• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
क्यानडा गएर जिन्दगीमा केही गर्न चाहानुहुन्छ ? यस्तो छ सजिलो उपाय

क्यानडा गएर जिन्दगीमा केही गर्न चाहानुहुन्छ ? यस्तो छ सजिलो उपाय

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि  अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो   ?

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो ?

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न  पाइएन, छिट्टै पार्टी दिनेछौँ

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न पाइएन, छिट्टै पार्टी दिनेछौँ

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

ऋण लागेर दाङ देखि विदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे, भैदिए भूमिगत (भिडियो)

ऋण लागेर दाङ देखि विदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे, भैदिए भूमिगत (भिडियो)

३ लाखमा बनाउछ सकिन्छ यस्तो आ कर्षक घर

३ लाखमा बनाउछ सकिन्छ यस्तो आ कर्षक घर

बिहे गरेको १ महिना नहुदै संसार छो डेर गए कोहलपुरका २५ वर्षिय बिरेन्द्रले

बिहे गरेको १ महिना नहुदै संसार छो डेर गए कोहलपुरका २५ वर्षिय बिरेन्द्रले

सभामुख र राजदूतबीच भेट

सभामुख र राजदूतबीच भेट

पम्प भाडामा लगाउन नपाइने

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Tuesday, March 2, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

क्यानडा गएर जिन्दगीमा केही गर्न चाहानुहुन्छ ? यस्तो छ सजिलो उपाय

by gazab g
January 22, 2021
in top news, मुख्य खबर
0
क्यानडा गएर जिन्दगीमा केही गर्न चाहानुहुन्छ ? यस्तो छ सजिलो उपाय
506
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । तपाईले जिन्दगीमा राम्रो प्रगती गर्न खोजीरहनु भएको छ तर बाटो देखिरहनुभएको छैन भने तपाईका लागि गोरेटो कन्सल्टेन्सी एउटा गज्जबको मार्ग निर्देशक बन्न सक्छ । जिन्दगीमा म केही गर्छु भन्ने सोच हुँदा हुँदै पनि बाटो धरमराईरहनुभएको छ भने काठमाडौँको नयाँ बानेश्वर चोकमा नै अवस्थित गोरेटो कन्सल्टेन्सीले तपाईको जीवनमा कायापलट गरिदिन सक्छ ।

पछिल्लो समय क्यानाडासँग सम्बन्धित रहेर काम गर्ने कन्सल्टेन्सीहरुले प्रचार प्रसार तिब्र पारेका बेला कोरोनाका कहरका बिच अष्ट्रेलिया , युके, लगायत अन्य देशहरुमा बिद्यार्थी भिसा असहज भएको पछिल्लो अवस्थामा पनि क्यानाडाले भने बिद्यार्थीहरुलाई प्राथमिकता दिएको गोरेटो कन्सल्टेन्सी न्यू बानेश्वोरका प्रोग्राम काउन्सलर धिरज कंडेलले बताए । पछिल्ला दिनमा क्यानडामा देखिएको सकरात्मक परिवर्तनसँगै
राम्रो र उपयुक्त कार्यक्रम, बिश्वविद्यालय छनौट र ईंग्लिश टेस्ट अन्र्तगतका आइएलटिस, टोफेल, पिटिईमा राम्रो स्कोर अपरिहार्य रहेको कुरा कंडेलले वताए ।

क्यानाडाको अध्यागमन मन्त्रालयले अन्तरराष्ट्रिय बिद्यार्थीहरु क्यानाडाका लागी सामाजिक , सांस्कृतिक र आर्थिक क्षेत्रमा राम्रो टेवा पुर्याएकाले आगामी दिनमा क्यानडा जान चाहानेहरुलाई धेरै प्राथमिकता दिने निती अबलम्बन गरेको देखिएको छ । पछिल्लो समय नेपालबाट पनि क्यानाडामा अध्ययन गर्न चाहने बिद्यार्थीहरुको संन्ख्या बढेका बेला गोरेटोले बिद्यार्थीहरुमाझ एउटा पुलको काम गरेको छ । गतिलो साँघु बनेर नेपालमा धरमराईरहीेका तथा उदाउँदो करियरलाई ब्यबस्थित गर्नका लागि पनि गोरेटोले शानदार काम गरेको छ ।

यही अवसर पारेर गोरेटो कनसल्टेन्सीले यही माघ १८ गते देखी २३ गते सम्म क्यानडा एजुकेशन इन्फरमेशन साता कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा प्लस टु, एलेभलं र अन्य प्रोग्रामहरु पुरा गरेर बसेका र क्यानाडामा गएर अध्ययन गर्न चाहने बिद्यार्थीहरु तथा बिद्यार्थीका अभिभावकहरुले स्कोलरसिप, प्रोगाम, कार्यक्रम विश्वविद्यालय, क्यानडाका शैक्षिक पद्धती सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्नेछन । उक्त प्रोग्राममा बिशेषत प्लस टु वा ब्याचलर लेभल सकेका बिद्यार्थीका लागि एउटा अवसर पनि बन्न सक्नेछ । साथै क्यानेडियन एजुकेशन सिस्टम, क्यानडाको जीवनशैलीका बारेमा प्रस्ट पारिने गोरेटोले जनाएको छ । उक्त कार्यक्रममा बिद्यार्थी तथा अभिवावकहरुलाई करियर आउन्सलिगंको पनि अवसर मिल्ने कंडेल बताउँछन् ।

ADVERTISEMENT

क्यानाडा गएर अध्ययन गर्न बिशेषत ५० प्रतिशत भन्दा माथी एकेडेमिक स्कोर, आइएलटिएसमा ६ दशमलव ६.५ र अन्यमा सो बराबरको स्कोर हुनुपर्ने गोरेटो बताउँछ । जसका लागि रेगुलर र ग्याप भएका दुबै बिद्यार्थीहरुले आबेदन दिन सक्नेछन । बैंक ब्यालेन्स ३० देखी ४० लाख, वार्षिक आम्दनी २० देखी २५ लाख सम्म हुनुपर्ने गोरेटो कन्सल्टेन्शीका कंडेलले बताए । त्यस्तै अर्को महत्वपूर्ण कुरा क्यानाडामा बिधार्थीहरुले आवेदन दिदा कम्तिमा ६ महिना अगाडि दिदा उपयुक्त हुने कुरा कंडेलले उल्लेख गरे ।

Share202Tweet127Share51
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी
top news

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

बिहे गरेको १ महिना नहुदै संसार छो डेर गए कोहलपुरका २५ वर्षिय बिरेन्द्रले
top news

बिहे गरेको १ महिना नहुदै संसार छो डेर गए कोहलपुरका २५ वर्षिय बिरेन्द्रले

सभामुख र राजदूतबीच भेट
top news

सभामुख र राजदूतबीच भेट

पम्प भाडामा लगाउन नपाइने
top news

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!