बाग्लुङ्ग । बाग्लङ्गकी लीला परियार । जो यतिबेला एउटी आफ्नै श्रीमानबाट पिडित भएर न्यायकोलागी न्यायलयको ढोका कसरी घचघच्याउने भन्दै भौतारि रहेकी छन् । आफ्नै गाउँमा डाक्टरको रुपमा गएका लीलाका श्रीमान बलिरामले लीलालाई आफुले मन पराउने कुरा बताए । उमेर परिपक्क नभएपनि लीलाले बलीराम सामू जातको कुराले उनीसंग बिहे गर्न नसक्ने बताईन् । तर डाक्टर भनेर गाउँमा चिनिएका अहेव बलिरामले जातको लीलाले गरेको जातको कुरालाई स्वीकार गरेनन् ।
अन्ततः उनले लीलालाई फकाएरै अनि मनाएरै लीलाको मन जीतेर नै छाडे । बलिरामको माया र सम्मानलाई मध्यनजर गर्दै लिलाले पनि सबै सामाजिक बन्धनहरु तोड्दै बलिरामसंग बिहे गरिन् । बिहे गरको १ वर्ष निकै खुशी खुशी बित्यो लिला र बलिरामको वैबाहिक जिन्दगी । तर जब जागिरको शिलशिलामा बाग्लुङ्गबाट सिन्धुली सरुवा भएर बलिराम आए त्यसपछि शुरु भयो लिलाको जीवनमा औंशीको बालो रात । हाँसी खुशी बिदा भएर आफ्नो श्रीमती र छोराबाट छुट्टीएका बलिराम आखिरमा किन एकाए परिवर्तन भए त भन्ने कुरा वि.सं. २०६० सालदेखि लिलाले थाहा पाउन सकेकी छैनन् ।
जस्लाई जीवन सुम्पिईन् उसैले नै जीवनलाई घर नघाटको बनाईदिएपछि आखिरमा लिलाले पनि के नै गर्न सक्छिन् र ? तरपनि उनले जे जति गर्न सकेकी छन् त्यही गरिरहेकी छन् । आज उनको छोरा पनि ठूलो भएका छन् । छोराले प्लस टू पढ्ने भएका छन् । तर बाबुको अत्तोपत्तो छैन । लिलाका छोराले बाबुको नामको नागरिकता पाउन सकेका छैनन् । बलिरामलाई लिलाले फोन गर्दा बलिराम मरिसक्यो । तपाईँले खोजको मान्छे हैन भन्ने जवाफ पाउँछिन् । भिडियोसहित
मेरो आमालाई ब’चाइदिनुहोस् उहाँ बिना हामी कस्को सा’हाराले बाँच्ने ? के आइलाग्यो य’स्तो !
दिउसो खाना खाएर यसो बसेको थिए त्यतिकै मा दाइ नमस्कार , मलाइ सहयोग गर्नु पर्यो , मेरो ममिलाइ बचाउनु पर्यो भन्दै यो बहिनिको म्यासेज रिक्वेस्ट आयो,मैले उनलाइ चिनेको थिएन,उनिलेचाहि मलाइ savesiyona अभियानमा चिनेको थिए भन्दैथिन ।
अचेल बिरामिको बाहना बनाएर फेक सहयोग सङ्कलन गर्नेहरु बढेकोले मैले उनिसङ सबै डकुमेन्ट्स हरु मागे,हस्पिटलमा पनि कुरा गरे, उहाहरुको आर्थिक स्रोत केहि रहिनछ, एउटा क्यान्टिन चलाउनुहुदो रहेछ ,तर ममि बिरामि भएसि त्यो पनि छैन दाइ भन्दै थिन ।
खासमा उनको ममि भिमा देबि बस्याल (कावसति,नवलपुर) बिगत एक बर्स देखि स्त’न क्या’न्सरबाट ग्रसित हुनुहुदो रहेछ र ऐले फेरि ब्रेन ट्युमर भएछ, ऐले उहा भरतपुर मेडिकल कलेजमा उपचारार्थ हुनुहुदो रहेछ तर अब उहालाइ भोलि काठमाडौं स्थित न्युरो हस्पिटल मा लगिदै रहेछ, कम्तिमा पनि नेपाली १० लाख नेपाली रकम चाहिने रहेछ, मलाइ कोरियामा अभियान चलाइदिनु न दाइ भनेर सृस्टि बस्याल बहिनिले म्यासेज गरेको हुनाले यो पोस्ट गरेको हो ।
नवलपरासी बर्दघाट सुस्ता पूर्व कावासाेति नगरपालिका वडा नँ १४ बसाेबास गर्ने मेरि ४० बर्षिय ममि भिमादेबि बस्याल १ वर्षदेखि स्तन क्यानसर भएकाे र हाल CMC भरतपुरमा उपचार गर्दा गर्दै Brain Tumor पनि देखिएकाे छ । थप उपचारकाे लागि काठमाडौं लैजानुपर्ने तर परिवारकाे अार्थिक स्राेतले नभेटने भएकाले उहाँकाे जिउ ज्यानको सुरक्षाकाे लागि तपाईँहरू समक्ष सहयाेगकाे अपिल गर्दछौं ।
सहयोगको लागि:
HARIMAYA BASYAL
Bank : Kamana Sewa Bikash Bank
A/C no : 03014100368034000001
9867411826,9806911933
काठमाण्डौ । भर्खरै सुदुर पश्चिमका विजेन्द्र रावतसंग विबाह बन्धनमा बाँधिएकी नायिका श्वेता खड्का आमा बन्दै छिन् ।
यो कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर यो साँचो हो । उनी रियल लाईफमा नभई रिलमा आमा बन्ने भएकी हुन् । चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन् ।
उनी अभिनीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो । अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्धित भएकी हुन् ।
‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरेका यमको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन् । चलचित्रमा उनी आमाको भूमिकामा देखिने छिन् ।
चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा भन्ने छ । कोरोना महामारी र लकडाउनको अवस्था सहज हुनेबित्तिकै चलचित्रको छायांकन सुरु हुने बताइएको छ । चलचित्रमा छोरीको भूमिकामा सेड्रिना शर्मालाई लिने प्रयास भइरहेको छ ।
डेब्यु चलचित्र ‘कहाँ भेटिएला’ बाट लभर गर्लको भूमिकामा देखिँदै आएकी श्वेतालाई पहिलो पटक दर्शकले भिन्न भूमिकामा देख्न पाउनेछन् । चलचित्रमा उनको अहम् भूमिका रहेको छ।
Read More :
न्यूज २४ ले बिदाईकै दिन दियो रवि लामिछानेलाई अहिलेसम्मकै ठूलो धो.का
५ सेप्टेम्बर सन् १९७४ मा भक्तपुरको बागेश्वरीमा जन्मिएका रवि लामिछाने किशोरावस्थामै कार्यक्रम चलाउँथे । दाजु हरिशरण लामिछाने रेडियो नेपालका समाचारवाचक हुनुले उनमा आवाजको दुनियाँमा काम गर्ने प्रेरणा मिलेको थियो । तर, उनी देशभित्र लामो समय बसेनन् ।
मिडियामा काम गरिसकेका उनी मिडियामै काम गर्नेगरी स्वदेश फर्किए । गिनिज बुकमा नाम लेखाउने देखि जनताको समस्या उठाएर चर्चामा आए । चर्चासँग पटक पटक विवादमा आएका उनी हिरासतसम्म पुगेर धरौटीमा रिहा भए । उनको आरोह र अवरोहले भरिएको जीवन यस्तो छः
रवि लामिछानेले आफ्नो प्रारम्भिक शिक्षा भृकुटी माध्यमिक विद्यालयबाट लिए । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उनी प्रतिभाशाली छात्रका रुपमा चिनिन्थे । विद्यालय जीवनमा साहित्य र कलामा समेत लागेका थिए । विद्यालय जीवनपछि उच्च अध्ययनको लागि रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भएका थिए । तर, आइएभन्दा माथिको अध्ययन गर्न सकेनन् । त्यसपछि उनी अमेरिका बसाईँ सरे । संयुक्त राज्य अमेरिकाको बसाईमा फास्ट–फूड चेन जस्ता विभिन्न क्षेत्रमा व्यवस्थापकको रूपमा काम गरे । बोल्न सिपालु र आकर्षक जीउडालका उनी त्यहाँ पनि नेपालीहरुमाझ लोकप्रीय थिए ।
रवि लामिछानेको व्यक्तिगत जीवनका सुख दुःख उत्तिकै रोचक छ । विद्यालय जीवनमै प्रेममा परेका थिए लामिछाने । उनले आफ्नै स्कुल जीवनकी प्रेमिका इशा लामिछानेसँग किशोरावस्थामै विवाह गरेका थिए । उनीहरुका दुई छोरी पनि छन् । सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरे । यसले निकै चर्चा पायो । रवि र इशाबीच मिडियामा जुहारी जस्तै पर्यो ।
सँगै जिउन कसम खाएको जोडीले २५ वर्षको वैवाहिक जीवन अन्त गर्नुमा एक अर्कालाई दोषी देखाए । रवि स्वेदश फर्किए, इशा अमेरिकामै बसिन् । रविसँग अमेरिकाको ग्रीनकार्ड भएको विषय बाहिर समेत आएको थियो । तर, उनले पछि ग्रीनकार्ड त्यागेको घोषणा गरे । उनी सन् २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक रहेको तथ्य भेटिन्छ । एक दशक अमेरिका बसाईँपछि फर्किएपनि उनले ग्रीनकार्ड छाडेका थिएनन् ।
यो विषय बाहिर आएपछि उनले ग्रीनकार्ड त्यागेको घोषणा गर्दै नेपाली हरियो पासपोर्टमा विदेश यात्रा गरेको सार्वजनिक गरेका थिए । रविको धेरै महिलासँग नाम जोडियो । जसमध्ये लोकप्रीय नायिका करिश्मा मानन्धर पनि हुन् । करिश्मासँग उनी अमेरिकामा लिभिङ टुगेदर बसेको विषय समेत बाहिर आयो । करिश्मालाई पत्रकारहरुले समेत यसबारे प्रश्न सोध्ने गर्थे । रवि लामिछाने हिरासतमा हुँदा उनको समर्थकहरुलाई करिश्माले भेडाको संज्ञा दिएर ट्वीट गरेकी थिइन् ।
२०१९ मा रविले चलचित्र विकास बोर्डकी पहिलो महिला अध्यक्ष निकिता पौडेलसँग विवाह गरे । निकिता पनि पारपाचुके गरेर बसेकी थिइन् । उनको पनि छोरी छिन् । दुवैजनाले मन मिलेपछि विवाह गरेका थिए । दुवैले अदालती विवाह दर्ता गरी हिन्दु परम्परा अनुसार विवाह गरे । यो विवाह नेपालमा भएको चर्चित विवाहमध्येको हो । निकिता चलचित्र निर्माता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलकी छोरी भएकीले पनि विवाहले चर्चा पायो ।
रवि लामिछाने जोखिम मोल्ने सेलिब्रिटी हुन् । उनले २०१३ अप्रिल ११ देखि १४ सम्म टिभीमा लगातार ६२ घण्टा १२ मिनेट टक शो चलाएर विश्वमै सबैभन्दा लामो समय कार्यक्रम प्रस्तुत गरेर गिनिज बुकमा नाम लेखाए । बुद्ध वाज बर्न इन नेपाल शिर्षकमा टक शो चलाएर रवि चर्चामा आए । सिधा कुरा प्रधानमन्त्रीसँग चलाएर चर्चा बटुलिसकेका उनलाई गिनिज बुकमा नाम लेखाउने टक शोले लोकप्रीय बनायो । त्यसपछि सिधा कुरा जनतासँग कार्यक्रमले लोकप्रीयताको शिखरमा पुर्यायो ।
चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने न्यूज २४ टेलिभिजनमा अन्तिम कार्यक्रम गर्दै विदा भएका छन् । सो टेलिभिजनमा ‘सिधाकुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका उनी आज अन्तिम कार्यक्रम गरेर बिदा भएका हुन ।
जाँदाजाँदै उनले ५ वर्ष काम गरेको संस्था छोड्नु पर्दा दुख लागेको बताएका छन र आफ्नो अन्तिम कार्यक्रमको अन्तिम र मुख्य रिपोर्टमा नै कैचि लागेको बताएका छन । आज फेसबुकमा एक स्ट्याटस पोष्ट गर्दै उनले यस्तो बताएका हुन ।
उनले फेसबुकमा लेखेका छन,- “दुख लाग्यो…५ वर्ष काम गरेको संस्था छोड्नु पर्दा दुख लाग्यो। अन्तिम कार्यक्रम Live गर्न नपाउदा दुख लाग्यो, अन्तिम कार्यक्रमको अन्तिम र मुख्य रिपोर्ट नै का,टिएकोमा झन दुख लाग्यो। हाम्रो टिमले तयार पारेको अन्तिम रिपोर्टमा के थियो त जुन प्रशारण गरिएन? त्यो सामग्री पोष्ट गर्दैछु।”
त्यस्तै जाँदाजाँदै उनले सञ्चारमाध्यममा बोल्दै आफू देशको लागी प्रधानमन्त्री बन्न तयार भएको बताएका छन ।साभार
– हेर्नुहोस् भिडियो
Read More
करोडौंले हेरेको गीतका यि गायकलाई कसैले चिन्दैन, बा,च्नै नसकेपछि बिदेश जाँदै (भिडियो सहित)
१० बर्ष भन्दा माथि समय गायन क्षेत्रलाई दिएका गायक सुनिल कटुवालले गीत र भिडियो बनाउन अहिलेसम्म ५० लाख हाराहारी खर्च गरेको बताउँछन् तर आम्दानी र सोचे जस्तो सफलता पाउन सकेनन् ।
कपुरी क, ताराबाजी लै लै लगायत केहि गीतहरु हिट भए पनि दर्शक, श्रोताले आफुलाई नचिनेको उनी बताउँछन् ।
भाडा माझेर पैसा जुटाउँदै, गीत बनाउँदैकरिअर सुरु गरेका सुनिल यस क्षेत्रबाट केहि नभएपछि फेरी बिदेश जाने सोच्दैछन्
पछिल्ले समय उनले ठुलो लगानी गरेर निर्माण गरेका दुई गीतहरु असफल भए ।
सुनिल आफुलाई गीतको भिडियो बनाउनेहरुले ठुलो सपना देखाएको बताउँछन् । सबैतिरबाट आफु ठगिएको उनले बताए ।
हेर्नुस् पुरा भिडियो
Read More
`रमेश प्रसाईसँग नाम जोडिएर चर्चा कमाएकी गायिका कल्पना दाहालले पनि विबाह गर्दै, यि हुन् कल्पनाका हुनेवाला पति, जोडी सुहाएको भन्दै चर्चा
काठमाडौँ। लोक तथा दोहोरी गीत संगीतले पछिल्लो समय नेपाली दर्शक श्रोताको ध्यान खिच्दै आएको छ। लोक तथा दोहोरि गीत संगीत देश तथा बिदेशमा बस्ने धेरैको मन मुटुमा बस्न सफल बन्दै गएको छ। पछिल्लो समय लोक तथा दोहोरि गीत संगीत संगै सामाजिक कार्यमा पनि श्रस्टाहरु सक्रिय बन्दै आएका छन्।
लाइभ दोहोरीको माध्यमबाट दर्शक श्रोतालाई मनोरंजन संगै श्रस्टा सम्मान,प्रतिभाको खोजि र मानवीय सेवाको मूल मन्त्र लियर कालिन्चोक डिजिटल नेपालले कार्यक्रम देउरालीको शुभारम्भ गरेको छ। आफ्नो कर्मले सँधै जीवित रहनु पर्छ भन्ने भावना बोकेर कार्यक्रमको सुभारम्भ गरेको संचालक दिनेश खड्काले बताए।
मनोरञ्जन – श्रष्टा सम्मान – प्रतिभाको खोजी – मानवीय सेवा यिनै उद्घोषका साथ सुरु गरीएको प्रत्यक्ष दोहोरी कार्यक्रम देउराली लाई यहाहरुले छोटो समयमै अत्याधिक माया दिनु भएको छ । देउराली भाग( २ यहाहरु सामु प्रस्तुत गरेका छौ , कार्यक्रम कस्तो लाग्योरु हेरेर अमूल्य सल्लाह सुझाव र प्रतिकृया को अपेक्षा गर्दछौँ।