मिएका रवि लामिछाने किशोरावस्थामै कार्यक्रम चलाउँथे । दाजु हरिशरण लामिछाने रेडियो नेपालका समाचारवाचक हुनुले उनमा आवाजको दुनियाँमा काम गर्ने प्रेरणा मिलेको थियो । तर, उनी देशभित्र लामो समय बसेनन् ।

मिडियामा काम गरिसकेका उनी मिडियामै काम गर्नेगरी स्वदेश फर्किए । गिनिज बुकमा नाम लेखाउने देखि जनताको समस्या उठाएर चर्चामा आए । चर्चासँग पटक पटक विवादमा आएका उनी हिरासतसम्म पुगेर धरौटीमा रिहा भए । उनको आरोह र अवरोहले भरिएको जीवन यस्तो छः

रवि लामिछानेले आफ्नो प्रारम्भिक शिक्षा भृकुटी माध्यमिक विद्यालयबाट लिए । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उनी प्रतिभाशाली छात्रका रुपमा चिनिन्थे । विद्यालय जीवनमा साहित्य र कलामा समेत लागेका थिए । विद्यालय जीवनपछि उच्च अध्ययनको लागि रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भएका थिए । तर, आइएभन्दा माथिको अध्ययन गर्न सकेनन् । त्यसपछि उनी अमेरिका बसाईँ सरे । संयुक्त राज्य अमेरिकाको बसाईमा फास्ट–फूड चेन जस्ता विभिन्न क्षेत्रमा व्यवस्थापकको रूपमा काम गरे । बोल्न सिपालु र आकर्षक जीउडालका उनी त्यहाँ पनि नेपालीहरुमाझ लोकप्रीय थिए ।

रवि लामिछानेको व्यक्तिगत जीवनका सुख दुःख उत्तिकै रोचक छ । विद्यालय जीवनमै प्रेममा परेका थिए लामिछाने । उनले आफ्नै स्कुल जीवनकी प्रेमिका इशा लामिछानेसँग किशोरावस्थामै विवाह गरेका थिए । उनीहरुका दुई छोरी पनि छन् । सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरे । यसले निकै चर्चा पायो । रवि र इशाबीच मिडियामा जुहारी जस्तै पर्यो ।

सँगै जिउन कसम खाएको जोडीले २५ वर्षको वैवाहिक जीवन अन्त गर्नुमा एक अर्कालाई दोषी देखाए । रवि स्वेदश फर्किए, इशा अमेरिकामै बसिन् । रविसँग अमेरिकाको ग्रीनकार्ड भएको विषय बाहिर समेत आएको थियो । तर, उनले पछि ग्रीनकार्ड त्यागेको घोषणा गरे । उनी सन् २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक रहेको तथ्य भेटिन्छ । एक दशक अमेरिका बसाईँपछि फर्किएपनि उनले ग्रीनकार्ड छाडेका थिएनन् ।

यो विषय बाहिर आएपछि उनले ग्रीनकार्ड त्यागेको घोषणा गर्दै नेपाली हरियो पासपोर्टमा विदेश यात्रा गरेको सार्वजनिक गरेका थिए । रविको धेरै महिलासँग नाम जोडियो । जसमध्ये लोकप्रीय नायिका करिश्मा मानन्धर पनि हुन् । करिश्मासँग उनी अमेरिकामा लिभिङ टुगेदर बसेको विषय समेत बाहिर आयो । करिश्मालाई पत्रकारहरुले समेत यसबारे प्रश्न सोध्ने गर्थे । रवि लामिछाने हिरासतमा हुँदा उनको समर्थकहरुलाई करिश्माले भेडाको संज्ञा दिएर ट्वीट गरेकी थिइन् ।

२०१९ मा रविले चलचित्र विकास बोर्डकी पहिलो महिला अध्यक्ष निकिता पौडेलसँग विवाह गरे । निकिता पनि पारपाचुके गरेर बसेकी थिइन् । उनको पनि छोरी छिन् । दुवैजनाले मन मिलेपछि विवाह गरेका थिए । दुवैले अदालती विवाह दर्ता गरी हिन्दु परम्परा अनुसार विवाह गरे । यो विवाह नेपालमा भएको चर्चित विवाहमध्येको हो । निकिता चलचित्र निर्माता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलकी छोरी भएकीले पनि विवाहले चर्चा पायो ।

रवि लामिछाने जोखिम मोल्ने सेलिब्रिटी हुन् । उनले २०१३ अप्रिल ११ देखि १४ सम्म टिभीमा लगातार ६२ घण्टा १२ मिनेट टक शो चलाएर विश्वमै सबैभन्दा लामो समय कार्यक्रम प्रस्तुत गरेर गिनिज बुकमा नाम लेखाए । बुद्ध वाज बर्न इन नेपाल शिर्षकमा टक शो चलाएर रवि चर्चामा आए । सिधा कुरा प्रधानमन्त्रीसँग चलाएर चर्चा बटुलिसकेका उनलाई गिनिज बुकमा नाम लेखाउने टक शोले लोकप्रीय बनायो । त्यसपछि सिधा कुरा जनतासँग कार्यक्रमले लोकप्रीयताको शिखरमा पुर्यायो ।

चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने न्यूज २४ टेलिभिजनमा अन्तिम कार्यक्रम गर्दै विदा भएका छन् । सो टेलिभिजनमा ‘सिधाकुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका उनी आज अन्तिम कार्यक्रम गरेर बिदा भएका हुन ।

जाँदाजाँदै उनले ५ वर्ष काम गरेको संस्था छोड्नु पर्दा दुख लागेको बताएका छन र आफ्नो अन्तिम कार्यक्रमको अन्तिम र मुख्य रिपोर्टमा नै कैचि लागेको बताएका छन । आज फेसबुकमा एक स्ट्याटस पोष्ट गर्दै उनले यस्तो बताएका हुन ।

उनले फेसबुकमा लेखेका छन,- “दुख लाग्यो…५ वर्ष काम गरेको संस्था छोड्नु पर्दा दुख लाग्यो। अन्तिम कार्यक्रम Live गर्न नपाउदा दुख लाग्यो, अन्तिम कार्यक्रमको अन्तिम र मुख्य रिपोर्ट नै का,टिएकोमा झन दुख लाग्यो। हाम्रो टिमले तयार पारेको अन्तिम रिपोर्टमा के थियो त जुन प्रशारण गरिएन? त्यो सामग्री पोष्ट गर्दैछु।”

त्यस्तै जाँदाजाँदै उनले सञ्चारमाध्यममा बोल्दै आफू देशको लागी प्रधानमन्त्री बन्न तयार भएको बताएका छन ।साभार

– हेर्नुहोस् भिडियो


Read More

करोडौंले हेरेको गीतका यि गायकलाई कसैले चिन्दैन, बा,च्नै नसकेपछि बिदेश जाँदै (भिडियो सहित)

ADVERTISEMENT

१० बर्ष भन्दा माथि समय गायन क्षेत्रलाई दिएका गायक सुनिल कटुवालले गीत र भिडियो बनाउन अहिलेसम्म ५० लाख हाराहारी खर्च गरेको बताउँछन् तर आम्दानी र सोचे जस्तो सफलता पाउन सकेनन् ।

कपुरी क, ताराबाजी लै लै लगायत केहि गीतहरु हिट भए पनि दर्शक, श्रोताले आफुलाई नचिनेको उनी बताउँछन् ।

भाडा माझेर पैसा जुटाउँदै, गीत बनाउँदैकरिअर सुरु गरेका सुनिल यस क्षेत्रबाट केहि नभएपछि फेरी बिदेश जाने सोच्दैछन्

पछिल्ले समय उनले ठुलो लगानी गरेर निर्माण गरेका दुई गीतहरु असफल भए ।

सुनिल आफुलाई गीतको भिडियो बनाउनेहरुले ठुलो सपना देखाएको बताउँछन् । सबैतिरबाट आफु ठगिएको उनले बताए ।

हेर्नुस् पुरा भिडियो

Read More

`रमेश प्रसाईसँग नाम जोडिएर चर्चा कमाएकी गायिका कल्पना दाहालले पनि विबाह गर्दै, यि हुन् कल्पनाका हुनेवाला पति, जोडी सुहाएको भन्दै चर्चा

काठमाडौँ। लोक तथा दोहोरी गीत संगीतले पछिल्लो समय नेपाली दर्शक श्रोताको ध्यान खिच्दै आएको छ। लोक तथा दोहोरि गीत संगीत देश तथा बिदेशमा बस्ने धेरैको मन मुटुमा बस्न सफल बन्दै गएको छ। पछिल्लो समय लोक तथा दोहोरि गीत संगीत संगै सामाजिक कार्यमा पनि श्रस्टाहरु सक्रिय बन्दै आएका छन्।

लाइभ दोहोरीको माध्यमबाट दर्शक श्रोतालाई मनोरंजन संगै श्रस्टा सम्मान,प्रतिभाको खोजि र मानवीय सेवाको मूल मन्त्र लियर कालिन्चोक डिजिटल नेपालले कार्यक्रम देउरालीको शुभारम्भ गरेको छ। आफ्नो कर्मले सँधै जीवित रहनु पर्छ भन्ने भावना बोकेर कार्यक्रमको सुभारम्भ गरेको संचालक दिनेश खड्काले बताए।

मनोरञ्जन – श्रष्टा सम्मान – प्रतिभाको खोजी – मानवीय सेवा यिनै उद्‌घोषका साथ सुरु गरीएको प्रत्यक्ष दोहोरी कार्यक्रम देउराली लाई यहाहरुले छोटो समयमै अत्याधिक माया दिनु भएको छ । देउराली भाग( २ यहाहरु सामु प्रस्तुत गरेका छौ , कार्यक्रम कस्तो लाग्योरु हेरेर अमूल्य सल्लाह सुझाव र प्रतिकृया को अपेक्षा गर्दछौँ।

Share198Tweet124Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले
समाज

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल
समाचार

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिए

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल
समाचार

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे
समाचार

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!