• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
फिल्म फ्लप भएपछि करिश्मा र शिव श्रेष्ठको सम्बन्ध चिसियो !

फिल्म फ्लप भएपछि करिश्मा र शिव श्रेष्ठको सम्बन्ध चिसियो !

विबाह गरे लगत्तै आकाश र पूजा ह.निमुन मनाउन निस्किए

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, माघ २२ गते बिहिबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामि सबैको रक्षा गरुन् हेर्नुहोस् फाल्गुन १४ गते शुक्रबारको राशिफल

यि नायिकासँग रात बिताउन चाहाने निर्देशक को हुन् ? चर्चित निर्देशकको पोल खोलीन् यि सुन्दरी नायिकाले, हेर्नुहोस् एक रात सुतम हिट बनाइदिन्छुसम्म भन्न भ्याएछन्

यि नायिकासँग रात बिताउन चाहाने निर्देशक को हुन् ? चर्चित निर्देशकको पोल खोलीन् यि सुन्दरी नायिकाले, हेर्नुहोस् एक रात सुतम हिट बनाइदिन्छुसम्म भन्न भ्याएछन्

स्वस्तिमा भन्छिन् बिहेको भोलिपल्टै श्रीमानसँग एउटै कोठामा जान दिइएन, खोलीन् त्यो दिनको सबै रहस्य, हेर्नुहोस् भिडियो

डिभोर्स पछि पहिलोपटक बखत र प्रतिभा मिडियामा, छुटेपछिका गल्तीहरु सम्झिँदै दुबै रोए

एक पैसा पनि खर्च नगरी बिहे गरेका भा’इरल जोडीलाई, ३५ लाख भन्दा बढीले यस्तो गरे (भिडियो)

एक पैसा पनि खर्च नगरी बिहे गरेका भा’इरल जोडीलाई, ३५ लाख भन्दा बढीले यस्तो गरे (भिडियो)

स्वस्तिमा भन्छिन् बिहेको भोलिपल्टै श्रीमानसँग एउटै कोठामा जान दिइएन, खोलीन् त्यो दिनको सबै रहस्य, हेर्नुहोस् भिडियो

स्वस्तिमा भन्छिन् बिहेको भोलिपल्टै श्रीमानसँग एउटै कोठामा जान दिइएन, खोलीन् त्यो दिनको सबै रहस्य, हेर्नुहोस् भिडियो

सक्किगोनीमा एहोई एहोई भनेर चर्चामा आएका कमलमणी नेपालको नि धनको खबरले भक्कानिए कक्रोज

सक्किगोनीमा एहोई एहोई भनेर चर्चामा आएका कमलमणी नेपालको नि धनको खबरले भक्कानिए कक्रोज

पाकिस्तानीले फसायो नेपाली चेलीलाई, रुदै आईन मिडियामा (भिडियो सहित)

पाकिस्तानीले फसायो नेपाली चेलीलाई, रुदै आईन मिडियामा (भिडियो सहित)

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै

मान्छे कु टेको आरोप लाग्यो नायक पल शाहलाई, भोली प्रहरी चौकीमा झिकाइदै

पल शाहले कु टे.को भन्दै प्रहरीमा पर्यो उ जुरी

तल्लो जातका राजेश नेपालीले तीन बर्ष सम्म प्रेम गरेर क्षेत्रीको छोरी भगाएर गरे धुमधामसंग विवाह

तल्लो जातका राजेश नेपालीले तीन बर्ष सम्म प्रेम गरेर क्षेत्रीको छोरी भगाएर गरे धुमधामसंग विवाह

बीबीसीको प्रभाबशाली महिलाको सुचिमा परेकी सपनालाई ध. म्की दिने विनयजंगलाई निकै क. डा  स.जा य हुने भयो

बीबीसीको प्रभाबशाली महिलाको सुचिमा परेकी सपनालाई ध. म्की दिने विनयजंगलाई निकै क. डा स.जा य हुने भयो

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Friday, February 26, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

फिल्म फ्लप भएपछि करिश्मा र शिव श्रेष्ठको सम्बन्ध चिसियो !

by gazab g
January 22, 2021
in मनोरञ्जन
0
फिल्म फ्लप भएपछि करिश्मा र शिव श्रेष्ठको सम्बन्ध चिसियो !
501
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नायिका करिश्मा मानन्धर र नायक शिव श्रेष्ठको मित्रतामा फा’टो आएको छ। केहि समय अगाडी मात्रै रिलिज भएको एक चलचित्रका कारण श्रेष्ठ र मानन्धरको मित्रतामा फा’टो आएको हो।

नायिका करिश्माको क्रेज नेपाली चलचित्रमा आज पनि उस्तै छ । भलै, उनका चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्दैनन्, तर पर्दा बाहिर उनको लोभलाग्दो क्रेजमा कमी आएको छैन ।

करिश्माको सुन्दरताको आज पनि उस्तै चर्चा हुन्छ । कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी करिश्मा आफ्नी छोरी कविता मानन्धरलाई पनि यही क्षेत्रमा अगाडि ल्याउन चाहन्थिन् । करिश्माको योजना त उनले नै निर्देशन गर्ने चलचित्रबाट छोरीलाई यो क्षेत्रमा डेब्यू गराउने भन्ने थियो । तर, यो सफल हुन सकेन ।

चलचित्र राम्रै रहेपनि गलत समयमा रिलिज गरिँदा चलचित्र फ्लप हुन पुगेको करिश्माले बताउने गरेकी छन्। त्यति मात्र नभई चलचित्रमा रहेका छोरीको धेरै दृश्यहरु हटाइएको प्रति पनि उनको असन्तुष्टि छ।

करिश्माले असन्तुष्टि सामाजिक संजालमा पनि पोखेकी छन्। ‘एउटा यस्तो प्रेम कहानी’को शिर्ष गीत शेयर गर्दै करिश्माले लेखेकी छन्,”अरुलाई दो’श दिएर महत्वपूर्ण बनाउन चाहन्नँ । तर, बच्चा त राम्रो थियो ।”

यो पनि पढनुहोस्

भोलिदेखि सप्ताहव्यापी शहीद दिवस

विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले भोलि (माघ १०) देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवसका कार्यक्रम गर्ने भएको छ । कार्यक्रम तालिकाअनुसार माघ १० गते बिहान ८ः०० बजे टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थानमा श्रद्धाञ्जलिसभाबाट कार्यक्रमको थालनी हुनेछ । त्यस्तै माघ १३ गते बिहान ८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र माघ १५ गते बिहान ८ः०० बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिने छ ।

ADVERTISEMENT

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्ड, मार्चपास र शहीदहरुको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुने जनाइएको छ । त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ ।

यस वर्ष पनि शहीद सप्ताह मूल समारोह समितिका संयोजकको रूपका कामपाको प्रमुख विद्यासुन्दर शाक्य रहनुभएको छ । मूल समारोह समितिको सदस्यमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, चार शहीदले सहादत प्राप्त गर्नुभएको वडाका अध्यक्ष (वडा नं ७, १२, १५ र २६) हुनुहुन्छ । त्यस्तै विभागीय प्रमुख, आयोजना तथा कार्यक्रम प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी, गृह मन्त्रालय, नेपाल स्काउटका प्रतिनिधि समितिको सदस्य हुनुहुन्छ । विसं २०१२ देखि काठमाडौँ नगरको संयोजकत्वमा शहीद सप्ताहअन्तर्गतका कार्यक्रम मनाइँदै आएको छ ।

प्रजातन्त्र प्राप्तिका लागि विसं १९९७ मा काठमाडौँको विभिन्न स्थानमा सहादत प्राप्त गर्नुभएका चार शहीदको सम्झनामा कामपाले पूर्णकदको प्रतिमा स्थापना गरिसकेको छ । त्यसैगरी कामपाले गएको वर्ष गङ्गालाल श्रेष्ठका नाममा सञ्चालनमा रहेको गङ्गालाल हृदयरोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता गरिसकेको छ ।

संयोजक शाक्यका अनुसार सप्ताहव्यापी कार्यक्रमका लागि सरसफाइको जिम्मेवारी वातावरण व्यवस्थापन विभागलाई दिइएको छ भने सभा हुने स्थानको मर्मत सम्भार तथा रङरोगन गर्ने कामको जिम्मेवारी भौतिक पूर्वाधार विकास विभागलाई दिइएको छ । कार्यक्रमस्थल तथा प्रभातफेरीको रुट व्यवस्थापनको जिम्मा नगर प्रहरी महाशाखालाई दिइएको छ ।

Share200Tweet125Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

मनोरञ्जन

विबाह गरे लगत्तै आकाश र पूजा ह.निमुन मनाउन निस्किए

यि नायिकासँग रात बिताउन चाहाने निर्देशक को हुन् ? चर्चित निर्देशकको पोल खोलीन् यि सुन्दरी नायिकाले, हेर्नुहोस् एक रात सुतम हिट बनाइदिन्छुसम्म भन्न भ्याएछन्
मनोरञ्जन

यि नायिकासँग रात बिताउन चाहाने निर्देशक को हुन् ? चर्चित निर्देशकको पोल खोलीन् यि सुन्दरी नायिकाले, हेर्नुहोस् एक रात सुतम हिट बनाइदिन्छुसम्म भन्न भ्याएछन्

स्वस्तिमा भन्छिन् बिहेको भोलिपल्टै श्रीमानसँग एउटै कोठामा जान दिइएन, खोलीन् त्यो दिनको सबै रहस्य, हेर्नुहोस् भिडियो
मनोरञ्जन

स्वस्तिमा भन्छिन् बिहेको भोलिपल्टै श्रीमानसँग एउटै कोठामा जान दिइएन, खोलीन् त्यो दिनको सबै रहस्य, हेर्नुहोस् भिडियो

सक्किगोनीमा एहोई एहोई भनेर चर्चामा आएका कमलमणी नेपालको नि धनको खबरले भक्कानिए कक्रोज
मनोरञ्जन

सक्किगोनीमा एहोई एहोई भनेर चर्चामा आएका कमलमणी नेपालको नि धनको खबरले भक्कानिए कक्रोज

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!