• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
मृ,त्यु अघि रौतहटका यि दुई वर्षिय बालकले हात हल्लाउँदै आमासँग बिदा मागेको तस्विर संसारभर भाइरल, दृश्य देख्नेका आँखा रसाए, सत्यता थाहा पाउँदा कसको मन नरोला ?

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

मृ,त्यु अघि रौतहटका यि दुई वर्षिय बालकले हात हल्लाउँदै आमासँग बिदा मागेको तस्विर संसारभर भाइरल, दृश्य देख्नेका आँखा रसाए, सत्यता थाहा पाउँदा कसको मन नरोला ?

by gazab g
January 22, 2021
in समाचार, समाज
0
मृ,त्यु अघि रौतहटका यि दुई वर्षिय बालकले हात हल्लाउँदै आमासँग बिदा मागेको तस्विर संसारभर भाइरल, दृश्य देख्नेका आँखा रसाए, सत्यता थाहा पाउँदा कसको मन नरोला ?

काठमाडौं- पत्रकार नभेष चित्रकारले खिचेको तस्बिर ‘फोटो अफ द इयर ०७६’ घोषित भएको छ। फोटो पत्रकार क्लबले आयोजना गरेको नेपाल फोटो प्रतियोगिता २०७६ मा चित्रकारले हाइड्रोसेफालुस रोगका कारण ज्या,न गु,मा,एका बरियारपुर रौतहटका दुई वर्षीय बालक बजरंगी मिश्रले आफ्नी आमालाई मृ’त्यु,भन्दा केही पहिले हात हल्लाउँदै बिदा गर्दै गरेको तस्बिर फोटो अफ द इयर घोषित भएको हो।

चित्रकारले हाइड्रोसेफा,लुस रो,गका कारण अकालमै मृ:त्यु वरण गरेका बरियारपुर रौतहटका दुई वर्षिय बालक बजरंगी मिश्रले आफ्नो आमालाइ मृ:त्यु पहिले हात हल्लाउँदै गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई बैंक फोटो अफ द इयर घोषित भएको छ । चित्रकारले आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता को उपाधिसँगै अन्य दुई विधामा प्रथम र एउटा विधामा तेस्रो स्थान हात पार्न सफल भएका छन् ।

शिव परियारको पिउँदिन भन्दा भन्दै पिलायो साथी बोलको गीत भारतले जस्ताको त्यस्तै कपी गरेपछि भारतीय मियियाले नै गरे बिरोध, शिव परियारको कामको चर्चा, हेर्नुहोस् भिडियो

Read More

नेपाली काँग्रेस पार्टीको विरोध प्रदर्शनमा बालबालिकाहरुको प्रयोग

वीरगन्ज, ८ माघ । नेपाली काँग्रेस पार्टीको बिहीबार आयोजित देशव्यापी विरोध कार्यक्रम अन्तर्गत पर्साको पोखरीया नगरपालिकामा गरिएको विरोध प्रदर्शनमा बालबालिकाहरुको प्रयोग गरिएको पाइएको छ । नेपाली काँग्रेस पार्टीबाट निर्वाचित जनप्रतिनिधि पोखरीया नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किशोरी साहको नेतृत्वमा निकालिएको विरोध ¥यालीमा बालबालिकाहरुको प्रयोग गरिएको हो ।उक्त ¥यालीमा बालबालिकाहरुलाई सहभागी गराई उनीहरुको हातमा पार्टीको झण्डा बोकाई नगर परिक्रमा गर्न लगाइएकोले हो । विरोध प्रदर्शन गर्ने क्रममा सात सहेलियाको नाच गान सहितको बाजा गाजासहित निकालिएको विरोध प्रदर्शनमा सहभागिता बढाउनका निम्ति साना साना बालबालिकाहरुलाई प्रयोग गरिएको बताइएको छ । नेपाली काँग्रेस पार्टीले आफूलाई नियम कानुनको सिद्धान्तमा हिँड्ने पार्टी रहेको भनेर दाबी गरि रहँदा स्थानीय तहका नेता कार्यकर्ताहरुले भने पार्टीको इज्जतको धजिया उडाएका छन् ।

ADVERTISEMENT

हातमा कापी कलम बोकेर विद्यालय गई सादा कागजमा आफ्नो भविष्य कोर्ने बालबालिकाहरुलाई विरोध प्रदर्शनमा सहभागी गराइएको कारण अहिले सामाजिक सञ्जालमा पनि व्यापक विरोध भइरहेको छ । विद्यालय जाने उमेरका अबोध बालबालिकाहरुलाई राजनीतिको लागि प्रयोग गर्नु बाल अधिकारको हनन् भएको भन्दै बाल अधिकारकर्मीहरुले पनि सामाजिक सञ्जालमा विरोध जनाएका छन् । युवा समाजिक अभियन्ता सुजित गिरीले सामाजिक सञ्जालमा लेखेका छन् ‘ल यो हेर्नुस् लिला, बालकको भविष्यसँग खेलवाड गर्ने पार्टी काँग्रेस’ ।

यस्तै अर्का युवा हरिओम साहले पनि ‘अब नेपाली काँग्रेसले पनि बालकको भविष्यसँग खेलवाड गर्न थाल्यो’ भन्दै आफ्ना विचार पोष्ट गरेका छन् । अर्कोतर्फ वडाध्यक्ष पनि आफै सामाजिक सञ्जालमा नेपाली काँग्रेसको विरोध कार्यक्रम भनेर बालबालिकाहरुले बोकेको झण्डा सहितको फोटो सार्वजनिक गरेका छन् । यसरी विगतमा निर्वाचनको बेला बालबालिकाहरुको प्रयोग गरिएको भनेर विरोध भइरहँदा अहिले निर्वाचन अगावैदेखि नै बालबालिकाहरुको प्रयोग हुन थालिएको छ ।

वर्षदिनदेखि बिद्यालय नगएका बालबालिकाहरुको दुरुपयोग गर्दै नेपाली काँग्रेसले गर्यो विरोध प्रदर्शन, गगनले किन गरे यस्तो गल्ती ? तस्विर भाइरल

वीरगन्ज, ८ माघ । नेपाली काँग्रेस पार्टीको बिहीबार आयोजित देशव्यापी विरोध कार्यक्रम अन्तर्गत पर्साको पोखरीया नगरपालिकामा गरिएको विरोध प्रदर्शनमा बालबालिकाहरुको प्रयोग गरिएको पाइएको छ । नेपाली काँग्रेस पार्टीबाट निर्वाचित जनप्रतिनिधि पोखरीया नगरपालिका वडा नं। ८ का वडाध्यक्ष किशोरी साहको नेतृत्वमा निकालिएको विरोध ¥यालीमा बालबालिकाहरुको प्रयोग गरिएको हो ।उक्त ¥यालीमा बालबालिकाहरुलाई सहभागी गराई उनीहरुको हातमा पार्टीको झण्डा बोकाई नगर परिक्रमा गर्न लगाइएकोले हो । विरोध प्रदर्शन गर्ने क्रममा सात सहेलियाको नाच गान सहितको बाजा गाजासहित निकालिएको विरोध प्रदर्शनमा सहभागिता बढाउनका निम्ति साना साना बालबालिकाहरुलाई प्रयोग गरिएको बताइएको छ । नेपाली काँग्रेस पार्टीले आफूलाई नियम कानुनको सिद्धान्तमा हिँड्ने पार्टी रहेको भनेर दाबी गरि रहँदा स्थानीय तहका नेता कार्यकर्ताहरुले भने पार्टीको इज्जतको धजिया उडाएका छन् ।

हातमा कापी कलम बोकेर विद्यालय गई सादा कागजमा आफ्नो भविष्य कोर्ने बालबालिकाहरुलाई विरोध प्रदर्शनमा सहभागी गराइएको कारण अहिले सामाजिक सञ्जालमा पनि व्यापक विरोध भइरहेको छ । विद्यालय जाने उमेरका अबोध बालबालिकाहरुलाई राजनीतिको लागि प्रयोग गर्नु बाल अधिकारको हनन् भएको भन्दै बाल अधिकारकर्मीहरुले पनि सामाजिक सञ्जालमा विरोध जनाएका छन् । युवा समाजिक अभियन्ता सुजित गिरीले सामाजिक सञ्जालमा लेखेका छन् ‘ल यो हेर्नुस् लिला, बालकको भविष्यसँग खेलवाड गर्ने पार्टी काँग्रेस’ ।

यस्तै अर्का युवा हरिओम साहले पनि ‘अब नेपाली काँग्रेसले पनि बालकको भविष्यसँग खेलवाड गर्न थाल्यो’ भन्दै आफ्ना विचार पोष्ट गरेका छन् । अर्कोतर्फ वडाध्यक्ष पनि आफै सामाजिक सञ्जालमा नेपाली काँग्रेसको विरोध कार्यक्रम भनेर बालबालिकाहरुले बोकेको झण्डा सहितको फोटो सार्वजनिक गरेका छन् । यसरी विगतमा निर्वाचनको बेला बालबालिकाहरुको प्रयोग गरिएको भनेर विरोध भइरहँदा अहिले निर्वाचन अगावैदेखि नै बालबालिकाहरुको प्रयोग हुन थालिएको छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाचार

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाज

मीनलाई सन्तान र परिवारबाट सुख प्राप्त हुने, अन्य राशीको कस्तो छ आजको दिन ?

पाथिभरा माताले सबैको रक्षा गरुन , यस्तो छ तपाइको आजको राशिफल
समाज

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com